कम्युनिष्ट आन्दोलनमाथि षडयन्त्र हुँदै आएको छः दाहाल

कम्युनिष्ट आन्दोलनमाथि षडयन्त्र हुँदै आएको छः दाहाल

सोमबार, ०७ साउन २०७५

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्न इतिहासदेखि नै विभिन्न खाले षड्यन्त्र हुँदै आएको र अहिले पनि त्यो जारी...

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

आइतबार, ३१ असार २०७५

नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। ...

रौतहटमा बाढीपीडितका लागि आएको करोडौं रकम फ्रिज

रौतहटमा बाढीपीडितका लागि आएको करोडौं रकम फ्रिज

सोमबार, २१ जेठ २०७५

गत साउनमा रौतहटमा आएको भीषण बाढीबाट पीडितलाई तत्काल राहत दिनका लागि आएको करोडौं रुपैयाँ फ्रिज हुने अवस्थामा पुग्न लागेको छ...

प्रधान तीर्थयात्रीको रुपमा नेपाल आएको छुः नरेन्द्र मोदी

प्रधान तीर्थयात्रीको रुपमा नेपाल आएको छुः नरेन्द्र मोदी

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा नभइ प्रधान–तीर्थ यात्रीको रुपमा भएको बताएका छन्। भारतीय प्रधानमन्त्रीकाे रुपमा माेदी...

महिलालाई मात्र आएको लोकतन्त्र !

महिलालाई मात्र आएको लोकतन्त्र !

बुधबार, २६ बैशाख २०७५

भर्खरै एउटा संस्थाले गरेको अध्ययनअनुसार विदेश जानेका ६० प्रतिशत श्रीमतीमा मानसिक स्वास्थ्य समस्या रहेको प्रतिवेदन प्रकाशित भएको छ। उक्त अध्ययनले निकालेको निष्कर्ष लगभग आम नेपाली समुदायमा देखापरेको अहिलेको गम्भीर समस्या हो। आज प्रायः हरेक परिवारको कोही न कोही सदस्य विदेश गएकै छ । भर्खर युवा अवस्थामा प्रवेश गरेको होस् वा वयस्क, पढ्न वा पैसा कमाउन विदेश जानुपर्ने कुरा संस्कारजस्तै बनेको छ।

गफ हाक्न होइन काम गर्न आएको हुँ : प्रधानमन्त्री ओली

गफ हाक्न होइन काम गर्न आएको हुँ : प्रधानमन्त्री ओली

बुधबार, ०५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गफ हाक्न नभई काम गर्न आएको टिप्पणी गरेका छन्। यो सरकार गफ गरेर चर्चा कमाउने भन्दा जनताको काम गर्न आएको उनको भनाई थियो।

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

मङ्गलबार, २७ चैत २०७४

नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ।

‘पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ’

‘पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ’

सोमबार, २९ माघ २०७४

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह अस्तव्यस्त र भद्रगोल रूपमै सञ्चालन हुँदै आयो । हामी निर्वाचित भएदेखि नै अस्तव्यस्त रहेको स्थानीय तहलाई सुधार्नेतर्फ लागेका छौँ । वडा कार्यालयका तर्फबाट जनतालाई दिने सेवा–सुविधामा कुनै कमी हुन दिएका छैनौँ । तर, विकास निर्माणको काम अति नै सुस्त गतिमा भइरहेको छ । जनप्रतिनिधि भएर आएसँगै पांगा जनसेवा स्कुलदेखि गाखासम्म चार सय मिटर क्षेत्रमा ढल निर्माण गरेर सम्पन्न गरिसकेका छौँ ।

प्यालेस्टाइनलाई दिँदै आएको अमेरिकी सहयोग रोक्का

प्यालेस्टाइनलाई दिँदै आएको अमेरिकी सहयोग रोक्का

बिहिबार, ०४ माघ २०७४

संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको सहयोगमा आधा रकम रोक्का गरेको घोषणा गरेको छ ।संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रूपमा रोकेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

शुटिंगमा ढिलो आएको भन्दै अभिनेतालाई जरिवाना

शुटिंगमा ढिलो आएको भन्दै अभिनेतालाई जरिवाना

शनिबार, २२ पुष २०७४

शुटिंगमा ढिलो आएको भन्दै दक्षिण भारतीय फिल्मका एक अभिनेतामाथि निर्देशकले जरिवाना लगाएका छन्। प्रदर्शनरत साउथ फिल्म ‘बैलून’का अभिनेता जयलाई निर्देशकद्वय नन्दकुमार र अरुण बालाजीले डेढ करोड जरिवाना मागेका हुन्।

साउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नष्ट

साउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नष्ट

शुक्रबार, २१ पुष २०७४

यमनी हुथी विद्रोही विरुद्ध संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नष्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ।

सामग्री आएको चार वर्षमा पनि निर्माण भएन झोलुंगे पुल

सामग्री आएको चार वर्षमा पनि निर्माण भएन झोलुंगे पुल

शनिबार, १५ पुष २०७४

निर्माण सामग्री ल्याइएको चार वर्ष बितिसक्दा पनि सिरहाको गोलबजार नगरपालिका–११ बलकवा र बेतौना जोड्ने मैनाबत्ती खोलामा झोलुंगे पुलको निर्माण कार्य शुरु हुन सकेको छैन।

म जगाउन आएको हुँ

म जगाउन आएको हुँ

शनिबार, ०९ मङि्सर २०७४

सन् १९७० को जनवरीमा चार दिनको साधनाको शिविरका लागि ओशोलाई हामीले पटनामा आमन्त्रण गर्‍यौँ । त्यसबेला म पटना विश्वविद्यालयको विद्यार्थी थिएँ । उहाँको प्रवासको तेस्रो दिन अपराह्नको कार्यक्रमपछि ओशो आफ्नो कोठामा विश्राम गरिरहनुभएको थियो । जनवरीको मध्य दिन हल्का चिसोले अधिपत्य कायम गरिसकेको थियो । सूर्यको न्यानोपनको कमी महसुस भइरहेको त्यो क्षण ओशोको उपस्थितिले हृदयमा आह्लादको सञ्चार गराइरहेको थियो । हामी बाल्कोनीमा बसिरहेको थियौँ । एक नवयुवक रिक्साबाट ढोकाको सामुन्ने उत्रिए ।

हनीप्रीत नेपाल आएको जानकारी छैन : नेपाल प्रहरी

हनीप्रीत नेपाल आएको जानकारी छैन : नेपाल प्रहरी

मङ्गलबार, ०३ असोज २०७४

बलात्कारी बाबा रामरहिमकी छोरी हनीप्रीत नेपाल आएको विषयमा नेपाल प्रहरीले मंगलबार मुख खोलेको छ। भारतीय मिडियाले निरन्तर उनी नेपालमा लुकेर बसिरहेको भनिरहेका बेला नेपाल प्रहरीले उनी नेपाल अाएको अाफ्नो जानकारीमा नभएको जनाएको छ।

युएई आएको २५ दिनमै नेपाली कामदारको मृत्यु

युएई आएको २५ दिनमै नेपाली कामदारको मृत्यु

सोमबार, २३ साउन २०७४

युएईको अबुधावीमा एक नेपालीको मृत्यु भएको छ। युएईको अबुधावीस्थित एक सेक्युरिटी कम्पनीमा कार्यरत बुटवलका योगेश सापकोटाको शनिबार साँझ मृत्यु भएको हो। सापकोटा काठमाडौंको सामाखुसीमा रहेको शिवाकोटी मेनपावरबाट गत जुलाई १० गते सेक्युरेटीमा काम गर्न युएई आएका थिए। यूएई आएको २५ दिनमै उनको मृत्यु भएको छ।

अब म फिल्डमा आएको छु, पार्टी पहिलो हुन्छ: दाहाल

अब म फिल्डमा आएको छु, पार्टी पहिलो हुन्छ: दाहाल

शुक्रबार, २६ जेठ २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको दोस्रो निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्।

तेह्रथुमका लागि आएको रसायनिक मल भोजपुरमा फेला

तेह्रथुमका लागि आएको रसायनिक मल भोजपुरमा फेला

शुक्रबार, २९ बैशाख २०७४

तेह्रथुम जिल्लाका किसानका लागि आएको रासायनिक मल भोजपुरमा ब्रिकी भएको खुलासमा भएकोछ।

‘भोट हालेर गाँउमा सिंहदरबार आएको हेर्ने रहर’

‘भोट हालेर गाँउमा सिंहदरबार आएको हेर्ने रहर’

मङ्गलबार, १२ बैशाख २०७४

जुनीचाँदे गाउँपालिका ५ का अमर सार्कीलाई भोट हाल्ने दिन कहिले आउँछ भने झैं भएको छ। चुनावमा भोट हाले सिंहदरबार गाउँमै आउँछ भन्ने सुनेका उनलाई भोट हालेर गाउँमै सिंह दरबार हेर्ने ठूलो रहर छ। जीवनमा सदरमुकाम खलंगासम्म पनि जान धौ धौ पर्ने ६० वर्षीय सार्कीलाई सिंहदरबार भनेको कुनै वस्तु जस्तो लागेको छ।

संशोधन प्रस्ताव देश विभाजन गर्ने गरी आएको छ: पोखरेल

संशोधन प्रस्ताव देश विभाजन गर्ने गरी आएको छ: पोखरेल

बुधबार, २७ पुष २०७३

वर्तमान सरकारले ल्याएको संशोधन प्रस्ताव देशलाई विभाजन गर्ने गरि आएकोले यसलाई स्वीकार गर्न नसकिएको नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताएका छन्।

मुस्ताङको घमीमा आएको बेमौसमी बाढी (फोटो फिचर)

मुस्ताङको घमीमा आएको बेमौसमी बाढी (फोटो फिचर)

बुधबार, ०६ पुष २०७३

वर्षा बिना नै हिमालपारिको जिल्ला मुस्ताङको घमीमा गत आइतबार भीषण बाढी आयो । बाढीपछि घमीका बासिन्दा त्रसित छन्। बाढी आएको ढाकमर खोलामा अझैपनि लेदो पानी बग्न रोकिएको छैन। बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन्।

लैनचाैरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन रोकिँदैनः भण्डारी

लैनचाैरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन रोकिँदैनः भण्डारी

बुधबार, २२ मङि्सर २०७३

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले लैनचौरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताएका छन्। नेता भण्डारीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र मैले ल्याएको भन्ने पार्टीहरु अहिले कार्यान्वयन गर्ने कुरामा अभिभावकको भूमिकाबाट भागिरहेको आरोप लगाए।

सरकारलाई धम्क्याउँदै आएको गठबन्धनले नै संशोधन प्रस्तावको मिति सार्‍यो

सरकारलाई धम्क्याउँदै आएको गठबन्धनले नै संशोधन प्रस्तावको मिति सार्‍यो

सोमबार, २९ कार्तिक २०७३

कात्तिक मसान्तसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन घोषणा गर्ने धम्की दिँदै आएको संघीय गठबन्धनले संशोधन प्रस्ताव संसदमा तत्काल दर्ता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

काँग्रेससँग नसोधी महाअभियोग प्रस्ताव आएको भन्दै वन मन्त्रीको गुनासो

काँग्रेससँग नसोधी महाअभियोग प्रस्ताव आएको भन्दै वन मन्त्रीको गुनासो

बुधबार, १० कार्तिक २०७३

वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले सत्ता साझेदार प्रमुख दल नेपाली काँग्रेससँग समन्वय नै नगरी अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभयिोग प्रस्ताव दर्ता गराएको भन्दै उक्त प्रस्तावको तीव्र आलोचना गरेका छन्।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँः मन्त्री थापा

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँः मन्त्री थापा

मङ्गलबार, १८ असोज २०७३

सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ।

माओवादीको अग्नि परीक्षाको समय आएको छ: माधव नेपाल

माओवादीको अग्नि परीक्षाको समय आएको छ: माधव नेपाल

सोमबार, २७ भदौ २०७३

रामेछाप-नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय स्वाभिमानको अग्नि परीक्षा नजिकिदै गरेको बताएका छन।

नतिजा आएको चार महिना बित्दा पनि नियुक्ति भएन

नतिजा आएको चार महिना बित्दा पनि नियुक्ति भएन

शनिबार, २२ साउन २०७३

डोटी-सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको करार स्वास्थ्यकर्मी भर्नाछनौट प्रकृयाको नतिजा सार्वजनिक भएको चार महिना बित्दा उतिर्ण भएका स्वास्थ्यकर्मीले नियूक्ति पाएका छैनन्।

लेलेप र तापेथोकमा बेपत्ता भनिएका २१ बारे जानकारी आएको छैन: प्रहरी

लेलेप र तापेथोकमा बेपत्ता भनिएका २१ बारे जानकारी आएको छैन: प्रहरी

आइतबार, ०२ साउन २०७३

ताप्लेजुङ- उत्तरी ताप्लेजुङका दुई गाविस लेलेप र तापेथोक जोड्ने पुल समेत बगाउने गरी सोत्लिम्मा भीर खस्दा आएको पहिरोमा परी अलपत्र भएको भनिएका २१ जना बारे आफुलाई कुनै जानकारी नआएको प्रहरीले बताएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad