सरकार छाड्ने/नछाड्नेमा समाजवादीमा अलमल

सरकार छाड्ने/नछाड्नेमा समाजवादीमा अलमल

आइतबार, १९ साउन २०७६

पार्टी गठन भएको तीन महिना पूरा हुन लाग्दा पनि सरकार छाड्ने नि नछाड्नेभन्नेमा समाजवादी पार्टीले निचोड निकाल्न सकेको छैन। पार्टीका...

नेताहरुको दाउपेचले सिफारिस समिति अलमलमा

नेताहरुको दाउपेचले सिफारिस समिति अलमलमा

बुधबार, ११ असार २०७६

पार्टीको तर्फबाट संक्रमणकालीन न्याय टुंगाउन सघाउने जिम्मेवारी पाएमध्येका एक कांग्रेस नेता रमेश लेखकले भने दुई पार्टीबीच भइरहेको छलफलबारे आफूलाई कुनै...

उद्घाटनको अलमल

उद्घाटनको अलमल

सोमबार, २० जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको समय राष्ट्रको हो। उनलाई त्यो स्थानका निम्ति निर्वाचित गर्ने संसद्को समय पनि हो त्यो। सरकार प्रमुखको...

मिति तोक्न अझै अलमल

मिति तोक्न अझै अलमल

शुक्रबार, २५ माघ २०७५

बिहीबार बसेको आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोटको मिति र स्थान तय गरेको छ। यद्यपि आठौं...

अनुसन्धानको अलमल

अनुसन्धानको अलमल

मङ्गलबार, २३ असोज २०७५

सामान्यतः कुनै घटनाको अनुसन्धान सत्यतथ्य फेला पार्ने उद्देश्यले गरिन्छ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अनुसन्धानले भने कुनै नयाँ तथ्य उद्घाटन गर्न सकेको देखिएन।

अलमलमा मलेसियाको रोजगारी,  करोडौं रूपैयाँ गुम्दै

अलमलमा मलेसियाको रोजगारी, करोडौं रूपैयाँ गुम्दै

बुधबार, ०३ असोज २०७५

प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार पठाउने विषयमा कुनै निर्णय हुन नसक्दा राज्य, वैदेशिक रोजगार व्यवसायी तथा कामदार स्वयंले करोडौ रुपैयाँ गुमाउनु परेको छ। कामदार पठाउने विषयमा नेपाल र मलेसिया सरकारबीच समयमै समझदारी नहुँदा करोडौ रकम गुम्ने अवस्था आएको हो।

तालमेल नहुदा अलमल देखियो : मन्त्री पुन

तालमेल नहुदा अलमल देखियो : मन्त्री पुन

बिहिबार, १७ साउन २०७५

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले यतिबेला जनताले नतिजा खोजिरहेको र सरकार आन्तरिक तयारीमा लागेका कारण तालमेल नमिलेर सरकारको काम केही अलमल देखिएको बताएका छन्।

कार्यान्वयनमा अझै अलमल

कार्यान्वयनमा अझै अलमल

शनिबार, ०५ साउन २०७५

लामो समय लगाएर तयार भएका देवानी र फौजदारी संहिता आगामी भदौ १ गतेदेखि लागू हुनेमा शंका बढेको छ।

धानको बीउमा किसानलाई अलमल

धानको बीउमा किसानलाई अलमल

आइतबार, २० जेठ २०७५

गहुँ र ‘रबिहन’ (दाल र तेल हुने बाली)को कटाई सकेर खेत खाली भइसकेका छन् । वैशाख र जेठको घामले सुकेर साह्रो भएको जोतेको माटो यही साता परेको पानीले नरम भएको छ। उही बेला अब धानको बीउ कुन हाल्ने होला भनेर किसान अलमलमा परेका छन्। किसानले अहिले खेतमा लगाउन रोजिरहेका धानको बीउमध्ये ७५ प्रतिशत जति नेपाल सरकारको कृषि मन्त्रालयले सिफारिस नगरेका जातको बीउ हुने गरेको देखिन्छ।

साना विषयले एकीकरणमा अलमल हुँदैन : प्रधानमन्त्री

साना विषयले एकीकरणमा अलमल हुँदैन : प्रधानमन्त्री

शनिबार, २२ बैशाख २०७५

धानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताएका छन्।

एमाले–माओवादी एकताको अलमल

एमाले–माओवादी एकताको अलमल

शुक्रबार, १४ बैशाख २०७५

गत असोजमा चुनावी गठबन्धन बनाएका दिनदेखि चर्चामा रहेको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भ्यागुत्ताको धार्नी नपुगेझैँ जहाँको त्यहीँ अड्किएको छ। पार्टी एकीकरणको घोषणाका लागि यसबीचमा कम्तीमा पनि आधा दर्जनपटक तिथिमिति तोकिएर पनि ती दिनमा कुनै उपलब्धि हासिल हुन नसकेर सबैनिष्फल भइसकेका छन्।

चुनावी आश्वासन कार्यान्वयनमा अलमल

चुनावी आश्वासन कार्यान्वयनमा अलमल

शुक्रबार, ३० चैत २०७४

रतिनिधि तथा प्रदेशसभा निर्वाचनताका एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङमा चुनावी सभामा भनेका थिए, ‘हामीलाई भोट दिनुस्, तपाईंहरूले काम गर्नु पर्दैन, सुतिसुति खाने दिन आउनेछन्।’ सयौंको भीड गलल्ल हाँस्दा झनै उत्साहित ओलीले थपे, ‘तपाईंहरूले खाका पकाउनु पनि पर्दैन, पाकेको भात घरमै पुग्छ।’

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अब देश नयाँ चरणमा प्रवेश गरि सकेकाले विकास र समृद्धिको गन्तब्यमा सबै एक ढिक्का भएर अघि बढनुपर्ने बताएका छन् । मुख्य मन्त्रीको सपथपछि पहिलोपटक शुक्रबार (आज) इटहरीमा आयोजित औपचारिक कार्यक्रममा उनले जनताको चाहना विकास, समृद्धि र सम्पन्नता रहेकाले यसको प्राप्तिमा अब कही–कतै अलमल नगरिकन प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।

शुक्रबार प्रदेश प्रमुख मनोयन हुने, अस्थायी केन्द्र तोक्न अलमल

शुक्रबार प्रदेश प्रमुख मनोयन हुने, अस्थायी केन्द्र तोक्न अलमल

बिहिबार, २७ पुष २०७४

सरकारले आगामी शुक्रबार सातवटै प्रदेशमा प्रमुखको मनोयन गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको मनोयन हुने सरकारको भनाइ छ ।

बाढीपीडितलाई राहत वितरणमा अलमल

बाढीपीडितलाई राहत वितरणमा अलमल

शुक्रबार, २१ पुष २०७४

कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले साउन महिनामा आएको बाढीबाट प्रभावितलाई तत्काल राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको थियो । तर, मध्य पुस सकिँदासम्म पीडितले राहत पाएका छैनन् ।

‘आइसिपी’ धान्ने सम्पर्क सडक नहुँदा सञ्चालनमा अलमल

‘आइसिपी’ धान्ने सम्पर्क सडक नहुँदा सञ्चालनमा अलमल

बिहिबार, ०६ पुष २०७४

नेपाल–भारतको सीमामा बनेको बहुप्रतीक्षित एकीकृत जाँच चौकी (इन्टरग्रेटेड चेक पोस्ट–आइसिपी) सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला त्यसलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सम्पर्क मार्ग निर्माण भने अन्योलमा परेको छ ।

विदा पर्यटन कार्यक्रम सञ्चालनमा अलमल

विदा पर्यटन कार्यक्रम सञ्चालनमा अलमल

बुधबार, ०६ मङि्सर २०७४

सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको विदा पर्यटन कार्यक्रम यो वर्ष पनि अन्योलमा देखिएको छ ।

प्रदूषण शुल्क सदुपयोगमा दुई दशकदेखि अलमल

प्रदूषण शुल्क सदुपयोगमा दुई दशकदेखि अलमल

बिहिबार, ०२ कार्तिक २०७४

उद्देश्यअनुरुप वर्षौंदेखि सदुपयोग नभएको प्रदूषण शुल्कबारे प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयस“ग जानकारी मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदूषण शुल्कबापत जम्मा भएको रकम सदुपयोग गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले अर्थसँग जानकारी मागेको हो ।

फोरम-राजपा तालमेलले मधेसमा उत्साह, आधार क्षेत्र प्रस्ट नहुँदा अलमल

फोरम-राजपा तालमेलले मधेसमा उत्साह, आधार क्षेत्र प्रस्ट नहुँदा अलमल

सोमबार, २३ असोज २०७४

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच साझा उम्मेदवारी दिने सहमति भएपछि समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार गुप्ताले आफ्नो फेसबुक वालमा लेखे, ‘आजको दिन मधेसका लागि ऐतिहासिक ।’ उनी पार्टीबाट सिरहा निर्वाचन क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

खड्कामाथि कारबाही गर्न अलमल

खड्कामाथि कारबाही गर्न अलमल

बिहिबार, ०८ भदौ २०७४

अर्ब हाराहारी घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न आपूर्ति मन्त्रालयले अलमल गरिरहेको छ। कारबाही अघि बढाउने तीन विकल्प भए पनि आपूर्तिमन्त्री शिवकुमार मण्डलले प्रक्रिया अघि बढाएका छैनन्।

उम्मेदवार छान्न अलमल

उम्मेदवार छान्न अलमल

बिहिबार, २५ जेठ २०७४

राजपाले चुनावै हुन नदिने चेतावनी दिइरहेको छ भने सरकारका तर्फबाट पनि ठोस प्रतिबद्धता आउन सकेको छैन। यस्तो अवस्थामा उम्मेदवार चयन गरेर के हुन्छ?'

'अस्थिर सहर' मा अलमल

'अस्थिर सहर' मा अलमल

मङ्गलबार, ०९ जेठ २०७४

२०६४ को संविधानसभा निर्वाचनमा अत्यधिक मतसहित सभासद् विजयी सर्वदेव ओझाले २०७० को निर्वाचनमा ७७ मतमात्र ल्याए। निर्वाचन क्षेत्र उही थियो तर मतदाताको मन बदलिँदा उनी पराजित भए।

चुनावले यार्सा–यात्रा अलमल

चुनावले यार्सा–यात्रा अलमल

आइतबार, १७ बैशाख २०७४

डोल्पा, ठूलोभेरीकी सुनीता बुढा विगत वर्षमा यतिबेला यार्सा–यात्रामा जाने तयारीमा हुन्थिन् । जेठ पहिलो साता पाटन पुगेर पाल टाँगिसक्थिन् । यो वर्ष भने उनी चुनावी चटारोमा छिन् । ‘चुनावले गर्दा यार्सा टिप्न जानेबारे सोच्न भ्याएकै छैन,’ अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिवसमेत रहेकी उनले भनिन्, ‘समयमै चुनाव भयो भने त जानुपर्ला, नत्र यो साल त्यत्तिकै रहनेभयो ।’

आयोगको अलमल

आयोगको अलमल

शुक्रबार, १५ बैशाख २०७४

निर्वाचन घोषणा भइसकेपछि निर्वाचन आयोगको भूमिका खेल सुरु भएपछि ‘रेफ्री’को जस्तो हुन्छ ।

प्राधिकरणको अलमल

प्राधिकरणको अलमल

मङ्गलबार, १२ बैशाख २०७४

महाभूकम्प गएको आज ठीक दुई वर्ष पूरा भएको छ। तर, यो अवधिमा भूकम्प प्रभावितको कष्ट कम गर्न सरकारी प्रयास निकै फितलो हुन पुगेको पीडितले अहिले भोगिरहेको अवस्थाबाट पुष्टि हुन्छ। पुनर्निर्माणका निम्ति भनेर सरकारले अधिकार सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्‍यो।

सम्पदा पुनर्निर्माणमा सामग्री प्रयोग अलमल

सम्पदा पुनर्निर्माणमा सामग्री प्रयोग अलमल

मङ्गलबार, १८ माघ २०७३

भूकम्पपछि सम्पदा पुनर्निर्माण गर्दा भूकम्पप्रतिरोधी वा पुरानै शैली अपनाउने भन्ने विषयमा अलमल देखिएको छ। पुरातत्व विभागले भूकम्पप्रतिरोधी ढंगबाट सम्पदा पुनर्निर्माण गर्ने या पुरानै शैलीमा गर्ने भन्ने विषयको टंुगो लगाउन नसक्दा अलमल देखिएको हो।

भारतको भर पर्दा हुलाकीमा १३ वर्ष अलमल

भारतको भर पर्दा हुलाकीमा १३ वर्ष अलमल

आइतबार, ०९ माघ २०७३

स्वदेशी लगानीमै सम्पन्न गर्न सकिने हुलाकी राजमार्ग बनाउन छिमेकी भारतको भर पर्दा १३ वर्ष अलमलमै बितेको छ। जसले गर्दा तराई–मधेस विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गको फाइदाबाट सर्वसाधारण वञ्चित छन्।

दलले निर्णय गर्न नसक्दा चुनावमा अलमल

दलले निर्णय गर्न नसक्दा चुनावमा अलमल

बुधबार, १३ पुष २०७३

प्रमुख ठूला राजनीतिक दलहरूले चुनावका विषयमा स्पष्ट निर्णय गर्न नसक्दा पूरै राज्यसंयन्त्र अलमलमा परेको छ । दलहरूकै कारण स्थानीय तह पुनःसंरचना आयोगसमेत अलमलिएको छ । आयोगले तयार पारेको प्रतिवेदन पनि सरकारलाई बुझाउन पाएको छैन ।

कांग्रेसको अलमल

कांग्रेसको अलमल

मङ्गलबार, ०९ कार्तिक २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लगाइएको महाभियोगको विषयलाई लिएर नेपाली कांग्रेसमा दुईधार उत्पन्न भएको देख्दा त्यस दलका शुभेच्छुक आश्चर्यचकित भएका छन् । लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँडेको मुलुकमा कुनै एउटा संवैधानिक निकायले समानान्तर सत्ता सञ्चालनको प्रयत्न गर्नु आफैमा दण्डनीय छ ।

दाहालको व्यस्तताले पार्टीमा अलमल

दाहालको व्यस्तताले पार्टीमा अलमल

बुधबार, ०३ कार्तिक २०७३

काठमाडौं- पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि त्यसको असर नेकपा माओवादी केन्द्रको आन्तरिक संगठनमा परेको छ । दाहाल प्रधानमन्त्री भएपछि पार्टीभन्दा सरकार सञ्चालनमा व्यस्त हुनुपरेकाले संगठनका आन्तरिक काम प्रभावित भएका हुन् ।

संविधान संशोधनमा दाहालको अलमल

संविधान संशोधनमा दाहालको अलमल

सोमबार, १७ असोज २०७३

साउन १९ गते प्रधानमन्त्रीमा चयन भएलगत्तै संविधान संशोधन प्रक्रिया थाल्ने बताएका पुष्पकमल दाहालले पदभार समालेको केही दिनमै दुई महिना पुग्दैछ। सत्ता साझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार अब दाहालको प्रधानमन्त्री हुने समयावधि करिब सात महिना बाँकी छ।

Ncell Footer Ad