वीरगन्ज कारागारमा कैदीसँग असुलीदेखि कुटपिटसम्म

वीरगन्ज कारागारमा कैदीसँग असुलीदेखि कुटपिटसम्म

मङ्गलबार, २६ चैत २०७५

आफूसँग भएको यातनापूर्ण व्यवहार र शोषणबाट आजित भएर वीरगन्ज कारागारमा एक कैदीले आत्महत्याको प्रयास गरेका छन्। कैद भुक्तान गरी रिहा...

राजश्व असुली ५६ प्रतिशतले वृद्धि

राजश्व असुली ५६ प्रतिशतले वृद्धि

मङ्गलबार, ०८ साउन २०७५

मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४–७५ मा अघिल्लो आर्थिक वर्ष भन्दा ३ अर्ब ६६ करोड ९२ हजार बढी राजश्व...

असुली प्रेरित बन्द

असुली प्रेरित बन्द

बुधबार, ०६ असार २०७५

मुलुकमा आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि बालबालिकालाई तारो बनाउने प्रवृत्तिको अन्त्य अझै भइसकेको छैन। प्रायः शैक्षिक क्षेत्रमा हुने हडताल...

राजस्व असुली लक्ष्य महत्वाकांक्षी

राजस्व असुली लक्ष्य महत्वाकांक्षी

मङ्गलबार, १५ जेठ २०७५

मुलुक संघीयतामा गएको तीन वर्षपछि सरकारले राजस्व असुलीको महत्वाकांक्षी लक्ष्य राखेर पहिलोपटक पूर्ण आकारको संघीय बजेट ल्याउँदैछ। अर्थमन्त्री युवराज खतिवडाले...

राजस्व असुली ‘फ्लोर’भन्दा माथि उठेन

राजस्व असुली ‘फ्लोर’भन्दा माथि उठेन

आइतबार, २३ बैशाख २०७५

अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाकामा हुने अनियमितता रोक्न ‘मुहान सफा गर्ने’ बारम्बार बताए पनि वर्षौंदेखिको व्यापारी र कर्मचारीको ‘दस्तुरी’को जालो भत्काउन सकेका छैनन्।

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली

आइतबार, २० फागुन २०७४

बैंकहरुले एटिएमबाट पैसा निकाल्दा चर्को शुल्क लिँदै आएका छन् । एटिएमबाट रकम निकाल्दा प्रतिकारोबार तीन सयसम्म प्रयोगकर्ताले तिर्नुपर्ने बाध्यता छ।

विद्युत चोरी गर्नेबाट दुई लाख असुली

विद्युत चोरी गर्नेबाट दुई लाख असुली

सोमबार, १४ फागुन २०७४

नेपाल विद्युत प्राधिकरणको कलैया वितरण शाखाले हुकिङ्ग प्रयोग गरी विद्युत चोरी गर्ने १५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ।

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

बुधबार, २४ माघ २०७४

सीमावर्ती भारतको बथनाहास्थित मीरगञ्ज पुलबाटै ६० टन क्षमताका क्लिंकर बोकेका चारवटा टिप्पर सोमबार साँझ नेपाल भित्रिएका छन् । पैसा असुली गरेर भारतीय पक्षले २० टन क्षमताभन्दा बढीका मालवाहक गाडी पुलबाटै आउन दिइरहेको नेपाली आयात–निर्यातकर्ताको आरोप यो घटनाले पुष्टि गरेको छ।

हप्ता दिनमै ४४ लाख असुली

हप्ता दिनमै ४४ लाख असुली

आइतबार, १४ माघ २०७४

युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले पछिल्लो साता करिब ४४ लाख रुपैयाँ खराब कर्जा असुली गरेको छ। कोषबाट लगेको कर्जा समयमा भुक्तानी नगर्ने सहकारी संस्थामाथि सचिवालयले बढाएको निरन्तर दबाब र कोषको रकम दुरुपयोगबारेका रिपोर्ट सञ्चार माध्यममा प्रकाशित भएपछि रकम बुझाउने क्रम बढेको हो । ठूलो रकम लगेर समयमा भुक्तानी नगर्ने ६ सहकारी र तीनका पदाधिकारीको नाम कालोसूचीमा राखेर कारबाही गर्ने तयारीबारे सोमबार समाचार प्रकाशित भएको थियो।

‘जनसत्ता’मा गरिन्थ्यो रकम असुली

‘जनसत्ता’मा गरिन्थ्यो रकम असुली

सोमबार, २४ पुष २०७४

रुकुम बाँफीकोट स्यार्पुका मोहन केसीले ११ वर्षअघि स्थानीय तिर्थराज शर्मासँग ८ रोपनी जग्गा ८० हजार रुपैयाँमा खरिद गरे । उक्त जग्गाको पास माओवादी जनसत्तामार्फत भयो । उनले सोचेका थिए, ‘स्थानीयको हितका लागि भनिएको जनसत्तामा जग्गा पास गरेको दस्तुर लाग्दैन होला ।’

डिभी सर्भर बन्द हुँदा पनि असुली जारी

डिभी सर्भर बन्द हुँदा पनि असुली जारी

सोमबार, ३० असोज २०७४

सन् २०१९ का लागि अमेरिकाले खुला गरेको इडिभी (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) को लागि आवेदन भर्ने अनलाइन साइट (डिभी लोटरी डट स्टेट डट जिओभी) असोज २४ देखि नखुले पनि नेपालका कन्सलटेन्सीहरुले आफूखुसी फर्म भर्दै सर्वसाधारणबाट करोडौं रकम असुलिरहेका छन्।  इडिभिको आधिकारिक साइट डाउन भएको एक साता पुगे पनि कन्सलटेन्सीहरु

जिससको गैरकानुनी कर असुली बन्द

जिससको गैरकानुनी कर असुली बन्द

मङ्गलबार, २४ असोज २०७४

लहान-भगवानपुर-ठाढी सडकमा अनियमित पटके कर असुल्ने कार्यलाई गैरकानुनी ठहर गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासले गरेको निषेधाज्ञा र परमादेश विपरीत जिल्ला समन्वय समितिले ठेक्केदारमार्फत असुल्दै आएको पटके सवारी कर केन्द्र सोमबार बिहान प्रहरीले हटाएको छ । डेढ महिनादेखि अदालत र प्रसाशनको आदेश अटेर गर्दै सेटिङमा चल्दै आएको गैरकानुनी असुली धन्दा इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीले बन्द गराएका हुन् ।

निःशुल्क भिसा र टिकटको, असुली लाख बढी

निःशुल्क भिसा र टिकटको, असुली लाख बढी

मङ्गलबार, २० भदौ २०७४

सरकारले दुई वर्षअघि रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।

आरोप असुली, अभियोग सार्वजनिक अपराध

आरोप असुली, अभियोग सार्वजनिक अपराध

सोमबार, १२ भदौ २०७४

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै एसएसपी रविन्द्र धानुकको निर्देशनमा शुक्रबार बेलुका काठमाडौं कहलिएका गुण्डा चक्रे मिलन पक्राउ परे।

मापसेबाट २१ करोड असुली, १८ हजार लाइसेन्स अझै ट्राफिकसँग (भिडियो)

बुधबार, १८ फागुन २०७३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुलाई कारबाही गरी आर्थिक वर्ष २०६८/६९ को मंसिरदेखि हालसम्म(करिब ५ वर्षमा)२० करोड ९९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार राजश्व असुली लक्ष्यभन्दा बढी

भन्सार राजश्व असुली लक्ष्यभन्दा बढी

बिहिबार, ०६ माघ २०७३

आयात निर्यात ब्यपारको हिसाबले देशको प्रमुख भन्सार नाकाबाट चालु आर्थिक बर्ष २०७३-०७४ को पहिलो ६ महिनामा निर्धारित लक्ष्यभन्दा ५.८८ प्रतिशतले बढी राजश्व संकलन भएको छ ।

'अभिभावकसँग शुल्क असुली बाध्यता'

'अभिभावकसँग शुल्क असुली बाध्यता'

मङ्गलबार, ०४ माघ २०७३

घोराही– ३ स्थित रात्रि प्रावि 'क्वाडी'ले शैक्षिक गुणस्तर बढाउन भन्दै ०६७ देखि निजी विद्यालयकै ढाँचामा पठनपाठन सुरु गर्‍यो। निजी विद्यालयजस्तै नर्सरी, युकेजी, केजी हुँदै कक्षा वर्गीकरण गरेको यो विद्यालयले अंग्रेजी माध्यमबाटै पठनपाठन सञ्चालन गर्‍यो। अंग्रेजी माध्यमबाट पठनपाठन गर्दा थप शिक्षक चाहिएपछि विद्यालयले निजी स्रोतमा दुई शिक्षक नियुक्ति गर्‍यो।

लयमा फर्कियो वीरगन्ज नाकाको राजश्व असुली

लयमा फर्कियो वीरगन्ज नाकाको राजश्व असुली

सोमबार, ०४ पुष २०७३

पोहोरको साढे चार महिने नाकाबन्दीले साबिकभन्दा आयात–निर्यात र अरु आर्थिक गतिबिधी घटेपछि सिथिल बनेको वीरगन्ज नाका एक बर्षपछि फेरी लयमा फर्किन थालेको छ।

दसैंका खसीबोका ल्याउँदा अवैध असुली भोग्नु परेको गुनासो

दसैंका खसीबोका ल्याउँदा अवैध असुली भोग्नु परेको गुनासो

मङ्गलबार, ११ असोज २०७३

नेपाल पशु चौपाया व्यवसायी संघले विभिन्न जिल्लाबाट दसैंका लागि आफूहरुले राजधानीमा खसी–बोका, च्याङ्ग्रा ल्याउँदा आफूहरुसँग अवैध असुली गरिरहेका बताएको छ। संघसँग आवद्ध व्यवसायीहरुले तराई तथा मुस्ताङबाट नेपाल भारत र चीनबाट खसी ल्याउने गरेकोको धेरै जसो ठाउँहरुमा व्यवसायीमाथि अवैध रुपमा असुली भइरहेको उनको भनाइ छ।

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

आइतबार, २३ साउन २०७३

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

विदेश पठाउँछु भन्दै २५ लाख असुली

विदेश पठाउँछु भन्दै २५ लाख असुली

सोमबार, १३ असार २०७३

प्रहरीले ठगी आरोपमा पिएचडी ज्योतिषका ज्ञातालाई आश्रमबाट पक्रेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा पुण्यप्रसाद दंगाललाई थानकोटको अरविन्› योग आश्रमबाट पक्रेको हो।

Ncell Footer Ad