भ्रमण लक्ष्य फेला पर्नेमा शंका

भ्रमण लक्ष्य फेला पर्नेमा शंका

सोमबार, १३ असोज २०७६

भ्रमण वर्ष सुरु हुन तीन महिना बाँकी रहँदा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षका तुलनामा १० प्रतिशत पनि बढ्न सकेको...

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

शनिबार, ०८ मङि्सर २०७५

सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ।सन् २०१९ सम्म निर्माणाधीन अधिकांश होटल बनिसक्ने छन्। हालको पर्यटकीय पूर्वाधारबाटै २५...

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

बिहिबार, १८ माघ २०७४

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्। भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई...

कोशी टप्पुमा पर्यटक आगमन बढ्दो

कोशी टप्पुमा पर्यटक आगमन बढ्दो

शनिबार, २८ असोज २०७४

चराको स्वर्ग भनेर चिनिदै आएको कोशी टप्पु वन्य जन्तु आरक्षमा पर्यटक आगमन दर बढ्दो छ। शान्तिपूर्ण अवस्थाले गर्दा पर्यटकको संख्या...

पर्यटक आगमन दरमा उत्साहजनक वृद्धि

पर्यटक आगमन दरमा उत्साहजनक वृद्धि

सोमबार, २२ जेठ २०७४

सन् २०१७ को सुरुआतमा सुस्त देखिएको विदेशी पर्यटक आगमन दर पछिल्लो केही महिनामा ह्वात्तै बढेको छ। पूर्वी नाकाको पैदलमार्ग हुँदै नेपाल भित्रने विदेशी पर्यटक संख्या बढेपछि पूर्वको पर्यटन कारोबारले यतिबेला राहत महसुस गरिरहेको छ।

इलाको आगमन

इलाको आगमन

शनिबार, ०६ जेठ २०७४

‘हामीले हाम्रो बुवालाई गुमायौँ तर त्यो बलिदानीबाट हामीले अनुभव गर्ने गरी के परिवर्तन आयो ? सोध्ने अधिकार हाम्रो पिँढीलाई छ । द्वन्द्वकालमा धेरैले ज्यान गुमाउनुप¥यो, अब त्यो बलिदानी सार्थक हुनुपर्छ,’ निर्वाचन आयुक्त इला शर्मा भन्छिन्, ‘पुरस्कार समारोहमा मेरी छोरीले मेरै भाषा बोली छ । द्वन्द्वकालमा हामी धेरैले आफन्त गुमाएका छौँ, क्षति व्यहोरेका छौँ । अब निर्वाचन प्रणालीबाट देशमा लोकतन्त्र संस्थागत हुनुपर्छ ।’

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

मङ्गलबार, १९ पुष २०७३

गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ।

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

बिहिबार, १८ कार्तिक २०७३

अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।

Ncell Footer Ad