१८ पम्पलाई अल्टिमेटम

१८ पम्पलाई अल्टिमेटम

शुक्रबार, १० माघ २०७६

दुर्घटनाको जोखिम बढेपछि उपत्यकामा मापदण्ड विपरीतसञ्चालित पेट्रोल पम्प हटाउन नेपाल आयल निगमले दुई साताको अल्टिमेटम दिएको छ। ...

निर्माण व्यवसायी महासंघ : मंसिर १ मा राष्ट्रिय भेला, आन्दोलनको अल्टिमेटम

निर्माण व्यवसायी महासंघ : मंसिर १ मा राष्ट्रिय भेला, आन्दोलनको अल्टिमेटम

मङ्गलबार, २६ कार्तिक २०७६

नेपाल निर्माण व्यवसायी महासंघले विकास निर्माण गर्ने मुख्य सिजनकै बेला राष्ट्रिय भेला आयोजना गरेर आगामी आन्दोलनका कार्यक्रम तय गर्ने भएको...

मेडिकल संचालकहरुलाई शिक्षामन्त्रीको अल्टिमेटम, '१५ दिनभित्र गुनासो सम्बोधन नभए मुद्दा चलाउँछौं'

मेडिकल संचालकहरुलाई शिक्षामन्त्रीको अल्टिमेटम, '१५ दिनभित्र गुनासो सम्बोधन नभए मुद्दा चलाउँछौं'

सोमबार, २५ कार्तिक २०७६

नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाहीगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले पत्रकार सम्मेलन...

टेलिफोन टावर बनाउन भारतीय कम्पनीलाई अल्टिमेटम, ६ महिनाको काम २ वर्षसम्म गरेन

टेलिफोन टावर बनाउन भारतीय कम्पनीलाई अल्टिमेटम, ६ महिनाको काम २ वर्षसम्म गरेन

सोमबार, १८ कार्तिक २०७६

जाजरकोटमा नेपाल टेलिकमका ६ वटा टेलिफोन टावर बनाउन जिम्मा लिएको एक भारतीय कम्पनीलाई यहाँका सरोकारवालाहरुले पुस मसान्तभित्र काम सक्न अल्टिमेटम...

न्यायका लागि अब अन्तिम लडाइँ: गंगामाया

न्यायका लागि अब अन्तिम लडाइँ: गंगामाया

आइतबार, २२ भदौ २०७६

गंगामाया राज्यको पैसा–सुविधा लिएर साइड लाग्छे भनेर नसोचे हुन्छ। आठ वर्ष भयो अन्न नखाएर, पानी पिठो खाएर न्याय माग्दै बसेको। पैसामा न्यायको लेनदेन हुन सक्दैन।

मेलम्ची आयोजनामा डेढ अर्ब माग्दै सरकारलाई सात दिने अल्टिमेटम

मेलम्ची आयोजनामा डेढ अर्ब माग्दै सरकारलाई सात दिने अल्टिमेटम

बिहिबार, ०५ भदौ २०७६

आयोजनाको सुरुङ निर्माण सामग्री आपूर्ति, मजदुर पारिश्रमिक र स्थानीय विक्रेताको उधारोसमेत सिएमसीसँग एक अर्ब ६५ करोड ७४ लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने दाबी गरेका उनीहरुले सात दिनको अल्टिमेटम दिएर आन्दोलनको चेतावनी दिएका छन्।

बाबुरामको सरकार यात्रा कि उपेन्द्रको बहिर्गमन ?

बाबुरामको सरकार यात्रा कि उपेन्द्रको बहिर्गमन ?

शनिबार, २१ बैशाख २०७६

केही साताअघि दुई दलबीच एकताको विषलाई लिएर भएको छलफलमा फोरमले सरकार छोड्नुपर्ने प्रस्ताव भट्टराई नेतृत्वको नयाँ शक्तिले गरेको थियो। तर यादवले एकतापछि निर्णय गर्ने बताएपछि एकताबारे सकरात्मक छलफल अघि बढेपछि एकताको मिति टुंगो लागेको हो।

अध्यादेश सच्याउन अल्टिमेटम

अध्यादेश सच्याउन अल्टिमेटम

शनिबार, ०७ पुष २०७५

सरकारले समायोजनको सूचना निकाल्ने तयारी गरिरहेका बेला निजामती कर्मचारीले भने सातदिने अल्टिमेटम दिँदै यही स्थितिमा समायोजनमा नजाने बताएका छन्।

दर्ताबिनाका पसललाई अल्टिमेटम मात्रै

दर्ताबिनाका पसललाई अल्टिमेटम मात्रै

सोमबार, २८ जेठ २०७५

सरकारले बजार अनुगमनको क्रममा बिनादर्ता सञ्चालित फार्मेसी र औषधि पसललाई सामान्य निर्देशन मात्रै दिने गरेको पाइएको छ । अनुगमन अधिकारीहरुले त्यस्ता मेडिकल तथा औषधि पसलेलाई २४ घन्टे निर्देशन मात्रै दिएर छाड्ने गरेका हुन्।

बौद्धनाथमा राखिएको डिस्प्ले हटाउन अल्टिमेटम

बौद्धनाथमा राखिएको डिस्प्ले हटाउन अल्टिमेटम

सोमबार, २२ जेठ २०७४

पुरातत्व विभागले बौद्धनाथ स्तूपमा राखिएको डिजिटल बोर्ड मंगलबार विहान १० बजेभित्र हटाउन निर्देशन दिएको छ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २८ दिनदेखि अवैध रुपमा बौद्धनाथ स्तूप सौन्दर्य नै छोपिने गरी बोर्ड राख्दै आएको थियो।

सरकारलाई डा. केसीको चौबीस घण्टे अल्टिमेटम

सरकारलाई डा. केसीको चौबीस घण्टे अल्टिमेटम

आइतबार, १४ जेठ २०७४

एघारौँ सत्याग्रहका लागि दाङ आएका डा. गोविन्द केसीले सरकारलाई माग सम्बोधनका लागि पुनः २४ घण्टे अल्टिमेटम दिएका छन्।

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

बुधबार, १६ चैत २०७३

मंगलबार साँझ विभत्स ढंगले हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टाभित्र नसमाते कडा आन्दोलन गर्ने काँग्रेसका नेता कार्यकर्ताहरुले स्थानीय प्रशासनलाई चेतावनी दिएका छन्।

गाम्का र बायोमेट्रिक स्वास्थ्य परीक्षण खारेज गर्न ७ दिने अल्टिमेटम

गाम्का र बायोमेट्रिक स्वास्थ्य परीक्षण खारेज गर्न ७ दिने अल्टिमेटम

मङ्गलबार, ०३ फागुन २०७३

वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले सात दिनभित्र गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परीक्षण प्रक्रिया खारेज नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

तीन दिनभित्र सहमति गर्न सभामुखको अल्टिमेटम

तीन दिनभित्र सहमति गर्न सभामुखको अल्टिमेटम

बिहिबार, १४ पुष २०७३

सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छन्। सभामुखले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनकालागि आफूले निर्देशन दिएको बताइन्।

संविधान संशोधन गर्न मोर्चाको १५ दिने अल्टिमेटम

संविधान संशोधन गर्न मोर्चाको १५ दिने अल्टिमेटम

मङ्गलबार, ३० कार्तिक २०७३

मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव १५ दिनभित्र संसद्मा दर्ता गर्न अल्टिमेटम दिएको छ । मोर्चाका नेताहरूले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर स्मरणपत्र बुझाउँदै समय सीमा तोकेका हुन् ।

डा. केसीको २४ घन्टे 'अल्टिमेटम'

डा. केसीको २४ घन्टे 'अल्टिमेटम'

आइतबार, २८ कार्तिक २०७३

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सक गोविन्द केसीले आइओएममा वरिष्ठता आधारमा डिन नियुक्ति र मेडिकल शिक्षण शुल्क कार्यान्वयन गर्न सरकारलाई २४ घन्टाको अल्टिमेटमा दिएका छन्। आइओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) को डिन पद नौ महिनादेखि रिक्त छ।

साताभित्र सडक बनाउन अल्टिमेटम

साताभित्र सडक बनाउन अल्टिमेटम

सोमबार, १३ भदौ २०७३

एक दशकदेखि बेवास्ताको शिकार भएर जीर्ण अवस्थामा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर सडक निर्माण सुरु गर्नुपर्ने माग गर्दै स्थानीयले नेपाल सरकारलाई एकहप्ते अल्टिमेटम दिएका छन्।

राजीनामा गर्न प्रधानमन्त्रीलाई तीन बजेसम्मको अल्टिमेटम

राजीनामा गर्न प्रधानमन्त्रीलाई तीन बजेसम्मको अल्टिमेटम

बुधबार, २९ असार २०७३

माओवादी केन्द्रले आज तीन बजेसम्म राजीनामा दिन प्रधानमन्त्री केपी ओलाीलाई अल्टिमेटम दिएको छ। बुधबार विहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज तीनबजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको हो।

Ncell Footer Ad