ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

मङ्गलबार, २८ साउन २०७६

जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो...

अर्घाखाँचीमा हावाहुरीले वितन्डा

अर्घाखाँचीमा हावाहुरीले वितन्डा

सोमबार, २० जेठ २०७६

आइतबार साँझ आएको पानी सहितको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक विद्यालय सहित ६० वटा घर गोठको छाना उडाएको छ। ...

जीपकाे झ्यालबाट टाउको बाहिर निकाल्दा च्यापिएर मृत्यु

जीपकाे झ्यालबाट टाउको बाहिर निकाल्दा च्यापिएर मृत्यु

मङ्गलबार, १७ बैशाख २०७६

अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना भएको छ । ठाडाबाट प्युठानको कोल्बोट तर्फ आउदै गरेको ग १...

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ गम्भीर घाइते

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ गम्भीर घाइते

सोमबार, २५ चैत २०७५

अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क  चुत्रावेशीबाट प्यूठानको बरौला गाउँतर्फ जाँदै गरेको यात्रुबाहक...

नौमुरे आयोजनाको डिपिआर तयार गरिँदै, अर्काे वर्षदेखि निर्माण सुरु गरिने

नौमुरे आयोजनाको डिपिआर तयार गरिँदै, अर्काे वर्षदेखि निर्माण सुरु गरिने

बुधबार, ३० साउन २०७५

नौमुरे जलविद्युत आयोजनाको डिपिआर तयारीको काम अघि बढेको छ। डिपिआर निर्माण गरेपछि केन्द्र सरकारले आगामी वर्षबाट आयोजना निर्माणको कार्य अघि बढाउने भएको छ। अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने यो आयोजनाबाट २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिन्छ।

अर्घाखाँची अदालत मुद्दा फस्र्योटमा  अघि

अर्घाखाँची अदालत मुद्दा फस्र्योटमा अघि

आइतबार, ०२ माघ २०७३

जिल्ला अदालत मुद्दा फस्र्योटमा देश भरीमै अघि देखिएको छ। यहाँ एक वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी छैनन् । १० महिना पुगेको एउटा मुद्दा रहेकोमा त्यसलाई माघ महिना भित्र किनारा लगाइँदै छ।

प्रदेश टुक्राउने प्रस्तावकाे बिरोधमा अर्घाखाँची फेरि बन्द

प्रदेश टुक्राउने प्रस्तावकाे बिरोधमा अर्घाखाँची फेरि बन्द

शनिबार, २५ मङि्सर २०७३

सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको संयुक्त संघर्ष समिति अर्घाखाँचीलेले फेरि जिल्ला बन्दको आह्वान गरेको छ।

पाँच नम्बर प्रदेश विखण्डनको बिरोधमा  अर्घाखाँची बन्द

पाँच नम्बर प्रदेश विखण्डनको बिरोधमा अर्घाखाँची बन्द

बिहिबार, १६ मङि्सर २०७३

पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा लैजाने गरी सरकारले संविधान संशोधन विधेयक मंगलबार राति संसद सचिवालयमा दर्ता गराएपछि बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरिएको छ। बिहीबारपनि जिल्ला पूर्ण रुपमा बन्द रहेको छ। जिल्लाबासीले सदरमुकाम सन्धिर्खका सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्।

अर्घाखाँची अनिश्चितकालिन बन्द, संयुक्त संषर्घ समिति गठन

अर्घाखाँची अनिश्चितकालिन बन्द, संयुक्त संषर्घ समिति गठन

बुधबार, १५ मङि्सर २०७३

पाँच नम्बर प्रदेशलाई विखण्डन गरी सरकारले संविधान संसोधनको प्रस्तावलाई संसद सचिवालयमा दर्ता गरेपछि अनिश्चितकालिन जिल्ला बन्दको आव्हान गरिएको छ।

सीमाङ्कन हेरफेरको विरोधमा अर्घाखाँची बन्द

सीमाङ्कन हेरफेरको विरोधमा अर्घाखाँची बन्द

बुधबार, १५ मङि्सर २०७३

सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ।

Ncell Footer Ad