आक्रोश बढ्दै जाँदा सयौं पक्राउ

आक्रोश बढ्दै जाँदा सयौं पक्राउ

शुक्रबार, २४ साउन २०७६

विशेष राज्यको दर्जा खोसिएदेखि हालसम्म भारत प्रशासित कश्मीरमा कम्तीमा तीन सय जनालाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । ...

सडक डिभिजनप्रति नगरप्रमुखको आक्रोश

सडक डिभिजनप्रति नगरप्रमुखको आक्रोश

बुधबार, ०८ साउन २०७६

मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरप्रमुख बस्नेतले बजेट प्रशस्त भए पनि सडकले काम...

आइफा रोक्ने निर्देशनप्रति आक्रोश

शुक्रबार, २० असार २०७६

सञ्चार तथा सूचाना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको परराष्ट्र सम्बन्ध समितिले आइफा अवार्ड रोक्न दिएको निर्देशनप्रति पनि आक्रोश व्यक्त गरेका छन्।

परिस्थिति देशको, मोह विदेशको, आक्रोश नागरिकको

परिस्थिति देशको, मोह विदेशको, आक्रोश नागरिकको

बुधबार, २४ असोज २०७५

अब त अति भो ! कति सहने सरकारको लापरबाही, निरीहपन र जनप्रतिको बेवास्ता ? वाचा ठूला–ठूला, सपना बाँड्ने अनेकौँ ।...

कांग्रेसप्रति ओलीको आक्रोशः गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउँछन्

कांग्रेसप्रति ओलीको आक्रोशः गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउँछन्

शनिबार, १२ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति आक्रोश पोखेका छन्।  तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जनताले नै ठेगान लगाउने चेतावनी दिए।

संघीय सरकारप्रति स्थानीय र प्रदेश जनप्रतिनिधिको आक्रोश

संघीय सरकारप्रति स्थानीय र प्रदेश जनप्रतिनिधिको आक्रोश

शनिबार, १६ असार २०७५

संघीय सरकारप्रति स्थानीय र प्रदेशका जनप्रतिनिधि सशंकित भएका छन्। स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिले कर्मचारी व्यवस्थापनको समस्याका कारण सहज रुपले काम गर्न नसकिएको गुनासो गरेका छन्।

मुख्यमन्त्री राउतको आक्रोश : कसले ढाल्छ मेरो सरकार ? (भिडियाे)

मङ्गलबार, २२ जेठ २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

पुनः पेसी सारेपछि गंगामायाको आक्रोश : म जस्तोसुकै कदम चाल्न बाध्य हुनेछु

पुनः पेसी सारेपछि गंगामायाको आक्रोश : म जस्तोसुकै कदम चाल्न बाध्य हुनेछु

मङ्गलबार, १६ माघ २०७४

छोराका हत्यारालाई कारवाहीको माग राख्दै सत्याग्रही आन्दोलन र कानूनी लडाइँमा रहेकी गोरखाकी गंगामाया अधिकारीले अदालतले आफ्नो मुद्दाको १९ औं पटक पेशी सारेपछि असन्तुष्टि जनाएकी छन्।

‘प्रादेशिक महोत्सव’ मा राजधानी नबनाउँदाको पीडा र आक्रोश

‘प्रादेशिक महोत्सव’ मा राजधानी नबनाउँदाको पीडा र आक्रोश

बिहिबार, ११ माघ २०७४

संघीयता कार्यान्वयका लागि सरकारले हालै स्थायी प्रादेशिक राजधानी कायम गर्दा मुलुकका थुप्रै ठाउँमा बन्द, हड्ताल र प्रर्दशन गरियो। प्रादेशिक राजधानीबाट बञ्चित हुन पुगेको नेपालगन्जमा स्थानीय उद्योग वाणिज्य संघले भने बन्द, हड्ताल र प्रर्दशनको सट्टा प्रादेशिक महोत्सव सञ्चालनको तयारी ग-यो।

टेभेजप्रति चिनियाँ समर्थकको आक्रोश

टेभेजप्रति चिनियाँ समर्थकको आक्रोश

बिहिबार, ०४ माघ २०७४

अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेजले आफ्नो चीन बसाइलाई सात महिनाको बिदाको रूपमा लिएको प्रतिक्रिया दिएपछि आक्रोशित बनेका चिनियाँ फुटबल समर्थकले बुधबार उनलाई ‘लाज पचेको मुसा’को संज्ञा दिएका छन् । साताको ७ लाख ३० हजार युरोमा चिनियाँ सुपर लिग क्लब सांघाई सिन्ह्वामा भित्रिएका ३३ वर्षे टेभेजको चीन बसाइ चोटसँग जुध्दै अन्त्य भएको थियो ।

प्रादेशिक राजधानी घोषणाले दाङमा आक्रोश, अब वारपारको आन्दोलन

प्रादेशिक राजधानी घोषणाले दाङमा आक्रोश, अब वारपारको आन्दोलन

बुधबार, ०३ माघ २०७४

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आक्रोश चुलिएको छ। उक्त निर्णय नगर्न दबाब दिनका लागि बुधबार जिल्ला ठप्प पारेका दंगालीहरुले सरकारको निर्णय पश्चात आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिएका छन्।

सडक कालोपत्रेमा ढिलासुस्ती गरेको भन्दै आक्रोश

सडक कालोपत्रेमा ढिलासुस्ती गरेको भन्दै आक्रोश

शनिबार, २९ पुष २०७४

मध्यपहाडी लोकमार्ग कालेपत्रेको काम सुस्त भएको भन्दै खोटाङका प्रदेशसभा सदस्य राजन राईले आक्रोश पोखेका छन्। ठेकेदारको ढिलासुस्तीका कारण एकपल्ट थप भएको म्याद गुज्रिदा समेत मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी खण्डको कालोपत्रेका काम आधा मात्र पूरा भएको भन्दै प्रदेशसभा सदस्य राईले आक्रोश पोखेका हुन्।

विराटको विवाह इटालीमा भएकोमा आक्रोश व्यक्त

विराटको विवाह इटालीमा भएकोमा आक्रोश व्यक्त

बुधबार, ०५ पुष २०७४

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले इटालीमा बिहे गरेको भन्दै मध्य प्रदेशका विधायक पन्नलाल शाक्यले विरोध गरेका छन् । यसले देशभक्तिको भावनालाई बेवास्ता गरेको उनको दाबी छ ।

ट्रम्पले किमको अपमान गरेको भन्दै आक्रोश व्यक्त

ट्रम्पले किमको अपमान गरेको भन्दै आक्रोश व्यक्त

बुधबार, २९ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको घोर अपमान गरेको भन्दै उत्तर कोरियाली सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पप्रति आक्रोश व्यक्त गरेका छन्।

दीपिकाको आक्रोश

दीपिकाको आक्रोश

बुधबार, २९ कार्तिक २०७४

बलिउड निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीको रिलिजउन्मुख फिल्म ‘पद्मावती’को फष्टलुक बाहिर आउनसाथ पक्ष र विपक्षमा आवाज उठिरहेको छ । भारतका विभिन्न ठाउँमा फिल्मको विरोध र राजनेता माथि नै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठिरहँदा फिल्मकी प्रमुख पात्र दीपिका पादुकोणले फिल्मको रिलिजलाई कसैले रोक्न नसक्ने बताएकी छिन् ।

‘एमालेविरुद्धको आक्रोश रोक्न विशेष संयन्त्र’

‘एमालेविरुद्धको आक्रोश रोक्न विशेष संयन्त्र’

सोमबार, १९ भदौ २०७४

चुनावी प्रचारप्रसारमा खटिने एमालेका शीर्ष नेताहरुविरुद्ध मधेसमा आक्रोश देखिएपछि त्यसलाई निस्तेज पार्न सुरक्षानिकायले विशेष संयन्त्र निर्माण गर्न लागेको गृहमन्त्री जनार्दन शर्माले बताएका छन् ।

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

शनिबार, २१ साउन २०७४

डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले डा.गोविन्द केसीका माग पूरा गर्न ‘अन्तिम हतियार’को रुपमा रहेको देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रमसमेत जान बाध्य हुने जनाएको छ।

बालिका मृत्युको रहस्य नखुल्दा आक्रोश

बालिका मृत्युको रहस्य नखुल्दा आक्रोश

बुधबार, २४ जेठ २०७४

पोखरीमा डुबेको अवस्थामा फेला परेर उपचारका क्रममा शनिबार निधन भएका माडीका दुई बालिकाको मृत्युको रहस्य नखुल्दा स्थानीय आक्रोशित भएका छन् ।

संसदमा भरतपुर घटनाको बहस : ओलीको तर्क, दाहालको आक्रोश, देउवा माैन

संसदमा भरतपुर घटनाको बहस : ओलीको तर्क, दाहालको आक्रोश, देउवा माैन

मङ्गलबार, २३ जेठ २०७४

प्रधानमन्त्रीका एक मात्र उम्मेदवार देउवाले आफू किन प्रधानमन्त्री हुनुपर्ने भनेर नयाँ कुरा सुनाउलान् देलान् भन्ने थियो। संसदमा प्रधानमन्त्रीको निर्वाचन अघि संसदलाई सम्बोधन गर्न आएका उनले भोट मागेनन्। न त आफ्नो सरकारले के गर्नेछ भनेर योजनै सुनाए। बरु भने, ‘मेरो उम्मेदवारी किन भनेर बोलौंला भनेको थियो। ओलीजीले यति धेरै सवाल उठाउनु भयो कि पहिला त्यतै जाऊ।’

‘मदर अफ अल बम्स’ नामप्रति पोपको आक्रोश

‘मदर अफ अल बम्स’ नामप्रति पोपको आक्रोश

सोमबार, २५ बैशाख २०७४

इसाई धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी सेनाले फौजी कारबाहीमा प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली गैरपरमाणु बमको नाम ‘द मदर अफ अल बम्स’ राखिएकोमा असन्तुष्टि जनाएका छन्।

पत्रकारमाथि ट्रम्पको आक्रोश : म राष्ट्रपति हुँ तिमी होइन

पत्रकारमाथि ट्रम्पको आक्रोश : म राष्ट्रपति हुँ तिमी होइन

शुक्रबार, ११ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन टाइम्स्का पत्रकारलाई म राष्ट्रपति हुँ तिमी होइन भन्दै आक्रोश व्यक्त गरेका छन् ।

ओम पुरीको आक्रोश

ओम पुरीको आक्रोश

शनिबार, ०१ माघ २०७३

अभिनयको जुन व्याकरणलाई ओम पुरीले आफ्नै तरिकाले प्रयोग गरे, अहिले पनि त्यो यति प्रामाणिक छ कि नयाँ पिँढीलाई त्यो तरिका काम आइरहनेछ ।

असन्तुलनले निम्तायो आक्रोश

असन्तुलनले निम्तायो आक्रोश

आइतबार, १९ मङि्सर २०७३

५ नम्बर प्रदेशका पहाडी जिल्ला ४ नम्बरमा गाभ्ने प्रस्ताव पारित भए यी दुई प्रदेशबीच भौगोलिक, सामाजिक–सांस्कृतिक र आर्थिक हिसाबले ठूलो असन्तुलन हुनेछ।

कार्कीविरुद्ध संसद्‍मा आक्रोश

कार्कीविरुद्ध संसद्‍मा आक्रोश

बुधबार, १० कार्तिक २०७३

व्यवस्थापिका संसद्मा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति गलत भएकाले महाभियोग प्रस्तावमार्फत हटाएर उक्त निर्णय सच्याउनुपर्ने बताएका छन्।

Ncell Footer Ad