हैदरावादको प्लेअफ यात्रा कठिन

हैदरावादको प्लेअफ यात्रा कठिन

आइतबार, २२ बैशाख २०७६

इन्डियन प्रिमियर लिग (आईपीएल) मा हैदरावादको प्लेअफमा पुग्ने अवस्था कठिन बनेको छ। शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स...

सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई  हरायो

सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई हरायो

मङ्गलबार, १७ बैशाख २०७६

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई ४५ रनले पराजित गरेको छ। घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय...

आइपीएल क्रिकेटः कोलकाताको लगातार छैठौं हार

आइपीएल क्रिकेटः कोलकाताको लगातार छैठौं हार

शुक्रबार, १३ बैशाख २०७६

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ। इडेन...

मुम्बईसामु बेंग्लोरद्वारा १७२ रनको लक्ष्य प्रस्तुत

मुम्बईसामु बेंग्लोरद्वारा १७२ रनको लक्ष्य प्रस्तुत

सोमबार, ०२ बैशाख २०७६

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति भएको खेलमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बेग्ंलोरले रोहित शर्माको...

दिल्लीको पहिलो खेलकाे पहिलाे सेटमा परेनन् सन्दीप

दिल्लीको पहिलो खेलकाे पहिलाे सेटमा परेनन् सन्दीप

आइतबार, १० चैत २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति भइरहको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेइङ ११ को सेटमा पर्न सफल भएनन्।

इण्डियन प्रिमियर लिग : उद्घाटन खेलमा बैंगलोरमाथि चेन्नईको सानदार जित

इण्डियन प्रिमियर लिग : उद्घाटन खेलमा बैंगलोरमाथि चेन्नईको सानदार जित

आइतबार, १० चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा चेन्नईले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो।

आईपीएल सट्टेवाजमा संलग्न भएको आरोपमा पूर्व फुटवलर केसीसहित ६ पक्राउ

आईपीएल सट्टेवाजमा संलग्न भएको आरोपमा पूर्व फुटवलर केसीसहित ६ पक्राउ

मङ्गलबार, १५ जेठ २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गौरब तिवारी, विजय श्रेष्ठ, दिनेश बोगटी, नगेन्द्र सुवाल, भुपेन्द्र कुँवर छन्।

आईपीएल : राजस्थानमाथि कोलकाताको जित

आईपीएल : राजस्थानमाथि कोलकाताको जित

बुधबार, ०२ जेठ २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ।

आईपीएल : पञ्जाबलार्इ १५ रनले हराउँदै राजस्थानको जित

आईपीएल : पञ्जाबलार्इ १५ रनले हराउँदै राजस्थानको जित

बुधबार, २६ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आर्इपीएल) मा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबलाई १५ रनले पराजित गर्दै जित निकालेकाे छ।

आईपीएलः बेंग्लोर पाँच रनले पराजित, समूह चरणबाटै बाहिरिने खतरा

आईपीएलः बेंग्लोर पाँच रनले पराजित, समूह चरणबाटै बाहिरिने खतरा

मङ्गलबार, २५ बैशाख २०७५

इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेग्लोर ५ रनले पराजित भएको छ। गएराती भएको खेलमा सनराइजर्स हैदरावादले बेंग्लोरलाई ५ रनले हराएको हो।

आईपीएल : पन्जाबलाई जिताउन राहुलको उत्कृष्ठ प्रदर्शन

आईपीएल : पन्जाबलाई जिताउन राहुलको उत्कृष्ठ प्रदर्शन

सोमबार, २४ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब विजयी भएको छ। आइबार राति भएको खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो।

आईपीएल :  मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

आईपीएल : मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

शनिबार, २२ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ।

आईपीएल : राजस्थानद्वारा हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत

आईपीएल : राजस्थानद्वारा हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत

सोमबार, २६ चैत २०७४

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को चौथो खेलमा राजसंस्था रोयल्सले सनराइजर्स हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पार्यो।

आईपीएल : बैंगलोरद्वारा कोलकातासामु १७७ रनको लक्ष्य प्रस्तुत

आईपीएल : बैंगलोरद्वारा कोलकातासामु १७७ रनको लक्ष्य प्रस्तुत

आइतबार, २५ चैत २०७४

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित

आईपीएल : पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित

आइतबार, २५ चैत २०७४

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ।

आईपीएल : दिल्लीद्वारा पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत

आईपीएल : दिल्लीद्वारा पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत

आइतबार, २५ चैत २०७४

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किंग्स ११ पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Ncell Footer Ad