कराते च्याम्पियनसिपमा नेपाल प्रथम

कराते च्याम्पियनसिपमा नेपाल प्रथम

सोमबार, २८ पुष २०७६

इन्डियन आर्मी कराते डो महासंघ नोटका फाउन्डर एवं फाउन्डर चिफ कोचसमेत रहेका काजीलाई गार्ड अफ रनरबाट सम्मानित गरिएको हो। ...

निर्माण व्यवसायी महासंघले ३६ विधामा अवार्ड दिने

निर्माण व्यवसायी महासंघले ३६ विधामा अवार्ड दिने

बिहिबार, १९ मङि्सर २०७६

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा ऋद्धिसिद्धि सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ। महासंघले बुधबार पत्रकार...

अनमोलको अवार्ड मोह

अनमोलको अवार्ड मोह

मङ्गलबार, १७ मङि्सर २०७६

प्राय गुमनाम रहने अभिनेता अनमोल केसीले पछिल्लो समय आयोजना भएका फिल्म अवार्ड समारोहमा लगातार अवार्ड जितिरहेका छन्। उनी सहभागी हुने...

नेपाललाई वर्ष मुलुक अवार्ड

नेपाललाई वर्ष मुलुक अवार्ड

बुधबार, ११ मङि्सर २०७६

मलेसियामा आयोजित टप एसिया कर्पोरेट बल २०१९ मा नेपालले वर्ष मुलुकको अवार्ड प्राप्त गरेको छ। ...

इमेजले सार्वजनिक गर्‍यो अवार्डको मनोनयन

इमेजले सार्वजनिक गर्‍यो अवार्डको मनोनयन

सोमबार, १६ भदौ २०७६

इमेज अवार्ड २१ औं संस्करणको मनोनयन सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा इमेज अवार्डअन्तर्गत विभिन्न विधाको मनोनयनमा परेका स्रष्टालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

वाइवाइ नेशनल एजुकेसन अवार्डको घोषणा

वाइवाइ नेशनल एजुकेसन अवार्डको घोषणा

मङ्गलबार, ०७ साउन २०७६

शिक्षालय राष्ट्रिय मासिकको प्रस्तुतिमा पन्ध्रौं वाइवाइ नेसनल एजुकेसन अवार्डको घोषणा गरिएको छ।यस वर्ष तेह्र विधामा अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ। यस वर्ष १३ विधामा १६ जनालाई सम्मान गरिन लागिएको हो। यस वर्ष प्रदान गरिने नेसनल एजुकेसन अवार्डका विधामा स्कुल अफ द इयर, स्कुल एक्सिलेन्स अवार्ड, बेस्ट टिचर अवार्ड, कन्ट्रिब्युसन अवार्ड, गुडविल अचिभमेन्ट अवार्ड, डेडिकेसन अवार्ड रहेका छन्।

आइफा अवार्डलाई पैसा नदिन भन्दै प्रदर्शन

आइफा अवार्डलाई पैसा नदिन भन्दै प्रदर्शन

आइतबार, १५ असार २०७६

आइफा अवार्डको लागि सरकारले ४४ करोड भन्दा बढी रकम दिन लागेको भन्दै विरोध भएको छ। सरकारको निर्णय विरुद्ध स्वतन्त्र राष्ट्रिय अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

अवार्डलाई क्राउन प्लाजाको साथ

अवार्डलाई क्राउन प्लाजाको साथ

शुक्रबार, १३ असार २०७६

नेपाल खेलकुद पत्रकार मञ्चले असार १७ गते प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि सह–प्रयोजकको रूपमा होटल क्राउन प्लाजासँग प्रायोजन सम्झौता गरेको छ।

स्पोर्टस अवार्डसँग सगरमाथा र टर्किस जोडिए

स्पोर्टस अवार्डसँग सगरमाथा र टर्किस जोडिए

शुक्रबार, ०६ असार २०७६

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सह–प्रायोजकको रूपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन्। नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्डलाई घोराही सिमेन्ट प्रालिको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सले सह–प्रायोजकको रूपमा सघाउने भएका हुन्। सगरमाथा सिमेन्टले दोस्रो पटक र टर्किस पहिलोपटक अवार्डसँग जोडिएको हो। सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले घोराही सिमेन्टका निर्देशक आदित्य सांघाईसँग र टर्किस एयरलाइन्स नेपालका प्रबन्ध निर्देशक अब्दुल्लाहा ट्युन्चर केसिसीसँग हस्ताक्षर गरेका थिए।

अवार्डको तयारी अन्तिम चरणमा

अवार्डको तयारी अन्तिम चरणमा

बिहिबार, २३ जेठ २०७६

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका अन्र्तराष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्दै छ। वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन्।

काठमाडौंमा हुने ‘आइफा अवार्ड’ अन्योलमा

काठमाडौंमा हुने ‘आइफा अवार्ड’ अन्योलमा

बिहिबार, ०९ जेठ २०७६

साउनको दोस्रो साता राजधानीमा आयोजना हुने भनिएको ‘इन्टरनेसनल इण्डिया फिल्म अवार्ड(आइफा)– २०१९’ नेतृत्वका कारण अन्योलमा परेको छ। पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले नेतृत्व नलिएपछि साउनको दोस्रो सातामा अवार्ड हुनुपर्ने सम्झौता स्थगित हुने सम्भावना देखिएको हो।

जुमानु र अनुलाई विशेष अवार्ड

जुमानु र अनुलाई विशेष अवार्ड

सोमबार, २३ बैशाख २०७६

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्यद्वय जुमानु राई र अनु लामा एन्फा डेको अवसरमा आयोजित अवार्ड कार्यक्रममा एन्फाको विशेष अवार्डबाट सम्मानित भएका छन्।

कुमारी बैंक पुरस्कृत

कुमारी बैंक पुरस्कृत

बुधबार, ०४ बैशाख २०७६

हालै भारतको मैसुरमा सम्पन्न इन्फोसिस फिनाकल क्लाइन्ट इनोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ। इन्फोसिस फिनाकलबाट सम्मानित हुने पहिलो नेपाली बैंक कुमारी बनेकोे छ।

लेडी गागालाई तीन अवार्ड

लेडी गागालाई तीन अवार्ड

मङ्गलबार, २९ माघ २०७५

अमेरिकाको लसएन्जल्समा आइतबार भएको ६१ औं संस्करणको ‘ग्रामी अवार्ड’ मा गायिका कसे मसग्राभ्सको एलबम ‘गोल्डेन आवर’ले ‘बेस्ट कन्ट्री एलबम’ र ‘एलबम अफ दी इयर’को अवार्ड जितेको छ। गायिका कसेको यो तेस्रो एलबम हो। उनले अवार्डलाई एलबमको रेकर्डिङको समयमा प्रेममा परी विवाह गरेकी पतिलाई समर्पण गरिन्।

सालाहलाई लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडीको अवार्ड

सालाहलाई लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडीको अवार्ड

बुधबार, २५ पुष २०७५

इङ्लिस क्लब लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहले लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन्। सालाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेक औवामेयाङलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन्।

सोनाम र दाबुटीलाई उपाधि

सोनाम र दाबुटीलाई उपाधि

बुधबार, १८ पुष २०७५

सगरमाथा आरोही दाबुटी शेर्पा सन् २०१८ को ‘मिस शेर्पा’ बनेकी छिन्। दिपास इन्टरनेशनलको आयोजनामा राजधानीमा भएको ‘मिस शेर्पा’को पाँचौ संस्करणमा ८ प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘मिस शेर्पा’ बनेकी हुन्। सन् २०१७ मा सगरमाथाको सफल आरोहण गरेकी दाबुटीले ‘मिस बेस्ट ट्यालेन्ट’को विधागत अवार्ड पनि जितिन्।

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

बुधबार, २६ मङि्सर २०७५

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ।

बालाेन डी'अाेरकाे घाेषणा अाज, माेड्रिचकाे सम्भावना बलियाे

बालाेन डी'अाेरकाे घाेषणा अाज, माेड्रिचकाे सम्भावना बलियाे

सोमबार, १७ मङि्सर २०७५

फुटबलको प्रतिष्ठित र चर्चित अवार्ड बालोन डी ओरको ६३ औं संस्करणको घोषणा सोमबार अर्थात आज राती हुँदैछ।

जस्मिन पेन्ट्सलाई अवार्ड

जस्मिन पेन्ट्सलाई अवार्ड

मङ्गलबार, ११ मङि्सर २०७५

जस्मिन पेन्ट्सले लन्डनमा इन्टरनेन्नल विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड पाएको छ। क्वालिटी, इन्नोभेसन र लिडरसिपमा उत्कृष्ट रहेको भन्दै विडले जस्मिनलाई यो अवार्ड दिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

नर्भिकलाई बिजनेस एक्सलेन्स अवार्ड

नर्भिकलाई बिजनेस एक्सलेन्स अवार्ड

सोमबार, ०३ मङि्सर २०७५

नर्भिक इन्टरनेशनल अस्पतालले ‘बिजिनेश एक्सलेन्स इन हेल्थ केयर’ अवार्ड प्राप्त गरेको छ । नर्भिकलाई अमेरिकाको टेक्सास अवस्थित चेम्बर अफ कमर्सले वल्र्डकोब (वल्र्ड कन्फडरेसन अफ विजनेस) नामक अवार्ड प्रदान गरेको हो।

शोल्टी वेस्टल्याण्डले पायो बेस्ट डेब्यु ग्रीन अवार्ड

शोल्टी वेस्टल्याण्डले पायो बेस्ट डेब्यु ग्रीन अवार्ड

मङ्गलबार, २३ असोज २०७५

नेपालगञ्जमा हालै सञ्चालनमा आएको शोल्टी वेस्टल्याण्ड प्रिमियर होटलले ‘बेस्ट डेब्यु ग्रीन होटल’ अवार्ड जितेको छ।

बसुन्धरालाई लाइफटाइम, भुवनलाई सम्मान

बसुन्धरालाई लाइफटाइम, भुवनलाई सम्मान

शुक्रबार, २९ भदौ २०७५

आगामी आइतबार जापानको टोकियोमा सम्पन्न हुन गइरहेको ‘सूर्य इन्टरनेसनल अवार्ड–२०१८’ मा नेपाली फिल्मको विकास तथा बिस्तारमा सक्रिय दुई कलाकार तथा दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ।

किन अवार्ड लिँदैनन् आमिर?

किन अवार्ड लिँदैनन् आमिर?

सोमबार, ०४ भदौ २०७५

बलिउडमा अभिनेता आमिर खान ‘मिस्टर परफेक्सनिस्ट’का रुपमा परिचित छन् । उनका हरेक फिल्मले करोडौं कमाउँछन् र वग्रेल्ती हुने अवार्डमा अवार्ड पनि पाउँछन् ।

हुन्डाईलाई रेड डटका अवार्ड

हुन्डाईलाई रेड डटका अवार्ड

शुक्रबार, ०१ भदौ २०७५

कार उत्पादक कम्पनी हुन्डाईले एकैपटक  पाँच अवार्ड जितेको छ। सन २०१८का लागि प्राप्त यी अवार्डहरु डिजाइनका लागि प्रख्यात रेड डट डिजाईनले प्रदान गरेको जनाइएको छ।

काठमाडौंमा ‘जी सिने अवार्ड’

काठमाडौंमा ‘जी सिने अवार्ड’

सोमबार, ०७ साउन २०७५

नेपालमा वर्षेनी झण्डै आधा दर्जन फिल्म अवार्ड हुने गर्दछन् । स्वदेशी फिल्म अवार्डको भिड लागिरहँदा बलिउडका कलाकारको उपस्थितिमा नेपालमा पहिलोपटक ‘जी सिने अवार्ड’ हुने भएको छ।

१९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

१९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

बिहिबार, १४ असार २०७५

ब्रिटिश काउन्सिलले १९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले १९ नेपाली स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।

एचबिएल–दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान

एचबिएल–दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान

मङ्गलबार, २९ जेठ २०७५

हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल–दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकसमसेर जबराले बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन बापतको पाँच लाख चार हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक पुकार मल्ललाई प्रदान गरेको बैंकले जनाएको छ।

हिमालयन बैंकद्वारा एचबिएल-दायित्व फेलोसिप अवार्ड प्रदान

हिमालयन बैंकद्वारा एचबिएल-दायित्व फेलोसिप अवार्ड प्रदान

आइतबार, २७ जेठ २०७५

हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ।

नागरिककर्मी दाहाललाई रोटरी स्वास्थ्य जोर्नो अवार्ड

नागरिककर्मी दाहाललाई रोटरी स्वास्थ्य जोर्नो अवार्ड

शनिबार, १९ जेठ २०७५

नागरिककर्मी दीपक दाहाल ‘रोटरी जोर्नो अवार्ड २०१८’ बाट सम्मानित भएका छन्। शनिबार एक कार्यक्रमकाबीच रोटरी क्लवले उनलाई सम्मान गरेको हो।

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

शुक्रबार, ११ जेठ २०७५

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा ३ र गैर प्रतिस्पर्धामा २ गरी सर्वाधिक पाँच विधामा अवार्ड जितेको छ।

यस्तो देखियो डी सिने अवार्ड, अनमोल र निता उत्कृष्ट (फोटो फिचर)

यस्तो देखियो डी सिने अवार्ड, अनमोल र निता उत्कृष्ट (फोटो फिचर)

बिहिबार, १० जेठ २०७५

दशौं डी सिने अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन्।

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

शनिबार, ०५ जेठ २०७५

कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

पल्सर अवार्ड : पारस र शोभा वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर)

पल्सर अवार्ड : पारस र शोभा वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर)

बिहिबार, ०३ जेठ २०७५

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन्।

लाइफटाइम एचिभमेन्ट अवार्ड केसीलाई

लाइफटाइम एचिभमेन्ट अवार्ड केसीलाई

बिहिबार, ०३ जेठ २०७५

पूर्व फुटबलर अशोक केसी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत भएका छन्।

हिमाललाई पारा एथलिट अवार्ड

हिमाललाई पारा एथलिट अवार्ड

बिहिबार, ०३ जेठ २०७५

बास्केटबल र क्रिकेटका खेलाडी हिमाल अर्यालले पारा एथलिट अवार्ड जितेका छन्।

पल्सर स्पोर्टस अवार्ड : उत्कृष्ट प्रशिक्षक जगत टमाटा

पल्सर स्पोर्टस अवार्ड : उत्कृष्ट प्रशिक्षक जगत टमाटा

बिहिबार, ०३ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले पल्सर स्पोर्टस अवार्डअन्तर्गत उत्कृष्ट प्रशिक्षको उपाधि हात पारेका छन्।

पिपुल्स च्वाइस अवार्ड स्यान्टु श्रेष्ठलाई

पिपुल्स च्वाइस अवार्ड स्यान्टु श्रेष्ठलाई

बिहिबार, ०३ जेठ २०७५

टेबलटेनीसका खेलाडी स्यान्टु श्रेष्ठले पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड जितेका छन्। योसँगै उनले पल्सर मोटरसाइकल हात पारेका छन्।

पल्सर स्पोर्टस अवार्डः  पारस वर्षको उत्कृष्ट खेलाडी

पल्सर स्पोर्टस अवार्डः पारस वर्षको उत्कृष्ट खेलाडी

बिहिबार, ०३ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उत्कृष्ट पुरुष खेलाडी २०७४ को अवार्ड हात पारेका छन्।

पल्सर स्पोर्टस अवार्ड : सन्दिप उत्कृष्ट युवा खेलाडी

पल्सर स्पोर्टस अवार्ड : सन्दिप उत्कृष्ट युवा खेलाडी

बिहिबार, ०३ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने वर्षकै उत्कृष्ट युवा खेलाडी बनेका छन्।

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ मा

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ मा

मङ्गलबार, ०१ जेठ २०७५

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ।

एनएफडिसी फिल्म अवार्ड : पुरस्कारकै अपमान

एनएफडिसी फिल्म अवार्ड : पुरस्कारकै अपमान

शुक्रबार, २१ बैशाख २०७५

‘निजी फिल्म अवार्ड आयोजकलाई कार्यक्रममा धेरै संख्यामा स्टार आइदिऊन् भन्ने लाग्छ । त्यसैले उनीहरू तिनीहरूलाई बोलाउँछन् र भन्छन्, ‘यदि तपाईं आइदिनुहुन्छ भने हामी तपाईंलाई अवार्ड दिन्छौँ’ । त्यसो हो भने कार्यक्रममा सहभागी हुँदा मात्र पाइने अवार्ड थाप्नुको अर्थ के ? प्रतिभा र क्षमताभन्दा पनि सहभागिताले प्राथमिकता राख्ने अवार्ड लिन जानुको महŒव के ? त्यसैले मैले ती अवार्डहरू नलिने निर्णय गरेको हुँ । त्यस्ता अवार्डले मबाट विश्वसनियता र निष्पक्षता गुमाइसकेँ ।’

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

मङ्गलबार, ११ बैशाख २०७५

नागरिक दैनिकका बरिष्ठ संवाददाता दिलीप पौडेललाई बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड–२०१७ प्रदान गरिएको छ।

पल्सर स्पोर्टस् अवार्ड जेठमा हुने

पल्सर स्पोर्टस् अवार्ड जेठमा हुने

मङ्गलबार, २७ चैत २०७४

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ।

‘द सेफ द वाटरले जित्यो यस वर्षको ओस्कार अवार्ड

‘द सेफ द वाटरले जित्यो यस वर्षको ओस्कार अवार्ड

सोमबार, २१ फागुन २०७४

चलचित्र ‘ द सेफ द वाटर सन् २०१८ को ओस्कार अवार्ड पाउन सफल भएको छ।सन् २०१८ को उत्कृष्ट फिल्मको सूचीमा परेका फिल्महरू गेट आउट , लेडी बर्ड , थ्री बीलबोर्डस आउटसाइड डबीइङ,मिजुरी बीच निकै नै प्रतिस्पर्धा भएको थियो।

कामना फिल्म अवार्ड : छक्का पञ्जालाई ८ अवार्ड (भिडियो)

मङ्गलबार, १६ माघ २०७४

पुराना समयका प्रेमध्वज प्रधानदेखि नयाँ पुस्ताकी मिना निरौलासम्मका अनुहार आफ्ना चलेका गीत गाउँदै पालैपालो स्टेजमा आउँदा त्यहाँको माहौल दर्शकका लागि ऐतिहासिक बन्छ।

कामना फिल्म अवार्ड : छक्का पञ्जालाई ८ अवार्ड (भिडियो)

मङ्गलबार, १६ माघ २०७४

पुराना समयका प्रेमध्वज प्रधानदेखि नयाँ पुस्ताकी मिना निरौलासम्मका अनुहार आफ्ना चलेका गीत गाउँदै पालैपालो स्टेजमा आउँदा त्यहाँको माहौल दर्शकका लागि ऐतिहासिक बन्छ।

‘साइली’लाई सर्वाधिक अवार्ड

‘साइली’लाई सर्वाधिक अवार्ड

आइतबार, १४ माघ २०७४

युट्युबमा रुचाइएको गीत ‘साइली’ले राजधानीमा शुक्रबार सम्पन्न ‘हिट्स एफएम म्युजिक अवार्ड’ मा सर्वाधिक चार विधामा अवार्ड जितेको छ।

दावोसमा शाहरुखलाई क्रिस्टल अवार्ड

दावोसमा शाहरुखलाई क्रिस्टल अवार्ड

मङ्गलबार, ०९ माघ २०७४

बलिउड अभिनेता शाहरुख खान स्वीटजरल्याण्डको दावोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरममा पुरस्कृत भएका छन्। शाहरुखलाई सामाजिक कार्यमा योगदान गरेको भन्दै सोमबार क्रिस्टल अवार्डबाट सम्मान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

साउथ एसिया ट्राभल अवार्ड भारतमा

साउथ एसिया ट्राभल अवार्ड भारतमा

मङ्गलबार, ०२ माघ २०७४

दक्षिण एसियाको पर्यटकीय होटललाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यका साथ साउथ एसिया ट्राभल अवार्ड (साटा) तेस्रो संस्करण भारतमा हुने भएको छ। साटा कमिटी माल्दिभ्सले सोमबार साटा अवार्ड २०१८ भारतमा हुने घोषणा गरेको हो।

‘लेडी बर्ड’लाई समीक्षक अवार्ड

‘लेडी बर्ड’लाई समीक्षक अवार्ड

सोमबार, २४ पुष २०७४

हलिउड फिल्म ‘लेडी बर्ड’ले शनिबार ‘उत्कृष्ट निर्देशक’ सहित चार विधामा अवार्ड जितेको छ । हलिउडका फिल्म समीक्षकहरूको संस्था नेसनल सोसाइटी अफ फिल्म क्रिटिक्सले गत शनिबार आयोजना गरेको कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक ग्रेटा गरविगले ‘निर्देशक’ र ‘पटकथा’ तथा लौरी मेटकाल्फले ‘सह–कलाकार’ विधाको अवार्ड सुरक्षित गरेका छन् ।

Ncell Footer Ad