सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

बुधबार, १६ साउन २०७५

संसदीय सुुनुवाइ समितिलेको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद्...

सिरियामा हवाई आक्रमणको तयारी

सिरियामा हवाई आक्रमणको तयारी

शनिबार, ०१ बैशाख २०७५

अमेरिका, फ्रान्स र बेलायतले सिरियामा संयुक्त आक्रमणको तयारी गरेका छन्।समाचार एजेन्सीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा टिमका सदस्यहरुसँग...

सन्तमाथि आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

सन्तमाथि आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

सोमबार, २६ चैत २०७४

सन्तगुरु तथा गौ रक्षक श्री निवासाचार्यमाथि शनिबार राती भएको आक्रमणको विरोधमा सोमबार राजधानीमा प्रदर्शन भएको छ। ...

जनप्रतिनिधिबाटै पत्रकारमाथि आक्रमणको प्रयास

जनप्रतिनिधिबाटै पत्रकारमाथि आक्रमणको प्रयास

शनिबार, १७ चैत २०७४

ललितपुरको गोदावरी नपा–८ डुकुछापमा निर्वाचित जनप्रतिनिधिबाट पत्रकार माथि आक्रमणको प्रयास भएको छ। ...

उत्तर कोरियाविरुद्ध साइबर आक्रमणको तयारीमा अमेरिका?

उत्तर कोरियाविरुद्ध साइबर आक्रमणको तयारीमा अमेरिका?

शनिबार, १२ फागुन २०७४

अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ।

चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

शनिबार, १५ पुष २०७४

इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन्।

गगन आक्रमणको ३ घन्टा भित्र ३० जना नियन्त्रणमा

गगन आक्रमणको ३ घन्टा भित्र ३० जना नियन्त्रणमा

सोमबार, १८ मङि्सर २०७४

काठमाडौ–४ का कांग्रेस उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट तीन घन्टामै ३० जनालाई  गिरफ्तार गरेको छ ।

थापाको चुनावी अभियानमा भएको बम आक्रमणको भर्त्सना

थापाको चुनावी अभियानमा भएको बम आक्रमणको भर्त्सना

सोमबार, १८ मङि्सर २०७४

४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै भएको बम आक्रमणको नेपाली कांग्रेसले भर्त्सना गरेको छ।

अफगान तालिवानद्वारा आक्रमणको घोषणा

अफगान तालिवानद्वारा आक्रमणको घोषणा

शुक्रबार, १५ बैशाख २०७४

अफगानिस्तानमा शुक्रबार तालिवान आतङ्ककारी समूहले बसन्त क्रृतुको सुरुवातसँग ‘बसन्त क्रृतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् ।

उत्तर कोरिया परमाणु आक्रमणको प्रतिबाद गर्न तयार

उत्तर कोरिया परमाणु आक्रमणको प्रतिबाद गर्न तयार

शनिबार, ०२ बैशाख २०७४

कुनै पनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ।

बाह्रैमास हात्ती आक्रमणको त्रास

बाह्रैमास हात्ती आक्रमणको त्रास

आइतबार, २४ पुष २०७३

मनाउँ गाविसका खगेन्द्र गौतमले विद्यालय र आफन्तको पक्की घरमा शरण लिन थालेको एक साता भयो। सुनसान घरमा चोरी हुने त्रासले रात काट्न मुस्किल भए पनि उनी राति विद्यालय वा आफन्तकहाँ सुत्न जानु बाध्यता हो। ज्यान जोगाउन घर छाड्नुपर्ने बाध्यता उनलाई छ।

लरी आक्रमणको जिम्मा आइएसले लियो

लरी आक्रमणको जिम्मा आइएसले लियो

बिहिबार, ०७ पुष २०७३

जर्मनीको राजधानी बर्लिनमा क्रिसमसको बजार लागेको एक इलाकामा सोमबार अबेर राति भएको ट्रक आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मा लिएको छ । आइएस आतङ्ककारी समूहले आफ्ना एक लडाकुमार्फत सो आक्रमण गराएको जानकारी दिएको छ ।

नागरिककर्मी आक्रमणको चौतर्फी भर्त्सना

नागरिककर्मी आक्रमणको चौतर्फी भर्त्सना

मङ्गलबार, ०७ मङि्सर २०७३

नागरिककर्मी मिथिलेश यादवमाथि भएको आक्रमणको सञ्चार सम्बद्ध संगठनले भर्त्सना गरेको छ। सोमबार दिउँसो लहानस्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृह प्रालिमा विरामीपक्षसंग चर्को मूल्य असुल गरेको भन्दै विरामी पक्षले बोलाएपछि रिपोर्टिङमा गएका लहानस्थित नागरिकन्युजकर्मी यादवमाथि अस्पताल पक्षबाट अक्रामण भएको थियो।

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

आइतबार, २८ कार्तिक २०७३

संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गरेका छन् । शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्दै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

दाहालद्वारा पाकिस्तानमा भएको आक्रमणको भर्त्सना

दाहालद्वारा पाकिस्तानमा भएको आक्रमणको भर्त्सना

बुधबार, १० कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफलाई एक सन्देश पठाउँदै दुई दिनअघि पाकिस्तानको क्वेटास्थित प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमलाको भर्त्सना गरेका छन्।

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा

सोमबार, ०३ असोज २०७३

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन्।

फ्रान्स आक्रमणको भर्त्सना

फ्रान्स आक्रमणको भर्त्सना

शनिबार, ०१ साउन २०७३

फ्रान्सको दक्षिणी सहर निसमा बिहीबार भएको आतंकवादी आक्रमणको नेपालले कडा शब्दमा भर्त्सना गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शुक्रबार आफ्ना फ्रान्सेली समकक्षीलाई छुट्टाछुट्टै पत्र पठाई घटनाको भर्त्सना र मृतकका परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

बंगलादेश आक्रमणको सन्देश

बंगलादेश आक्रमणको सन्देश

आइतबार, १९ असार २०७३

र्मनिरपेक्षताको पक्षमा रहेका विभिन्न व्यक्तिमाथि एकपछि अर्को आक्रमण हुँदै आएको बंगलादेशमा शुक्रबार राति इस्लामिक आतंकवादी समूहले ठूलो आक्रमण गरेको छ । राजधानी ढाकाको सबैभन्दा सुरक्षित क्षेत्र मानिने गुलसनमा भएको आक्रमणले आतंकवादीले चाहे बंगलादेशमा आक्रमण गर्न नसक्ने ठाउँ छैन भन्ने सन्देश दिएको छ ।

नेपालीमाथि तालिवानी निसानाः अर्को आक्रमणको चेतावनी

आइतबार, १२ असार २०७३

तालिवानले २७ तारिख सोमबार (भोली) पनि नेपालीमाथि ठूलो आक्रमण गर्ने चेतावनीसहितको सूचना त्यहाँको इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प र सम्बद्ध निकायमा दिएको छ। सोमबार २० तारिखका दिन नेपालीमाथि गरिएको बम बिस्फोटको पूर्व सूचनासमेत तालिवानीले दिएका थिए। तर त्यो सूचना काबुलस्थित क्यानेडियन दूतावास र ब्रिटिस कम्पनी साब्रे इन्टरनेशनल सेक्युरिटीले लुकाए। परिणामः १३ नेपालीको ज्यान गयो।

Ncell Footer Ad