आगो र खरानी

आगो र खरानी

शनिबार, २१ भदौ २०७६

खरानी भै सकेपछि आगोलाई थाहा हुन्छ कि हुँदैन होला खरानी बन्नुअघि ऊ पनि आगो थियो भनेर ! ...

वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

बुधबार, १५ साउन २०७६

मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगो लगाइएको छ। आगालागीबाट कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने भवनमासमेत क्षति...

मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

आइतबार, ०८ असार २०७६

मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी श्रीमती ३० वर्षीया बिमला...

चट्याङको झिल्कोले गाउँ सखाप

चट्याङको झिल्कोले गाउँ सखाप

शुक्रबार, ३१ जेठ २०७६

बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरी गाउँमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ। ...

आगो निभाउन जाँदा एक महिलाको मृत्यु

आगो निभाउन जाँदा एक महिलाको मृत्यु

बिहिबार, १६ जेठ २०७६

जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो।

खेतमाथिको झाडीमा आगो लगाउँदा जलेर मृत्यु

खेतमाथिको झाडीमा आगो लगाउँदा जलेर मृत्यु

मङ्गलबार, ०७ जेठ २०७६

शहीद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित खाब्दीखोला भन्ने ठाउँमा खेत माथिको झाडीमा आगो लगाउँदा मंगलबार साँझ एक वृद्धको ज्यान गएको छ।

आगो निभाउन छैन दमकल

आइतबार, २४ चैत २०७५

बिहीबार बिहान सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित ६ वटा पसलमा आगो लाग्दा ५९ लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल नष्ट भयो। घटनास्थलबाट करिब एक किलोमिटर दक्षिण रहेको नगरपालिका कार्यालयमा दमकल नहुँदा आगलागीबाट ठूलो धनमालको क्षति व्यहोर्नुप-यो।

जब आगोमाथि नाचे युवा

जब आगोमाथि नाचे युवा

आइतबार, १० चैत २०७५

भक्तपुरका युवाहरुले परम्पराअनुसार आगोको भर्भराउँदो भुंग्रोमाथि नाच्ने नाच सम्पन्न गरेका छन्। शुक्रबार राति भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रका एक दर्जन युवासहित धामी र गुरुहरु गरी कुल २३ युवाहरुले एक सय आठ भारी दाउराको भर्भराउँदो भुंग्रोमाथि नाचे। प्रत्येक वर्ष एक पटक उनीहरु यसरी नै नाच्ने गर्दछन्।

जेलमै जलिन् महिला

जेलमै जलिन् महिला

बिहिबार, १७ माघ २०७५

रौतहटको गौर कारागारमा एकजना महिला शरीरमा आगो लागेर घाइते भएकी छिन्। विहीबार विहान करिब साढे १० बजे खाना पकाउनको लागि कारागारभित्रैको महिला वार्डमा स्टोभमा आगो सल्काउँदा कपालमा आगो सल्केर सुनसरी जिल्लाको धरान नगरपालिका १३ की २६ वर्षीय कल्पना गुरुङ राई घाइते भएकी कारागार प्रशासनले जानकारी दिएको छ।

सामागाउँको आगो नियन्त्रणबाहिर

सामागाउँको आगो नियन्त्रणबाहिर

बुधबार, ११ पुष २०७५

चुमनुब्री गाउँपालिका–१ सामागाउँको जंगलमा आइतबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार पनि आगो लागिरहेको स्थानीयले बताएका छन्। ‘आगो लगिरहेको छ, सोमबारजस्तो मुस्लो ननिस्किएको भए पनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थल पुगेका प्रहरीलाइ उद्धृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

सामागाउँको आगो अझै नियन्त्रणमा आएन, ५ कस्तुरी मरेको भेटिए

सामागाउँको आगो अझै नियन्त्रणमा आएन, ५ कस्तुरी मरेको भेटिए

मङ्गलबार, १० पुष २०७५

गोरखाकाे चुमनुब्री गाउँपालिका १ सामागाउँको जंगलमा आइतवार रातीदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। मंगलवार पनि आगो लगिरहेको स्थानीयले बताएका छन्, ‘आगो लगिरहेको छ, सोमवार जस्तो मुस्लो ननिस्कएको भएपनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थलमा पुगेको प्रहरीलाई उदृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

आगो ताप्दा प्रदूषण

आगो ताप्दा प्रदूषण

शनिबार, ०७ पुष २०७५

उपत्यकामा सोमबार जाडो बढ्यो। तापक्रम घटेर २.५ डिग्री सेल्सियसमा झर्यो। जाडो बढेपछि जताततै आगो तापिरहेको देखिन्छ। सडक किनारमा थुप्रिएको फोहोरसम्म बालेर आगो तापेको देखिन्छ। यसरी आगो ताप्दा तत्काल त न्यानो हुन्छ। तर यसरी आगो बाल्दा उत्पन्न हुने धुवाँले वातावरणमा नकारात्मक असर गर्छ भन्ने जानकारी कमैलाई मात्र छ।

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

आइतबार, ०१ पुष २०७५

गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागी भएकाे छ।

आगोले घर नष्ट

आगोले घर नष्ट

सोमबार, १७ मङि्सर २०७५

भान्छा कोठाबाट सल्किएको आगोले खोटाङमा घर जलेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका ईश्वरबहादुर मगर र लोकबहादुर मगर बस्दै आएको घर जल्दा साढे ५ लाखरुपैयाँ बराबरको धनमाल क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

अलैंची सुकाउँदा घर जल्यो

अलैंची सुकाउँदा घर जल्यो

बिहिबार, ११ असोज २०७५

अलैंची सुकाउन बालेको आगोले खोटाङमा घर जलेको छ । अलैंची सुकाउने क्रममा अलैंची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो।

अतिवादको आगो

अतिवादको आगो

शुक्रबार, ११ साउन २०७५

डा. गोविन्द केसीको आमरण अनशनका क्रममा देखिएको पक्ष र प्रतिपक्षको स्थितिले हाम्रो समाजमा अतिवादको आगो बल्न खोजेको संकेत मिलेको छ।

गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशीला कार्की

गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशीला कार्की

शनिबार, ०५ साउन २०७५

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। शनिबार बानेश्वरमा डा केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। सरकारका नेतृत्वकर्ता माफियाको माकुरोका जालोमा फसिरहेको भन्दै चाँडो गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

सोमबार, १४ जेठ २०७५

डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

पर्याप्त छैनन् दमकल, ठूलो आगो लागे के गर्ने ?

पर्याप्त छैनन् दमकल, ठूलो आगो लागे के गर्ने ?

सोमबार, १० बैशाख २०७५

काठमाडौं महानगरपालिकाभित्र मात्रै वार्षिक दुई सय ५० बढी आगलागीका घटना हुने गरेको जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटी बताउँछन् । यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डी र ट्राफिक जामको बहाना बनाउँदै दमकल ढिलो पुग्ने गर्छ । दमकल सेवाको फोन नम्बर १०१ मा फोन आउनुको सट्टा प्रहरीलाई फोन जाने र त्यहाँबाट दमकलमा खबर आउँदा पनि ढिलो हुने गरेको नगरकोटीको दाबी छ ।

भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा

भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा

आइतबार, २५ चैत २०७४

बुटवलको भाटभटेनी सुपरमार्केटमा लागेको आगो झण्डै ५ घण्टापछि नियन्त्रणमा आएको छ ।

आफ्नै साथीलाई पेट्रोल छर्केर आगो लगाएपछि…

आफ्नै साथीलाई पेट्रोल छर्केर आगो लगाएपछि…

शनिबार, २४ चैत २०७४

इटहरी वडा नं. ७ को बज्राहामा शनिबार बिहान जाँड–रक्सी पिएर विवाद हुँदा आफ्नै साथीले एक युवालाई पेट्रोल छर्केर आगो लगाएका छन्।

दाइजोको निहुँमा श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

दाइजोको निहुँमा श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

बिहिबार, २२ चैत २०७४

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ। पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन्।

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

शुक्रबार, १६ चैत २०७४

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ।

नयाँ सडकको आगो, रानीपोखरीको पानी!

नयाँ सडकको आगो, रानीपोखरीको पानी!

बिहिबार, १५ चैत २०७४

राजधानीका कुनै मन्दिर, सत्तल, पाटी, घाटमा जानुस्, त्यहाँको अव्यवस्थाले मन नराम्ररी कुँडिन्छ । एक वर्ष होइन, दुई वर्ष, तीन वर्ष र अब चार वर्ष हुन लागेको छ तर ‘ओह्रको सिन्को पर’ पर सर्दैन। ०७२मा गएको भुइँँचालोको वार्षिकी वैशाख १२ गते फेरि संघारमै आइसकेको छ।

ट्यांकर दुर्घटनापछि आगो लाग्ने डरले गाउँले त्रसित

ट्यांकर दुर्घटनापछि आगो लाग्ने डरले गाउँले त्रसित

बुधबार, १४ चैत २०७४

सातादिनयता जताततै डढेलोको चपेटामा पर्दै आएको उदयपुरमा बुधबार बिहान सिद्धिचरण लोकमार्गको कटारी–हर्देनी सडक खण्डमा ट्यांकर दुर्घटनाबाट भएभरको तेल पोखिएपछि साविक हर्देनी गाविस क्षेत्रमा आगलागीको जोखिम बढेको छ।

घरमा आगो लाग्दा परिवारै विस्थापित

घरमा आगो लाग्दा परिवारै विस्थापित

बुधबार, २३ फागुन २०७४

तातोपानी गाउँपालिका ४ मा आगलागीवाट एक घर जलेर नष्ट भएको छ। मंगलवार साझ लागेको आगो वुधवार विहान सम्म लाग्यो। चारैतिरवाट आगो लागेपछि स्थानीय  र प्रहरीले  नियन्त्रणमा लिन खोज्दा पनि आगो नियन्त्रणमा आउन सकेन। स्थानीय पुर्णप्रसाद न्यौपानेका अनुसार आगो कसरी, कसले, किन लगाएको भन्ने बारेमा खुलेको छैन।

जंगलको आगो गाउँ पस्दा ६ घर जले

जंगलको आगो गाउँ पस्दा ६ घर जले

मङ्गलबार, २२ फागुन २०७४

लालीगुराँस नगरपालिका वडानम्बर ८ सोल्माको कालिमाटीमा जंगलमा सल्केको आगो बस्तीमा पस्दा ६ घर जलेर नस्ट भएको छ। स्थानीय हात्तिआहाल सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा ६ घरर जलेर नस्ट  भएको हो।

आगो लगाएको आरोपमा मृत्युदण्ड

आगो लगाएको आरोपमा मृत्युदण्ड

शुक्रबार, २६ माघ २०७४

चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ।

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

बिहिबार, ०४ माघ २०७४

कजाकिस्तानमा गुडिरहेको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ।  उत्तर पश्चिम एक्टोब क्षेत्रको लारजिज जिल्लामा विहीबार बिहान १०ः३० बजे  यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको काजकिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

फेरि बल्यो सडकमा आगो

फेरि बल्यो सडकमा आगो

बुधबार, ०३ माघ २०७४

मंगलबार बिहान प्रदेशिक राजधानीबारे समाचार फैलियो, ‘सरकारले आज प्रदेश प्रमुखसँगै प्रदेशको अस्थायी मुकाम घोषणा गर्दैछ ।’ उक्त खबरमा जनाइएअनुसार प्रदेश ५ को राजधानी बुटवल आसपास हुने भनेर उल्लेख थियो । प्रदेश नम्बर पाँचको राजधानी दाङ हुनेमा विश्वस्त बन्दै आएका दंगालीका लागि यो खबर अप्रिय बन्न पुग्यो । अनि तत्काल यो खबरले आन्दोलन मच्चाइदियो ।

कलैया उपमहानगरपालिकाद्वारा आगो ताप्‍ने व्यवस्था

कलैया उपमहानगरपालिकाद्वारा आगो ताप्‍ने व्यवस्था

बिहिबार, २० पुष २०७४

कलैया उपमहानगरपालिकाले चिसोबाट सर्वसाधारणलाई बचाउनको लागि नगरको बिभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरेको छ । केही दिन देखि एक्कासी बढेको चिसोले गर्दा जनजीवन कष्टकर भए पछि नगरवासीलाई राहत दिनको लागि आगोको व्यवस्था गरीएको कलैया उपमहानगरपालिले जनाएको छ ।

अपार्टमेन्टमा आगो लाग्दा १२ जनाको मृत्यु

अपार्टमेन्टमा आगो लाग्दा १२ जनाको मृत्यु

शुक्रबार, १४ पुष २०७४

अमेरिकाको न्यूयोर्क शहरस्थित ब्रोक्समा एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन् ।

श्रीमान् श्रीमती विवादमा आगो लगाउँदा घर जल्यो

श्रीमान् श्रीमती विवादमा आगो लगाउँदा घर जल्यो

बिहिबार, १३ पुष २०७४

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ। राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो। स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ।

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

मङ्गलबार, ११ पुष २०७४

सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो । महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

हिटरबाट आगो लागेर एकको मृत्यु

हिटरबाट आगो लागेर एकको मृत्यु

सोमबार, १० पुष २०७४

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ ।

भिषण आगलागीमा दुई अग्नीनियन्त्रकको मृत्यु, दुई जना चिन्ताजनक, ८ घन्टापछि आगो नियन्त्रण

भिषण आगलागीमा दुई अग्नीनियन्त्रकको मृत्यु, दुई जना चिन्ताजनक, ८ घन्टापछि आगो नियन्त्रण

बुधबार, ०५ पुष २०७४

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधवार बिहान भएको भिषण आगलागी आठ घन्टापछि नियन्त्रणमा आएको छ । यो आगलागीमा दुई जना अग्नीनियन्त्रकको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ ।आगो निभाउन गएका वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका कर्मचारी आगोको चपेटामा परेका हुन् ।

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

मङ्गलबार, ०४ पुष २०७४

महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ ।

साउनमा आगो नबालिने दिङबुचे गाउँ

साउनमा आगो नबालिने दिङबुचे गाउँ

आइतबार, २२ साउन २०७४

सोलुखुम्बु- सोलुखुम्बुको पर्यटकीय क्षेत्र दिङबुचे गाउँमा साउन महिनाभरी कुनै पनि घरमा आगो बालिँदैन। यस गाउँका स्थानीयले हरेक वर्षको साउन महिनामा आगो बाल्ने गरेका छैनन।

विद्यालयमा आगो लागेपछि ...

विद्यालयमा आगो लागेपछि ...

शुक्रबार, २६ जेठ २०७४

शुक्रबार मध्यान्ह टन्टलापुर घाम लागिरहेको थियो। विद्यार्थी आआफ्नै कक्षामा सँधैझै पढिरहेका थिए । शिक्षक शिक्षिका पनि नियमित जस्तो पढाउने काममा व्यस्त थिए।

रातदिन आगो बालिने अग्निशाला

रातदिन आगो बालिने अग्निशाला

शुक्रबार, ०८ बैशाख २०७४

ललितपुरको कुमारीपाटीबाट एक मिनेट देब्रे लागेपछि अग्निशाला नाम गरेको एउटा भवन आउँछ। भवनको प्रवेशद्वारनजिकै अग्लो रुख पनि छ। रुखको छेउबाट अग्निशालाको प्रवेशद्वार भेटिन्छ।

पिपल्ला बजारमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

पिपल्ला बजारमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

आइतबार, २० चैत २०७३

दिपायलको पिपल्ला बजारमा आइतबार दिउँसो लागेको  आगो करिव दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

मधेसमा द्वन्द्वको आगो

मधेसमा द्वन्द्वको आगो

मङ्गलबार, ०८ चैत २०७३

म सानो छँदा कैयौंपल्ट मेरो गाउँमा आगो लागेको देख्थें र अचानक सबै मानिस आगो निभाउन दगुर्थे। केहीबेरको सामूहिक प्रयासपछि आगो नियन्त्रित हुन्थ्यो, त्यसपछि खोजबिन हुन्थ्यो– कसरी, कसको लापरबाहीले आगो लागेको हो। अनि, पीडितलाई पुनःस्थापित गर्न एकापसमा सहयोग गर्थे।

साझा बसमा आगो लगाउने थुनामा, प्रमाण जुटाउँदै प्रहरी

साझा बसमा आगो लगाउने थुनामा, प्रमाण जुटाउँदै प्रहरी

मङ्गलबार, ०१ चैत २०७३

प्रहरीले साझा यातायातको बसमा शनिबार आगजनी गरेको आरोपमा पक्राउ गरेका एकजनालाई केही सार्वजनिक अपराध ऐनअनुसार कारबाही थालेको छ। महानगरीय प्रहरी वृत्त बालाजुले आगजनीको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटी सदस्य नुवाकोट हल्दई कालिका गाविसका रजमान तामाङलाई पक्राउ गरेको हो।

साझामा आगो लगाउनेलाई सार्वजनिक मुद्दा

साझामा आगो लगाउनेलाई सार्वजनिक मुद्दा

सोमबार, ३० फागुन २०७३

प्रहरीले शनिबार साझा यातायातको बसमा आगजनी गरेको आरोपमा पक्राउ गरेका एकजनालाई केही सार्वजनिक अपराध ऐन अनुसार कारवाही थालेको छ ।

बसमा आगो लाग्दा एकको मृत्यु

बसमा आगो लाग्दा एकको मृत्यु

शनिबार, २१ फागुन २०७३

बसमा आगलागी हुँदा दाङमा एकजनाको मृत्यु भएको छ। घोराहीस्थित बसपार्कमा पार्किङ गरेर राखिएको बसमा शनिबार बिहान साढे १ बजेतिर आगो लाग्दा बसमा सुतेका एक ब्यक्तिको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

आततायी आगो

आततायी आगो

सोमबार, १६ फागुन २०७३

अन्यत्र मुलुकका विद्यार्थीले हासिल गरेका उपलब्धि र अध्ययन उत्कृष्टता अखबारका निम्ति आकर्षण हुने गर्छन्। सिंगापुरका विद्यार्थीले हिसाबमा विश्वका अन्य विद्यार्थीलाई पछि पारेका समाचार पढेर त्यहाँका पाठक र अभिभावक पुलकित हुन्छन्।

मट्टितेल छर्केर पत्नीमाथि आगो

मट्टितेल छर्केर पत्नीमाथि आगो

शनिबार, ०८ माघ २०७३

नेपालगन्ज उपमहानगरपालिका–१२ बाँकेगाउँकी २३ वर्षीया अनिशा खटिकको शरीरमा उनका २६ वर्षीय पति राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेका छन्। अनिशाको टाउको, घाटी, छाती, हातलगायत शरीरका विभिन्न भाग जलेको छ।

मटि्टतेल छर्केर पत्नीको शरीरमा आगो

मटि्टतेल छर्केर पत्नीको शरीरमा आगो

शुक्रबार, ०७ माघ २०७३

नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मटि्टतेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज-१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक (सोनखर)ले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

आगो ओकल्ने कविता

आगो ओकल्ने कविता

शनिबार, ०९ पुष २०७३

आफू निदाएर अरुलाई ब्यँूझ भन्नेहरू धेरै होलान् समाजमा, तर आफैलाई सल्काएर उज्यालो बाल्न सक्ने काव्यिक चेतना छ सीमामा र प्रयोग पनि।  सीमाको यो कवितासंग्रहका कविता अत्यन्तै सुन्दर र सामर्थ्यवान लाग्छन्।

आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

सोमबार, २९ कार्तिक २०७३

आफ्नै घरमा आगजनी गर्ने गोवरडिहा–४ पछैया बस्ने ५५ वर्षीय हरिनाथ चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

Ncell Footer Ad