नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

आइतबार, २६ असोज २०७६

बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन्। भारतको विहार...

'आँखा अस्पताल प्रदेशको शान’

'आँखा अस्पताल प्रदेशको शान’

शुक्रबार, १० असोज २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताएका छन्। नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा...

जीवित हुँदा हेला, मृत्युपछि सेवा !

जीवित हुँदा हेला, मृत्युपछि सेवा !

आइतबार, ०५ असोज २०७६

बसपार्कको एउटा कुनाको बेन्चमा बसेर कसैको प्रतीक्षामा आँखा डुलाइरहेका करिब ८० वर्षका वृद्धलाई देखेर ५५ वर्षजतिका एक व्यक्ति उनको नजिक...

निःशुल्क आँखा शिविरबाट पाँच सय ७६ वृद्धवृद्धाले लिए सेवा

निःशुल्क आँखा शिविरबाट पाँच सय ७६ वृद्धवृद्धाले लिए सेवा

आइतबार, २९ भदौ २०७६

कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार...

कैदीबन्दीका लागि आँखा शिविर

कैदीबन्दीका लागि आँखा शिविर

आइतबार, २२ भदौ २०७६

नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।

बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

बुधबार, ११ भदौ २०७६

नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ।

राज्यको आँखा नपरेको ‘स्तुपा’

राज्यको आँखा नपरेको ‘स्तुपा’

शुक्रबार, ०६ भदौ २०७६

सहरभसरि भूकम्पमा भत्किएका मठमन्दिर धमाधम ठडिँदै छन्। स्विस सरकारको सहयोगमा त्रिपुरा सुन्दरी र तलेजु भवानी भर्खरै उठ्यो। सरकारी लगानीमा बनिरहेको भीमेश्वर मन्दिरको भण्डारघर अन्तिम चरणमा छ।

उपचार ढिलाे भए ज्योति गुम्छ

उपचार ढिलाे भए ज्योति गुम्छ

शनिबार, ३२ साउन २०७६

वर्ष बिराएर सयौंको आँखाको ज्योति नष्ट गरिसकेको आँखामा लाग्ने शापु रोगको मौसम आउनै लागेको छ। सतर्क हुनुहोस् है। यस रोगको संक्रमणले आँखाको ज्योति पूरै गुम्न सक्छ। हरेक वर्ष बिराएर प्रकोपको रूप लिने यो रोग भदौदेखि सुरु हुने चिकित्सक बताउँछन्।

आँखा नगाडौँ शिवपुरीमा

आँखा नगाडौँ शिवपुरीमा

आइतबार, १२ साउन २०७६

पैसाको आँखा कहाँ कहाँ पुग्ने ! सीमातीत हुने रहेछ। त्यसैले त होला पुँजीवादले संसार खाँदै गरेको। पैसा पैसाले तान्ने। पैसाले पैसा तान्ने पनि धेरैले थोरैलाई तान्ने। यो रहस्य नबुझेको एकजनाले एक रुपियाँ पाएछ र पैसा तान्ने कल्पना गरेछ। एउटा खुत्रुकेअगाडि गएछ र एक रुपियाँ महेन्द्र मल्ली डबल खुत्रुकेको प्वालमाथि हातले समातेर खुत्रुकेको पैसा तान्न डबलको केही भाग छिराएछ। तलको पैसा तान्न। केही मिनेट त्यसो गर्दा औँला गलेछ र सो डबल खुत्रुकेमै खसेछ। तब त्यो पैसा तान्न खोज्नेले भनेछ– पैसाले पैसा तान्छ भनेको सयका सय सत्य रहेछ। तर याद गर्नुपर्ने गाँठी कुराचाहिँ के रहेछ भने धेरैले थोरै तान्ने रहेछ। म थोरैले धेरै तान्छ भन्ने भ्रान्तीमा परेर भएको एक रुपियाँ पनि गुमाएँ।

धूमपानले आँखालाई पनि असर गर्छ

धूमपानले आँखालाई पनि असर गर्छ

शनिबार, २८ असार २०७६

बेलायतमा दसौं लाख मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँचजनामध्ये एकजना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता आउन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको हो। ‘धूमपान प्रयोग नगर्नेहरूको तुलनामा प्रयोगकर्ताले दुईगुणा दृष्टि क्षमता गुमाउँछन्,’ एएनटिभीले भनेको छ। कारण सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।

आँखाको क्यान्सरबाट कसरी बच्ने ?

आँखाको क्यान्सरबाट कसरी बच्ने ?

शनिबार, ०४ जेठ २०७६

बालबालिका तथा ठूला मानिसको आँखामा क्यान्सर किन लाग्छ ? क्यान्सर लागिहाले कसरी बच्ने ? यो रोगको उपचार नेपालमा हुन्छ कि हुँदैन ? प्रस्तुत छ, तिलगंगा आँखा प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको अंश ः

आँखाको नानीको दाग क्यान्सर त होइन?

आँखाको नानीको दाग क्यान्सर त होइन?

सोमबार, ३० बैशाख २०७६

तपाईंको शिशुको आँखामा सेतो दाग छ ? फोटो खिच्दा आँखामा सेतो दाग देखिन्छ ? यदि यस्ता चिह्न देखिए भने बच्चाको आँखामा क्यान्सर पनि भएको हुन सक्छ। बेलैमा सर्तक भई समयमै शिशुको आँखा परीक्षण गराउनु होला। शिशु जन्मेपछि एक पटक अनिवार्य आँखा जाँच गराए आँखाको क्यान्सरबाट मृत्यु हुने सम्भावना टार्न सकिन्छ।

बालकृष्ण गुरूका आँखामा आँसु

बालकृष्ण गुरूका आँखामा आँसु

शनिबार, २५ फागुन २०७५

संसारमा आउनेले एक दिन श्रद्धाञ्जली पाउँछन्। भलै दुनियाँ छोडी जानेले त्यो सुन्न, पढ्न पाउँछन् कि पाउँदैनन्। आजसम्म कसैले आएर बताएका छैनन्। भाषाशास्त्री साहित्यकार बालकृष्ण गुरुलाई श्रद्धाञ्जली चढाउनु मेरो औपचारिकता मात्र हो।

बालबालिका नाच्दा रसाए आँखा

बालबालिका नाच्दा रसाए आँखा

आइतबार, २० साउन २०७५

चेतना सन्देश नेपालको मातहतमा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिकाले प्रस्तुत गरेको गायन, नृत्य र नाटकले गत मंगलबार दिउँसो हरिवनको घुर्कौलीस्थित बालगृहको प्रांगण संगीतमय बन्यो।

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

बिहिबार, १७ साउन २०७५

राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ।

भाइरसले आँखा पाक्ने प्रकोप फैलियो

भाइरसले आँखा पाक्ने प्रकोप फैलियो

बुधबार, १६ साउन २०७५

मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् ।

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

मङ्गलबार, २२ जेठ २०७५

आइतबार र सोमबार दुईदिन ताप्लेजुङमा सञ्चालन भएको आँखा शिविरमा ३४ जना आँखाका बिरामीको शल्कृया सहितको उपचार भएको छ। ति मध्ये ३३ जनाको मोतिया बिन्दुको शल्यकृया र १ जनाको साधारण शल्यकृया भएको नेपाल नेत्र ज्योति संघ, डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिए।

गोलो आँखा लाम्चो कसरी बनाउने ?

गोलो आँखा लाम्चो कसरी बनाउने ?

सोमबार, ३१ बैशाख २०७५

कास्कीकी सबिना गुरुङका आँखा चिम्सा थिए । उनलाई आफ्नो आँखा त्यस्तो भएको बच्चै बेलादेखि मन पर्दैनथ्यो ।

तिलगंगा आँखा अस्पताललाई सरकारको १० करोड

तिलगंगा आँखा अस्पताललाई सरकारको १० करोड

मङ्गलबार, २५ बैशाख २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले तिलगंगा आँखा अस्पताललाई १० करोड प्रदान गरेको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले अस्पतालका प्रमुख सन्दुक रुइतलाई मंगलबार १० करोड रकमको चेक हस्तान्तरण गरे। सरकारको सहयोगपछि सर्वसाधारणले आँखाको उपचार अझै सहुलियतमा गर्न सकिने बताइएको छ।

अनि, आँखा चिम्लेर हाम फाले

अनि, आँखा चिम्लेर हाम फाले

शनिबार, २२ बैशाख २०७५

२०७४ चैत सकिन केही दिन बाँकी रहँदा नयाँ वर्षको सेलिब्रेसन कसरी गर्ने भन्ने दोधारमा थिएँ। के गर्ने र कहाँ जाने भन्ने निक्र्याैल गर्न सकेको थिएन। अचानक मेरो दिमागमा आइडिया फुर्याे– बन्जी जम्फ गर्ने।

जसले आँखा अस्पतालको जग बसाले

जसले आँखा अस्पतालको जग बसाले

बिहिबार, १३ बैशाख २०७५

नेपालमा अन्धोपनको डरलाग्दो तस्बिर सार्वजनिक भएपछि क्रिस्टोफेल ब्लाइन्डेन मिसन, जर्मनी (सिबिएम) ले चासो देखायो। नेपाललाई अन्धोपन निवारणमा सहयोग पु-याउन मिसन सन् १९८२ डिसेम्बरमा नेपाल आयो। मिसन समाज कल्याण परिषद्सँग सम्झौता गरी नेपाल नेत्र ज्योति संघअन्तर्गत सगरमाथा अञ्चललाई कार्यक्षेत्र बनाई अन्धोपन निवारणमा काम सुरु ग-र्या।

जनप्रतिनिधिका आँखा ‘खोला’मा

जनप्रतिनिधिका आँखा ‘खोला’मा

सोमबार, १० बैशाख २०७५

स्थानीय स्रोत प्रयोग गर्ने अधिकार आफूमा रहेको भन्दै गाउँपालिकाहरुको आँखा खोलाका ढुंगा, गिटीमा परेको छ।

अख्तियारको तेस्रो आँखा

अख्तियारको तेस्रो आँखा

मङ्गलबार, ०४ बैशाख २०७५

मुलुकको अर्थतन्त्रको अनुशासन लेखाजोखा गर्ने संवैधानिक अंग महालेखा परीक्षकको विभागद्वारा सार्वजनिक प्रतिवेदनका तरंग अझै थामिएका छैनन्। विभागले आैंल्याएका बेरुजु वर्षभरि सञ्चारमाध्यमले सार्वजनिक गरेका अनियमितताका तस्बिरसँग पूरै मेल खान्छन्।

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

बुधबार, २८ चैत २०७४

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दु बिरामीको शल्यक्रियाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।

यशोदाको अन्तिम विदाईमा रसाएका आँखा

यशोदाको अन्तिम विदाईमा रसाएका आँखा

मङ्गलबार, २० चैत २०७४

कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित उनको सोमबार राती ६७ वर्षको उमेरमा निधन भएको थियो। यशोदालाई अन्तिम श्रद्धान्जली दिन कलाकर्मी तथा शुभचिन्तकहरु पशुपति पुगेका थिए। आर्यघाटमा श्रद्धाञ्जली दिँदै गर्दा मदनकृष्ण श्रेष्ठ भक्कानिएका थिए।

‘तिम्रो आँखा मेरो आँखा’मा डाक्टरसँग प्रियंकाको रोमान्स (भिडियो)

‘तिम्रो आँखा मेरो आँखा’मा डाक्टरसँग प्रियंकाको रोमान्स (भिडियो)

बुधबार, १६ फागुन २०७४

अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता गीत गाउन निकै रुचाउँछन् । यिनै डाक्टर विक्रान्तले गाएको नयाँ गीत ‘तिम्रो आँखा मेरो आँखा’को भिडियो सार्वजनिक भएको छ ।

सवारी चालकको आँखा परीक्षण गरिने

सवारी चालकको आँखा परीक्षण गरिने

शुक्रबार, ११ फागुन २०७४

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ।

जनता बैंकको निःशुल्क आँखा शिविर

जनता बैंकको निःशुल्क आँखा शिविर

सोमबार, २२ माघ २०७४

जनता बैंक नेपाल लिमिटेडले कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा शिविर गरेको बैंकले जनाएको छ ।

ट्राफिकको आँखा छलेर ट्याक्टरमा ‘ओभरलोड’

ट्राफिकको आँखा छलेर ट्याक्टरमा ‘ओभरलोड’

बुधबार, १७ माघ २०७४

ट्राफिक नियम विपरित बाँकेमा ट्याक्टरले ‘ओभरलोड’ बोक्ने क्रम फेरी पनि बढेको छ। गतवर्ष ट्राफिक प्रहरीले चारैतिरका नाकामा कडा गरेपछि ट्याक्टरहरुले ओभरलोड सामान बोक्न छाडेका थिए। तर, यसवर्ष जिल्लाका नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा र मोरङ ओभरलोड बोक्ने क्रम बढेको पाइएको छ।

जनप्रतिनिधिका आँखा पैसामै

जनप्रतिनिधिका आँखा पैसामै

आइतबार, १४ माघ २०७४

स्थानीय तहको निर्वाचन भएपछि योजना तर्जुमा गर्न लमही नगरपालिकाको नगरसभा बस्यो । नगरपालिका क्षेत्रको विकास–निर्माणसंगै नीति तथा कार्यक्रम तय गरेको नगरसभामा स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा के, कति भन्ने प्रश्न पनि उठाइयो।

आँखा देखाउने विकटका डाक्टर

आँखा देखाउने विकटका डाक्टर

मङ्गलबार, १८ पुष २०७४

ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाको डाँडापाखा बाल्यकाल बिताएको स्थल । तमोर खोलाको सिरानमा गाउँ भएकाले तमोरको सुसाई उनको मानसपटलमा गहिरो छाप बनेको छ । डाँडाको भन्ज्याङमा बसेको सानो गाउँमाथिको गुम्बा उनले देखेको पहिलो भगवानको मन्दिर थियो । ‘एकातिरको डाँडामा गाउँ, बीचमा तमोर खोला अर्कातिरको डाँडामा खुब गुराँस फुल्थे,’ बाल्यस्मृतिको मिठो पल सम्झनाले उनको मुहार मधुर हाँसोले उज्यालियो, ‘अझ हिउँदमा हिउँ पर्दा सेतै भएका डाँडामा उफ्रदै कुद्दै रमाउँदाको आनन्द नै बेग्लै ।’

झगडामा घाईतेले आँखा गुमाए

झगडामा घाईतेले आँखा गुमाए

सोमबार, १७ पुष २०७४

चौबिसे गाउँपालिका वडा नम्बर ८ साम्मेवा बजारमा आईतबार भएको झगडामा घाईतेहरुले आँखा गुमाएका छन्। सौर्य बजारबाट फर्कदै गरेका मौनाबुधुकका युवाहरु र साम्मेवा बजारबासीबीच भएको झडपमा परेर घाईते भएका चार जनाले आँखा र दाँत गुमाएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको छ ।

आँखा दान गर्नेहरुको सम्झना

आँखा दान गर्नेहरुको सम्झना

सोमबार, १७ पुष २०७४

हालसम्म आँखाको नानी दान गरेर अमरत्व प्राप्त गर्नेहरूप्रति नेपाल आँखा बैंक तिलगंगाले सामूहिक श्रद्धान्जली सभा गरेको छ । तिलगंगा अस्पतालम आँखाको नानी दान गरेका परिवारका सदस्य र लिएका सदस्यहरूको उपस्थितिबीच शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

शुक्रबार, २४ कार्तिक २०७४

आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि तिलगंगा अाँखा अस्पतालले सो सेवा शुरु गर्न लागेको हो ।

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

सोमबार, १३ कार्तिक २०७४

आमचोक गाउपालिका– ९ दुम्मनामा एक बालिकाको बलत्कारपछि हत्याको प्रयास भएको छ ।  कक्षा ८ मा अध्ययनरत बालिकाको बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

‘आँखा खुल्दा डुबिसकेछु पौडिएर बाँचे’

‘आँखा खुल्दा डुबिसकेछु पौडिएर बाँचे’

शनिबार, ११ कार्तिक २०७४

र्मिमिरे उज्यालो हुँदै थियो, भारत विहारका गौरीशंकर शर्मा कहिले निदाउँदै कहिले अगाडि हेर्दै त कहिले गीत सुन्दै थिए।

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा,  चुनाव चिन्ह आँखा लिने

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

शुक्रबार, २७ असोज २०७४

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

चितवन निकुञ्जमा ‘गुगल’ को आँखा

चितवन निकुञ्जमा ‘गुगल’ को आँखा

आइतबार, २५ भदौ २०७४

सुप्रसिद्ध सर्च इन्जिन गुगल’ ले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ ।

अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्दै आपूर्तिमन्त्री

अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्दै आपूर्तिमन्त्री

बिहिबार, १५ भदौ २०७४

आपूर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थानहरूमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा मन्त्री मण्डल निगममै नयाँ सञ्चालक समिति सदस्य नियुक्त गर्न लागिपरेका छन् ।

सरकारले आँखा चिम्लन मिल्दैन (भिडियाे)

बुधबार, १४ भदौ २०७४

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि गरेको जग्गा खरिदमा विचौलियासँग मिलेर निगमका उच्च अधिकारीले अर्बौं रुपैयाँ घोटाला गरेपछि यो विषयले सडकदेखि संसदसम्म चर्चा पाएको छ ।

भिआइपीका आँखा पर्ने खाल्डा मात्रै पुरिए

भिआइपीका आँखा पर्ने खाल्डा मात्रै पुरिए

शनिबार, २१ साउन २०७४

प्रधानमन्त्री, राष्ट्रपतिलगायत सरकारी निकायका उच्च कर्मचारीका आँखा पर्ने ठाउँका खाल्डा मात्रै पुरिएको छ। धेरैजसो सडकको अवस्था जस्ताको तस्तै छ।

आँखा लेन्स उद्योग स्थापना गर्न सरकारी अनुदान

आँखा लेन्स उद्योग स्थापना गर्न सरकारी अनुदान

आइतबार, २१ जेठ २०७४

नेपाल आँखा कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको आँखाको लेन्स उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्न सरकारले अनुदान दिने भएको छ । तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको लेन्स प्रयोगशालालाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले अनुदान स्वरुप १० करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

सोमबार, १५ जेठ २०७४

गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

आँखा लेन्स उद्योग स्थापना गरिने

आँखा लेन्स उद्योग स्थापना गरिने

शुक्रबार, २९ बैशाख २०७४

नेपाल आँखा कार्यक्रम अर्न्तगत सञ्चालित आँखाको लेन्स उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्न सरकारले पहल सुरु गरेको छ। तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको लेन्स ल्याबोरेटरीलाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले पहल सुरु गरेको हो।

ऐतिहासिक उपन्यासले तेस्रो आँखा खोलिदिन्छ

ऐतिहासिक उपन्यासले तेस्रो आँखा खोलिदिन्छ

शनिबार, २३ बैशाख २०७४

लेखक तथा पत्रकार कुन्द दीक्षित जलवायु तथा द्वन्द्वबारे कलम चलाउन रूचाउँछन्। अंग्रेजी भाषाको साप्ताहिक पत्रिका 'नेपाली टाइम्स'का सम्पादक तथा प्रकाशक दीक्षित काठमाडाँै विश्वविद्यालयका पत्रकारिता विषयका प्राध्यापक पनि हुन्।

शिक्षकका आँखा स्थानीय तहमा

शिक्षकका आँखा स्थानीय तहमा

शुक्रबार, ०१ बैशाख २०७४

प्रधानाध्यापकका रूपमा माध्यमिक विद्यालयको नेतृत्व गर्ने महिला जिल्लामा थोरै छन्। तीमध्येकी हुन् शोभा उलक। शिक्षणमा उनले ३० वर्ष बिताइन्। चौतारास्थित वनदेवी माविकी प्रधानाध्यापक उनले वैशाख ३ गतेबाट लागू हुने गरी केही दिनअघि मात्र राजीनामा दिइन्। उमेरअनुसार उनी अझै केही वर्ष शिक्षण गर्न सक्छिन्।

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

सोमबार, ३० फागुन २०७३

चारजना सन्तानको आमा बन्नुभएकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ।

खुसीले आँखा तरिगयो

खुसीले आँखा तरिगयो

शनिबार, २१ फागुन २०७३

वीणा दिदीले काठमाडौँ छाडेपछि उहाँलाई सम्झेर मैले लेखेको लेख 'बाईबाई वीणादी' ७ माघ ०६८ को नागरिक अक्षरमा छापिएको थियो। त्यो पढेर दिदी औधि खुसी हुनुभएको थियो। यो लेख पनि उहाँलाई पक्कै मन पर्ला किनकि शरीर नासिए पनि आत्मा मर्दैन भन्ने जनविश्वास छ, कहीँ न कहीँबाट दिदीले यो अवश्यै देख्नुहोला।

'बाजे भन्दै आँखा खोल्यो'

'बाजे भन्दै आँखा खोल्यो'

बुधबार, ०४ फागुन २०७३

'अपरेसन कोठाभित्र नातिको, बाहिर मेरो छाती चिरिँदै थियो,' उनले भने, 'जब नातिले आँखा खोल्यो, मेरो होस आयो', आठ वर्षीय नातिको पाँच घन्टा लामो मुटुको अपरेसन जिन्दगीकै दुःखको  क्षण बन्यो, ६० वर्षीय  दुर्गाबहादुरलाई।

अख्तियारका आँखा

अख्तियारका आँखा

आइतबार, ०१ फागुन २०७३

कुनै बेला 'साना माछा उम्के पनि ठूला माछा उम्कन नदिने' उद्घोष गरेर जनमानसमा भ्रष्टाचार नियन्त्रणको आशा जगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयं अहिले आशंकाको घेरामा छ। त्यस संवैधानिक निकायका प्रमुख बन्न पुगेका लोकमान सिंह कार्कीका गतिविधिले अख्तियारमात्र होइन मुलुकमा सदाचार स्थापनाका समग्र अवयवमाथि नै प्रश्नचिह्न लाग्न पुगेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad