चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

शुक्रबार, २९ असार २०७५

चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ । ...

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

सोमबार, ११ असार २०७५

नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको...

चितुवाको आक्रमणबाट महिला गम्भीर

चितुवाको आक्रमणबाट महिला गम्भीर

बिहिबार, १७ जेठ २०७५

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् । ...

गैँडाको आक्रमणबाट १ को मृत्यु

गैँडाको आक्रमणबाट १ को मृत्यु

बुधबार, १६ जेठ २०७५

पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ। ...

भालुको आक्रमणबाट एक घाइते

भालुको आक्रमणबाट एक घाइते

शुक्रबार, ११ जेठ २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–३ पारच्याङमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाँस काट्नका लागि पाखामा पुगेका ६० वर्षीया कर्मा घलेलाई शुक्रबार बिहान ८ बजे भालुले आक्रमण गरेको हो।

हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

मङ्गलबार, ११ बैशाख २०७५

सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

चितुवाको आक्रमणबाट एकजना घाइते

चितुवाको आक्रमणबाट एकजना घाइते

सोमबार, ०३ बैशाख २०७५

चितुवाको आक्रमणबाट भीमदत्तनगरमा  एकजना घाइते भएका छन् ।  चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् ।

हात्तीको आक्रमणबाट पूजारीसहित २ को मृत्यु

हात्तीको आक्रमणबाट पूजारीसहित २ को मृत्यु

शनिबार, ०१ बैशाख २०७५

पर्सामा जंगली हात्तीको आक्रमणमा परी २ दिनमा २ जनाको ज्यान गएको छ। बेग्ला बेग्लै घट्नामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३१ बर्षिय कमलेश सहनी र ठोरी गाउँपालिका – ४, सुन्दरटोल बस्ने ३६ बर्षिय सागबहादुर तामाङको मृत्यु भएको हो।

लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु

लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु

शनिबार, १७ चैत २०७४

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले जनाएका छन्।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

शनिबार, १२ फागुन २०७४

झापाको बिर्तामोड नगरपालिका – ७ मा शनिबार (आज) जंगली हात्तीको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ।

‘आतंककारी आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो’

‘आतंककारी आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो’

शुक्रबार, ०४ फागुन २०७४

अफ्गाननिस्तानमा सन् २०१७ मा भएको विभिन्न आतंककारी आक्रमणका कारण करिब २ हजार तीन सय सर्वसाधारण मारिएका वा घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा एक वर्षभित्र अफ्गानिस्तानमा मृत्यु वा घाइते हुनेको संख्या हजारौंमा रहेको उल्लेख गरिएको छ।

हात्तीको आक्रमणबाट दुईको मृत्यु

हात्तीको आक्रमणबाट दुईको मृत्यु

मङ्गलबार, ०१ फागुन २०७४

जंगली हात्तीको आक्रमणबाट सप्तरी कञ्चनपुरका दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुगेका कञ्चनपुर वडा नं. ५ की ४५ बर्षीया दुर्गी मुखिया र सोही ठाउँकी ३५ बर्षीया मञ्जुदेवी साहको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गैँडाको आक्रमणबाट एकको मृत्यु

गैँडाको आक्रमणबाट एकको मृत्यु

मङ्गलबार, २३ माघ २०७४

चितवनको माडीमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

मङ्गलबार, ०२ माघ २०७४

जंगली अर्नाको आक्रमणबाट एक वालिकाको मृत्यु भएको छ। कोशी गाउँपालिका–४ कटान बस्ने मोहमद मजेबुलकी छोरी ९ बर्षीया सेहेजादी खातुनलाई आफ्नै घर अगाडीको खेतमा खेल्ने क्रममा जङ्गली अर्नाले आक्रमण गरेको थियो। घाईते भएकी उनलाई उपचारको लागि ईनरुवा अस्पताल लगेकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्नाको आक्रमणबाट एकको मृत्यु

अर्नाको आक्रमणबाट एकको मृत्यु

मङ्गलबार, ०२ माघ २०७४

अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको मंगलबार मृत्यु भएको छ।

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बुधबार, १९ पुष २०७४

बाघको आक्रमणबाट बुधबार दिउँसो दुई महिला गम्भीर घाइते भएका छन्।  दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा

स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा

सोमबार, ०६ कार्तिक २०७४

स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो ।

भालुको आक्रमणबाट गुरुङ घाइते

भालुको आक्रमणबाट गुरुङ घाइते

शुक्रबार, ०६ असोज २०७४

घर बनाउन प्रयोग गरिने काठ लिन जंगल गएका गोरखाको धार्चे गाउँपालिका–५ लाप्राकका कामी गुरुङलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

बँदेलको आक्रमणबाट पाँच घाइते

बँदेलको आक्रमणबाट पाँच घाइते

बुधबार, ०४ असोज २०७४

जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो।

ज्वाइँको आक्रमणबाट ससुरा घाईते

ज्वाइँको आक्रमणबाट ससुरा घाईते

सोमबार, २६ भदौ २०७४

ज्वाइँको आक्रमणबाट खोटाङमा ससुरा घाईते भएका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका ज्वाँई गणेश खनालको सांघातिक आक्रमणबाट रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पदमबहादुर पाण्डे घाईते भएका हुन्।

आक्रमणबाट गम्भीर वडा अध्यक्ष कोइरालाको निधन

आक्रमणबाट गम्भीर वडा अध्यक्ष कोइरालाको निधन

शनिबार, १० भदौ २०७४

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ।

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

शुक्रबार, ०९ भदौ २०७४

इलामको चुलाचुली गाँउपालिका-२, मोरङ्गे झोडामा गएराति हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।

काँग्रेसको आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

काँग्रेसको आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

मङ्गलबार, ३० जेठ २०७४

गौमुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। सोमबार राती १० बजेपछि घटना भएको थियो। घाइते हुनेमा २ महिला र ४ पुरुष छन्।

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

शुक्रबार, १९ जेठ २०७४

जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ ।

विप्लव माओवादीको आक्रमणबाट सात प्रहरी घाइते

विप्लव माओवादीको आक्रमणबाट सात प्रहरी घाइते

शनिबार, २३ बैशाख २०७४

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को आक्रमणबाट कालिकोटमा सात जना प्रहरी घाइते भएका छन्। प्रहरीको एक थान हतियार पनि भाँचिएको छ। घाइते मध्ये एक जना प्रहरीलाई थप उपचारका लागि सदरमुकाम मान्मा ल्याइएको छ ।

गैंडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते

गैंडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते

आइतबार, १७ बैशाख २०७४

चितवनमा गैँडाको आक्रमणमा परी एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।शनिबार बिहान जिल्लाको छुट्टा छुट्टै स्थानमा आक्रमणको घटना भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका वडा नं. २८ सालबासमा एकजना महिलाको मृत्यु भएको हो । त्यस्तै रत्ननगर–११ मा एकजनालाई गैंडाले अक्रमण गरेर घाइते बनाएको थियो ।

अमेरिकाको आक्रमणबाट २० प्रतिशत सिरियन सैन्य विमान नष्ट

अमेरिकाको आक्रमणबाट २० प्रतिशत सिरियन सैन्य विमान नष्ट

मङ्गलबार, २९ चैत २०७३

सिरियाको रासायनिक आक्रमणको विरुद्धमा अमेरिकाले गरेको क्षेप्यास्त्र हमलामा सिरियामा २० प्रतिशत सैन्य विमान नष्ट भएको अमेरिकाले दावी गरेको छ।

विषाक्त ग्यास आक्रमणबाट मर्नेको सङ्ख्या ७२ पुग्यो

विषाक्त ग्यास आक्रमणबाट मर्नेको सङ्ख्या ७२ पुग्यो

बुधबार, २३ चैत २०७३

सिरियाको इदलिबमा मङ्गलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।

जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख

जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख

सोमबार, २१ चैत २०७३

बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ ।

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

शुक्रबार, ११ चैत २०७३

नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

राँगाको आक्रमणबाट महिलाको मृत्यु

राँगाको आक्रमणबाट महिलाको मृत्यु

शनिबार, १४ फागुन २०७३

राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ। छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाघको आक्रमणबाट केरा किसानको निधन

बाघको आक्रमणबाट केरा किसानको निधन

बिहिबार, १२ फागुन २०७३

बाघले आक्रमण गर्दा चितवनमा एकजना निधन भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयले गराएको जानकारी अनुसार चित्रवन नगरपालिकाको वडा नं १४ भगेडीको केराघारी भित्र बुधबार साँझ सवा पाँच बजे बाघले भीम चापागाईलाई आक्रमण गरेको थियो। पदमपुरका चापागाई केराखेती गर्न भगडीमा बस्दै आएका थिए।

हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

मङ्गलबार, १८ माघ २०७३

सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ। गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज पोस्ट नजिकै राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

आइतबार, ०९ माघ २०७३

जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

बदेलको आक्रमणबाट चार घाइते

बदेलको आक्रमणबाट चार घाइते

बुधबार, ०५ माघ २०७३

कोसीटप्पु वन्यजन्तु आरक्षमा बुधबार बदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।  घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट बालकको मृत्यु

हात्तीको आक्रमणबाट बालकको मृत्यु

शुक्रबार, २९ पुष २०७३

माडी नगरपालिका–११ खरकट्टामा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट पर्यटकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पर्यटकको मृत्यु

मङ्गलबार, २६ पुष २०७३

सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ। सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितुवाको आक्रमणबाट चार घाइते

चितुवाको आक्रमणबाट चार घाइते

आइतबार, २४ पुष २०७३

कञ्चनपुरको भीमदत्तनगरपालिका– १ भाषी गाउँ पसेको चितुवाको आक्रमणबाट एक प्रहरीसहित चार जना स्थानीय बासिन्दा घाइते भएका छन् ।  आइतबार बिहान भाषी खोलामा रहेको चितुवाले आक्रमण गर्दा वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रहरी हवल्दार शङ्करदत्त मिश्रसहित घाइते भएका छन् ।

हात्ती आक्रमणबाट वृद्धको मृत्यु

हात्ती आक्रमणबाट वृद्धको मृत्यु

शुक्रबार, २२ पुष २०७३

जिल्लाको साकफारा गाउँमा हात्तीको आक्रमणबाट शुक्रबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा साकफारा–२ का ८४ वर्षे जयबहादुर लिम्बू रहेको विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

मनाउँमा हात्ती अातंक,  हात्तीकाे आक्रमणबाट एक महिलाको मृत्यु

मनाउँमा हात्ती अातंक, हात्तीकाे आक्रमणबाट एक महिलाको मृत्यु

बुधबार, १३ पुष २०७३

बर्दिया राष्ट्रिय निकुन्जका दुई जंगली हात्तीले बिहानैदेखि आक्रमण गरिरहँदा मनाउँ गाविसको परसेनी बजार तनाव ग्रस्त बनेको छ। बुधवार बिहान हात्ती आक्रमणबाट महिला बिमला परियारको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

आइतबार, १० पुष २०७३

-सप्तरी, भारदह– ९ स्थित भलुवामा आज जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ ।

हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

बिहिबार, ३० मङि्सर २०७३

पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ। वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

आइतबार, ०५ मङि्सर २०७३

झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताए ।

पाकिस्तानी आक्रमणबाट भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

पाकिस्तानी आक्रमणबाट भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

मङ्गलबार, १६ कार्तिक २०७३

भारत—पाकिस्तानबीच चुलिँदै गएको तनाबको बाछिटा नेपालसम्म आइपुगेको छ। पाकिस्तानी फाइरिङबाट भारतीय सेनामा कार्यरत एक नेपाली युवाले ज्यान गुमाएका छन्।

बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

शनिबार, ०१ असोज २०७३

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ (हरि) बर्ताैलाको मृत्यु भएको छ।

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा दुईको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा दुईको मृत्यु

शुक्रबार, ३१ भदौ २०७३

सूर्यपटुवा-४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। सूर्यपटुवा-४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो।

चितुवा आक्रमणबाट २ कक्षा पढ्ने बालिकाको मृत्यु

चितुवा आक्रमणबाट २ कक्षा पढ्ने बालिकाको मृत्यु

आइतबार, ०५ भदौ २०७३

बैतडीको तल्लोस्वराडमा एक छ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ।

बाघको आक्रमणबाट दुई महिला घाइते

बाघको आक्रमणबाट दुई महिला घाइते

शनिबार, २५ असार २०७३

अछाम– अछाम जिल्लाको साफेबगर नगरपालिकामा जंगली जनावर बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्। शनिबार बिहान साफेबगर नगरपालिका वडानम्वर १० रिडिकोटका स्थानीय मोतीसरा कुमाल र ललिता कुमाल घाइते भएका हुन्।

Ncell Footer Ad