सोमबार, ०४ कार्तिक २०७६
उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ। रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत लाइन मर्मत नहुँदा सो क्षेत्रका...
आइतबार, ०३ कार्तिक २०७६
हुम्लाको चङ्खेली गाउँपालिकामा दुई दिनदेखि टेलिफोन अवरुद्ध भएको छ। टेलिफोन अवरुद्ध हुँदा दुई हजार बढी परिवार सञ्चार सेवाबाट वञ्चित भएका...
बुधबार, १५ असोज २०७६
सोरु गाउँपालिका-७ का स्थानीय राजेन्द्र विष्टलाई यस पालिको दसैं खल्लो हुने होकी भन्ने लागेको छ। किन भने उनको परिवार गमगढीमा...
मङ्गलबार, १४ असोज २०७६
लगातारको अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ। जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची...
मङ्गलबार, १४ असोज २०७६
वर्षाका बेला पनि सञ्चालनमा रहेको खोटाङको एक मात्र दिक्तेल–हलेसी सडक पहिरोका कारण करिब १४ घण्टा अवरुद्ध भएको छ।
मङ्गलबार, १४ असोज २०७६
वर्षाका बेला पनि सञ्चालनमा रहेको खोटाङको एक मात्र दिक्तेल–हलेसी सडक पहिरोका कारण करिब १४ घण्टा अवरुद्ध भएको छ। निरन्तरको वर्षापछि हलेसी तुवाचुङ नगरपालिकाको नागीमा पहिरो खस्दा अवरुद्ध बनेको सडक मंगलबार बिहान साढे ९ बजे खुलाइएको हो।
सोमबार, १३ असोज २०७६
चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ।
आइतबार, १२ असोज २०७६
दसैं र तिहारको मुखमा खोटाङका अधिकांश कच्ची सडक अवरुद्ध भएका छन्। चार/पाँच दिन यता परेको वर्षाका कारण जिल्लाका कुनै पनि लोकल रुटमा सवारी साधन चल्न सकेको छैन्।
बिहिबार, ०९ असोज २०७६
भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन्। गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो।
बिहिबार, ०९ असोज २०७६
मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना बित्यो। कच्ची भएकै कारण बर्खामा पानीले सडक अवरुद्ध बनेको छ। यो समस्या हरेक वर्ष दोहोरिन्छ। अहिले बर्खा लगभग सकिइसकेको छ। पानी पर्न कम भइसकेको छ। तैपनि स्थानीय तहले सडक सञ्चालनको सुरसार गरेको छैन।
बुधबार, ०१ असोज २०७६
वर्षाका कारण दुई महिनादेखि अवरुद्ध मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुका साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।
मङ्गलबार, ३१ भदौ २०७६
सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ।
आइतबार, २२ भदौ २०७६
आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेकाले आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।
मङ्गलबार, १० भदौ २०७६
सोमवार साँझको चट्याङले नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाको सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पु-याएपछि विद्युत अवरुद्ध भएको छ।
मङ्गलबार, १० भदौ २०७६
तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्।
बिहिबार, ०५ भदौ २०७६
भारतीय सवारी साधनसँग नेपाली सुरक्षाकर्मीले विभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सीमावर्ती सहर रक्सौलमा विरोध प्रदर्शन भएको छ।
बुधबार, ०४ भदौ २०७६
भारतीय सवारी साधनसंग नेपाली सुरक्षाकर्मीले बिभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सिमावर्ती शहर रक्सौलमा विरोध प्रदर्शन भएको छ। भारतीय सवारी साधन नेपाल प्रवेशमा ‘इन्ट्री’को नाममा र अन्य बहानामा नेपालतिर अनावश्यक झमेला गर्दै दुःखदिएको भन्दै भएको प्रदर्शनले करिब ६ घण्टा नाका अवरुद्ध रह्यो।
बुधबार, २९ साउन २०७६
हङकङको अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रो दिन पनि अवरुद्ध भएको छ। सरकार विरोधी प्रदर्शनकारीले विमानस्थलमै प्रदर्शन गरेर अवरोध सिर्जना गरेपछि पूर्व बेलायती औपनिवेशिक सहर हङकङको विमानस्थलमा मंगलबार कुनै उडान भएन।
बुधबार, २२ साउन २०७६
पहाडी जिल्ला खोटाङलाई राजधानी र अन्य सहरसँग जोड्ने गाईघाट–दिक्तेल सडक वर्षाले अवरुद्ध भएको दुईसातापछि खुलेको छ। असार अन्तिम सातादेखि परेको साताव्यापी अविरल वर्षाका कारण दर्जन बढी ठाउँमा पहिरो गएर अवरुद्ध भएको सडक मंगलबारदेखि सुचारु भएको हो।
मङ्गलबार, २१ साउन २०७६
सर्लाही घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै प्रतिपक्षीले संसद् अवरुद्ध गरे पनि संसदीय समिति गठन नगरिकनै सहमति भएको छ।
बुधबार, १५ साउन २०७६
पछिल्लो समय संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भइरहेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्।
बुधबार, १५ साउन २०७६
यस अघि साेमबारकाे संसद बैठक पनि उनीहरूकाे अवराेधका कारणा स्थगित भएकाे थियाे।
शनिबार, ११ साउन २०७६
असार अन्तिम साताको अविरल वर्षापछि गएको पहिरोले सातादिनसम्म अवरुद्ध भए पनि मर्मतपछि सुचारु भएको गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग फेरि अवरुद्ध हुन पुगेको छ।
शनिबार, ११ साउन २०७६
अविरल वर्षाका कारण आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। पासाङ ल्हामु मार्गको कालिकास्थान–धुन्चे सडक खण्डको मूलखर्क र स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो।
आइतबार, ०५ साउन २०७६
अविरल वर्षाका कारण ३ दर्जनबढी ठाउँमा गएको पहिरोले १० दिनयता अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु हुन अझै सातादिन बढी लाग्ने भएको छ। सिराहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुङ्गा जोड्ने लोकमार्गको ४२ किलोमिटर खण्डमा ४० ठाउँबढी पहिरो गएर यातायात अवरुद्ध हुन पुगेको थियो।
आइतबार, ०५ साउन २०७६
भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेसलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। १० दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो।
आइतबार, ०५ साउन २०७६
एक साताअघि गएको पहिरोका कारण सिद्धिचरण लोकर्माग अवरुद्ध छ। उदयपुरको कटारीलगायत तराईका जिल्लाबाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट बाहिरिने तथा भित्रिने सवारी पूर्ण रूपमा ठप्प छ। लोकमार्गको कटारी बेतेनी खण्ड आंशिक रूपमा सञ्चालन आए पनि बेतेनी–घुर्मी खण्ड पूर्ण रूपले अवरुद्ध भएको हो।
शनिबार, ०४ साउन २०७६
एक साताअघि वर्षातसँँगै गएको पहिरोका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध छ।
शनिबार, २८ असार २०७६
चार दिनदेखिको अविरल बर्षाका कारण दुई ठूला राजमार्ग अवरुद्ध भएको छ। दुई दिनदेखि नै विपी राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध भएको हो। माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शनिबार, २८ असार २०७६
पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ ।
आइतबार, १५ असार २०७६
जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ। मुख्य सडकबाट शाखा सडक हुँदै सञ्चालन गरिएको बालुवाखानीबाट बगेको लेदोले दैनिक राजमार्ग अवरुद्ध हुन थालेको छ।
बिहिबार, १२ असार २०७६
पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भए तत्काल असजिलो पर्ने भयले सरकार व्यवसायीका अगाडि झुक्न पुगेको हो।
बिहिबार, १२ असार २०७६
बुधबार रातीदेखि परेको पानीसँगै लेदो बग्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको बैरेनी र जहरेका सडकमा लेदो बग्दा राजमार्ग अवरुद्ध भएको छ। धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो। जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेको छ।
मङ्गलबार, १० असार २०७६
विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ। अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोडको ठेक्का आह्वान गरेको थियो।
आइतबार, ०८ असार २०७६
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै कांग्रेसले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो।
मङ्गलबार, ०३ असार २०७६
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि वुधबार सम्मको लागि स्थगित भएको छ। संसदमा प्रधानमन्त्रीले सम्वोधन गर्न रोस्टममा उभिएपछि कांग्रेस सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।
आइतबार, ०१ असार २०७६
मापदण्डविपरीत सडक खन्दा निर्माण सम्पन्न भएको ठाटीकाँध खानेपानी योजनाको मेन–लाइन क्षतिग्रस्त भएको छ। ठाटीकाँध गाउँपालिकाबाट विसल्ला जाने सडक अन्धाधुन्ध खन्दा उद्घाटन तयारीमा रहेको सो खानेपानी योजनाका पाइपहरू क्षतिग्रस्त भएका हुन्। जथाभावी पाइप काटिएपछि ठाटीकाँध गाउँमा अहिले खानेपानी अवरुद्ध भएको छ। मापदण्डविपरीत सडक खनिएको र जताततै पाइप फुटेको स्थानीय बताउँछन्। ठाटीकाँधमा एक करोड ७८ लाख खर्च गरेर निर्माण भएको खानेपानी योजना सडककै कारण अवरुद्ध हुन पुगेको हो। ठाटीकाँधभरि खानेपानीका दुई सय ६७ धारा छन्।
शनिबार, १८ जेठ २०७६
गल्छी त्रिशूली खण्डमा नेपाल टेलिकमको फाइबरमा समस्या आएपछि शुक्रबारदेखि रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध भएको छ।
मङ्गलबार, ०७ जेठ २०७६
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन्।
शुक्रबार, ०३ जेठ २०७६
स्थानीयवासीको अवरोधका कारण धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको छ। स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै आएका छन्। आफ्नो माग पुरा नभएको भन्दै उनीहरुले शुक्रबार बिहान निर्माणमा अवरोध गरेका थिए।
सोमबार, ०९ बैशाख २०७६
तारा एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएपछि अवरुद्ध रहेको मन्थली विमानस्थल सोमबार अपरान्हबाट संचालनमा आएको छ।
सोमबार, २० फागुन २०७५
हिमपातका कारण गोसाईकुण्ड पदमार्ग एक महिनादेखि अवरुद्ध भएको छ। स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणका रूपमा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाईकुण्ड जाने धुन्चे–गोसाइकुण्ड पदमार्ग अवरुद्ध भएका कारण पर्यटक चन्दनबारीसम्म पुगेर फर्कने गरेका छन्।
बिहिबार, १६ फागुन २०७५
गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शनिबार, २६ माघ २०७५
रुकुम (पश्चिम) मा बिहीबार साँझबाट टेलिफोन सेवा अवरुद्ध भएको छ। रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि जिल्लामा नेपाल टेलिकमद्वारा सञ्चालित सबै टेलिफोन अवरुद्ध भएको हो।
बिहिबार, १७ माघ २०७५
प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीको जीवरक्षा माग गर्दै अवरुद्ध गरेको छ।
सोमबार, ०७ माघ २०७५
नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ। सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल खारेज गर्न लागेको भन्दै कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको हो।
मङ्गलबार, २३ असोज २०७५
करिव दुई महिनापछि मंगलबार सुरु भएको कर्णाली प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ।
बिहिबार, २८ भदौ २०७५
नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धनमा सरकारले काम गर्न नसकेको कांग्रेस नेता दिलेन्द्र बडुले बताए।
बुधबार, २७ भदौ २०७५
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण फेरि अवरुद्ध भएको छ।
सोमबार, १८ भदौ २०७५
आकाश मडारिएर जब पानी पर्न थाल्छ तब राजमार्ग बन्द हुन थाल्छ। कारण पानी पर्नेबित्तिकै राजमार्गमा पहिरो झर्छ र यातायात अवरुद्ध हुन्छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।