अदालतप्रति अविश्वास

अदालतप्रति अविश्वास

मङ्गलबार, २४ भदौ २०७६

एउटै प्रकृतिका मुद्दामा समेत फरक–फरक थुनछेक ओदश, एउटा न्यायाधीशबाट एक खालको र अर्को न्यायाधीशबाट अर्कै खालको आदेश जारी गर्ने अवस्थाले...

नेकपामा अविश्वास

नेकपामा अविश्वास

बुधबार, १५ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुवीचको अविश्वासका कारण संगठनात्मक एकीकरण गर्न चार वटा कार्यदल बनिसक्दा पनि त्यसले पूर्णता पाउन...

मोदीविरुद्धकाे अविश्वास प्रस्ताव अस्वीकृत

मोदीविरुद्धकाे अविश्वास प्रस्ताव अस्वीकृत

शनिबार, ०५ साउन २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संसदमा दर्ता भएकाे अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ। ...

माओवादी नेतृत्वले मधेसीलाई अविश्वास गरेको आरोप

माओवादी नेतृत्वले मधेसीलाई अविश्वास गरेको आरोप

आइतबार, २२ साउन २०७४

प्रदेश २ का आठ जिल्लामा उम्मेदवार चयनदेखि अन्य निर्णय गर्न यसअघि मधेसी समुदायका नेतालाई दिइएको जिम्मेवारी खोसेर शीर्ष नेताले लिएपछि...

माओवादी नेतृत्वले मधेसीलाई अविश्वास गरेको आरोप

माओवादी नेतृत्वले मधेसीलाई अविश्वास गरेको आरोप

शुक्रबार, २० साउन २०७४

नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को चुनावी रणनीति बनाउनका लागि एकजना पनि मधेसी अनुहारलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्।

अस्पतालको उपचारमा अविश्वास

अस्पतालको उपचारमा अविश्वास

आइतबार, २१ कार्तिक २०७३

गत भदौ २१ मा घोराही– ५ की नारायणी बुढाथोकीलाई सुत्केरी व्यथाले च्याप्यो । श्रीमान् विकासले उनलाई सोही दिन नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याए । सुरुमा अस्पतालले औषधि दियो ।

अविश्वास प्रस्तावमाथि छलफल सुरु

अविश्वास प्रस्तावमाथि छलफल सुरु

आइतबार, ०९ साउन २०७३

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा पेश गरेको अविश्वासको प्रस्तावमाथिको छलफल सुरु भएको छ। अहिले सांसदहरुले आ–आफ्नो दलको अडान संसदमा राखिरहेका छन्।

अविश्वास खेलको फाइनल आइतबार

अविश्वास खेलको फाइनल आइतबार

शनिबार, ०८ साउन २०७३

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि आइतबार संसद्मा मतदान हुने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सांसदको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तोकिएको छ।

अविश्वास प्रस्ताव देशका लागि दुर्भाग्यपूर्णः नेम्वाङ

अविश्वास प्रस्ताव देशका लागि दुर्भाग्यपूर्णः नेम्वाङ

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– पूर्वसभामुखसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले संविधान जारी भएपछिको पहिलो सरकारलाई ढाल्न ९ महिनामै अविश्वासको प्रस्ताव आउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।

'भद्र सहमति' ले सँधै अविश्वास पैदा गर्‍यो : अध्यक्ष दाहाल

'भद्र सहमति' ले सँधै अविश्वास पैदा गर्‍यो : अध्यक्ष दाहाल

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भद्र सहमति शब्दलाई नेपालको राजनीतिमा प्रयोग नगर्दानै राम्रो हुने बताएका छन्।

अन्योलमा अविश्वास

अन्योलमा अविश्वास

बिहिबार, ०६ साउन २०७३

प्रमुख राजनीतिक दल आआफ्नो अडानमा कायमै रहँदा प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल नै अन्योलमा परेको छ। सत्तारुढ एमालेसहितका दल आर्थिक विधेयकको टुंगो लागेपछि मात्र अविश्वास प्रस्तावमाथि छलफल हुनुपर्ने र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दल आर्थिक विधेयकमाथि पछि छलफल हुनुपर्ने अडानले संसद् बैठक प्रभावित हुने संकेत देखिएको हो।

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्रको ह्विप

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्रको ह्विप

बुधबार, ०५ साउन २०७३

काठमाडौं— नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

अविश्वास प्रस्ताव दुई तिहाइले पारित गराउने

अविश्वास प्रस्ताव दुई तिहाइले पारित गराउने

बुधबार, ०५ साउन २०७३

काठमाडौं– व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा पेस भएको अविश्वास प्रस्तावलाई दुईतिहाइ मतले पारित गराउन लागिपर्ने निर्णय गरेको छ।

कांग्रेस बैठकमा अविश्वास प्रस्तावबारे छलफल

कांग्रेस बैठकमा अविश्वास प्रस्तावबारे छलफल

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको मतलाई अत्याधिक बहुमतले पारित गर्न जोड दिएको छ।

अविश्वास प्रस्ताव छलफल बजेटपछि

अविश्वास प्रस्ताव छलफल बजेटपछि

सोमबार, ०३ साउन २०७३

सत्तारुढ गठबन्धनले संसद्का प्रवेश पाइसकेको बजेटमा मतदान नगरी अविश्वास प्रस्तावमाथि छलफल हुन नदिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सभामुख ओनसरी घर्तीलाई आफ्नो मर्यादामा रहेर बैठक सञ्चालन गर्न पनि सचेत गराएको छ।

अविश्वास प्रस्तावबारे संसदमा तीन दिनसम्म के के हुनेछ?

अविश्वास प्रस्तावबारे संसदमा तीन दिनसम्म के के हुनेछ?

आइतबार, ०२ साउन २०७३

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्‌मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि तीन दिन छलफल हुने प्रारम्भिक कार्यसूची तय भएको छ। प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत दलले गत बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

सरकारले अविश्वास प्रस्तावको सामना गर्ने

सरकारले अविश्वास प्रस्तावको सामना गर्ने

शुक्रबार, ३१ असार २०७३

काठमाडौँ-मन्त्रिपरिषद्को आजको बैठकले विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ।

ओलीविरुद्ध संसद्‍मा अविश्वास प्रस्ताव, अब के हुन्छ?

ओलीविरुद्ध संसद्‍मा अविश्वास प्रस्ताव, अब के हुन्छ?

बिहिबार, ३० असार २०७३

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनहितमा काम गर्न नसकेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका राजनीतिक दलले व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीविरुद्ध बुधबार अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

अविश्वास प्रस्ताव दर्ता, २८० को हस्ताक्षर

अविश्वास प्रस्ताव दर्ता, २८० को हस्ताक्षर

बुधबार, २९ असार २०७३

काठमाडौं—नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेपका संयुक्तका सांसदहरुले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

मङ्गलबार, २८ असार २०७३

माओवादीले सरकारलाई दिएको समर्थन फिर्तालिए पनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भएका छन्। उनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीको चयन संसदले गरेकाले यसको छिनोफानो संसदमै हुने बताए। ‘सरकारले राम्रा काम पनि गरेको छ,’ उनले भने,‘ती राम्रा काम प्रस्तुत गरेर प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्नुहुन्छ।’

Ncell Footer Ad