विप्लव कार्यकर्ताद्वारा ६ वटा गाडीमा आगजनी

विप्लव कार्यकर्ताद्वारा ६ वटा गाडीमा आगजनी

बिहिबार, २२ फागुन २०७६

प्रतिबन्धित विप्लव कार्यकर्ताले कपिलवस्तुमा ६ वटा गाडीमा आगजनी गरेका छन्। उनीहरुले कपिलवस्तुको हुलाकी सडक निर्माणको ठेकेदार कम्पनी शर्मा एण्ड शर्माको...

गाउँपालिकाको डोजरमा आगजनी

गाउँपालिकाको डोजरमा आगजनी

बिहिबार, ०८ फागुन २०७६

डोटीमा दुईवटा डोजरहरुमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाका सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा बुधबार राति आगजनी भएको हो।

एनसेल टावरमा आगजनी

एनसेल टावरमा आगजनी

सोमबार, १३ माघ २०७६

षडानन्दन गरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ४ मुलपानी र वडा नम्वर...

एनसेल टावरमा आगजनी

एनसेल टावरमा आगजनी

सोमबार, १३ माघ २०७६

पाल्पाको बगनासकाली गाउँपालिका–९,बगनासडाँडामा रहेको एनसेल टावरमा आगलागी अज्ञात समूहले आगजनी गरेको छ। ...

बैतडी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्षको घरमा बम

बैतडी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्षको घरमा बम

बुधबार, ०८ माघ २०७६

बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी र नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मुलगेटमा प्रेसरकुकर बम भेटिएका छ। डिलासैनी गाउँपालिका–३ पंसेरामा बुधबार बिहान ३ बजे गाउँपालिकाको वडा नं. ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

एनसेल टावरमा आगजनी

एनसेल टावरमा आगजनी

शनिबार, २६ पुष २०७६

गोरखाको शहिद लखन गाउँपालिका १ बक्राङस्थित एनसेल टावरमा आगजनी भएको छ। गएराति अज्ञात समूहले टावरमा प्रयोग भएको तारमा आगो लगाएपछि उक्त टावर अवरुद्ध भएको हो।

दुई वडा कार्यालयमा आगजनी

दुई वडा कार्यालयमा आगजनी

बुधबार, २५ मङि्सर २०७६

यहाँ दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

सोमबार, २३ मङि्सर २०७६

खोटाङको रावावेशी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा आगजनी भएको हो।

दिल्लीको अनाज मण्डीमा आगलागी, ४३ जनाकाे मृत्यु

दिल्लीको अनाज मण्डीमा आगलागी, ४३ जनाकाे मृत्यु

आइतबार, २२ मङि्सर २०७६

भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था एएनआइकाअनुसार आइतबार बिहानै भएको आगलागीमा ४३ जनाको मृत्यु भएको हाे।

अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी

अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी

आइतबार, १५ मङि्सर २०७६

अज्ञात समूहले खोटाङमा मध्यपहाडी लोकमार्ग कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनीको चार स्काभेटरमा आगजनी गरेको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडकको कालोपत्रेका काम गरिरहेको गोल्डेनगुड शेर्पा कन्ट्रक्सनको फरक–फरक स्थानमा राखिएका स्काभेटरमा शनिबार राति आगजनी भएको हो।

अज्ञात समूहद्धारा बसमा आगजनी

अज्ञात समूहद्धारा बसमा आगजनी

सोमबार, २५ कार्तिक २०७६

कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ।

बसको ठक्करले बालकको मृत्यु, बसमा आगजनी

बसको ठक्करले बालकको मृत्यु, बसमा आगजनी

बुधबार, २९ असोज २०७६

बट्टार बजारमा बाटो काट्ने क्रममा बसको ठक्करले एक बालककोे मृत्यु भएको छ।

तपोवनको गाडीमा आगजनी

तपोवनको गाडीमा आगजनी

बुधबार, २९ असोज २०७६

ओशो तपोवनको मूल गेटअगाडि पार्किङ गरिएको तपोवनको स्वामित्वमा रहेको बा२क २१४७ नम्बरको बसमा आगजनी गरिएको छ । तपोवनको धनजनलाई नै ठूलो क्षति पु¥याउने नियोजित उद्देश्यसहित अवाञ्छित तत्वले आगजनी गरेको तपोवनका सदस्य सचिव सुदीप पौडेलले बताए ।

पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी

पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी

बिहिबार, २३ असोज २०७६

धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको नौवटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

आइतबार, ०५ असोज २०७६

केदार स्यूँ गाउँपालिका–७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

बिहिबार, ०२ असोज २०७६

आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

वडा कार्यालयमा आगजनीको प्रयास

वडा कार्यालयमा आगजनीको प्रयास

बुधबार, ०१ असोज २०७६

खप्तड छेडेदह गाउँपालिका १ नम्वर वडा कार्यालयमा आगजनी गर्ने प्रयास गरिएको छ। भदौ ३१ गते राती १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनीको प्रयास गरिएको वडाध्यक्ष वीरबहादुर रावलले बताए।

वडा कार्यालयमा आगजनी गर्ने प्रयास

वडा कार्यालयमा आगजनी गर्ने प्रयास

बुधबार, ०१ असोज २०७६

खप्तड छेडेदह गाउँपालिका १ नम्वर वडा कार्यालयमा आगजनी गर्ने प्रयास गरिएको छ । भदौ ३१ गते राती १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनी गर्ने प्रयास गरिएको वडा अध्यक्ष वीरबहादुर रावलले बताएका छन् । राती पानी परिरहेको बेला सबै सुतिसकेपछि अज्ञात समूह आएर आगजनी प्रयास गरिएको अध्यक्ष रावलको भनाई छ ।

अज्ञात समूहद्वारा मेयरको कार्यकक्षमा आगजनी

अज्ञात समूहद्वारा मेयरको कार्यकक्षमा आगजनी

आइतबार, २९ भदौ २०७६

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले कसैले आगजनी नै गरेको हो भन्न नसकिने बताए।

नगर प्रवक्ताको गाडीमा आगजनी

नगर प्रवक्ताको गाडीमा आगजनी

शुक्रबार, २७ भदौ २०७६

मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो। आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

यात्रुबाहक बसमा आगजनी

यात्रुबाहक बसमा आगजनी

बिहिबार, २६ भदौ २०७६

ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नीरिक्षक युवराज भण्डारीका अनुसार गाडीधनीले बसको इन्जिनमा खराबी आएका कारण आगो लागेको भन्ने प्रारम्भिक बयान प्रहरीलाइ दिएका छन।

डोजरमा आगजनी

डोजरमा आगजनी

बिहिबार, २६ भदौ २०७६

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ।

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

बुधबार, ११ भदौ २०७६

भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ।

मिनी ट्रकमा आगजनी

मिनी ट्रकमा आगजनी

बुधबार, ११ भदौ २०७६

मन्थली नगरपालिका–५ सुनारपानीमा सोमबार राति रोकिराखेको मिनी ट्रकमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको छ। गाडीचालक सन्देश कार्कीको सुनारपानीस्थित घरमा रातको ११ बजेको समयमा पार्किङमा राखेको बा५ख ३४ब्ःए नम्बरको मिनी ट्रकमा आगजनी भएको हो।

एनसेलको टावरमा आगजनी

एनसेलको टावरमा आगजनी

मङ्गलबार, ०३ भदौ २०७६

दाङमा एनसेलको टावरमा आगजनी भएको छ। गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ।

निसानामा सरकारी सम्पत्ति

निसानामा सरकारी सम्पत्ति

सोमबार, २७ साउन २०७६

स्थानीय तहको सम्पत्तिमा शृंखलाबद्ध रुपमा आगजनी र तोडफोड भएपछि प्रहरीले विप्लव समूहमाथि आशंका गरेको छ।

एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ

एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ

सोमबार, २० साउन २०७६

गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्।

वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

शुक्रबार, १७ साउन २०७६

चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

डेढ दर्जन बढी एनसेल र टेलिकम टावरमा आगजनी

डेढ दर्जन बढी एनसेल र टेलिकम टावरमा आगजनी

शुक्रबार, १७ साउन २०७६

दूरसञ्चार सेवा प्रदायक सरकारी तथा निजी कम्पनीका टावर एवम् उपकरणमा आगजनी गरी करोडौं क्षति पु¥याउने व्यक्ति तथा समूह कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेन।

सुदूरपश्चिममा एनसेलका १३ टावरमा आगजनी

सुदूरपश्चिममा एनसेलका १३ टावरमा आगजनी

बिहिबार, १६ साउन २०७६

सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका एनसेलका १३ वटा टावरमा बुधबार राति आगजनी गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा आगजनी भएको बताइएको छ।

अछामको विनायक र तुर्माखादमा रहेको एनसेल टावरमा आगजनी

अछामको विनायक र तुर्माखादमा रहेको एनसेल टावरमा आगजनी

बिहिबार, १६ साउन २०७६

अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्मार्खाद गाउँपालिकामा रहेको एन सेलको टावरमा विप्लव समुहले आगजनी गरेको छ।

डोटी र डडेल्धुरामा पनि एनसेल टावर आगजनी

डोटी र डडेल्धुरामा पनि एनसेल टावर आगजनी

बिहिबार, १६ साउन २०७६

बुधबार राति डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ। आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।

मध्यरातमा एनटिसी र एनसेलका टावरमा आगजनी

मध्यरातमा एनटिसी र एनसेलका टावरमा आगजनी

बिहिबार, १६ साउन २०७६

गयराति रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र पूर्वी नवलपरासीमा एनसेल र एनटिसीको टावरमा आगजनी गरिएको छ।

वडा कार्यालयमा भएको आगजनीमा संलग्न विप्लवका चार कार्यकर्ता पक्राउ

वडा कार्यालयमा भएको आगजनीमा संलग्न विप्लवका चार कार्यकर्ता पक्राउ

बिहिबार, १६ साउन २०७६

बुधबार बागमतीसहितका जिल्लामा आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा वडा कार्यालयमा आगजनी गरिएको थियो भने वडाध्यक्ष देवकोटाको घरमा ढुंगामुढा प्रहार गरिएको थियो।

नेपाल टेलिकमको टावरमा आगजनी

नेपाल टेलिकमको टावरमा आगजनी

बिहिबार, १६ साउन २०७६

आगो लगाउने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

वडा कार्यालयमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

वडा कार्यालयमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

बुधबार, १५ साउन २०७६

गए राति वडा नम्बर ३ काे कार्यालयमा अज्ञात समूहले आगजनी गरेकाे थियाे भने वडाध्यक्षाकाे ङरमा ढुंगामुढा प्रहार भएकाे थियाे।

विप्लवद्वारा बर्दगोरियामा स्थानीयको जग्गा कब्जा, वडा कार्यालयमा आगजनी

विप्लवद्वारा बर्दगोरियामा स्थानीयको जग्गा कब्जा, वडा कार्यालयमा आगजनी

बुधबार, १५ साउन २०७६

कब्जा गरेको जग्गा दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेको आरोपमा जग्गा कब्जा गरिएको जनाइएको छ।

वडा कार्यालयमा आगजनी,अध्यक्षको घरमा ढुङ्गामुढा

वडा कार्यालयमा आगजनी,अध्यक्षको घरमा ढुङ्गामुढा

बुधबार, १५ साउन २०७६

राजमार्ग क्षेत्रको संवेदनशिल क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए।

मकवानपुरमा दुईवटा गाडीमा आगजनी

मकवानपुरमा दुईवटा गाडीमा आगजनी

बुधबार, १५ साउन २०७६

मकवानपुरमा दुईवटा गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

निशानामा वडा कार्यालय

निशानामा वडा कार्यालय

आइतबार, १२ साउन २०७६

यहीँ साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो। वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाइयो। त्यसको एकसाता नबित्दै शनिबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि सोही घटना दोहोरिएको छ। राती कार्यालयको चैनगेट फोरेर भित्र पसी कार्यालयका सम्पूर्ण कागजातहरु जलाएर नष्ट गरिएका छन्।

एनिमेसन स्टुडियोमा आगजनी, ३३ को मृत्यु

एनिमेसन स्टुडियोमा आगजनी, ३३ को मृत्यु

शुक्रबार, ०३ साउन २०७६

जापानको क्योटोस्थित एउटा एनिमेसन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

वडा कार्यालयमा आगजनी, प्रहरी निरीक्षक गम्भीर घाइते

वडा कार्यालयमा आगजनी, प्रहरी निरीक्षक गम्भीर घाइते

मङ्गलबार, २४ असार २०७६

प्रहरीले भने वडा कार्यालयमा नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले आगजनी गरेकाे जनाएकाे छ।

रोकेर राखिएको स्काभेटरमा अज्ञात समूहद्वारा आगजनी

रोकेर राखिएको स्काभेटरमा अज्ञात समूहद्वारा आगजनी

बिहिबार, ०५ असार २०७६

आगजनी भएको स्काभेटर नजिकै ‘होसियार टाइम बम छ’ लेखिएको पर्चा भेटिएको छ।

रौतहटको विकास निर्माणमा नियोजित आक्रमण

रौतहटको विकास निर्माणमा नियोजित आक्रमण

मङ्गलबार, १४ जेठ २०७६

रौतहटको विकास निर्माण नियोजित किसिमले आक्रमणको शृंखला बढेको पाइएको छ। जिल्लाको सडक तथा भवन निर्माणको क्षेत्रमा नियोजित आक्रमणको शृंखला बढेको पाइएको हो।

विप्लव कार्यकर्ताद्वारा ५ सवारी साधनमा आगजनी, जहाँ भेट्यो त्यहीँबाट पक्राउ गर्न निर्देशन

विप्लव कार्यकर्ताद्वारा ५ सवारी साधनमा आगजनी, जहाँ भेट्यो त्यहीँबाट पक्राउ गर्न निर्देशन

सोमबार, १३ जेठ २०७६

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दकला क्रममा ५ वटा सवारी साधनमा आगजनी भएको छ।

बुद्धचोकमा कुकर बम फेला, दुई सवारीमा आगजनी

बुद्धचोकमा कुकर बम फेला, दुई सवारीमा आगजनी

सोमबार, १३ जेठ २०७६

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले प्रदेश ३ को राजधानी हेटौंडाको बुद्धचोकमा राखेको दुई प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ। पार्टीले गरेको नेपाल बन्दको क्रममा सोमबार बिहानै बुद्धचोकमा बम फेला परेपछि प्रहरीले सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।

प्रहरी चौकी नजिकै ट्रकमा आगजनी

प्रहरी चौकी नजिकै ट्रकमा आगजनी

सोमबार, १३ जेठ २०७६

बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मिनी ट्रकमा आगजनी गरेका छन् ।

बसमा आगजनी

बसमा आगजनी

सोमबार, १३ जेठ २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रुबहाक बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्वरको बसलाई हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर गोचेखोलामा रोकेर आगजनी गरेका हुन् ।

आगजनीको आरोपमा रेवानका अध्यक्षसिहत तीन पक्राउ

आगजनीको आरोपमा रेवानका अध्यक्षसिहत तीन पक्राउ

मङ्गलबार, ०७ जेठ २०७६

पक्राउ पर्नेमध्ये गोकर्ण गिरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष हुन्।आगजनीमा परी प्रहरी सहायक निरीक्षक कल्पना पौडेल घाइते भएकी छिन्।

टिकौलीको ढाट हटाउन आगजनी

टिकौलीको ढाट हटाउन आगजनी

शनिबार, ०४ जेठ २०७६

प्रहरी बिट र ढाट नजिकै भएका कारण प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad