सहज छैन अमेरिकामा अध्ययन

सहज छैन अमेरिकामा अध्ययन

बुधबार, ०८ फागुन २०७५

बर्नहार्टबाट कक्षा ११ र १२ मा ८५ प्रतिशत ल्याई उत्तीर्ण भएका सन्तोष ज्ञवाली उच्च शिक्षाका लागि अमेरिका गए। पढाइसँगसँगै काम...

विश्वकप : मेसीलाई असहज महसुस

विश्वकप : मेसीलाई असहज महसुस

आइतबार, ०३ असार २०७५

अर्जेन्टिनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन्। शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको...

‘गुण्डा आतंकले काम गर्न असहज’

‘गुण्डा आतंकले काम गर्न असहज’

आइतबार, २८ माघ २०७४

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले ‘गुण्डाराज’ अन्त्य नभएसम्म मुलुकको निर्माण क्षेत्र समृद्ध हुन नसक्ने बताएका छन्। ...

‘जनप्रतिनिधिका रूपमा काम गर्न असहज रहेछ’

‘जनप्रतिनिधिका रूपमा काम गर्न असहज रहेछ’

शुक्रबार, १९ माघ २०७४

हामीले संक्रमणकालीन समयमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्यौँ । वडामा अहिले समस्यै समस्या छन् । हामीले जनताको समस्यालाई प्राथमिकताका आधारमा राख्दै काम...

असहज अभ्यास

असहज अभ्यास

बिहिबार, ०४ माघ २०७४

निकै कठिन प्रयासपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेर अनिश्चयको अवस्थालाई एक हदसम्म सहज बनाएको छ । यो निर्णय सरकारका निम्ति सकसपूर्ण हुन पुगेको छ । प्रमुख दलहरूबीचको सहमतिमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न प्रधानमन्त्री शेरबहादुर देउवा तत्पर भई सर्वदलीय बैठकसमेत बोलाए पनि वाम गठबन्धनका तर्फबाट यसमा मौनता साँध्ने काम हुँदा सरकारलाई अप्ठ्यारो नपरेको होइन । एकातिर, समयमै यो निर्णय हुन नसक्दा राष्ट्रियसभा निर्वाचनकै काममा अवरोध आउन सक्ने स्थिति रह्यो भने अर्कोतिर दलहरूबीचको बेमेलले गर्दा यी निर्णय विवादास्पद हुने भय पनि रहेकै हो । पछिल्ला दिनमा अस्थायी प्रदेश राजधानी तोक्ने मुद्दा आफैं पनि विवादास्पद भइरहेको छ ।

असहज क्यान्सर रोग

असहज क्यान्सर रोग

आइतबार, ०३ मङि्सर २०७४

‘क्यान्सर’ रोग सुन्नेबित्तिकै जो कोहीको पनि आङ सिरिंग हुन्छ । मानव शरीर अनेक प्रकारका कोष, तन्तु र अंगप्रत्यंगबाट बनेको हुन्छ । यी प्रत्येक अंगप्रत्यंगमा क्यान्सर हुन सक्छ । शरीरको कुनै अंग पनि त्यस्तो छैन, जसमा क्यान्सरको असर नपरोस् । मानव शरीरका सबै अंगमा क्यान्सरको संक्रमण हुन सक्छ।

केन्द्रमा वाम गठबन्ध, स्थानीय तहमा असहज

केन्द्रमा वाम गठबन्ध, स्थानीय तहमा असहज

बिहिबार, २६ असोज २०७४

गठबन्धनका दलका कार्यकर्ता स्वयं अलमलमा छन् । ‘सूर्यमा कुन नैतिकताले मैले भोट हालुँ ?,’ माओवादीका एक स्थानीय कार्यकर्ताले भने, ‘बरु भोटै हाल्नु नपरोस् ।’ एमालेका कार्यकर्ताबाट उस्तै धारणा आउँछ, ‘हँसिया हथौडा मेरो पार्टीको चुनाव चिह्न हैन भने मैले कसरी फरक पार्टीलाई भोट हाल्ने ?’

महिलाका लागि 'असहज' नागा बाबा

महिलाका लागि 'असहज' नागा बाबा

शुक्रबार, १३ फागुन २०७३

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा खरानी धसेर जय शम्भो! भन्दै नांगै बसेका जटाधारी बाबा प्रशस्तै देखिन्छन्। नागा बाबासँग जोडिएर तस्बिर खिचाउन रुचाउने युवा बढ्दै गएका छन्। युवा पुस्ताले नागा बाबाको नांगो दृश्यलाई खासै नराम्रो मान्दैनन्। तर पाका महिला भने नागा बाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन्।

कर्णाली राजमार्गमा असहज यात्रा

कर्णाली राजमार्गमा असहज यात्रा

आइतबार, १६ असोज २०७३

जुम्ला- वीर बहादुर विक ना ४ ख १४२६ नम्वर मालवहाक ट्रकका चालक हुन्। हप्तै पिच्छे कर्णालीमा आउजाउ गर्छन्। उनलाई कर्णाली राजमार्गको कालिकोट खण्डको यात्रा निकै कठिन लाग्छ।

Ncell Footer Ad