त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

शुक्रबार, ०४ साउन २०७५

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्। ...

खाली भएनन् सरकारी अस्पतालका १६ वटा ‘सटर’

खाली भएनन् सरकारी अस्पतालका १६ वटा ‘सटर’

बिहिबार, ३१ जेठ २०७५

एघार वर्षदेखि अवैध कब्जामा रहेको नारायणी उपक्षेत्रीय अस्पताल परिसरका १६ वटा ‘सटर’वाला कोठा खाली गराउने काम अन्तिम चरणमा आएर रोकिएको...

सर्वोच्चले भन्यो : सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर

सर्वोच्चले भन्यो : सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर

बिहिबार, २४ जेठ २०७५

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र...

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

मङ्गलबार, २२ जेठ २०७५

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। ...

सरकारी अस्पतालका निजी औषधि पसलमा सिलबन्दी

सरकारी अस्पतालका निजी औषधि पसलमा सिलबन्दी

आइतबार, ३० पुष २०७४

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको हातामा सञ्चालित निजी औषधि पसलमा स्थानीय प्रसाशनले सिलबन्दी गरेको छ । कहिले आदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाबजस्ता हथकण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटरमा सिलबन्दी लगाइएको हो ।

सरकारी अस्पतालका निजी औषधि पसलमा शिलबन्दी

सरकारी अस्पतालका निजी औषधि पसलमा शिलबन्दी

शुक्रबार, २८ पुष २०७४

वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालको हातामा संचालित निजी औषधि पसलहरुमा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ। कहिले अदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाव अनेक हत्कण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटर सिल गरिएको हो।

एक लाख घुस सहित गौर अस्पतालका कर्मचारी पक्राउ

एक लाख घुस सहित गौर अस्पतालका कर्मचारी पक्राउ

मङ्गलबार, २१ कार्तिक २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौर अस्पतालका एक कर्मचारीलाई घुसको एक लाख रुपैयाँ सहित पक्राउ गरेको छ। ठेकेदारसित घुस लिएको रकम सहित अख्तियारको हेटौँडा क्षेत्रीय कार्यालयले मंगलवार जिल्ला अस्पताल गौरका इमर्जेन्सी इन्चार्ज प्रवीणकुमार झालाई पक्राउ गरेको हो।

कर्मचारी आन्दोलनले कर्णाली अस्पतालका सेवा ठप्प

कर्मचारी आन्दोलनले कर्णाली अस्पतालका सेवा ठप्प

बुधबार, ०१ कार्तिक २०७४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । उनीहरूले तह मिलानको लागि पटक पटक सम्झाउँदा समेत सिनेटको बैठकमा प्रस्ताव लिन कन्ज्युस्याई गरेको भन्दै अस्पताल पदाधीकारीलाई आक्रोश पोखेका हुन्। कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन । भने प्रशासन कक्षबाट हुने सबै सेवा ठप्प छन्।

शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

मङ्गलबार, १७ साउन २०७४

शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ‌ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका छन्। डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै बाध्य भएर ओपिडी सेवाबाट अलग हुनेपरेको डा कस्चेभ श्रेष्ठले जानकारी दिए।

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

मङ्गलबार, ०५ पुष २०७३

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।

अस्पतालका उपकरण

अस्पतालका उपकरण

शुक्रबार, २४ मङि्सर २०७३

सार्वजनिक संस्थानहरूको नाम लिने बित्तिकै हामीकहाँ एउटा खराब चित्र मानसपटलमा पैदा हुन्छ। लथालिंग अवस्थामा रहेका यस्ता संस्थानले सर्वसाधारणलाई सुविधा दिन सक्दैनन्। यस्ता संस्थान प्रभावकारी हुन नसकेको मौका छोपी नाफाखोर प्रवृत्ति मौलाउन पाएको छ।

भेरी अञ्चल अस्पतालका कर्मचारीविरूद्ध अख्तियारद्वारा आरोपपत्र दायर

भेरी अञ्चल अस्पतालका कर्मचारीविरूद्ध अख्तियारद्वारा आरोपपत्र दायर

आइतबार, २६ भदौ २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

Ncell Footer Ad