लखन्देही खोलामा अवैध उत्खनन

लखन्देही खोलामा अवैध उत्खनन

सोमबार, २० साउन २०७६

जिल्लाको लखन्देही खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ। सरकारले असारदेखि भदौसम्म नदी वा खोलाबाट नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाए...

अवैध उत्खननविरुद्ध जिल्ला प्रशासन पुगे स्थानीय

अवैध उत्खननविरुद्ध जिल्ला प्रशासन पुगे स्थानीय

बुधबार, १५ साउन २०७६

शुक्रबार प्रहरी कार्यालय गजुरीले खोलामा स्काभेटर लगाइरहेको अवस्थामा चालक र स्काभेटर नियन्त्रणमा लिई स्काभेटरको साँचो जिल्ला समन्वय समितिमा बुझाएको थियो।...

नगरपालिकाको अनुमतिमा अवैध उत्खनन

नगरपालिकाको अनुमतिमा अवैध उत्खनन

बुधबार, २५ असार २०७६

धनगढीमाई–८ महुलियाटोलका ६३ वर्षीय विश्वनाथ यादव चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था आएकोमा चिन्तित छन्। बस्तीका चारैतिर ठूलाठूला...

स्थानीय भन्छन्ः 'राहत दिनुपर्ने जनप्रतिनिधिले आहत दिए'

स्थानीय भन्छन्ः 'राहत दिनुपर्ने जनप्रतिनिधिले आहत दिए'

मङ्गलबार, २४ असार २०७६

सम्बन्धित पक्षलाई पटक पटक जानकारी गराएको भए पनि कसैले चासो नदिएको स्थानीयको आरोप छ। ...

अवैध उत्खननले बस्तीनै विस्थापनको चपेटामा

अवैध उत्खननले बस्तीनै विस्थापनको चपेटामा

शुक्रबार, ०३ जेठ २०७६

सिरहाको धनगढीमाई नगरपालिका–८ मा खानीका नाममा अवैध रूपमा भैरहेको उत्खननले मानवबस्ती विस्थापनको जोखिममा परेको छ। मानवबस्ती टसाएर भैरहेको तीव्र उत्खननका कारण ६ टोलका करिब पाँच सय मानिस विस्थापनको चपेटामा परेका छन्।

धनगढीमाईमा खानीको नाममा अवैध उत्खनन्

धनगढीमाईमा खानीको नाममा अवैध उत्खनन्

शुक्रबार, २० बैशाख २०७६

सिरहाको धनगढीमाई नगरपालिका–८ मा खानीका नाममा अवैध रूपमा उत्खनन भइरहेको छ। प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन भइरहँदा पनि नियमनकारी निकाय चुपचाप छ। बस्तीनजिक, बीच बस्ती, खोलाकिनार, हाइटेन्सन लाइनको समेत ख्याल नगरी एक्साभेटरबाट भइरहेको उत्खननले आफूहरू आजित भइसकेको स्थानीय बताउँछन्। यस क्षेत्रबाट हरेक दिन करिब एक हजार टिपर ग्राभेल उत्खनन गरी सिरहा, सप्तरी, सुनसरी र धनुषाको ढल्केवरसम्म आपूर्ति हुने गरिएको उनीहरूको भनाइ छ। त्यस किसिमको दोहनले प्रदूषणसँगै प्राकृतिक प्रकोप र दुर्घटनासमेत बढाएको स्थानीय रामप्रसाद सिंहले बताए। राजमार्गभन्दा उत्तरतर्फ प्राकृतिक खतरा बढाएर बस्ती नै विस्थापित हुनेगरी अनियन्त्रित दोहनले सीमिति व्यक्तिलाई फाइदा भए पनि आमजनता पिरोलिएको सिंहको भनाइ छ।

काजगमा सीमित उत्खनन मापदण्ड

काजगमा सीमित उत्खनन मापदण्ड

शुक्रबार, १० फागुन २०७५

पछिल्लो सात महिनाको अवधिमा जिल्लाका विभिन्न नदी तथा खोला अवैध उत्खननमा प्रयोग गरिएका दुई सय ६१ ट्याक्टर, सात एक्साभेटर र १० टिपर गरी दुई सय ७८ साधन नियन्त्रणमा आएको जिल्ला समन्वय समिति दाङको तथ्यांकमा उल्लेख छ। उत्खननको निगरानी गर्ने जिम्मेवारी पाएको जिल्ला अनुगमन समितिका अनुसार ती सबै साधन अवैध उत्खननमा प्रयोग भइरहेको अवस्थामा नियन्त्रणमा परेका हुन्।

अवैध रूपमा सञ्चालन गरेको भन्दै चुनढुंगा उत्खननमा रोक

अवैध रूपमा सञ्चालन गरेको भन्दै चुनढुंगा उत्खननमा रोक

मङ्गलबार, २९ माघ २०७५

कसमस सिमेन्ट उद्योगको उदयपुरस्थित चुनढुंगा खानी अवैध भएको भन्दै वन कार्यालयले उत्खननमा बन्देज गरेको छ। ६ महिनाअघि सञ्चालनमा आएको जिल्लाको उदयपुरगढी गाउँपालिका ४ र ५ को सीमामा माटीखोलास्थित अमिलेपाखामा सञ्चालित खानी कानुनी प्रक्रिया नपु-याको पाइएपछि रोक लगाइएको हो।

सेतोचिनीको अवैध उत्खनन गर्ने १९ जना पक्राउ

सेतोचिनीको अवैध उत्खनन गर्ने १९ जना पक्राउ

आइतबार, ११ कार्तिक २०७५

शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जको वन क्षेत्र र सामुदायिक वनहरुमा खिराङ्गलो भनेर चिनिने बहुमूल्य जडिबुटी सेतो चिनीको अबैध उत्खनन गर्ने १९ जना पक्राउ परेका छन्।

Ncell Footer Ad