आगलागीबाट २५ लाखको क्षति

आगलागीबाट २५ लाखको क्षति

सोमबार, ०७ जेठ २०७५

रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ ।भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत्...

आगलागीबाट २ घर जलेर २९ लाखको क्षति

आगलागीबाट २ घर जलेर २९ लाखको क्षति

बिहिबार, २७ बैशाख २०७५

उदयपुरको पहाडी गाउँपालिका रौतामाईमा बुधबार राति आगलागी हुँदा २ घर जलेर नष्ट भएको । ३० लाखभन्दा बढी क्षति भएको प्रहरीले...

आगलागीबाट तीन घर नष्ट

आगलागीबाट तीन घर नष्ट

बिहिबार, १३ बैशाख २०७५

सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन्।  स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको...

आगलागीबाट १ को मृत्यु

आगलागीबाट १ को मृत्यु

बुधबार, १२ बैशाख २०७५

गुल्मीको धुर्कोट गाउँपालिकामा आगलागीमा परि १ जनाको ज्यान गएको छ। ...

उदयपुरमा आगलागीबाट २ घर नष्ट

उदयपुरमा आगलागीबाट २ घर नष्ट

सोमबार, ०३ बैशाख २०७५

उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । आईतबार साँझ जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा एक्कासी भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो।

आगलागीबाट भाटभटेनीमा १० करोडको क्षति

आगलागीबाट भाटभटेनीमा १० करोडको क्षति

आइतबार, २५ चैत २०७४

बुटवलको भाटभटेनी सुपर मार्केटमा आगलागी हुँदा झण्डै १० करोड बराबरको क्षति भएको छ। इलेक्ट्रिकल सामानको पसल रहेको सुपर मार्केटको चौँथो तलाबाट आगो सल्किएको थियो।

आगलागीबाट एकको मृत्यु

आगलागीबाट एकको मृत्यु

बुधबार, २३ फागुन २०७४

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ।

आगलागीबाट  ९० लाखको क्षति

आगलागीबाट ९० लाखको क्षति

शनिबार, ०५ फागुन २०७४

सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा गए शुक्रबार राति आगलागी हुँदा करीव रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।

आगलागीबाट एकको मृत्यु

आगलागीबाट एकको मृत्यु

शनिबार, ०५ फागुन २०७४

काठमाडौं महागरपालिका १२, लगनमा शनिबार (आज) बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ।

आगलागीबाट लाखौंको क्षति

आगलागीबाट लाखौंको क्षति

बुधबार, २४ माघ २०७४

उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी हुँदा लाखौंको क्षति हुन पुगेको छ । सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटको पुरानो तरकारी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति आगलागी हुँदा एकतले पक्की र माथिल्लो तला काठले बनेको टायलको छानावाल घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

आगलागीबाट ७ घर जले, एक घाईते

आगलागीबाट ७ घर जले, एक घाईते

शनिबार, १३ माघ २०७४

सुवर्णावती गाउँपालिका–१, घोडागाउँको पञ्चीकोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा ६ घर र १ कोठे भान्सा घर गरी सात घर जलेका छन्।

आगलागीबाट क्षतिग्रस्त एफएमलाई सोलार

आगलागीबाट क्षतिग्रस्त एफएमलाई सोलार

शुक्रबार, ०५ माघ २०७४

आगलागीमा क्षती पुगेको खोटाङको रुपाकोट एफएमलाई दुई थान सोलार प्राप्त भएको छ। विद्युत सर्ट हुँदा गत भदौ २२ गते भएको आगलागीमा क्षति बेहोरेको एफएमलाई रुपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार ७० वाट क्षमताको दुई थान सोलार प्यानल र १५० एम्पीयरको व्याट्री प्रदान गरेको हो।

आगलागीबाट २ करोड ३१ लाख ४४ हजारको क्षति

आगलागीबाट २ करोड ३१ लाख ४४ हजारको क्षति

बिहिबार, २७ पुष २०७४

मुडकेचुला गाउँपालिकाको वडा नं–९ मा पर्ने होर्त गाउँमा बुधवार साँझ भएको भीषण आगलागीबाट २ करोड ३१ लाख ४४ हजार भन्दा बढीको क्षति भएको छ ।

आगलागीबाट ७० लाखको क्षति

आगलागीबाट ७० लाखको क्षति

आइतबार, ०२ पुष २०७४

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ।  स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आगलागीबाट एक करोडको धनमाल नष्ट

आगलागीबाट एक करोडको धनमाल नष्ट

मङ्गलबार, २६ मङि्सर २०७४

टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागीबाट ५० लाख बराबरको क्षति

आगलागीबाट ५० लाख बराबरको क्षति

शुक्रबार, ०३ कार्तिक २०७४

धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै रु ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ ।

आगलागीबाट २० लाखको क्षति

आगलागीबाट २० लाखको क्षति

शनिबार, ०३ भदौ २०७४

महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा शनिबार बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ।

आगलागीबाट तीन घर नष्ट

आगलागीबाट तीन घर नष्ट

बुधबार, १० जेठ २०७४

बुधबार दिउँसो राप्तीसोनारी गाउँपालिका ७ स्थित फत्तेपुरमा आगलागी भएको छ। दिउँसो पौने तीन बजेतिर लागेको आगलागीबाट तीन वटा घरगोठ जलेर नष्ट भएका छन्।

आगलागीबाट सात लाखको क्षति, एक घाइते

आगलागीबाट सात लाखको क्षति, एक घाइते

सोमबार, १८ बैशाख २०७४

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट ८ घरगोठ नष्ट

आगलागीबाट ८ घरगोठ नष्ट

बुधबार, १३ बैशाख २०७४

आगलागीबाट दाङमा ८ घरगोठ जलेका छन्। वुधवार दिउँसो भएको आगलागीबाट जिल्लाको बंगलाचुली गाउँपालिकाको ‘तापा’ गाउँका चार घर र चार गोठ जलेर नष्ट भएका हुन्।

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

सोमबार, ११ बैशाख २०७४

गएराती डुडुवागाउँपालिका १ बुडुवागाउँमा आगलागी हुँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय पवन मौर्य, १० वर्षीय सोनी मौर्य र ८ वर्षीया रझनी मौर्या रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

आगलागीबाट ६ लाख बराबरको क्षति

आगलागीबाट ६ लाख बराबरको क्षति

मङ्गलबार, १६ कार्तिक २०७३

रौतहटको दुई छुटाछुटै गाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। रौतहटको अकोलवा र पचरुखी गाउँमा भएको आगलागीमा छ लाख बराबरको धनमाल जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट डेढ करोडको क्षति

आगलागीबाट डेढ करोडको क्षति

मङ्गलबार, १८ साउन २०७३

मध्य बर्षाको समयमा जिल्लाको नागिमा आगलागी भएको छ। नागी–६ को गणेश चोक भन्ने ठाँउमा गणेश योङ्याको आगलागीका कारण घर–पसल जलेर नष्ट भएको हो ।

आगलागीबाट लाखौंको क्षति

आगलागीबाट लाखौंको क्षति

बिहिबार, १३ साउन २०७३

बिहीबार विहान ९ बजे सदरमुकाम गमगढी बजारस्थित एक घरमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ। कार्कीबाडा गाविस–२ हस्तबहादुर भामको घरको तेस्रो तलामा लागेको आगोले कोठा भाडा लिइ बसेका श्रीनगर गाविस– २ का खडकबहादुर मल्लको सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad