कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

आइतबार, ११ फागुन २०७६

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ बढीको क्षति भएको छ। ...

आगलागीबाट रौतामाईमा लाखौंको क्षति

आगलागीबाट रौतामाईमा लाखौंको क्षति

आइतबार, ०४ फागुन २०७६

उदयपुरमा भएको आगालगीबाट एक स्थानीयको लाखौंको घर र धनमाल नष्ट भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ४ नचनेस्थित जितबहादुर मगरको घरमा...

नेविको बिस्कुट उद्योगमा आगलागी

नेविको बिस्कुट उद्योगमा आगलागी

आइतबार, ०४ फागुन २०७६

रुपन्देहीको नेविको भैरहवा प्रालि (विस्कुट फेक्ट्री)मा आगलागी भएको छ। बिहान करिब साढे सात बजे लागेको आगलागीका कारण मेसिनहरुमा क्षति भएको...

हाइटीमा बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

हाइटीमा बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

शनिबार, ०३ फागुन २०७६

अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ। हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा...

कफी सपमा आगलागी : विमानस्थलको सुरक्षा सतर्कतामा प्रश्न

कफी सपमा आगलागी : विमानस्थलको सुरक्षा सतर्कतामा प्रश्न

मङ्गलबार, २८ माघ २०७६

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार राति आगलागी भएको छ। विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ। विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ। सबै प्रकारका सुरक्षा सतर्कता अपनाउनु पर्ने संवेदनशिल क्षेत्रमा भएको आगलागीले यहाँको अवस्थालाई झल्काएको छ।

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

मङ्गलबार, २८ माघ २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजुलीको तार सर्ट हुँदा सोमबार राति आगलागी भएको छ।

प्लास्टिक उद्योगमा आगलागी

प्लास्टिक उद्योगमा आगलागी

बिहिबार, २३ माघ २०७६

वीरगञ्जको गण्डक चोकनजिक बाइपास सडकछेउ रहेको अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ।

प्लाष्टिक उद्योगमा आगलागी

प्लाष्टिक उद्योगमा आगलागी

बुधबार, २२ माघ २०७६

वीरगन्जको गण्डक चोक नजिक वाईपास सडकमा रहेको अमृत प्लाष्टिक उद्योगमा बुधवार बिहान आगलागी भएको छ। आगलगीबाट उद्योगमा भारी क्षति भएको अनुमान गरिएको छ। बिहान ३ बजे आगो उद्योग प्रांगणमा फैलिएपछि त्यसलाई नियन्त्रणको प्रयास थालिए पनि ३ घण्टापछि करिब ६ बजे मात्र आगो नियन्त्रणमा आएको थियो।

ललितपुरमा भीषण आगलागी, दुई घाइते(भिडियाेसहित)

ललितपुरमा भीषण आगलागी, दुई घाइते(भिडियाेसहित)

आइतबार, १९ माघ २०७६

ललितपुरको बखुण्डोलस्थित उत्तर कोरियाली दूतावास नजिक एक कवाडी पसलमा भीषण आगलागी भएको छ। आइतबार बिहान झण्डै सवा ११ बजेबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ।

जलेर एकल महिलाको मृत्यु

जलेर एकल महिलाको मृत्यु

शुक्रबार, १० माघ २०७६

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब दुई लाख मूल्य बराबरको क्षति भएको छ। अचानक विद्युत भार कटौती भएर आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

चिसोमा ओढ्ने ओछ्याउन जलेर पीडित परिवारलाई कम्बल

चिसोमा ओढ्ने ओछ्याउन जलेर पीडित परिवारलाई कम्बल

बिहिबार, ०९ माघ २०७६

सिराहाको धनगढीमाई नगरापालिका ११ सोनापुरमा बिहीबार साँझ आगलागी हुँदा एक परिवारको दुई घर जलेर नष्ट भएको छ। खाना पकाउन बालेको चुलोबाट सल्केको आगोको लप्काले रामप्रसाद यादवको दुई वटा घर जलेको छ।

रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु

रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु

मङ्गलबार, ०७ माघ २०७६

रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

माझीटारमा आगलागी हुँदा दश लाखको क्षति

माझीटारमा आगलागी हुँदा दश लाखको क्षति

बुधबार, ०१ माघ २०७६

यहाँको कमलामाई नगरपालिका-७ माझीटारमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी भएको छ।

आगलागी हुँदा ४८ लाख बराबरको क्षति

आगलागी हुँदा ४८ लाख बराबरको क्षति

मङ्गलबार, २९ पुष २०७६

खोटाङमा विद्युत सर्ट भएर आगलागी हुँदा ४८ लाख बराबरको धनमाल नष्ट भएको छ

आगो निभाउने पाइपलाइन परीक्षण

आगो निभाउने पाइपलाइन परीक्षण

आइतबार, २७ पुष २०७६

दमकल जान नसक्ने ठाउँमा हुनसक्ने आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइपलाइनको परीक्षण गरिएको छ।

भारतमा यात्रुबाहक बसमा आगलागी, २० जनाको मृत्यु

भारतमा यात्रुबाहक बसमा आगलागी, २० जनाको मृत्यु

शनिबार, २६ पुष २०७६

भारतको उत्तर प्रदेशमा एक यात्रुबाहक बसमा आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमकाअनुसार २५ जना घाइते भएका छन्। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्।

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

बिहिबार, २४ पुष २०७६

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन्। संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन्।

आगलागीबाट साढे दुई लाख बढीको क्षति

आगलागीबाट साढे दुई लाख बढीको क्षति

मङ्गलबार, २२ पुष २०७६

कपिलवस्तु नगरपालिका–९ चम्कीपुरस्थि एक फुसको घरमा सोमबार मध्यरातमा आगलागी हुँदा साढे दुई लाख बढीको क्षति भएको छ। स्थनीय दुर्गाबहादुर खत्रीको घर नजिकै रहेको विद्युत ट्रान्सर्फर सर्ट भई स्पार्किङबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको हो।

'एउटा घोडा': 'जसले अस्ट्रेलियामा लागेको डढेलोबाट परिवारलाई बचायो'

'एउटा घोडा': 'जसले अस्ट्रेलियामा लागेको डढेलोबाट परिवारलाई बचायो'

सोमबार, २१ पुष २०७६

जंगलमा लागेको भीषण आगलागीबाट एक परिवारको ज्यान उसको घोडाले बचाएको छ। नयाँ वर्षमा छुट्टी मनाउन दक्षिणी सिड्नीबाट २५० किलोमिटर टाढा मोरुवाको समुन्द्री किनार आसपासमा गएका एक परिवारका दुई जनाको ज्यान उनको घोडाले बचाएको हो।

आगलागीमा घर खरानी

आगलागीमा घर खरानी

आइतबार, २० पुष २०७६

आगलागीमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका दानबहादुर राईको घर नष्ट भएको छ।

असनमा आगलागी, नियन्त्रणका लागि चार वटा दमकल परिचालन

असनमा आगलागी, नियन्त्रणका लागि चार वटा दमकल परिचालन

शुक्रबार, १८ पुष २०७६

काठमाडौँको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ।

सानेपाको कबाडी पसलमा आगलागी

सानेपाको कबाडी पसलमा आगलागी

आइतबार, १३ पुष २०७६

सानेपाको एक कवाडी पसलमा गएराति आगलागी भएको छ। राजेश पासवानको कवाडी पसलमा राति ८ बजे आगलागी भएको हो। आगलागीमा सबै सामान जलेको प्रहरीले जनाएको छ।

खोटाङमा आगलागी, एक घर जलेर खरानी

खोटाङमा आगलागी, एक घर जलेर खरानी

बुधबार, ०९ पुष २०७६

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे बागेढुंगाका गर्वबहादुर थापाको ढुंगा माटो र फुसको छानो भएको एक तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

पर्साको पोखरियामा एकसाथ विभिन्न ठाउँमा आगलागी

पर्साको पोखरियामा एकसाथ विभिन्न ठाउँमा आगलागी

मङ्गलबार, ०१ पुष २०७६

पर्साको पोखरीया नगरपालिकाको वडा नम्बर ४ र ५ मा सोमबार राति करिब साढे नौ बजेदेखि सुरु भएको आगलागी अनौठो किसिमले फैलिएको देखिएको छ। करिब साढे ४ घण्टाको लागातार प्रयासपछि नियन्त्रणमा आएको आगोले घर, पान पसल, गोठ, छाप्रो र किसानले गाईबस्तुका लागि राखेका परालको कुन्यूहरु जलेका छन्।

विद्युत सर्ट हुँदा पसलमा आगलागी

विद्युत सर्ट हुँदा पसलमा आगलागी

मङ्गलबार, ०१ पुष २०७६

विद्युत सर्ट हुँदा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका माणिकलाल प्रधानको घरमा आगलागी भएको छ। प्रधानको मोबाइल र स्टेशनरी पशल सञ्चालन हुँदै आएको घरमा सोमबार राति साँढे १ बजे आगलागी भएको हो।

टिप्परको ठक्करले मोटरसाइकलमा आगलागी

टिप्परको ठक्करले मोटरसाइकलमा आगलागी

शनिबार, २८ मङि्सर २०७६

उदयपुरको साउनेमा शनिबार बिहान टिप्परले ठक्कर दिँदा एउटा मोटरसाइकल आगो लागेर ध्वस्त भएको छ। बिहान १० बजेको समयमा त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा केही माथि ना १ क ७६९९ टिप्परले ठक्कर दिँदा स ८ प ६७०० को मोटरसाइकलमा आफैं आगो लागेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको हो।

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

बिहिबार, २६ मङि्सर २०७६

बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

आगलागीबाट २५ लाखको क्षति

आगलागीबाट २५ लाखको क्षति

बुधबार, २५ मङि्सर २०७६

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ।

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

सोमबार, २३ मङि्सर २०७६

सूर्याेदय नगरपालिका–५ को पर्यटकीय अन्तुडाँडा छेउमा रहेको होमस्टेमा आगलागी हुँदा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा सोमबार विद्युत सर्ट भई आगलागी भएको हो।

आगलागीले गोठ र मकै नष्ट

आगलागीले गोठ र मकै नष्ट

सोमबार, २३ मङि्सर २०७६

उदयपुरमा आगलागीबाट एक स्थानीयको गोठ जलेर क्षति पुगेको छ। जिल्लाको त्रियुगा नगरपालिका ७, चुहाडेस्थित वीरबहादुर श्रेष्ठको गाई गोठमा सोमबार बिहान एक्कासी लागेको आगोले पुरै गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ।

दिल्लीको अनाज मण्डीमा आगलागी, ४३ जनाकाे मृत्यु

दिल्लीको अनाज मण्डीमा आगलागी, ४३ जनाकाे मृत्यु

आइतबार, २२ मङि्सर २०७६

भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था एएनआइकाअनुसार आइतबार बिहानै भएको आगलागीमा ४३ जनाको मृत्यु भएको हाे।

घरसँगै जलेर वृद्धाको मृत्यु

घरसँगै जलेर वृद्धाको मृत्यु

मङ्गलबार, १७ मङि्सर २०७६

जिल्लाको फाल्गुनन्द गाँउपालिका–४ मेमेङमा घरसँगै जलेर एक वृद्धाको मृत्यु भएको छ। एक्लै घरमा बस्ने ७० बर्षिय टकरानी थाम्सुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

लियोनार्डोको आपत्ति

लियोनार्डोको आपत्ति

मङ्गलबार, १७ मङि्सर २०७६

हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाएका छन्। ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अमेजन जंगल आगलागीमा वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियोको हात रहेको आरोप लगाएका थिए।

मलङ्गवा अस्पतालमा आगलागी

मलङ्गवा अस्पतालमा आगलागी

शुक्रबार, १३ मङि्सर २०७६

अस्पतालमा आज दिउँसो आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ।

चन्दननाथ नगरपालिकामा आगलागीका घटनामा वृद्धि

चन्दननाथ नगरपालिकामा आगलागीका घटनामा वृद्धि

शुक्रबार, १३ मङि्सर २०७६

जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन्।

जंगलमा आगलागी हुँदा गाउँले त्रासित

जंगलमा आगलागी हुँदा गाउँले त्रासित

सोमबार, ०९ मङि्सर २०७६

समयमै आगो नियन्त्रणमा आउनाले जंगल नजिकै रहेको काँडाताली गाउँले ठूलो संकट बेहोर्नु परेन।

जुम्लामा भीषण आगलागी

जुम्लामा भीषण आगलागी

आइतबार, ०८ मङि्सर २०७६

जुम्ला आगलागी भएकाे छ। चन्दननाथ नगरपालिका– २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे घरमा भीषण आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ।

बुढेसकालमा फर्केको खुसी (फोटो फिचर)

बुढेसकालमा फर्केको खुसी (फोटो फिचर)

शनिबार, ०७ मङि्सर २०७६

त्यती बेला घर जलेर खरानी भयो। संगै उनका अन्य १८ जना छिमेकीका घर पनि जलेर नष्ट बने।

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु, दुई घर नष्ट

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु, दुई घर नष्ट

बिहिबार, ०५ मङि्सर २०७६

उदयपुरमा बिहीबार दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ भने दुई घर नष्ट भएका छन्। दिउँसो ४ बजेको समयमा त्रियुगा नगरपालिकाको बिकट वडा १६ नं. को चिलाउने रातापानीमा एकाघरका दुई दाजुभाइको घरमा आगलागी हुँदा ५ वर्षीय छोरा शिसिरको मृत्यु भएको स्थानीयले बताएका छन्।

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

आइतबार, ०१ मङि्सर २०७६

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ। गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन्।

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

शुक्रबार, २९ कार्तिक २०७६

पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन्।

पटका पड्काउँदा आगलागी

पटका पड्काउँदा आगलागी

बुधबार, १३ कार्तिक २०७६

पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार राति ७ बजे अचानक आगलागी हुँदा रु तीन लाखको क्षति भएको छ।

नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी

नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी

मङ्गलबार, १२ कार्तिक २०७६

नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन्। पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ।

अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

सोमबार, ११ कार्तिक २०७६

अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ।

आगलागी हुँदा एक करोड बीसलाखको क्षति

आगलागी हुँदा एक करोड बीसलाखको क्षति

सोमबार, ११ कार्तिक २०७६

गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा रु एक करोड २० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट एक करोड बढीको क्षति

आगलागीबाट एक करोड बढीको क्षति

शुक्रबार, ०८ कार्तिक २०७६

नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ।

रोकिराखेको बसमा आगलागी

रोकिराखेको बसमा आगलागी

आइतबार, ०३ कार्तिक २०७६

ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा बसमा आज बिहान आगलागी भएको छ।

क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा

आइतबार, २६ असोज २०७६

दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ। साँझ ६ बजे देखि लागेको आगो करिब ३ घन्टापछि नियन्त्रणमा आएको हो। आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ।

शरणार्थी शिविरमा आगलागी

शरणार्थी शिविरमा आगलागी

आइतबार, २६ असोज २०७६

झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ।

आगलागीबाट करोडौंको क्षति

आगलागीबाट करोडौंको क्षति

शनिबार, २५ असोज २०७६

आगलागीबाट उद्योगमा रहेको करोडौँको धनमा जलेर नष्ट भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Ncell Footer Ad