अस्ट्रेलियामा यौनकाण्डः पेल दोषी ठहर

अस्ट्रेलियामा यौनकाण्डः पेल दोषी ठहर

बुधबार, ०४ भदौ २०७६

अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर...

बार्टी नम्बर एकको बाटोमा

बार्टी नम्बर एकको बाटोमा

आइतबार, ०१ भदौ २०७६

अस्ट्रेलियाकी एस्लेघ बार्टीले डब्लुटिए सिनसिनाटी मास्टर्सको सेमिफाइनलमा स्थान बनाउँदै विश्व वरीयताको नम्बर एकमा पुग्ने सम्भावना बनाएकी छन्। ...

एन्डरसनले दोस्रो टेस्ट गुमाउने

एन्डरसनले दोस्रो टेस्ट गुमाउने

बुधबार, २२ साउन २०७६

अफ स्पिनर नाथन लायन एक्लैले ६ विकेट र तीव्र गतिका बलर प्याट कमिन्सले ४ विकेट निकालेपछि अस्ट्रेलियाले सन् २००१ पछि...

अस्ट्रेलियाको सहज जित

अस्ट्रेलियाको सहज जित

मङ्गलबार, २१ साउन २०७६

अस्ट्रेलियाले एड्गबास्टन भएको पहिलो एसेसमा घरेलु टोली इङ्ल्यान्डलाई सोमबार २ सय ५१ रनले पराजित गरेको छ विश्व टेस्ट च्याम्पियनसिपको पहिलो...

अस्ट्रेलियाको हजारौं स्वास्थ्यकर्मी आन्दोलित

अस्ट्रेलियाको हजारौं स्वास्थ्यकर्मी आन्दोलित

बुधबार, ०१ साउन २०७६

अस्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गरेको समाचारमा जनाइएको छ।

सेमिफाइनलमा मुख्य हतियार

सेमिफाइनलमा मुख्य हतियार

बिहिबार, २६ असार २०७६

अस्ट्रेलियाका मिचेल स्टार्क यस विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डविरुद्धको खेलमा मुख्य हतियार हुन्।

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

बिहिबार, २६ असार २०७६

विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

सम्भावना कायमै राख्न पाकिस्तान र न्युजिल्यान्ड दबाबमा

सम्भावना कायमै राख्न पाकिस्तान र न्युजिल्यान्ड दबाबमा

शनिबार, १४ असार २०७६

इङल्यान्ड–वेल्समा जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार अस्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुँदै छ। यस विश्वकपमा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली भइसकेको छ।

‘फेसबुकमा अरुले गरेको कमेन्टका लागि सञ्चारमाध्यम जबाफदेही’

‘फेसबुकमा अरुले गरेको कमेन्टका लागि सञ्चारमाध्यम जबाफदेही’

शुक्रबार, १३ असार २०७६

कुनै पनि सञ्चारमाध्यमको आधिकारिक सार्वजनिक फेसबुक पेजमा तेस्रो पक्षले गर्ने मानहानीयुक्त कमेन्टका लागि सोही सञ्चारगृह उत्तरदायी हनुपर्ने फैसला अस्ट्रेलियाको न्यु साउथ वेल्सको सर्वोच्च अदालतले गरेको छ।

साबिक विजेता अस्ट्रेलिया सेमिफाइनलमा

साबिक विजेता अस्ट्रेलिया सेमिफाइनलमा

बुधबार, ११ असार २०७६

आयोजक इङ्ल्यान्डमाथि ६४ रनको जित निकाल्दै पाहुना टोली अस्ट्रेलिया इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबारको जितसँगै साबिक विजेता अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।

एसेजको झल्को दिने खेल

एसेजको झल्को दिने खेल

मङ्गलबार, १० असार २०७६

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ।

बंगलादेशसँग अस्ट्रेलिया सजक

बंगलादेशसँग अस्ट्रेलिया सजक

बिहिबार, ०५ असार २०७६

वेस्ट इन्डिजविरुद्ध जित निकाल्दै उच्च मनोबल बटुलेको बंगलादेश अस्ट्रेलियाविरुद्ध पनि सोही सफलता दोहो-याउने लक्ष्यमा हुनेछ भने अस्ट्रेलिया सहज जितका साथ शीर्ष ४ प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।

अस्ट्रेलियासँग श्रीलंकालाई दबाब

अस्ट्रेलियासँग श्रीलंकालाई दबाब

शनिबार, ३२ जेठ २०७६

विश्वकप क्रिकेटअन्तर्गत शनिबार श्रीलंकाको सामना गर्दा साबिकको विजेता अस्ट्रेलिया जितको लयलाई निरन्तता दिँदै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।

हाज्लेउडलाई टोलीमा नपरेको पीडा

हाज्लेउडलाई टोलीमा नपरेको पीडा

शुक्रबार, ३१ जेठ २०७६

अस्ट्रेलियाका तीव्र गतिका बलर जस हाज्लेउडले आफूलाई टोलीमा छनोट नगरेको पीडामा इङ्ल्यान्डमा जारी विश्वकप कमै मात्र हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

आज पाकिस्तान र अस्ट्रेलिया भिड्दै

आज पाकिस्तान र अस्ट्रेलिया भिड्दै

बुधबार, २९ जेठ २०७६

इङ्ग्ल्याण्डमा जारी एकदिवसीय विश्वकपमा आज पाकिस्तान र अस्ट्रेलिया आमनेसामने हुुँदैछन्।

मौसमले उपाधि रक्षामा प्रभाव पार्दैनः फिन्च

मौसमले उपाधि रक्षामा प्रभाव पार्दैनः फिन्च

बुधबार, २९ जेठ २०७६

साबिक विजेता अस्ट्रेलियाका कप्तान एरोन फिन्चले टोलीको विश्वकप उपाधि रक्षा अभियानमा खराब मौसमले कुनै प्रभाव नपार्ने विश्वास व्यक्त गरेका छन्।

अस्ट्रेलियाविरूद्ध भारत, ३६ वर्षपछि इङल्याण्डमा ताेडिएला इतिहास?

अस्ट्रेलियाविरूद्ध भारत, ३६ वर्षपछि इङल्याण्डमा ताेडिएला इतिहास?

आइतबार, २६ जेठ २०७६

पछिल्लो समय १९९९ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई इङल्याण्डमा हराएको थियो।

अस्ट्रेलियाको र्‍याम्पमा नेपाली डिजाइन

अस्ट्रेलियाको र्‍याम्पमा नेपाली डिजाइन

मङ्गलबार, १४ जेठ २०७६

अस्ट्रेलियाको राजधानी सिड्नी सहरमा गत शुक्रबार नेपाली फेसन डिजाइनर उत्तम बनेपालीको डिजाइनमा तयार भएका दर्जनौं पहिरनको प्रदर्शन गरिएको छ। सिड्नीमा बस्दै आएका नेपाली मोडलहरूले उत्तमको डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका हुन्।

नेपालमाथि अस्ट्रेलियाको गोलवर्षा

नेपालमाथि अस्ट्रेलियाको गोलवर्षा

शनिबार, १४ बैशाख २०७६

एएफसी यु–१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो चरण छनोटको पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ११–१ को फराकिलो अन्तरले पराजित भएको छ।

खेलाडी चोटमुक्त हुँदा अस्ट्रेलिया उत्साही

खेलाडी चोटमुक्त हुँदा अस्ट्रेलिया उत्साही

शुक्रबार, १५ चैत २०७५

एकदिवसीय विश्वकप क्रिकेट उपाधि रक्षाको अभियानामा रहेको अस्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क र जस हाज्लेउड चोटमुक्त हुँदै अभ्यासमा फर्किने संकेत गरेसँगै उत्साही बनेको छ।

अस्ट्रेलियामा अध्ययन अल्झन

अस्ट्रेलियामा अध्ययन अल्झन

शुक्रबार, १० फागुन २०७५

एआइबिटीमा अलपत्र परेका नेपाली विद्यार्थीहरूको भिडियोले सन् २००७ मा हामीलाई ब्रिसबेनमा परेको विपत्को समय स्मरण भयो। साफ्सटन कलेजमा कोर्स सक्न मात्र दुई महिना बाँकी रहँदा कलेजलाई सरकारले बन्द गर्‍यो। त्यतिखेर नेपाली समुदाय ठूलो थिएन र हामी विद्यार्थी नै मिलेर क्यानबेरामा अपिल गर्‍याँै, विरोध गर्‍यौँ र कलेजले धेरैजसो विद्यार्थीको पूरा शुल्क फिर्ता दियो। त्यसपछि टेफले हाम्रो बाँकी कोर्स पूरा गरिदिएर हाम्रो उद्धार गर्‍यो। त्यतिखेर जस्तो सजिलो अहिले नहुन सक्छ।

पढाइका नाममा ठगिए नेपाली

पढाइका नाममा ठगिए नेपाली

बिहिबार, ०९ फागुन २०७५

शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ।

किन बढ्दै छ अस्ट्रेलियामा विद्यार्थी आकर्षण ?

किन बढ्दै छ अस्ट्रेलियामा विद्यार्थी आकर्षण ?

बुधबार, ०८ फागुन २०७५

पछिल्ला केही वर्षयता विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूको संख्या बढेको छ। राम्रो विषयको खोजीमा नेपाली विद्यार्थीले वैदेशिक शिक्षामा जोड दिएको देखिन्छ। केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइ नै अस्ट्रेलिया बन्दै गएको छ। विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।

अस्ट्रेलियाको विजयी सुरुआत

अस्ट्रेलियाको विजयी सुरुआत

आइतबार, २९ पुष २०७५

जेई रिचर्डसनको उत्कृष्ट बलिङप्रेरित अस्ट्रेलियाले शनिबार पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३४ रनले पराजित गरेको छ। ओपनर रोहित शर्माले शतक पूरा गरे पनि अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन मात्र जोड्न सक्यो।

अस्ट्रेलिया ३० वर्षपछि फलोअनमा

अस्ट्रेलिया ३० वर्षपछि फलोअनमा

सोमबार, २३ पुष २०७५

३० वर्षपछि घरेलु मैदानमा फलोअनको सामना गरेको अस्ट्रेलियाले सोमबार मेलबर्नमा भारतविरुद्धको अन्तिम तथा चौथो टेस्ट बचाउन संघर्ष गर्ने भएको छ।

अस्ट्रेलियाली टोलीमा मार्स

अस्ट्रेलियाली टोलीमा मार्स

बुधबार, ११ पुष २०७५

अस्ट्रेलियाले मध्यपंक्तिका ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बको स्थानमा अलराउन्डर मिचेल मार्सलाई भारतविरुद्धको तेस्रो टेस्टका लागि टोलीमा समावेश गरेको छ।

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

मङ्गलबार, ०३ पुष २०७५

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको छ। मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो।

सन्दीप अस्ट्रेलियातर्फ

सन्दीप अस्ट्रेलियातर्फ

सोमबार, २४ मङि्सर २०७५

दुई महिनाअघि अस्ट्रेलियाको लिग बिग बास टोली मेलबर्न स्टार्ससँग अनुबन्धित नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइतबार अस्ट्रेलिया प्रस्थान गरेका छन्।

अस्ट्रेलियालाई कमजोर रुपमा लिनु मुर्खता : कोहली

अस्ट्रेलियालाई कमजोर रुपमा लिनु मुर्खता : कोहली

बिहिबार, २० मङि्सर २०७५

भारतका कप्तान विराट कोहलीले बुधबार बल टेम्परिङको घटनापछि अस्ट्रेलियाली टोलीको प्रदर्शन खस्कँदै गएको भन्नु मुर्खता हुने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट दौरान बल टेम्परिङको घटनामा मुछिएपछि अस्ट्रेलियाली टोलीका कप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्ट प्रतिबन्धमा परेका थिए।

अस्ट्रेलियाको सिकाई नेपाली डिजिटल मार्केटिङमा

अस्ट्रेलियाको सिकाई नेपाली डिजिटल मार्केटिङमा

शुक्रबार, १४ मङि्सर २०७५

रेस्ट्रोलोजी नामक एक संस्थाले नेपाल र अस्ट्रेलियाबाट एकैसाथ डिजिटल मार्केटिङ सुरु गरेको छ। सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जोड दिदै डिजिटल मिडियाको प्रयोग बढाउन लागि परेर संस्था स्थापना गरेको संस्थापक तथा प्रबन्ध निर्देशक सरोज रिजालले बताए।

‘प्रतिबन्धमा कुनै पुनर्विचार हुँदैन’

‘प्रतिबन्धमा कुनै पुनर्विचार हुँदैन’

बुधबार, ०५ मङि्सर २०७५

बल टेम्परिङ घटनामा मुछिएका अस्ट्रेलियाली पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र क्यामरुन बेनक्रफ्टमाथि प्रतिबन्धको सजाय कम नहुने क्रिकेट अस्ट्रेलिया (सिए)ले मंगलबार बताएको छ।

भारतविरूद्ध अस्ट्रेलियाको उजुरी

भारतविरूद्ध अस्ट्रेलियाको उजुरी

शुक्रबार, ३० कार्तिक २०७५

अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिने शुक्रबार घोषणा गरेको छ। विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरुलाई हानि पु-याएको अस्ट्रेलियाको भनाइ छ।

रुटलाई मुक्ति देऊ : वार्न

रुटलाई मुक्ति देऊ : वार्न

शुक्रबार, २६ असोज २०७५

अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्नले इङ्ल्यान्डले जो रुटलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान बन्ने बाटो खुला गर्न उनीबाट कप्तानको जिम्मेवारी झिक्दै जस बट्लरलाई कप्तान बनाउनुपर्ने बताएका छन्।

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

मङ्गलबार, २३ असोज २०७५

अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ।

टेस्टमा सम्हालिएर खेल्ने

टेस्टमा सम्हालिएर खेल्ने

शनिबार, ०६ असोज २०७५

अस्ट्रेलियाका ओपनर एरोन फिन्चले सीमित ओभरको क्रिकेटमा एक आक्रामक ब्याट्सम्यानको छवि बनाइसकेका छन् । तर पाकिस्तानविरुद्धको शृंखलासँगै टेस्ट क्रिकेटमा ‘डेब्यु’ गर्ने तयारीमा रहेका फिन्चले टेस्ट क्रिकेटमा भने सम्हालिएको प्रदर्शनको प्रयास गर्ने बताएका छन्।

अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा मरिसन

अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा मरिसन

शुक्रबार, ०८ भदौ २०७५

सत्तारुढ लिबरल पार्टी भत्रैको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । सन् २००७को निर्वाचनपछिको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन्।

फुटबल सिक्न बोल्ट अस्ट्रेलियामा

फुटबल सिक्न बोल्ट अस्ट्रेलियामा

आइतबार, ०३ भदौ २०७५

विश्व कीर्तिमानी तीव्र गतिका धावक उसेन बोल्टले व्यावसायिक फुटबल खेलाडी बन्न आतुर रहेको बताएका छन्।

तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु

तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु

शुक्रबार, १६ चैत २०७४

वानअप प्रालीको आयोजनामा आजदेखि तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला २०७४ सुरु हुँदैछ।

अन्तिम टेस्टमा पनि अस्ट्रेलिया  विजयी

अन्तिम टेस्टमा पनि अस्ट्रेलिया विजयी

मङ्गलबार, २५ पुष २०७४

अस्ट्रेलियाले पाँच टेस्टको एसेज शृंखला ४–० ले जित्दा सोमबार अन्तिम खेलमा इङ्ल्यान्डमाथि एक इनिङ र १ सय २३ रनको विजय हासिल गरेको छ । पेट दुखेका कारण इङ्ल्यान्डका कप्तान जोए रुटले ब्याटिङलाई निरन्तरता दिन सकेनन् । इङ्ल्यान्डले अन्तिम दिनमा लन्चपछि लगातार ४ विकेट गुमाएर शृंखलामा ४–० ले पराजित भयो ।

अस्ट्रेलिया र डेनमार्कको टिकट पक्का

अस्ट्रेलिया र डेनमार्कको टिकट पक्का

बिहिबार, ३० कार्तिक २०७४

कप्तान मिली जेडिनाकको ह्याट्रिकप्रेरित अस्ट्रेलियाले बुधबार होन्डुरसलाई ३–१ ले पराजित गर्दै सन् २०१८ को रूस विश्वकपको टिकट काटेको छ ।

उत्तर कोरियाली खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

उत्तर कोरियाली खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

बिहिबार, २६ असोज २०७४

अस्ट्रेलियाले मंगलबार उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

अस्ट्रेलिया र सिरियाबीच रस्साकस्सी

अस्ट्रेलिया र सिरियाबीच रस्साकस्सी

मङ्गलबार, २४ असोज २०७४

गृहयुद्धका बावजुद पनि प्लेअफमा स्थान सुरक्षित गर्दै छनोट चरणमा अविस्मरणीय स्थान बनाएको सिरिया मंगलबार दोस्रो लेगमा एसियन च्याम्पियन अस्ट्रेलियाको चुनौती पाखा लगाउँदै पहिलो पटक विश्वकपमा छनोट हुने सपना साकार पार्ने लक्ष्यमा हुनेछ ।

गर या मरको स्थितिमा अस्ट्रेलिया

गर या मरको स्थितिमा अस्ट्रेलिया

बुधबार, २४ जेठ २०७४

बंगलादेशविरुद्धको खेल सोमबार वर्षाका कारण प्रभावित भएपछि अस्ट्रेलियाका लागि च्याम्पियन्स ट्रफीमा यात्रा अगाडि बढाउनका लागि समूह ‘ए’ मा इङ्ल्यान्डसँगको खेल गर या मरको अवस्थामा पुगेको छ।

लिभरपुल अस्ट्रेलिया जाने

लिभरपुल अस्ट्रेलिया जाने

मङ्गलबार, २९ चैत २०७३

इङ्लिस प्रिमियर लिग महारथी लिभरपुलले अर्को महिना अस्ट्रेलियाको शीर्ष क्लब सिड्नी एफसीसँग खेल्ने ‘ए’ लिग क्लबले सोमबार जनाएको छ।

आश्विनको बलमा अस्ट्रेलिया धराशयी

आश्विनको बलमा अस्ट्रेलिया धराशयी

बुधबार, २५ फागुन २०७३

अफ स्पिनर रविचन्द्रन आश्विनले ६ विकेट लिएपछि भारतले मंगलबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा ७५ रनको विजय हासिल गर्दै चार खेलको शृंखलामा १–१ को बराबरी गरेको छ।

अस्ट्रेलिया १३ वर्षपछि सफल

अस्ट्रेलिया १३ वर्षपछि सफल

आइतबार, १५ फागुन २०७३

अस्ट्रेलियासँग ३ सय ३३ रनले पराजित भएपछि घरेलु टोली भारतको १९ खेलसम्म अपराजित शृंखलामा शनिबार पूर्णविराम लागेको छ। बायाँहाते स्पिनर स्टिभ ओ‘किफको दोस्रो इनिङमा ६ विकेट लिएपछि ४ सय ४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विश्व शीर्ष वरीयताको भारतले १ सय ७ रनमा सबै विकेट गुमायो। टेस्ट वरीयताको दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले तेस्रो दिनमै खेल जित्न सफल भयो।

क्लिन स्विपबाट जोगियो अस्ट्रेलिया

क्लिन स्विपबाट जोगियो अस्ट्रेलिया

बिहिबार, १२ फागुन २०७३

लेग स्पिनर एडम जम्पाले तीन विकेट लिएपछि अस्ट्रेलियाले बुधबार श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट ४१ रनले जित्दै शंृखला क्लिन स्विप हुनबाट जोगाएको छ।

अस्ट्रेलिया क्लिन स्विप नजिक

अस्ट्रेलिया क्लिन स्विप नजिक

शनिबार, २३ पुष २०७३

तेस्रो तथा अन्तिम टेस्ट सकिन एक दिन बाँकी रहँदा पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा क्लिन स्विपबाट अस्ट्रेलिया ९ विकेटले टाढा रहँदा भ्र्रमणकारी टोलीले भने जितका लागि ४ सय १० रनको पहाड चढनु पर्नेछ।

अस्ट्रेलिया जित नजिक

अस्ट्रेलिया जित नजिक

आइतबार, ०३ पुष २०७३

अस्ट्रेलियाले पहिलो टेस्टमा तेस्रो दिन शनिबार खेलमा पूर्ण नियन्त्रणमा राखेपछि पाकिस्तान गाबामा जारी दिवा–रात्री टेस्ट जोगाउन संघर्षरत अवस्थामा पुगेको छ। तेस्रो दिनको समाप्तीमा भ्रमणकारी टोलीले २ विकेटको क्षतीमा ७० रन बनाएको छ।

स्मिथ प्रेरित अस्ट्रेलिया विजयी

स्मिथ प्रेरित अस्ट्रेलिया विजयी

सोमबार, २० मङि्सर २०७३

सिड्नी क्रिकेट मैदानमा स्टिभ स्मिथले एक दिवसीयमा करियरकै उच्च स्कोर बनाउँदा अस्ट्रेलियाले आइतबार न्युजिल्यान्डमाथि ६८ रनको विजय हासिल गरेको छ। स्मिथले १ सय ५७ बलमा ४ छक्का र १४ चौकासहित १ सय ६४ रन बनाएका थिए।

Ncell Footer Ad