प्रधानन्यायाधीशबारे निर्णय हुन सकेन, बुधवार अर्काे बैठक बस्ने

प्रधानन्यायाधीशबारे निर्णय हुन सकेन, बुधवार अर्काे बैठक बस्ने

सोमबार, १४ साउन २०७५

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीका बारेमा अझै निर्णय लिन सकेको छैन। ...

‘कायरा’ अर्काे साता

‘कायरा’ अर्काे साता

आइतबार, १३ साउन २०७५

चलचित्र ‘कायरा’ अर्काे सातादेखि रिलिज हुने भएको छ । साउन १८ गतेबाट यो चलचित्र प्रर्दशन हुन गएको निर्माताले बताएका छन्।

डा.केसीका मागमा सहमति जुट्न सकेन,  अर्काे चरणकाे वार्ता अनिश्चित

डा.केसीका मागमा सहमति जुट्न सकेन, अर्काे चरणकाे वार्ता अनिश्चित

बुधबार, ०९ साउन २०७५

सरकारी वार्ता टोली र अनसनरत डा.केसीका पक्षधरबीच बुधबार भएको वार्ता निष्कर्षविहिन हुँदै टुङ्गिएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता...

बुद्ध एयरले ७२ सिट क्षमताको अर्काे जहाज ल्याउने

बुद्ध एयरले ७२ सिट क्षमताको अर्काे जहाज ल्याउने

बुधबार, १२ बैशाख २०७५

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिट क्षमतायुक्त अर्को एक जहाज ल्याउने घोषणा गरेको छ। ...

लैंगिकताको अर्काे पाटो

लैंगिकताको अर्काे पाटो

शुक्रबार, १६ चैत २०७४

बुटवल सुखानगरकी २५ वर्षीया अमिताले २०६५ मा काठमाडौँका माधवसँग मागी विवाह गरिन्। एउटा वयस्क केटाकेटीको सुहागरातको दिन नै माधवको मनमा चिसो पस्छ र विवाहमा आफूलाई फसाइएको भान हुन्छ।

‘अर्काे विश्वयुद्ध रोक्न राष्ट्रसंघ सफल’

‘अर्काे विश्वयुद्ध रोक्न राष्ट्रसंघ सफल’

शुक्रबार, ११ फागुन २०७४

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको बताएका छन्।

पिंकाथनको दोस्रो संस्करण अर्काे महिना

पिंकाथनको दोस्रो संस्करण अर्काे महिना

बुधबार, ०३ माघ २०७४

पिंकाथन काठमाडौंको दोस्रो संस्करण अर्को महिना उपत्यकामा हुने भएको छ ।भारतको मुम्बईबाट २०१२ मा सुरु भएको पिंकाथन गत वर्षबाट काठमाडौंमा पनि हुन थालेको थियो । लिजर पोर्टको आयोजनामा हुने प्रतियोगिता फागुन १२ मा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

‘भारतमा अर्काे वर्षसम्म सबैको घरमा बिजुली’

‘भारतमा अर्काे वर्षसम्म सबैको घरमा बिजुली’

बुधबार, ११ असोज २०७४

नयाँ दिल्ली, असोज १० (एजेन्सी)–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् ।

जर्मनी अर्काे खेल कुर्न बाध्य

जर्मनी अर्काे खेल कुर्न बाध्य

बुधबार, २१ भदौ २०७४

जर्मनीले नर्वेको चुनौती ६ गोलले पाखा लगाएको दिन सोमबार विश्वकपको युरोपेली छनोटअन्तर्गत अर्को खेलमा पहिला गोल खानाका बावजुद इङ्ल्यान्डले स्लोभाकियामाथि २–१ को जित हासिल गरेको छ।

महाप्रबन्धक शर्माविरुद्ध अर्काे उजुरी

महाप्रबन्धक शर्माविरुद्ध अर्काे उजुरी

आइतबार, ११ भदौ २०७४

साझा प्रकाशनमा भएको अनियमितता छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिमा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध शुक्रबार अर्काे उजुरी दर्ता भएको छ।

'ब्रेन डेथ'को मृगौला अर्काे व्यक्तिमा

'ब्रेन डेथ'को मृगौला अर्काे व्यक्तिमा

बिहिबार, ०४ जेठ २०७४

कानुनले बाटो खोले पनि मृत्यु भएकाहरूको अंग निकाल्न दिन परिवारलाई तयार गर्नु नेपालको सन्दर्भमा सबैभन्दा चुनौतीपूर्ण छ । ब्रेन डेथ भएकाको अंग दिने कुरा व्यवस्थित गर्न सके यसै कामका लागि जीवितबाट अंग निकाल्नु पर्दैन ।

मधेसी मोर्चा फकाउन प्रधानमन्त्रीको अर्काे प्रस्ताव

मधेसी मोर्चा फकाउन प्रधानमन्त्रीको अर्काे प्रस्ताव

बिहिबार, २४ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन्। प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँचबुँदे प्रस्तावलाई संसद्मा लैजाने बताएका हुन्।

एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो, अर्काे जस्ताको तस्तै

एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो, अर्काे जस्ताको तस्तै

बिहिबार, १३ माघ २०७३

चौरको बीचमा उस्तै देखिने दुईओटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए। एउटा घर पुरै रातो माटोले पोतिका थिए भने अर्काे घरको ठाउँ ठाउँमा सेतो तेर्साे धर्सा देखिन्थ्यो । दर्शकहरु पालैपालो दुबै घर नियाली रहेका थिए। दुबै घर छिनछिनमा हल्लिन थाले...

अदालतकाे मानहानी गरेकाे भन्दै लोकमान विरुद्ध सर्वोच्चमा  अर्काे मुद्दा दायर

अदालतकाे मानहानी गरेकाे भन्दै लोकमान विरुद्ध सर्वोच्चमा अर्काे मुद्दा दायर

बिहिबार, १८ कार्तिक २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की र म्याद तामेलीमा अवरोध गर्ने उनका सहयोगीहरु विरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना मुद्दा’ दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वाईं प्रवल थापालगायत ४ जना र अन्य ‘प्रतिकार समूह’ले म्याद तामेलीमा अवरोध गरेकाले उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन्।

लुलियाको अर्काे खुट्किलो

लुलियाको अर्काे खुट्किलो

बिहिबार, २० साउन २०७३

बलिउड अभिनेता सलमान खानकी प्रेमिका लुलिया वन्तुर अर्को खुट्किलो उक्लिएकी छिन् । करिअरको नभई उमेरको अर्को खुड्किलो उनले पार गरेकी हुन् ।

किमको अर्काे हट तस्बिर सार्वजनिक

किमको अर्काे हट तस्बिर सार्वजनिक

बिहिबार, १३ साउन २०७३

बोल्ड छविका कारण प्रसिद्ध रियालिटी टीभी स्टार किम कार्दासियनले हालै आफ्नो एकदमै हट तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । खबरका अनुसार किमले एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीबाट साढे दुई करोड डलरको अफर पाएकी छिन् ।

अर्काे ‘सिंघम’मा श्रुति

अर्काे ‘सिंघम’मा श्रुति

बिहिबार, ३० असार २०७३

क्षिण भारतीय अभिनेत्री श्रुति हसन सुपरहिट फिल्म ‘सिंघम’को नयाँ सिक्वेलमा देखा पर्ने भएकी छिन् । यद्यपि, उनी बलिउड अभिनेता अजय देवगन अभिनीत सिंघमको सिक्वेलमा देखा पर्न लागेकी होइनन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अर्काे सम्झौता

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अर्काे सम्झौता

आइतबार, २३ जेठ २०७३

पोखरा–पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आइतबार सहायक ऋण सम्झौता भएको छ। ब्याजदरमा कुरा नमिल्दा लामो समयदेखि यो सम्झौता हुन सकेको थिएन। सम्झौताले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थप ढोका खुलेको छ।

Ncell Footer Ad