विष आक्रमणमा परेकी रूसी गुप्तचरकी छोरी अस्पतालबाट डिस्चार्ज

विष आक्रमणमा परेकी रूसी गुप्तचरकी छोरी अस्पतालबाट डिस्चार्ज

बुधबार, २८ चैत २०७४

बेलायतमा विष आक्रमणमा परेकी पूर्व रुसी गुप्तचर सेर्गेई स्क्रिपालकी छोरी युलिया स्क्रिपाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। ...

अस्पतालबाट १ घण्टा बाहिर निस्किए नर्स

अस्पतालबाट १ घण्टा बाहिर निस्किए नर्स

शुक्रबार, २८ पुष २०७४

विभिन्न माग राख्दै बुधवारदेखि सुरु भएको नर्सहरुको आन्दोलन शुक्रवार पनि जारी रह्यो। शुक्रबार पनि देशभरका नर्सहरु एक घण्टा अस्पतालमा ड्युटी...

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

शुक्रबार, ०६ साउन २०७४

मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना हुनुभएको पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट घर फर्किएका छन्। ...

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे

सोमबार, २२ जेठ २०७४

भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा वीर अस्पतालबाट नर्भिक सरेका छन्। नर्भिकमा उनलाई इमर्जेन्सीमा भर्ना गरिएको छ।...

एम्बुलेन्समा १२ बोरको बन्दूक, अस्पतालबाट विरामी पक्राउ

एम्बुलेन्समा १२ बोरको बन्दूक, अस्पतालबाट विरामी पक्राउ

मङ्गलबार, ०२ जेठ २०७४

बुटवलको एक निजी अस्पतालमा आज दुर्घटनामा घाइते भई उपचार गर्न आएका घाइते हतियारसहित पक्राउ परेका छन्। बुटवलस्थित जेनिथ हस्पिटल प्रालिमा उपचारार्थ आएका नवलपरासी सुनवल नगरपालिका–३ का भागवीर पुनलाई प्रहरीले आज बाह्रबोरको हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए।

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

मङ्गलबार, ०५ बैशाख २०७४

काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।

बच्चा नभएपछि अस्पतालबाट शिशु चोरी

बच्चा नभएपछि अस्पतालबाट शिशु चोरी

आइतबार, २३ माघ २०७३

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वाबाट भेंटिएको छ । बजार टोल छप्कैया –१ वीरगन्जका वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै गायब भएको थियो।

अस्पतालबाट चोरीएको नवजात शिशु तीन दिनपछि भेटियो

अस्पतालबाट चोरीएको नवजात शिशु तीन दिनपछि भेटियो

आइतबार, २३ माघ २०७३

वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वामा भेटिएको छ।

Ncell Footer Ad