सचिनका छोरा अर्जुन भारतीय यु – १९ राष्ट्रिय टोलीमा

सचिनका छोरा अर्जुन भारतीय यु – १९ राष्ट्रिय टोलीमा

शुक्रबार, २५ जेठ २०७५

भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुल्कर भारतीय यु–१९ राष्ट्रिय टोलीमा परेका छन्। ...

एमालेका अर्जुन थापा सभामुख हुने

एमालेका अर्जुन थापा सभामुख हुने

आइतबार, २८ माघ २०७४

प्रदेश ७ मा एमाले बझाङका प्रदेशसभा सदस्य अर्जुन थापा सभामुख हुने भएका छन् । शनिबार एमालेका अर्जुन थापा एकजनाको मात्र...

नागरिककर्मी अर्जुन तामाङलाई राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कार

नागरिककर्मी अर्जुन तामाङलाई राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कार

शनिबार, २७ माघ २०७४

नागरिककर्मी अर्जुन तामाङ राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन्। २८५४ औं सोनाम ल्होछारको अवसरमा नेपाल वैदेशिक रोजगार तामाङ व्यवसायी...

अर्जुन नरसिंह केसी १० हजार मतले पराजित

अर्जुन नरसिंह केसी १० हजार मतले पराजित

आइतबार, २४ मङि्सर २०७४

नुवाकोटको क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा विजयी भएका छन्। खतिवडाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं...

डा.रामशरण महत र अर्जुन नरसिंह केसी दुवै हार नजिक

डा.रामशरण महत र अर्जुन नरसिंह केसी दुवै हार नजिक

शनिबार, २३ मङि्सर २०७४

नेपाली काँग्रेसका दुई ठूला नेता नुवाकोटबाट पराजित हुने देखिएको छ। पछिल्लो परिणाममा नुवाकोट १ र २ का काँग्रेस उम्मेदवारहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसीलाई बाम गठबन्धनका उम्मेदवारले फराकिलो अन्तरले पछि छोडेका छन्।

डा. रामशरण महत र अर्जुन नरसिंह केसी दुवै पछि परे

डा. रामशरण महत र अर्जुन नरसिंह केसी दुवै पछि परे

शुक्रबार, २२ मङि्सर २०७४

नुवाकोटबाट प्रतिनिधि सभा उम्मेदवार रहेका नेपाली काँग्रेसका केन्द्रीय नेताहरु डा.रामशरण महत तथा अर्जुननरसिंह केसी पछिल्लो मतपरिणाममा पछि परेका छन्।

बैतडी आउँदैछन् अर्जुन र परिणिती

बैतडी आउँदैछन् अर्जुन र परिणिती

आइतबार, १७ मङि्सर २०७४

नेपाललाई यदाकदा सुटिङका लागि खुल्ला स्टुडियो भन्ने गरिन्छ । प्राकृतिक सुन्दरता र पुरातात्विक महत्वका संरचनाका कारण नेपाल पश्चिमा मुलुकका लागि पनि सुटिङ गन्तव्य बन्दै गइरहेको छ ।  छिमेकी फिल्म उद्योग बलिउडका पनि थुप्रै फिल्म नेपालमा खिचिएका छन् । नेपालमा बलिउडका झण्डै दर्जन बढी सुपरहिट फिल्महरु खिचिएका छन् । अग्ला हिमाल, सुन्दर र पुरातात्विक सम्पदा, चाखलाग्दा आकर्षक संस्कृति, तिब्र गतिमा बग्ने नदी, राष्ट्रिय निकुञ्जसँगै सुगम र दुर्गम स्थानमा रहेका ताल तलैयाले पनि नेपालमा फिल्म छायांकनका लागि विदेशीका लागि आकर्षक गन्तव्य बनेको छ।

रहेनन् अर्जुन खालिङ

रहेनन् अर्जुन खालिङ

शुक्रबार, ०१ पुष २०७३

कलाकार तथा कवि अर्जुन खालिङको अल्पायुमै निधन भएको छ। उनी निकटहरुका अनुसार चिन्तारोगबाट ग्रसित उनले बुधबार बिहान घरर्मै झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए। उनलाई उपचारका लागि अस्पताल लैजादा उनको मृत्यू भएको चित्रित्सकले घोषण गरेका थिए।

अर्जुन धर्मश्री च्याम्पियन

अर्जुन धर्मश्री च्याम्पियन

शनिबार, १५ असोज २०७३

नेपाल ब्यायाम मन्दिरका अर्र्जुन बर्णवाल शुक्रबार चौधौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको च्याम्पियन बनेका छन्। ८० केजी तौल समूहका विजेता अर्जुन ५० औं एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जितेका सेप्ट फिटेनसका महेश्वर महर्जनलाई पछि पार्दै च्याम्पियन बनेका हुन्।

Ncell Footer Ad