हेलिकप्टर आकस्मिक अवतरण

हेलिकप्टर आकस्मिक अवतरण

सोमबार, २३ भदौ २०७६

सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ। ...

डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

बुधबार, ०२ साउन २०७५

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। सरकार चिकित्सा शिक्षा सुधार र गुणस्तरीय...

घाइते लिन मुस्ताङ गएकाे सेनाकाे हेलिकाेप्टर म्याग्दीमा आकस्मिक अवतरण

घाइते लिन मुस्ताङ गएकाे सेनाकाे हेलिकाेप्टर म्याग्दीमा आकस्मिक अवतरण

शनिबार, २३ असार २०७५

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ याङ्बोचेमा ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव लिन गएको नेपाली सेनाको हेलिकाेप्टर मौसम खराबीले म्याग्दीमा आकस्मिक अवतरण...

कहिले सुध्रने आकस्मिक कक्ष?

कहिले सुध्रने आकस्मिक कक्ष?

मङ्गलबार, १२ असार २०७५

धेरैखाले विशेषज्ञको दरबन्दी भएको शिक्षण अस्पताल महाराजगन्ज नेपालको एउटा सबैभन्दा ठूलो अस्पताल मानिन्छ। ...

दुई कोरियाली नेताबीच आकस्मिक शिखर बैठक

दुई कोरियाली नेताबीच आकस्मिक शिखर बैठक

आइतबार, १३ जेठ २०७५

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले दुई देशबीचमा रहेको गैरसैनिक सीमा क्षेत्रमा शनिबार आकस्मिक शिखर बैठक गरेका छन्।

एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

बुधबार, ०२ जेठ २०७५

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ।

यात्रुले दुव्र्यवहार गर्दा आकस्मिक अवतरण

यात्रुले दुव्र्यवहार गर्दा आकस्मिक अवतरण

शनिबार, १७ चैत २०७४

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप-यो।

ओलीले बोलाए आकस्मिक स्थायी कमिटीको बैठक

ओलीले बोलाए आकस्मिक स्थायी कमिटीको बैठक

बुधबार, ०२ फागुन २०७४

नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले छलफल गरिरहेकै ललितपुरको मानभवन स्थित शारदा अधिकारीको घरमा स्थायी कमिटी सदस्यहरुलाई बोलाइएको छ।

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

शुक्रबार, २१ पुष २०७४

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ । चार बजे बस्ने भनिएको बैठक भने साढे ४ हुँदासम्म सुरु भएको छैन ।

किन हुन्छ आकस्मिक मृत्यु ?

किन हुन्छ आकस्मिक मृत्यु ?

सोमबार, ०४ मङि्सर २०७४

राति सामान्य अवस्थामै सुतेको मान्छे बिहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन्– न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ?

सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो

सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो

सोमबार, २३ असोज २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

एयर फ्रान्सको विमान क्यानडामा आकस्मिक अवतरण

एयर फ्रान्सको विमान क्यानडामा आकस्मिक अवतरण

आइतबार, १५ असोज २०७४

फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।

जाजरकाेट अस्पतालमा  २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया सुरु

जाजरकाेट अस्पतालमा  २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया सुरु

शनिबार, ३१ भदौ २०७४

१५ सैयाबाट  ५० सैयामा स्तरवृद्धि भएको  २ वर्षपछि जाजरकोट अस्पतालमा पहिलो पटक २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया विशेषज्ञ सेवा  सुरु भएको छ।

जापानी जहाजमा चरा ठोक्किँदा आकस्मिक अवतरण

जापानी जहाजमा चरा ठोक्किँदा आकस्मिक अवतरण

मङ्गलबार, २० भदौ २०७४

जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

आइतबार, २९ साउन २०७४

मन्त्रिपरिषदको आकस्मिक बैठक साँझ ५ बजे बस्दैछ। मुलुकभरि बाढीले जनधनको ठूलो क्षति भएको सन्दर्भलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

बाढीका घटनाबारे गृहमन्त्रालयमा आकस्मिक बैठक

बाढीका घटनाबारे गृहमन्त्रालयमा आकस्मिक बैठक

शनिबार, २८ साउन २०७४

अविरल बर्षापछि तराईका जिल्लाहरुमा बाढी र पहाडी जिल्लामा गएको पहिरोका घटनाबारे छलफल गर्न गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

देशभर आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प

देशभर आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प

शुक्रबार, २७ साउन २०७४

डाक्टर गोविन्द केसीको अनशनको १९ औँ दिनमा समेत सरकारले माग पुरा नगरेपछि डाक्टरहरूले आजदेखि देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाएका छन्।

कांग्रेसको आकस्मिक बैठक सानेपामा

कांग्रेसको आकस्मिक बैठक सानेपामा

आइतबार, १७ बैशाख २०७४

प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने निर्णय आलोचित भइरहेका बेला नेपाली कांग्रेसको पदाधिकारीसहित मुख्य नेताहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।

गृहमा कांग्रेस मन्त्रीहरुको आकस्मिक बैठक, राजीनामा मनस्थितिमा निधि

गृहमा कांग्रेस मन्त्रीहरुको आकस्मिक बैठक, राजीनामा मनस्थितिमा निधि

बिहिबार, २४ चैत २०७३

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरुको आकस्मिक बैठक गृह मन्त्रालयमा बोलाएका छन्। बैठकमा निधिले राजीनामा दिने विषय उठाएको स्रोतले बतायो।

फ्रान्सद्वारा सुरक्षा परिषद्को आकस्मिक बैठकका लागि आग्रह

फ्रान्सद्वारा सुरक्षा परिषद्को आकस्मिक बैठकका लागि आग्रह

बुधबार, २३ चैत २०७३

फ्रान्सले मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न मङ्गलबार आग्रह गरेको छ ।

सप्तरी घटनापछि कमाण्ड सेन्टरमा सुरक्षा प्रमुखको आकस्मिक बैठक

सप्तरी घटनापछि कमाण्ड सेन्टरमा सुरक्षा प्रमुखको आकस्मिक बैठक

सोमबार, २३ फागुन २०७३

प्रहरी प्रधान कार्यालय नक्सालमा तीनै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसिरहेको छ।  सप्तरी घटनाका विषयमा छलफलका लागि नक्सालमा रहेको कमाण्ड सेन्टरमा आकस्मिक बैठक बसेको हो।

मधेसी मोर्चाको आकस्मिक बैठक जारी

मधेसी मोर्चाको आकस्मिक बैठक जारी

सोमबार, २३ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आकस्मिक बैठक बसिरहेकाे छ । सप्तरी घटना पछि मोर्चाको बैठक बसेकाे हाे।

राष्ट्रपति चढेको हेलिकप्टर आकस्मिक अवतरण

राष्ट्रपति चढेको हेलिकप्टर आकस्मिक अवतरण

शुक्रबार, १४ माघ २०७३

राष्ट्रपति विद्या भणडारी चढेको नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। धनगढी महोत्सव उद्‍घाटनको लागि राष्ट्रपति भणडारीलाई लिएर सेनाको हेलिकप्टर त्यस तर्फ उडेको थियो।

उडिरहेको विमानका चालक बिरामी परेपछि आकस्मिक अवतरण

उडिरहेको विमानका चालक बिरामी परेपछि आकस्मिक अवतरण

मङ्गलबार, ०९ कार्तिक २०७३

अमेरिकाको सान फ्रान्सिस्कोबाट लन्डनका लागि उडेको व्रिटिश एयरवेजको एउटा विमान आकासमै रहँदा चालक अचानक बिरामी परेपछि क्यानडाको भ्यानकुभरमा आकस्मिक अवतरण गरेको छ।

वायुसेवा निगमको ए३२०-२२० जहाज आकस्मिक अवतरण

वायुसेवा निगमको ए३२०-२२० जहाज आकस्मिक अवतरण

सोमबार, १० असोज २०७३

काठमाडौं- भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

उडान भरेको १३ मिनेटमा माउण्टेन एअरको हेलिकप्टर आकस्मिक अवतरण

उडान भरेको १३ मिनेटमा माउण्टेन एअरको हेलिकप्टर आकस्मिक अवतरण

आइतबार, ०९ असोज २०७३

लुक्लाबाट काठमाडौं आउँदै गरेको माउण्टेन हेलिकप्टर प्रालिको एउटा हेलिकप्टर प्राविधिक समस्या आएपछि बीचबाटो मै आकस्मिक अवरण गरेको छ। माउण्डेनका एक अधिकारीका अनुसार लुक्लाबाट एकजना विरामी लिएर उडेको कलसाइन ९एन–एएलक्यू भएको हेलिकप्टर उडान भरेको १३ मिनेटमा प्राविधिक समस्मया आएपछि खेतमा आकस्मिक अवतरण गरेको छ हो।

दुई  हेलिकोप्टर आकस्मिक अवतरण

दुई हेलिकोप्टर आकस्मिक अवतरण

बुधबार, २६ साउन २०७३

फलेवास (पर्वत)—मौसमको खराबीका कारण दुई हेलिकोप्टर पर्वत सदरमुकाम कुश्मामा आकस्मिक अवतरण गरेका छन्। मुस्ताङको लेतेबाट पोखरा फर्कदै गरेका मनाङ एयरका दुई हेलिकप्टर एक्कासि मौसममा खराब भएपछि कुश्मा बजारस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आकस्मिक अवतरण भएका हुन्।

Ncell Footer Ad