एक अर्ब बजेट फ्रिज

एक अर्ब बजेट फ्रिज

आइतबार, २० साउन २०७५

रामेछापमा गत आर्थिक वर्ष २०७४–७५ लागि आएको बजेटमध्ये करिब १ अर्ब रुपैयाँ फ्रिज भएको छ। ...

अनुसन्धानबिनाको निर्माणले १४ अर्ब लगानी जोखिममा

अनुसन्धानबिनाको निर्माणले १४ अर्ब लगानी जोखिममा

आइतबार, १३ साउन २०७५

कुनै पनि आयोजना पर्याप्त अध्ययन–अनुसन्धान नगरी निर्माण गर्दा कस्तो नतिजा आउँछ भन्ने पछिल्लो उदाहरण बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजना बनेको...

आयल निगमको चुक्ता पुँजी ११ अर्ब

आयल निगमको चुक्ता पुँजी ११ अर्ब

आइतबार, १३ साउन २०७५

नेपाल आयल निगमले चुक्ता पुँजी ३५ गुणा बढाएर ११ अर्ब रुपैयाँ पु-याएको छ। निगमको शुक्रबार सम्पन्न साधारण सभाले एकैपटक १०...

शेयर बजारमा एक अर्ब बढीको कारोबार

शेयर बजारमा एक अर्ब बढीको कारोबार

शनिबार, १२ साउन २०७५

धितोपत्र बजारमा यस साता रु १ अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार यस...

राजश्व कार्यालयद्वारा ९ अर्ब राजश्व संकलन

राजश्व कार्यालयद्वारा ९ अर्ब राजश्व संकलन

शनिबार, १२ साउन २०७५

आन्तरिक राजश्व कार्यालय सिमराले गत आर्थिक वर्षमा रु आठ अर्ब ७१ करोड ७३ लाख ९४ हजार राजस्व संकलन गरेको छ।

आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब

आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब

शनिबार, १२ साउन २०७५

नेपाल आयल निगममा बोनस बाँड्न छुट्टयाएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ।

काठको पोल विस्थापित गर्न ३ अर्ब आवश्यकः मन्त्री पुन

काठको पोल विस्थापित गर्न ३ अर्ब आवश्यकः मन्त्री पुन

शुक्रबार, ११ साउन २०७५

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विद्युत सेवालाई सुरक्षित, विश्वासीलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन्।

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

शुक्रबार, ११ साउन २०७५

भूकम्पपछिको पुनःनिर्माणका लागित भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

वार्षिक १७ अर्ब आम्दानीको लक्ष्य

वार्षिक १७ अर्ब आम्दानीको लक्ष्य

शुक्रबार, ११ साउन २०७५

नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज आइपुगेको छ। दुई ठूलासहित निगमसँग अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न १३ थान जहाज भएका छन् । यति जहाज भएपछि निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ?

रामेछापमा एक अर्ब बजेट फ्रिज

रामेछापमा एक अर्ब बजेट फ्रिज

बिहिबार, १० साउन २०७५

गएको आर्थिक ०७४-७५ मा रामेछाप जिल्लाको चालु र पुँजीगत दुवैतर्फ गरी ९९ करोड ३१ लाख चार हजार आठ सय ४७ रुपैयाँ फ्रिज भई राज्यकोषमा नै गएको छ।

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

बिहिबार, १० साउन २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत ८ अर्ब रुपैयाँ जहाज आपूर्तिकर्तालाई पठाएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाएको हो।

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

मङ्गलबार, ०८ साउन २०७५

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा लक्ष्यभन्दा पौने दुई अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

भैरहवा भन्सारको राजश्व ७० अर्ब, लक्ष्य भेटाउन सकेन

भैरहवा भन्सारको राजश्व ७० अर्ब, लक्ष्य भेटाउन सकेन

आइतबार, ०६ साउन २०७५

भैरहवा भन्सारले यसपटक राजश्व संकलनमा लक्ष्य भेटाउन सकेन। गत आर्थिक बर्षमा उसले लक्ष्य भन्दा झण्डै १३ प्रतिशत कम राजश्व असुली गरेको छ। आर्थिक बर्ष २०७४/२०७५ मा  भैरहवा भन्सारले ७० अर्ब ८ करोड ३७ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुलीको लक्ष्य भन्दा ११ अर्ब ३५ करोडले कम हो।

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

शुक्रबार, ०४ साउन २०७५

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको प्रभावस्वरुप वित्तीय क्षेत्रमा तरलता बढेको छ। असारमा सरकारको पूँजीगत बजेटबाट ब्यापक रकम निकासा हुनु र मौद्रिक नीतिले वित्तीय संस्थाहरूको अनिवार्य नगद अनुपात (सीआरआर) घटएकाले तरलता बढेको हो।

४९६ परियोजनामा ३५० अर्ब लगानी प्रतिबद्धता

४९६ परियोजनामा ३५० अर्ब लगानी प्रतिबद्धता

शुक्रबार, ०४ साउन २०७५

गत आर्थिक वर्षमा स्वदेशी र विदेशी उद्योगी व्यवसायीले अहिलेसम्मकै सबैभन्दा धेरै लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

पाँच अर्ब २१ करोड राजश्व संकलन

पाँच अर्ब २१ करोड राजश्व संकलन

बुधबार, ०२ साउन २०७५

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ।

कुल खर्च १० खर्ब ७३ अर्ब रुपैयाँ

कुल खर्च १० खर्ब ७३ अर्ब रुपैयाँ

बुधबार, ०२ साउन २०७५

सरकारले गत आर्थिक वर्षमा संशोधित अनुमान गरेभन्दा धेरै बजेट खर्च गरेको छ।

असारमा ४२ प्रतिशत खर्च, दुई अर्ब फ्रिज

असारमा ४२ प्रतिशत खर्च, दुई अर्ब फ्रिज

बुधबार, ०२ साउन २०७५

रुपन्देहीमा आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन । विकासे अड्डाहरुलाई असारमा पुँजीगत बजेट सक्न भ्याइनभ्याइ भयो । जिल्लामा पुँजीगत बजेटको झन्डै ४२ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको छ।

कामदारको तीन अर्ब पुग्यो मलेसिया र हङकङ

कामदारको तीन अर्ब पुग्यो मलेसिया र हङकङ

मङ्गलबार, ०१ साउन २०७५

पछिल्लो चार वर्षमा बेरोजगार र विपन्न युवासँग उठाइएको करिब तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाइएको छ।

अन्तिम दिन ३३ अर्ब भुक्तानी

अन्तिम दिन ३३ अर्ब भुक्तानी

मङ्गलबार, ०१ साउन २०७५

वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ।

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

सोमबार, ३२ असार २०७५

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ।

आवास निर्माण अनुदानमा २१ अर्ब खर्च

आवास निर्माण अनुदानमा २१ अर्ब खर्च

सोमबार, ३२ असार २०७५

बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा पीडितका आवास (घर) निर्माणमा हालसम्म २१ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।

तीन स्थानीय तहको बजेट डेढ अर्ब

तीन स्थानीय तहको बजेट डेढ अर्ब

सोमबार, ३२ असार २०७५

खोटाङका तीनवटा स्थानीय तहको बजेट करिब डेढ अर्ब रुपैयाँ रहेको छ । जनप्रतिनिधिले तयार गरेको आर्थिक वर्ष ०७५-७६ को बजेटमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६८ करोड ६० लाख ९६ हजार बजेट विनियोजन गरेको छ ।

शेयर बजारः दुई अर्ब बढीको कारोबार

शेयर बजारः दुई अर्ब बढीको कारोबार

शनिबार, ३० असार २०७५

धितोपत्र बजारमा यस साता दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ।

व्यापार घाटा १० खर्ब ३३ अर्ब

व्यापार घाटा १० खर्ब ३३ अर्ब

बुधबार, २७ असार २०७५

निर्यातको तुलनामा आयातमा भएको उल्लेख्य वृद्धिका कारण आर्थिक वर्ष २०७४–७५ को एघार महिनामा व्यापार घाटा १० खर्ब ३३ अर्ब ४ करोड पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको ३४.४ प्रतिशत हो।

सोधभर्नाको बक्यौता ३३ अर्ब

सोधभर्नाको बक्यौता ३३ अर्ब

मङ्गलबार, २६ असार २०७५

आवमा सरकार वित्तीय रुपमा घाटामा रहेपनि दातृ निकायबाट लिनुपर्ने शोधभर्नाको बक्यौता ३३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

एक महिनाको व्यापार घाटा एक खर्ब १६ अर्ब

एक महिनाको व्यापार घाटा एक खर्ब १६ अर्ब

सोमबार, २५ असार २०७५

मुलुकको व्यापार घाटा चुलिने क्रममा मासिक एक खर्बबाट उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मासिक वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब नाघेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

सोमबार, २५ असार २०७५

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजीभन्दा यो दोब्बरभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

एकै दिन १० अर्ब भुक्तानी

एकै दिन १० अर्ब भुक्तानी

सोमबार, २५ असार २०७५

चालु आर्थिक वर्षको अन्तमा मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी ब्रह्मलुट गरेका छन्।

विद्यालय पुनर्निर्माणलाई ५९ अर्ब अपुग

विद्यालय पुनर्निर्माणलाई ५९ अर्ब अपुग

आइतबार, २४ असार २०७५

२०७२ वैशाख १२ को महाभूकम्पछि क्षति भएका कुल ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माणका ५९ अर्ब रकम अपुग छ ।

निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

सोमबार, १८ असार २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत आठ अर्ब रुपैयाँ आगामी साउन ७ गते पठाउने भएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाउने छ ।

आयल निगमले १२ अर्ब रुपैयाँ खर्च गर्न सकेन

आयल निगमले १२ अर्ब रुपैयाँ खर्च गर्न सकेन

बिहिबार, १४ असार २०७५

नेपाल आयल निगमले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको करिब १२ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भएको छ । इन्धन भण्डारणको लागि जग्गा खरिद र पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्ष ०७४-७५ को लागि विनियोजन गरेको रकम खर्च गर्न नसकेको हो।

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

बुधबार, १३ असार २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको पहिलो जहाजको बाँकी किस्ता करिब साढे ३ अर्ब रुपैयाँ आपूर्तिकर्ता कम्पनीलाई चुक्ता गरेको छ ।

भक्तपुरको बजेट एक अर्ब ७३ करोड

भक्तपुरको बजेट एक अर्ब ७३ करोड

मङ्गलबार, १२ असार २०७५

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ का लागि कूल एक अर्ब ७३ करोड ४० लाखको अनुमानित बजेट पेस गरेको छ ।

काठमाडौंको विकासमा २१ अर्ब

काठमाडौंको विकासमा २१ अर्ब

सोमबार, ११ असार २०७५

काठमाडौंका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि २१ अर्बभन्दा बढीका बजेट ल्याएका छन् । यहाँका अधिकांश स्थानीय तहले आइतबार नगर सभाबाट बजेट सार्वजनिक गरेका हुन् ।

भरतपुर महानगरको बजेट तीन अर्ब ३४ करोड

भरतपुर महानगरको बजेट तीन अर्ब ३४ करोड

सोमबार, ११ असार २०७५

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबारको दोस्रो नगरसभामा प्रस्तुत बजेटमा चालुतर्फ एक अर्ब ७० करोड ४९ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ एक अर्ब ६२ करोड ५६ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

हेटौंडाको बजेट एक अर्ब ६३ करोड प्रस्ताव

हेटौंडाको बजेट एक अर्ब ६३ करोड प्रस्ताव

सोमबार, ११ असार २०७५

प्रदेश ३ को राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आव ०७५-७६ का लागि एक अर्ब ६३ करोड चार लाख ५७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ।

आव ०७७-७८ को बजेट ४४ अर्ब पुग्ने

आव ०७७-७८ को बजेट ४४ अर्ब पुग्ने

सोमबार, ११ असार २०७५

मध्यमकालीन खर्च संरचनाको आधारमा आर्थिक वर्ष ०७७-०७८ को बजेट ४३ अर्ब ७६ करोड ८५ लाखभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ।

विराटनगर महानगरको बजेट साढे ४ अर्ब

विराटनगर महानगरको बजेट साढे ४ अर्ब

आइतबार, १० असार २०७५

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७५/७६का लागि करिब साढे ४ अर्बको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार विराटनगरमा आयोजित दोस्रो नगरसभामा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ४ अर्ब ४७ करोड८ लाख ४९ हजारको  बजेट सार्वजनिक गरेका हुन्।

कलैया उपमहानगरपालिकाको बजेट एक अर्ब

कलैया उपमहानगरपालिकाको बजेट एक अर्ब

आइतबार, १० असार २०७५

आर्थिक वर्ष २०७५/०७६ को लागि कलैया उपमहानगरपालिकाले दोस्रो नगरसभाबाट एक अर्ब, एक करोड, २२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आव ०७७/७८ को बजेट ४३ अर्ब ७६ करोड प्रक्षेपण

आव ०७७/७८ को बजेट ४३ अर्ब ७६ करोड प्रक्षेपण

शनिबार, ०९ असार २०७५

मध्यमकालीन खर्च संरचनाको आधारमा आर्थिक वर्ष ०७७/०७८ को बजेट ४३ अर्ब ७६ करोड ८५ लाखभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ।

अर्ब लिटर दूध उत्पादन बढाउने

अर्ब लिटर दूध उत्पादन बढाउने

बिहिबार, ०७ असार २०७५

यहाँको उत्पादनले बजारको माग नधानेर विदेशबाट दूध आयात भैरहेको अवस्थामा सरकारले आगामी तीन वर्षमा दूध उत्पादन करिब एक अर्ब लिटर बढाउने योजना बनाएको छ ।

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

बुधबार, ०६ असार २०७५

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ।

तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य

तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य

आइतबार, ०३ असार २०७५

पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको सरकारले आगामी तीन वर्षमा करिब ७२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा खर्चिने योजना बनाएको छ।

बैंकको घर–जग्गामा दुई खर्ब ६९ अर्ब

बैंकको घर–जग्गामा दुई खर्ब ६९ अर्ब

शुक्रबार, ०१ असार २०७५

२०६६ पुसमा तत्कालीन गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाले घरजग्गामा अन्धाधुन्ध लगानी गरेको र यसले वित्तीय समस्या निम्तन सक्ने भन्दै थप लगानी रोक्ने आदेश दिए ।

२५ अर्ब बराबरको बजेट आउँदै

२५ अर्ब बराबरको बजेट आउँदै

बिहिबार, ३१ जेठ २०७५

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । आन्तरिक स्रोत अत्यन्तै न्यून भएको प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड लगायतलाई समेटेर २५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो ।

कर्णाली प्रदेश : २५ अर्ब बराबरको बजेट आउँदै

कर्णाली प्रदेश : २५ अर्ब बराबरको बजेट आउँदै

बुधबार, ३० जेठ २०७५

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ। आन्तरिक स्रोत अत्यन्तै न्यून भएको प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुने समानिकरण, सशर्त अनुदान, राजस्व बाँडफाँडलगायतलाई समेटेर २५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो।

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

मङ्गलबार, २९ जेठ २०७५

विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ।

अाव ०७७/७८ काे बजेट १८ खर्ब ६४ अर्ब

अाव ०७७/७८ काे बजेट १८ खर्ब ६४ अर्ब

आइतबार, २७ जेठ २०७५

मध्यमकालीन खर्च संरचनाले अबको तेस्रो वर्षमा मुलुकको बजेट साढे १८ खर्ब रुपैयाँभन्दा माथि पुग्ने प्रक्षेपण गरेको छ।

धितोपत्र बजार:एक अर्ब बढीको कारोबार

धितोपत्र बजार:एक अर्ब बढीको कारोबार

शनिबार, २६ जेठ २०७५

धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad