सेवाग्राही झुलाउँदै आइएमई काउन्टर संचालक

सेवाग्राही झुलाउँदै आइएमई काउन्टर संचालक

सोमबार, ०९ बैशाख २०७६

पत्रकार मोेतीराम रसाइली काठमाडौंबाट पठाइएको पैसा लिन सल्लेरीस्थित आइएमई सेन्टर पुगे। शुक्रबार मध्यान्न आइएमई सेन्टर पुगेका उनीसँग दुइटा आइएमई नम्बर...

सेवाग्राही झुक्याउँदै आइएमई सञ्चालक

सेवाग्राही झुक्याउँदै आइएमई सञ्चालक

शनिबार, ०७ बैशाख २०७६

जिल्लाका एक पत्रकार आफूलाई काठमाडौंबाट पठाएको पैसा लिन सल्लेरीस्थित आइएमई सेन्टर पुगे। चैत २९ गते शुक्रबार दिन मध्यान्न आइएमई सेन्टर...

आइजिआई–भरपर्दो कृषक सम्झौता

आइजिआई–भरपर्दो कृषक सम्झौता

बिहिबार, ०५ बैशाख २०७६

आइएमई जनरल इन्स्योरेन्स (आइजेआई) लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एक सम्झौता भएको छ। ...

आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा पोख्रेल

आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा पोख्रेल

बिहिबार, २३ फागुन २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक सेयरधनी एक्रस मनी ट्रान्सफर लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्न दिपकशर्मा पोख्रेललाई नियुक्त गरिएको...

आइएमईको लाख मल्लले जिते

आइएमईको लाख मल्लले जिते

बिहिबार, १५ कार्तिक २०७५

आइएमईले दसैं, तिहार र छठलाई लक्ष्य गरी ल्याएको दसैंमा २० लाख योजना अन्तर्गत विजेताको नाम घोषणा गरेको छ।

आइएमईको दसैंमा २० लाख योजना

आइएमईको दसैंमा २० लाख योजना

सोमबार, ०८ असोज २०७५

रेमिट्यान्स सेवा प्रदायक आइएमईले दसैं, तिहार र छठको अवसरमा सेवाग्राहीमुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ ।

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

मङ्गलबार, ०८ साउन २०७५

आइएमई पे र नेपाल वायुसेवा निगमबीच आइएमईमार्फत हवाई टिकट खरिद गर्न सक्नेसम्बन्धी सम्झौता भएको छ।

आइएमई पे र टुटलबीच सम्झौता

आइएमई पे र टुटलबीच सम्झौता

आइतबार, १७ असार २०७५

टुटलका सेवाग्राहीले प्रयोग गरेको यात्राको सेवा शुल्क ‘आइएमई पे’मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच  सम्झौता

ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच सम्झौता

बुधबार, २३ जेठ २०७५

ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

भानु नगरपालिकामा ग्लोबल आइएमई

भानु नगरपालिकामा ग्लोबल आइएमई

मङ्गलबार, २२ जेठ २०७५

ग्लोबल आइएमई बैंकले तनहुँको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा दिने गरी एक्सटेन्सन काउन्टर सुरु गरेको हो।

ग्लोबल आइएमई बैंकको थप दुई शाखारहित

ग्लोबल आइएमई बैंकको थप दुई शाखारहित

बिहिबार, १७ जेठ २०७५

ग्लोबल आइएमई बैंकले दुईवटा जिल्लामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । लमजुङको क्ब्होलासोथार गाउँपालिका साल्मे र पर्वतको कुश्मा नगरपालिका खुर्कोट बगैंचामा शाखारहित बैकिङ सुरु गरेको बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलोबीच सम्झौता

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलोबीच सम्झौता

मङ्गलबार, १५ जेठ २०७५

ग्लोबल आइएमई बैंक र भारतस्थित इन्द्रप्रस्थ अपोलो अन्तर्राष्ट्रिय अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले उक्त अस्पतालमा उपचार गराउँदा आफ्ना ग्राहकलाई सहुलियत दिलाउने उद्देश्यले सम्झौता गरेको जनाएको छ।

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी

मङ्गलबार, ०८ जेठ २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गरेका दुईजनाको परिवारलाई बिमा दाबी रकम वितरण गरेको छ।

आइएमई र एभरेष्टबीच सम्झौता

आइएमई र एभरेष्टबीच सम्झौता

बिहिबार, ०३ जेठ २०७५

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकको सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरेका छन् ।

आइएमई इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच सम्झौता

आइएमई इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच सम्झौता

आइतबार, ३० बैशाख २०७५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच आफ्ना ग्राहकलाई नगदरहित हस्पिटलाइजेसन सेवा प्रदान गर्ने सम्झौता भएको छ।

ग्लोबल आइएमई र आइएफसीबीच सम्झौता

ग्लोबल आइएमई र आइएफसीबीच सम्झौता

सोमबार, १७ बैशाख २०७५

ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच कर्जा लेनदेनसम्बन्धी सम्झौता भएको छ।

आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस हुने

आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस हुने

आइतबार, १६ बैशाख २०७५

पहिलो आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ। आइएमई फाउन्डेसनको आयोजना, अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटिए) को सहयोग र जुनियर टेनिस इनिसिएसनको (जेटिआई) संयोजनमा जेठ ६ देखि १२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो।

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकबीच सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकबीच सम्झौता

शुक्रबार, १४ बैशाख २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।

आइएमई इन्स्योरेन्स र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई इन्स्योरेन्स र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता

बिहिबार, १३ बैशाख २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।

आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटीबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटीबीच सम्झौता

बिहिबार, १३ बैशाख २०७५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

मन्थलीमा आइएमई जनरल इन्स्योरेन्स

मन्थलीमा आइएमई जनरल इन्स्योरेन्स

सोमबार, १० बैशाख २०७५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रामेछापको मन्थलीमा ३४औं शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरेको कम्पनीले जनाएको छ।

ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता

ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता

बिहिबार, ०६ बैशाख २०७५

ग्लोबल आइएमई बैंक र बेलायतस्थित क्रसपे लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ।

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

सोमबार, २६ चैत २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ।

आइएमई डिजिटल–सिद्वार्थ बैंक सम्झौता

आइएमई डिजिटल–सिद्वार्थ बैंक सम्झौता

आइतबार, २० फागुन २०७४

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

ऐरी  ग्लोबल आइएमई र लामिछाने  सानीमा बैंकका सदभावना दूत

ऐरी ग्लोबल आइएमई र लामिछाने सानीमा बैंकका सदभावना दूत

शुक्रबार, ११ फागुन २०७४

यु–१९ क्रिकेट टोलीका कप्तान दीपनेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेलाई बिहीबार दुई बैंक (ग्लोबल आइएमई र सानीमा बैंक) ले आआफ्नो सदभावना दूत बनाएका छन्।

सुर्खेतमा आइएमई जनरल इन्स्योरेन्स

सुर्खेतमा आइएमई जनरल इन्स्योरेन्स

आइतबार, ०६ फागुन २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा विस्तार गरेको छ ।कम्पनी सञ्चालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा

आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा

शुक्रबार, ०४ फागुन २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ। कम्पनीका संचालक योगेन्द्र राई तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शुक्रबार संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन्।

घोराहीमा आइएमई जनरल इन्स्योरेन्स

घोराहीमा आइएमई जनरल इन्स्योरेन्स

शुक्रबार, ०४ फागुन २०७४

दाङको घोराहीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शाखा खोलेको छ । बुधबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

रोल्पामा ग्लोबल आइएमई बैंकको शाखारहित

रोल्पामा ग्लोबल आइएमई बैंकको शाखारहित

मङ्गलबार, ०१ फागुन २०७४

ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाँउमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले बैंकको ६९औं शाखारहति सेवाको उदघाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

बुधबार, २४ माघ २०७४

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनताका प्रमुख कार्यकारी अधिकृत परशुराम कँुवर क्षेत्रीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

आइएमई र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

मङ्गलबार, २३ माघ २०७४

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन्।

आइएमई इन्स्योरेन्सका ३ शाखा सञ्चालनमा

आइएमई इन्स्योरेन्सका ३ शाखा सञ्चालनमा

मङ्गलबार, २३ माघ २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई शाखा र एक उपशाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले शाखा कार्यायहरू झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङको विराटचोकमा मंगलबारबाट सञ्चालनमा ल्याएको हो।

आइएमई जनरल इन्स्योरेन्सको तीन शाखा विस्तार

आइएमई जनरल इन्स्योरेन्सको तीन शाखा विस्तार

मङ्गलबार, २३ माघ २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप तीन शाखा सञ्चालनमा ल्याएको छ ।

आइएमई इन्स्योरेन्सले कर्मचारीलाई दियो तालिम

आइएमई इन्स्योरेन्सले कर्मचारीलाई दियो तालिम

बिहिबार, १८ माघ २०७४

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहामा आफ्ना कर्मचारीका लागि आयोजना गरेको अभिमुखीकरण तालिम सम्पन्न भएको छ। माघ १५ बाट सुरू गरिएको कार्यक्रम बिहीवार सम्पन्न भएको हो।

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच सम्झौता

सोमबार, ०३ पुष २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटलबीच हकप्रद सेयर निष्कासनको सम्झौता भएको छ।

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच सम्झौता

सोमबार, ०३ पुष २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटलबीच हकप्रद सेयर निष्कासनको सम्झौता भएको छ।

विद्युत् महसुल आइएमई पेमार्फत भुक्तानी गर्न सकिने

विद्युत् महसुल आइएमई पेमार्फत भुक्तानी गर्न सकिने

बुधबार, २९ कार्तिक २०७४

विद्युत महसुल बापतको रकम अबदेखि आइएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश–विदेशमा रहेकाले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ ।

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

शुक्रबार, १७ कार्तिक २०७४

मलेसियास्थित रिया आइएमईले दशैँ र तिहारको अवसरमा ल्याएको ‘दशैँ तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ।

ग्लोबल आइएमई बैंकको छात्रवृत्ति नतिजा

ग्लोबल आइएमई बैंकको छात्रवृत्ति नतिजा

बुधबार, १७ जेठ २०७४

ग्लोबल आइएमई बैंकले शैक्षिक सत्र–२०७३ का लागि ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक गरेको छ।

एनबी बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

एनबी बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

शुक्रबार, १० मङि्सर २०७३

नेपाल बंगलादेश बैंक लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री तथा प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ।

आइएमई आकांक्षा छात्रावृत्तिको आवेदन खुला

आइएमई आकांक्षा छात्रावृत्तिको आवेदन खुला

बुधबार, ०३ कार्तिक २०७३

आइएमई तथा ग्लोबल आइएमई बैंकले आकांक्षा छात्रावृक्तिको आवेदन खुला गरेको छ । आइएमईले एक प्रेस विज्ञप्तिमार्फत राष्ट्र विकासका कर्णधार विद्यार्थीको उज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले हिसान तथा प्याव्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ को लागि ‘आइएसमई ग्लोबल आइएमई आकांक्षा छात्रावृत्ति’ का लागि आवेदन खुलेको जनाएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad