डेनमार्कलाई अस्ट्रेलियाको चुनौती

डेनमार्कलाई अस्ट्रेलियाको चुनौती

बिहिबार, ०७ असार २०७५

समूह सी काे  अर्को खेलमा बिहीबार अस्ट्रेलियाको सामना गर्दा डेनमार्क लगातार दोस्रो जित हात पार्दै अघिल्लो चरणका प्रवेशको सम्भावना बलियो पार्न...

अस्ट्रेलियाको निर्णयबाट बंगलादेश निराश

अस्ट्रेलियाको निर्णयबाट बंगलादेश निराश

शनिबार, २९ बैशाख २०७५

अस्ट्रेलियाले आर्थिक र प्राविधिक समस्या देखाउँदै टेस्ट र एक दिवसीय शृंखला रद्द गरेपछि बंगलादेशले निराशा व्यक्त गरेको छ। ...

इनियस्टामा अस्ट्रेलियाको नजर

इनियस्टामा अस्ट्रेलियाको नजर

बिहिबार, २७ बैशाख २०७५

अस्ट्रेलियाली फुटबल प्रमूखले घरेलु लिग माक्र्यु खेलाडीको खोजीमा रहेका बेला स्पेनिस च्याम्पियन बार्सिलोना छोड्ने घोषणा गरिसकेका कप्तान आन्द्रियास इनियस्टाका एजेन्टसँग...

विवादले अस्ट्रेलियाको जित छायामा

विवादले अस्ट्रेलियाको जित छायामा

मङ्गलबार, २२ फागुन २०७४

अस्ट्रेलियाले सोमबार पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई १ सय १८ रनले पराजित गरे पनि डेभिड वार्नर र क्विन्टन डी ककबीचको विवादले...

अस्ट्रेलियाको कीर्तिमानी जित

अस्ट्रेलियाको कीर्तिमानी जित

शनिबार, ०५ फागुन २०७४

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा कीर्तिमानी रनको लक्ष्य पूरा गर्ने क्रममा शुक्रबार क्रिकोणात्मक शृंखलाको पाँचौं खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित हासिल गरेको छ।

अस्ट्रेलियाको लगातार तेसो जित

अस्ट्रेलियाको लगातार तेसो जित

आइतबार, २८ माघ २०७४

अस्ट्रेलियाले शनिबार इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै क्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा लगातार तेस्रो जित दर्ता गरेको छ।

अस्ट्रेलियाको सहज विजय

अस्ट्रेलियाको सहज विजय

आइतबार, २१ माघ २०७४

पावर हिटर क्रिस लेन र ग्लेन म्याक्सवेलको उत्कृष्ट ब्याटिङप्रेरित अस्ट्रेलियाले शनिबार त्रिदेशीय ट्वान्टी–२० क्रिकेटमा न्युजिल्यान्डविरुद्ध ७ विकेटको सहज विजय हासिल गरेको छ।

अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन

अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन

आइतबार, ०२ पुष २०७४

स्टिभ स्मिथ र मिचेल मार्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि अस्ट्रेलियाले शनिबार एसेस शृंखलाको तेस्रो टेस्ट उत्कृष्ट पुनरागमन गरेको छ । तेस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ४६ रनको अग्रता लिएको छ । अस्ट्रेलिया ५४९–४ को स्थितिमा छ ।

अस्ट्रेलियाको पुनरागमन

अस्ट्रेलियाको पुनरागमन

शनिबार, ०१ पुष २०७४

स्टिभ स्मिथले कप्तानी इनिङ खेलेपछि अस्ट्रेलियाले शुक्रबार एसेज शृंखलाअन्तर्गत इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा पुनरागमन गरेको छ । दोस्रो दिनको खेल समाप्तीमा अस्ट्रेलिया २०३–३ मा खेलिरहेको छ । स्मिथ अविजित ९२ र मिचेल मार्स अविजित ७ रनमा खेलिरहेका छन् । १ सय २२ बल खेलेका स्मिथले १४ चौका र १ छक्का प्रहार गर्दा ३६ बल सामना गरेका मार्सले १ चौका प्रहार गरे ।

अस्ट्रेलियाको सामान्य सुरुआत

अस्ट्रेलियाको सामान्य सुरुआत

आइतबार, १७ मङि्सर २०७४

अस्ट्रेलियाले शनिबार इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअन्तर्गत दोस्रो दिवा–रात्रि टेस्टको पहिलो इनिङमा सामान्य सुरुआत गरेको छ । पहिलो दिनको खेल समाप्तिमा अस्ट्रेलिया २०९–४ मा खेलिरहेको छ । पिटर ह्यान्डसकम अविजित ३६ र सन मार्स अविजित २० रनमा खेलिरहेका छन् । ८३ बल खेल खेलेका ह्यान्डसकमले ५ चौका प्रहार गर्दा ५६ बलको सामना गरेका मार्सले २ चौका प्रहार गरे ।

अस्ट्रेलियाको प्रभावशाली जित

अस्ट्रेलियाको प्रभावशाली जित

मङ्गलबार, १२ मङि्सर २०७४

ओपनर डेभिड वार्नर र क्यामरुन बेन्क्रफ्टले कीर्तिमानी साझेदारी गरेपछि अस्ट्रेलियाले सोमबार एसेज शृंखलाअन्तर्गत इङल्यान्डविरुद्धको पहिलो टेस्टमा १० विकेटको फराकिलो जित हात पारेको छ ।

खेल अझै अस्ट्रेलियाको पकडमा

खेल अझै अस्ट्रेलियाको पकडमा

आइतबार, ०६ चैत २०७३

भारतका चेतेश्वर पूजाराले शतकीय इनिङ खेले पनि तीव्र गतिका बलर पेट कुमिन्सले ४ विकेट लिएपछि राँचीमा जारी तेस्रो टेस्टमा शनिबारसम्म अस्ट्रेलियाले पकड बनाइराखेको छ। तेस्रो दिनको समाप्तिमा भारत ३६०–६ को स्थितिमा खेलिरहेको छ।

अस्ट्रेलियाको मध्यम सुरुआत

अस्ट्रेलियाको मध्यम सुरुआत

शुक्रबार, १३ फागुन २०७३

म्याट रेनसो र मिचेल स्टार्कको अर्धशतकप्रेरित अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्टमा बिहीबार मध्यम सुरुआत गरेको छ।

शृंखलामा अस्ट्रेलियाको अग्रता

शृंखलामा अस्ट्रेलियाको अग्रता

शनिबार, ०१ माघ २०७३

म्याथ्यु वेडले इनिङको अन्तिम बलमा शतक पूरा गरेको दिन शुक्रबार अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा ९२ रनको जितसहित पाँच खेलको शृंखलामा अग्रता लिएको छ। अग्रपंक्तिका ब्याट्सम्यान चाढै आउट भएपछि टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियालाई वेडले सम्मानजनक स्कोरतर्फ डोर्‍याएका थिए।

अस्ट्रेलियाको क्लिन स्विप

अस्ट्रेलियाको क्लिन स्विप

आइतबार, २४ पुष २०७३

अस्ट्रेलियाले तेस्रो टेस्टमा शनिबार पाकिस्तानमाथि २ सय २० रनको सानदार जित हात पार्दै तीन टेस्टको शंृखला क्लिन स्विप गरेको छ। तेस्रो तथा अन्तिम टेस्टको पाँचौं दिन जितका लागि ४ सय ६५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली चिया सत्रअगाडि २ सय ४४ रनमा अलआउट भएको थियो। घरेलु टोलीका तीव्र गतिका बलर जोस हेजलउड र स्पिनर स्टिभ ओ‘केफीले समान ३/३ विकेट लिए।

अस्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउने अभियान

अस्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउने अभियान

सोमबार, ११ पुष २०७३

अध्ययनतथा वैदेशिक रोजगारीको सिलसिलामा अस्ट्रेलिया पुगेका नेपालीले नेपालचिनाउने अभियानसुरु गरेका छन्। अस्ट्रेलियाको सिड्नीमा रहेका एक दर्जनभन्दा बढी नेपालीयुवाले जय नेपाल समूह र युथफोरम अस्ट्रेलियामार्फत उक्तअभियानसुरु गरेकाहुन्।

अस्ट्रेलियाको जित धकेलियो

अस्ट्रेलियाको जित धकेलियो

सोमबार, ०४ पुष २०७३

वर्षाका कारण ढिलो गरी सुरु भएको पहिलो दिवा–रात्री टेस्टको चौथो दिन शनिबार पाकिस्तानका भेट्रान ब्याट्सम्यान युनिस खानले रणनीतिक प्रदर्शन गरेपछि अस्ट्रेलियाले खेल जित्न पाँचौ दिन कुर्नु पर्ने भएको छ।

अस्ट्रेलियाको प्रभावशाली जित

अस्ट्रेलियाको प्रभावशाली जित

बुधबार, २२ मङि्सर २०७३

अस्ट्रेलियाले च्यापेल हडल ट्रफी एकदिवसीय शृंखलाअन्तर्गतको दोस्रो खेलमा मंगलबार न्युजिल्यान्डमाथि १ सय १६ रनको प्रभावशाली जित दर्ता गराएको छ।

अस्ट्रेलियाको वहुप्रतिक्षित जित

अस्ट्रेलियाको वहुप्रतिक्षित जित

सोमबार, १३ मङि्सर २०७३

लगातार पछिल्ला पाँच टेस्टमा पराजित भएको अस्ट्रेलियाले विजयी बाटोमा पुनरागमन जनाउने क्रममा आइतबार एडेलेइडमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा ७ विकेटको जित निकालेको छ।

टी—२० मा अस्ट्रेलियाको नयाँ कीर्तिमान

टी—२० मा अस्ट्रेलियाको नयाँ कीर्तिमान

बुधबार, २२ भदौ २०७३

अस्ट्रेलियाले टी—२० क्रिकेटमा उच्च स्कोरको नयाँ कीर्तिमान बनाएको छ। श्रीलङ्का भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीविरुद्धको पहिलो टी—२० खेलमा २ सय ६३ रन बनाउँदै नयाँ कीर्तिमान बनाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad