भारतबाट भित्रिएका चौपायाले सकस

भारतबाट भित्रिएका चौपायाले सकस

बुधबार, २९ साउन २०७६

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार गत वर्ष एक हजारको हाराहारीमा रहेका छाडा चौपायाको संख्या यो वर्ष दुई हजार पुगेको छ। ...

अस्तव्यस्त विराटनगर–इटहरी–तरहरा सडक

अस्तव्यस्त विराटनगर–इटहरी–तरहरा सडक

शुक्रबार, २४ साउन २०७६

यातायातको सहजताले गर्दा प्रदेश एककै केन्द्रमा पर्ने इटहरीको चौरास्ता चोकदेखि सय मिटर दक्षिणपट्टि विराटनगर लाइनमा अनगन्ती खाल्डाखुल्डी छन्। ...

बाढीका कारण रौतहट अस्तव्यस्त

बाढीका कारण रौतहट अस्तव्यस्त

आइतबार, २९ असार २०७६

चार दिनदेखि लगातार परेको पानीका कारण आएको बाढीले रौतहट बेहाल बनेको छ। जिल्लाका अधिकांश भाग जलमग्न हुँदा अकल्पनीय क्षति पुगेको...

हुरीले अस्तव्यस्त कैलाली–कन्चनपुर

हुरीले अस्तव्यस्त कैलाली–कन्चनपुर

आइतबार, २६ जेठ २०७६

तीन दिनअघि हुरीले वितन्डा मच्याएको सुदूरपश्चिम प्रदेशको जनजीवन अझै सामान्य बन्न सकेको छैन। बस्ती तहसनहस छ। कैलाली र कञ्चनपुरका गाउँबस्तीमा...

सरकारी अस्पताल अस्तव्यस्त, निःशुल्क सेवा नारामै सीमित

सरकारी अस्पताल अस्तव्यस्त, निःशुल्क सेवा नारामै सीमित

बुधबार, २२ जेठ २०७६

पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधा अभाव छ। पूर्वाधार पर्याप्त भएका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदा बिरामीले सेवा पाउन सकेका छैनन्।

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

शनिबार, ०४ जेठ २०७६

भूकम्पबाट क्षतिग्रस्त यो कारागारमा क्षमताको १२ गुणाभन्दा बढी कैदी, बन्दी राखिएका छन्। यहाँ एक सय १५ कैदी, बन्दी राखिएका छन्। पाठक कारगारभित्र प्रवेश गर्दा कैदी, बन्दी आफ्ना कोठा र शयन कक्षमा सुस्ताइ रहेका थिए।

अलपत्र सडक, अस्तव्यस्त नगर

अलपत्र सडक, अस्तव्यस्त नगर

मङ्गलबार, २१ फागुन २०७५

निर्माणाधीन सडकका कारण भैरहवा नगरक्षेत्र अस्तव्यस्त बनेको छ। सिद्धार्थनगर नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्र्तगत भैरहवाका प्रायः सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको हो।

चर्पी छ पानी छैन, लिफ्ट छ चल्दैन

चर्पी छ पानी छैन, लिफ्ट छ चल्दैन

बुधबार, १० असोज २०७५

ठूला र आकर्षक भवन, रंगरोगन पनि त्यस्तै। बाहिरबाट झट्ट हेर्दा सबै सुविधा भएको अस्पताल जस्तो देखिने सेती अञ्चल अस्पताल आफैमा बिरामी परेको छ।

अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

शनिबार, १२ साउन २०७५

तीनदिन देखिको लगातारको बर्षाले बाजुराको जनजीवन त्रसित बनेको छ। भिरालो र पाखो जमिनका बस्तीहरूमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवत जावत रोकिएको छ। पहिरोकै कारण दर्जनौ बस्तीहरू जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो।

संसदीय समिति नहुँदा अस्तव्यस्त

संसदीय समिति नहुँदा अस्तव्यस्त

बिहिबार, २८ असार २०७५

चार महिनाको अवधिमा प्रतिनिधिसभा र राष्ट्रियसभाको दुईवटा अधिवेशन भइसक्दा पनि संसदीय समिति गठन नभएपछि संसद्को काम कारबाही अस्तव्यस्त भएको छ ।

मित्रपार्क–गोकर्ण सडकको अस्तव्यस्त

मित्रपार्क–गोकर्ण सडकको अस्तव्यस्त

शुक्रबार, ०१ असार २०७५

ठुलठूला खाल्डाखुल्डी । खाल्डामा जताततै पानी जमेको छ । यो दृष्य मित्रपार्क–गोकर्ण सडकखण्डको नयाँबस्ती क्षेत्रमा शुक्रबार देखिएको हो । सडकको हिलो देख्दा लाग्छ– रोपाइँ गर्न ठिक्क पारिएको खेत हो ।

प्रदेश राजधानी जनकपुर अझै अस्तव्यस्त

प्रदेश राजधानी जनकपुर अझै अस्तव्यस्त

बुधबार, २३ जेठ २०७५

प्रदेश–२ को राजधानी सहर जनकपुर अस्तव्यस्त बनेको वर्षदिन बितिसक्यो। सहरभित्रका सडक र नालाको स्तरोन्नति गर्न भन्दै मुख्य बजार क्षेत्रका सबै सडक खनिएको छ। सडक फराकिलो पार्न दुवै छेउका भवन भत्काइएका छन्। सहरको केन्द्र मानिने शिवचोक, भानुचोक, जनकचोक, रामचोकलगायत क्षेत्रको बजार बन्द भएको पनि महनौ भइसक्यो। यही अवधिमा प्रदेशको अस्थायी मुकाम तोकियो जनकपुर । स्थायी राजधानी तय हुने संवैधानिक तयारी अन्तिम चरणमा पुगेको छ। नगरको भौतिक अवस्था भने दयनीय छ।

महानगरसँगैको सडकमा अस्तव्यस्त पार्किङ

महानगरसँगैको सडकमा अस्तव्यस्त पार्किङ

बिहिबार, १७ जेठ २०७५

काठमाडौं महानगरपालिकाको कार्यालयसँगै जोडिएको सडक पार्किङले भरिने गरेको छ । सडकमै दैनिक चारदेखि १० वटासम्म बस पार्किङ गरेर राखिने गरेको हो।

अस्तव्यस्त वैदेशिक रोजगारी

अस्तव्यस्त वैदेशिक रोजगारी

आइतबार, २३ बैशाख २०७५

वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ।

रणनीतिबाज बादलको अस्तव्यस्त गृह

रणनीतिबाज बादलको अस्तव्यस्त गृह

बिहिबार, २० बैशाख २०७५

बेलायतका बहुचर्चित प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए– खाना, नाना र छाना नभए पनि मानिस केही समय बाँच्न सक्छ तर सुरक्षा नभएको ठाउमा एक घन्टा पनि रहन सक्दैन।

सवारी अस्तव्यस्त पार्ने योजना असफल

सवारी अस्तव्यस्त पार्ने योजना असफल

शुक्रबार, १४ बैशाख २०७५

सडकमा सवारीसाधन अस्तव्यस्त पार्ने योजनाअनुरूप यातायात व्यवसायीले घोषणा गरेको आन्दोलन असफल भएको छ।

भिआइपी क्षेत्रकै यातायात अस्तव्यस्त

भिआइपी क्षेत्रकै यातायात अस्तव्यस्त

शुक्रबार, ३० चैत २०७४

‘भन्नलाई भिआइपी बस्ने एरिया रे । सार्वजनिक यातायातको हालत भने यस्तो छ । साझा बस पनि जम्मा दुइटा चलेको छ, कति बेला आउँछ भन्ने पनि थाहा छैन ।’ मंगलबार बेलुका रत्नपार्क–जावलाखेल–भैँसीपाटी– चुनिखेल रुटको बसका दुई यात्रुले गरेको कुराकानी हो यो।

संघीयतामा अस्तव्यस्त सुरक्षा प्रणाली

संघीयतामा अस्तव्यस्त सुरक्षा प्रणाली

शुक्रबार, १८ फागुन २०७४

पछिल्लो निर्वाचनसँगै मुलुकमा संघीयताले संवैधानिक र राजनीतिक तहमा वैधानिकता पाएको छ । राज्यको शासनपद्धति एकात्मकताबाट संघीयतामा रूपान्तरित भएको छ । संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक शक्तिको विकेन्द्रीकरणसँगै राज्यको सेवा प्रवाहमा गतिशीलता, नागरिक सुरक्षाको सुनिश्चितता, शान्ति–सुव्यवस्थाको सूक्ष्म व्यवस्थापन र कानुनी शासनको वहाली प्रभावकारी रूपमा हुनुपर्छ ।

‘नेपालका सहर अस्तव्यस्त भए’

‘नेपालका सहर अस्तव्यस्त भए’

शुक्रबार, २६ माघ २०७४

यहाँका सरकारी कर्मचारीमा पनि नैतिकता छैन । मन्त्रालयका भित्ताभरि पानपराग र गुट्खा खाएर थुकेका हुन्छन् । माथिल्लो तहमा बस्नेले नै यसो गरेपछि सहर राम्रो बन्ला भनेर के सोच्नु ? काठमाडौं राम्रै ठाउँ भए पनि यहाँ अलि स्वार्थी मानिस बस्छन् जस्तो लाग्छ।

‘कम्युनिष्टको बहुमतपछि सेयर बजार अस्तव्यस्त बनाउन खोजियो’

‘कम्युनिष्टको बहुमतपछि सेयर बजार अस्तव्यस्त बनाउन खोजियो’

बिहिबार, ०६ पुष २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको बहुमत ल्याएपछि सेयर बजार अस्तव्यस्त बनाउन खोजिएको बताएका छन्।  बिहीबार ब्रोकर कम्पनी तथा अन्य व्यवसायीहरूसँगको भेटमा ओलीले आफूलाई हाल ब्रोकरहरूलाई लगाउन खोजिएको भ्याटको बारेमा राम्ररी थाहा भएको बताउँदै सेयर बजारलाई अस्तव्यस्त बनाउन खोजिएको बताएका हुन् । उनले भने, ‘भ्याट आतंक सृजना गर्न खोजेको कुरापनि मलाई थाहा छ, निर्वाचन सम्पन्न भइसकेपछि पनि काम चलाउ बनेको सरकारले बजार अस्तब्यस्त बनाउन खोजेका छन्।’

त्रिभुवन विमानस्थल दिनहुँ अस्तव्यस्त

त्रिभुवन विमानस्थल दिनहुँ अस्तव्यस्त

शुक्रबार, १७ कार्तिक २०७४

आन्तरिक यात्रुसँगै विदेशी पर्यटकको चाप बढेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान व्यवस्थापन अस्तव्यस्त भएको छ । यसको प्रत्यक्ष असर आन्तरिक यात्रुमाथि परेको छ।

भीडले त्रिभुवन विमानस्थल अस्तव्यस्त

भीडले त्रिभुवन विमानस्थल अस्तव्यस्त

सोमबार, ३० असोज २०७४

केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनलाई हम्मे परेको छ।  विमानस्थलले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर जहाज उडान–अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ । नियमित उडान तालिकाअनुसार गन्तव्य जानुपर्ने जहाजको चाप विमानस्थल कार्यालयले व्यवस्थापन गर्न नसक्नु र सँगैसँगै मौसम खराब भइदिँदा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्।

२६ जिल्लाको जनजीवन अस्तव्यस्त

२६ जिल्लाको जनजीवन अस्तव्यस्त

सोमबार, ३० साउन २०७४

बाढीपहिरोले मुलुकका २६ जिल्ला बढी प्रभावित भएका छन् । गृह मन्त्रालयले पहाडी क्षेत्रमा पहिरो र तराईका जिल्लामा बाढीमा परेर ५८ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ । प्रहरी तथ्यांक अनुसार ७६ जनाको ज्यान गइसकेको छ।

जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

बिहिबार, १९ फागुन २०७३

दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन्।

सम्पदा क्षेत्र प्रवेश सडक अस्तव्यस्त

सम्पदा क्षेत्र प्रवेश सडक अस्तव्यस्त

मङ्गलबार, १८ माघ २०७३

पाटन दरबार क्षेत्र प्रवेश गर्ने लगनखेल–मंगलबजार सडकका खाल्डाखुल्डीले सवारी र बटुवालाई अवरोध पुगेको छ। खाल्डाखुल्डीकै कारण सडकमा धुलो उड्न थालेको छ। 'चार वर्षअघि यो सडक व्यवस्थित थियो, तर हिजोआज खाल्डाखुल्डी र धुलोले हिँडिसक्नु छैन,' पाटन मंगलबजारका स्थानीय व्यापारी शम्भुगोविन्द ताम्राकारले नागरिकसँग भने, 'पर्यटक ओहोरदोहोर गर्ने मुख्य सडक यसरी अस्तव्यवस्त हुनु सरोकारवाला निकायको उदासीनता हो।'

अस्तव्यस्त बर्थिङ सेन्टर

अस्तव्यस्त बर्थिङ सेन्टर

आइतबार, १६ माघ २०७३

मालिकाठाँटा–९ तल्लो खोप्रीका सुनकेसा बुढालाई सुरक्षित सुत्केरी हुन गाउँकै बर्थिङ सेन्टरमा जाने इच्छा थियो । बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी, न्यानो वातावरण र खानेपानी, शौचालयजस्ता अत्यावश्यक कुरा नभएको सुनेपछि उनी सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगिन् ।

ट्राफिक जामले अस्तव्यस्त राजधानी

ट्राफिक जामले अस्तव्यस्त राजधानी

मङ्गलबार, ११ माघ २०७३

गौशाला–चाबहिल सडकको दुरी मुस्किलले एक किलोमिटर छ। कुनै अवरोध नभए त्यति पार गर्न सवारीसाधनलाई ५ देखि १० मिनेट लाग्छ।  तर अहिले यो दुरी पार गर्न ३० मिनेटदेखि दुई घन्टासम्म लाग्ने गरेको छ।

जनप्रतिनिधि नहुँदा अस्तव्यस्त मेची पहाड

जनप्रतिनिधि नहुँदा अस्तव्यस्त मेची पहाड

शनिबार, ०८ माघ २०७३

इलाम नगरपालिकाले चालू आर्थिक वर्षका लागि ५ सय ६६ प्रतिशतसम्म कर वृद्धि गरी लागू गर्‍यो। त्यसको विरोधमा स्थानीय नागरिक सडकमा उत्रिएपछि करको दर हेरफेर भयो। करिब २२ लाख रुपैयाँमा ठेक्का लागेको नगरको सवारी पार्किङ शुल्क चर्काे भएको भन्दै विरोध भएपछि ठेक्का रद्द भयो।

एमालेको ‘दशक यताकै ठूलो’ प्रदर्शन, अस्तव्यस्त ट्राफिक

एमालेको ‘दशक यताकै ठूलो’ प्रदर्शन, अस्तव्यस्त ट्राफिक

शुक्रबार, २२ पुष २०७३

राजधानी काठमाडौंमा नेकपा एमालेसहित ९ विपक्षी दलको शक्ति प्रदर्शन सुरू भएको छ। दिउसो १ बजेदेखि उपत्यकाका ४० स्थानबाट र्‍याली निकाल्ने पूर्व योजना अनुसार नै र्‍यालीहरू सुरू भएका छन्। सबै र्‍यालीको जमघट रत्नपार्कमा हुनेछ। रत्नपार्कमा जुट्ने मुल र्‍यालीको अगुवाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

एमालेले हजाराैं मोटरसाइकल सडकमा उतार्याे, राजधानीको सवारी अस्तव्यस्त

एमालेले हजाराैं मोटरसाइकल सडकमा उतार्याे, राजधानीको सवारी अस्तव्यस्त

बिहिबार, २१ पुष २०७३

नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गर्दैछ। संविधान संशोधन प्रस्तावको विरोधमा २२ गते आयोजना गरिने जनप्रदर्शनको पूर्व तयारीस्वरुप २१ गते राजधनीमा मोटरसाइकल र्याली आयोजना गरेको एमालेले जनाएको छ।

अनिश्चितकालीन चक्काजामले राजापुर क्षेत्र अस्तव्यस्त

अनिश्चितकालीन चक्काजामले राजापुर क्षेत्र अस्तव्यस्त

सोमबार, २७ मङि्सर २०७३

पुर्नसंरचनाको सीमाकंनमा असन्तुष्ट बनेका खैरीचन्दनपुर गाविसवासीले सोमबारदेखि अनिश्चितकालीन चक्काजामको गर्ने घोषणा गरेका छन्। खैरीचन्दनपुरको जायज माग सम्बोधन गर्ने भन्दै राजापुर नगरपालिका बजार क्षेत्र बन्द गरेर आन्दोलनलाई समर्थन गरेको छ।

फुटपाथ व्यापारले अस्तव्यस्त लगनखेल

फुटपाथ व्यापारले अस्तव्यस्त लगनखेल

शुक्रबार, २४ मङि्सर २०७३

ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेलका सडक हिजोआज अस्तव्यस्त बनेका छन् । पेटीमा दिउँसो ३ नबज्दै फुटपाथ व्यापारी भरिभराउ हुन थालेपछि सडक अस्तव्यस्त भएका हुन् ।

त्रिविमा सेमेस्टर प्रणाली पनि अस्तव्यस्त

त्रिविमा सेमेस्टर प्रणाली पनि अस्तव्यस्त

बुधबार, ०८ मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए।

जर्जर सडक, अस्तव्यस्त जनजीवन

जर्जर सडक, अस्तव्यस्त जनजीवन

सोमबार, ३१ साउन २०७३

मुलुककै पुराना सडकमध्ये एक सप्तरीस्थित हुलाकी राजमार्ग दशकौंदेखि जीर्ण छ। अवषेश मात्र वाँकी रहेको सो सडकसँग जोडिएको जिल्लाको दर्जनौं गाविसको भविष्य नै अन्योलग्रस्त छ। तराई मधेसको विकासको मेरुदण्डका रुपमा मानिएको हुलाकी सडकको अवस्था र आवश्यत्ता बारे बेला बखत राजनतेताले नबोलेको होइनन्, सरकारको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा पनि निकै चर्चा हुने गर्छ यस सडकको।

बाढीले पूर्वी तराई अस्तव्यस्त, दुई हजार घर डुबानमा

बाढीले पूर्वी तराई अस्तव्यस्त, दुई हजार घर डुबानमा

आइतबार, ०९ साउन २०७३

निरन्तरको वर्षाले खोलामा पानीको बहाव बढ्दा पूर्वी नेपालको जनजीवन अस्तव्यस्त छ। पूर्वी तराईमा बाढीले सयौं घर डुबानमा छन् भने पहाडमा पहिरोले सडक अवरूद्ध छन्। सुनसरी (बक्राहा) खोलाको पानी मोरङ, मधुमल्ला–५ स्थित बेतनी बस्तीनजिक पुगेको छ।

बाढीले अस्तव्यस्त सप्तरी,सप्तकोसी नगरपालिका डुवानमा

बाढीले अस्तव्यस्त सप्तरी,सप्तकोसी नगरपालिका डुवानमा

शनिबार, ११ असार २०७३

लगातारको बर्षापछि विभिन्न नदीमा आएको बाढीका कारण सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। बर्षा अझै रोकिएको छैन। सप्तकोसी, त्रियुगा, वलान, खाँडो लगायतका नदीमा पानीको वहाव निरन्तर बढी रहेको प्रहरीले जनाएको छ।

Ncell Footer Ad