काँग्रेसलाई क्यान्सर हैन, जण्डिस भएको होः नेता केसी

काँग्रेसलाई क्यान्सर हैन, जण्डिस भएको होः नेता केसी

बुधबार, २५ भदौ २०७६

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले हाल नेपाली काँग्रेस पार्टीलाई जण्डिस भएको बताएका छन्। काँग्रेसका सिन्धुली जिल्ला तहका नेता तथा कार्यकर्ताले...

भ्रष्टाचारीलाई जनतासामु नाङ्गेझार पार्न सरकारसँग आँट र साहस भएनः नेता केसी

भ्रष्टाचारीलाई जनतासामु नाङ्गेझार पार्न सरकारसँग आँट र साहस भएनः नेता केसी

मङ्गलबार, २४ भदौ २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संघीयता र लोकतन्त्रमाथि कसैको गिद्धेनजर पर्न नदिने प्रतिबद्धता जनाएका छन्। बिपी कोइरालाको १०६ औं...

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः नेता केसी

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः नेता केसी

आइतबार, ०८ भदौ २०७६

संघीयता गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्। ...

‘देउवाले यथास्थितीवादीको नेतृत्व गरे, हामीले सुधारवादीको नेतृत्व गर्‍यौं’

‘देउवाले यथास्थितीवादीको नेतृत्व गरे, हामीले सुधारवादीको नेतृत्व गर्‍यौं’

बुधबार, १८ असार २०७६

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले  पार्टीभित्र सुधारको खाँचो रहेको बताएका छन्। स्व. गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा जिपी...

मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन चेतावनी

मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन चेतावनी

आइतबार, ०५ जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिललगायत अप्रजातान्त्रिक विधेयक फिर्ता नभए सडक र सदनबाट कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले आफूहरू लोकतान्त्रका आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए। ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको छ, सरकारको काम हेर्दा नियन्त्रणमुखी प्रवृत्ति अपनाएको देखिन्छ,’ उनले भने।

लोकतन्त्रको रक्षाका लागि लड्न अपिल

लोकतन्त्रको रक्षाका लागि लड्न अपिल

बिहिबार, २६ बैशाख २०७६

कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिस्टको गलत प्रवृत्ति अन्त्य गर्दै कांग्रेसको गर्विलो इतिहास रक्षा गर्ने मूल उदेश्यले राष्ट्रिय जागरण अभियान चलाइएको बताएका छन्। बुधबार पार्टी कार्यालय हेटौंडामा एक महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेपछि उनले लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

अबको चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ–केसी

अबको चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ–केसी

बुधबार, २५ बैशाख २०७६

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिष्टहरुको गलत प्रवृत्ति अन्त्य गर्दै कांग्रेसको गर्विलो इतिहास रक्षा गर्ने मूल उदेश्यले राष्ट्रिय जागरण अभियान चलाइएको बताएका छन्। बुधबार पार्टी कार्यालय हेटौंडामा ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस’ एक महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेपछि उनले लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

जनता तीन तहको करले थिचिए : नेता केसी

जनता तीन तहको करले थिचिए : नेता केसी

बिहिबार, १९ बैशाख २०७६

नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले जनता तीन तहको करले थिचिएको बताएका छन्। नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले तीन तहको सरकारले लगाएको करले नागरिकलाई समस्या भएको बताएका हुन्।

विप्लवलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक : कांग्रेस नेता केसी

विप्लवलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक : कांग्रेस नेता केसी

बिहिबार, ३० फागुन २०७५

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।

नागरिक फ्रन्टलाइन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी

बुधबार, १५ फागुन २०७५

नागरिक फ्रन्टलाइन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी

तङ्ग्रिएला कांग्रेस ?

बुधबार, १५ फागुन २०७५

नेपाली कांग्रेसले न पराजयको जिम्मेवारी कसैलाई बोकाउन सकेको छ न आफू तङ्ग्रिने गरी संसद्मै भूमिका खेलेको छ। तङ्ग्रिएला कांग्रेस ?

‘सरकार जुनतारा झार्ने कुरा गर्छ, काम भने शून्य छ’

‘सरकार जुनतारा झार्ने कुरा गर्छ, काम भने शून्य छ’

शुक्रबार, ३० कार्तिक २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन्। सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी रहेको सुनाउँदै नेता केसीले भने, ‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ। निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो। तर, अहिले काम गर्न सकेको छैन्। अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad