निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे  खेल चल्दै

निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे खेल चल्दै

आइतबार, १७ असार २०७५

विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूस र स्पेनले निर्धारित ९० मिनेटको खेलमा एक–एक गोलको बराबरी खेलेका...

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

बिहिबार, ०३ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरु विचार, दर्शन र सिद्धान्तबाट स्खलित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्। ...

उहिले लेक, अहिले नमुना गाउँ

उहिले लेक, अहिले नमुना गाउँ

मङ्गलबार, ०१ जेठ २०७५

२०५४ सालमा उत्तरकन्या गाउँ विकास समितिको अध्यक्ष बनेपछि घलेगाउँका अगुवा प्रेमबहादुर घलेलाई गाउँको विकास कसरी गर्ने भन्ने चिन्ताले सतायो ।...

महाधिवेशनपछि को अध्यक्ष हुने अहिले घोषणा हुँदैनः भट्टराई

महाधिवेशनपछि को अध्यक्ष हुने अहिले घोषणा हुँदैनः भट्टराई

मङ्गलबार, १८ बैशाख २०७५

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन्। ...

‘देशमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ’

‘देशमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ’

शनिबार, ०८ बैशाख २०७५

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप लगाएका छन्। नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शनिबार रत्ननगरमा उद्घाटन गर्दै उनले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रष्ट भएको बताए।

पहिले तँछाडमछाड, अहिले कोही भएनन्

पहिले तँछाडमछाड, अहिले कोही भएनन्

शुक्रबार, १६ चैत २०७४

जसका कारण बढीभन्दा बढी स्थानीय जात्रामा सहभागी हुन्थे । त्यतिबेला मच्छिन्द्रनाथ गुठीको नाममा सय रोपनीभन्दा बढी जग्गा थियो । ‘उक्त जग्गामा उब्जनी भएको अन्नबाट जात्राको बेला पाहुनालाई भोज खुवाइन्थ्यो,’ उनले भने, ‘बढी भएको उत्पादन सामग्री बजारमा लगेर बेचिन्थ्यो, त्यसबाट जात्रा सञ्चालनका निम्ति आवश्यक पर्ने सरसामान किनिन्थ्यो ।’ उनले पञ्चायत कालमा गुठी संस्थानले जग्गा निजीकरण गरेपछि स्थानीय सहभागिता घटेको बताए । उक्त खेतीयोग्य जग्गा जात्राको मुख्य आयस्रोतका रूपमा लिँदै आएको उनको भनाई छ।

गल्ती उहिले, सकस अहिले

गल्ती उहिले, सकस अहिले

मङ्गलबार, १५ फागुन २०७४

मंसिर २५ गते २०७४ मा नागरिकमा प्रकाशित ‘सन्तानलाई सास्ती’को एउटा पाठकले भारतका मिर्जाफरसित मिल्ने एउटा उदाहरणीय सत्यकथा सुनाए । नेपालको एउटा कलेजमा प्रिन्सिपलको पद खाली हुन आयो । त्यसका दुई प्रत्यासी थिए । एउटा सिनियर र अर्को जुनियर।

अहिले सिटामोल अर्को महिना अल्बेन्डाजोल

अहिले सिटामोल अर्को महिना अल्बेन्डाजोल

सोमबार, २२ माघ २०७४

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यसै महिनादेखि सिटामोल र अर्को महिना अल्बेन्डाजोल उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।वैशाखमा जीवनजलसँगै पुनः सञ्चालनमा आएको उद्योगले माघ महिनाभित्र सिटामोल र फागुनमा जुकाको औषधि अल्बेन्डाजोल उत्पादन गर्ने तयारी गरेको लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीले जानकारी दिए । ‘यसै महिनाभित्र सिटामोल उत्पादन सुरु हुँदैछ,’ सुवेदीले नागरिकसँग भने, ‘अर्को महिना जुकाको औषधि उत्पादन गर्दैछौं ।’

दाहालले भने: हण्डर ठक्कर खाँए, मेरो रियल इमेज अहिले बनेको छ (भिडियो)

शुक्रबार, २१ पुष २०७४

वाम गठबन्धले चुनावमा अत्याधिक ठाउँमा जित हासिँल गरेसँगै एमाले र माओवादीबीच पार्टी एकता होला नहोला? यी दुई पार्टीलाई अन्य कुनै पक्षले जुट्न नदिने पो हो कि? काँग्रेसले बाम गठबन्धन फुटाउने भयो रे जस्ता चर्चा दिन दिनै चल्छ। भरतपुरमा शुक्रबार बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने ‘हामी कसैले पनि मिल्नेलाई फुटाउने कोशिस नगरौं, मिल्ने जतिलाई मिल्नै दिउँ।’

अहिले पनि उस्तै ‘रबैया’

अहिले पनि उस्तै ‘रबैया’

बुधबार, १९ पुष २०७४

रुकुम बाँफीकोट गाउँपालिका वडा नम्बर ३ सल्लेचौरका रत्न खत्रीलाई गत मंसिर पहिलो साता वडा कार्यालयबाट एउटा पत्र आयो। द्वन्द्वकालमा जनसत्तामार्फत जग्गा पास गरिदिएका रत्नलाई पठाइएको पत्रमा उल्लेख थियो ‘जनसत्ताको जग्गा पास बारे छलफलमा अनिवार्य सहभागी भइदिनु होला ।’

उहिले कालापहाड, अहिले खाडी

उहिले कालापहाड, अहिले खाडी

बुधबार, १२ पुष २०७४

तातोपानी गाउँपालिका १ का नन्दबहादुर बुढा कामको खोजीमा कालापहाड जाने गरेको दशक बित्यो । कालापहाडको कमाइले उनको परिवारका लागि जेनतेन गाँस र कपासको जोहो त ग¥यो तर बास र आर्थिक समृद्धिमा कुनै हलचल ल्याएन ।

पहिले दर्शक, अहिले प्रतियोगी

पहिले दर्शक, अहिले प्रतियोगी

सोमबार, १० पुष २०७४

धरानमा जन्मिएर झापामा परिवारसँग बस्दै आएकी केविका खत्री टेलिभिजन रियालिटी शो ‘छमछमी २’को नियमित दर्शक थिइन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने यो सो विरलै छुटाउँथिन् । यिनै केविका अहिले तेस्रो संस्करणमा प्रतियोगीका रूपमा काठमाडौंमा छिन् ।

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

बिहिबार, ०४ जेठ २०७४

स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेको अग्रता कायम छ। एमालेले ८९ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले कडा चुनौति दिँदै ८३ तहमा आफ्नो बर्चस्व कायम राखेको छ।

पहिले टाउकाको मोल, अहिले गठजोड

पहिले टाउकाको मोल, अहिले गठजोड

बुधबार, ०३ जेठ २०७४

राजनीति फोहोरी खेल भन्ने गरिन्छ तर यही समाज, अर्थ र संस्कृतिको शिरविन्दु बन्छ । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने गरिन्छ । वस्तुतः त्यो भनाइ व्यवहारले पुष्टि गरेको छ । पुष्पलाल भन्ने गर्नुहुन्थ्यो– मुख्य शत्रु विरुद्ध गौण शत्रुसँग कार्यगत एकता गर्नुपर्छ । वस्तुगत र आत्मगत अवस्थाको आकलन गरी भौतिक परिस्थितिको अध्ययन गरेर सामाजिक परिवर्तनका लागि आवश्यकताअनुसार कुनै बखतको शत्रु शक्ति कालान्तरमा मित्र शक्ति बन्ने गर्छ । देशको राष्ट्रिय राजनीतिमा यस्तो हुँदै आएको छ । तर देश र जनताको स्वार्थका लागि नभएर व्यक्तिगत पदीय स्वार्थका लागि गठजोड गरिन्छ भने त्यो अप्राकृतिक गठबन्धन राष्ट्रका लागि प्रत्युत्पादक बन्छ ।

अहिले तोकिएका स्थानीय निकायका केन्द्र स्थायी होइनन्  :अध्यक्ष पौडेल

अहिले तोकिएका स्थानीय निकायका केन्द्र स्थायी होइनन् :अध्यक्ष पौडेल

आइतबार, ०६ चैत २०७३

स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले अहिले तोकिएका स्थानीय तहका केन्द्रहरु स्थायी नभएको बताए ।

एमालेले अहिले मधेशमा अभियान गर्नु हुँदैनः अध्यक्ष ठाकुर

एमालेले अहिले मधेशमा अभियान गर्नु हुँदैनः अध्यक्ष ठाकुर

शनिबार, २१ फागुन २०७३

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

'अहिले बास माग्नेले पछि ब्यारेक बनाउँछ'

'अहिले बास माग्नेले पछि ब्यारेक बनाउँछ'

सोमबार, १० माघ २०७३

भारतीय जहाजहरुमार्फत् आउने हतियारधारी सुरक्षाकर्मीलाई काठमाडौंमा बास दिन भारतले राखेको प्रस्तावबारे संसदमा विषय प्रवेश पाएको छ। सोमबारको संसद बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले यो विषय 'भारतद्वारा नेपाल खाने सिलसिलाकै रुपमा आएको' बताइन्।

दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता

दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता

आइतबार, ०९ माघ २०७३

लिबाङ (रोल्पा)- सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुगे। खत्रीले जीवनमा दुईवटा विवाह गरे । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उनकी आमाभन्दा जेठी थिइन् भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी छन्। खत्रीकी कान्छी श्रीमती आगामी जेठ महिनामा ४५ वर्ष पुग्दै छन् ।

छुट्टिएको १४ महिना पछि दाहाल र भट्टराईले एउटै मञ्चबाट भने: हामी अहिले पनि मिल्न चाहन्छौं

छुट्टिएको १४ महिना पछि दाहाल र भट्टराईले एउटै मञ्चबाट भने: हामी अहिले पनि मिल्न चाहन्छौं

सोमबार, ११ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जीवनका तीन दशक कम्युनिष्ट आन्दोलमा सँगै विताए। दुवैले २५ बर्ष त माओवादी आन्दोलनका लागि एउटै कमिटीमा बसेर काम गरे। तर गत बर्ष असोज देखि दुवै अलग भएका छन्। २०७२ असोज ९ गते भट्टराईले तत्कालिन एनेकपा माओवादीबाट अलग भएको घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेका छन्।

अहिले संविधान संशाेधन हाेइन कार्यान्वयनको बेला होः  महतो

अहिले संविधान संशाेधन हाेइन कार्यान्वयनको बेला होः महतो

बिहिबार, २३ मङि्सर २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले संविधान संशोधनको विपक्षमा आफूहरु नभएको स्पष्ट पारेका छन्।

जनताको प्रश्न :  ‘अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?’

जनताको प्रश्न : ‘अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?’

आइतबार, ०२ असोज २०७३

जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको वर्षदिन पुग्दै गर्दा त्रि–चन्द्र क्याम्पसमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी बाग्लुङका किरण रायमाझीमा भने केही उत्साह छ । ‘संविधान नै नबन्ला कि’ भन्ने चिन्ताका बीच संविधान नै बनेर वर्षगाँठ मनाउनु नै उपलब्धि मान्छन् उनी। वर्तमान सरकार मधेसकेन्द्रित दलकै सहमतिमा बनेकाले यो सरकार बनेपछि संविधान कार्यान्वयन हुने आशा उनको छ । उनले भने, “यदि मधेसीले उठाएका माग उचित छन् भने संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।”

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad