सुखद अन्त्यको अपेक्षामा इजिप्ट र साउदी अरेबिया

सुखद अन्त्यको अपेक्षामा इजिप्ट र साउदी अरेबिया

सोमबार, ११ असार २०७५

समूह ‘ए’ अन्तर्गत सोमबारै हुने अर्को खेलमा समूह चरणबाट बाहिरिसकेका इजिप्ट र साउदी अरेबिया आमानेसामने हन्सीजी। दै छन् । दुवै...

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

बिहिबार, ३१ जेठ २०७५

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा...

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

बिहिबार, ३१ जेठ २०७५

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो...

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

आइतबार, १७ मङि्सर २०७४

रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक...

दक्षिण कोरिया र साउदी अरेबिया छनोट

दक्षिण कोरिया र साउदी अरेबिया छनोट

बिहिबार, २२ भदौ २०७४

ओमार अल सोमाले इन्जुरी समयमा बराबरी गोल गरेपछि द्वन्द्वग्रस्त सिरियाले इरानसँग २–२ को बराबरी नतिजा निकाल्दै विश्वकप छनोटको प्लेअफमा स्थान सुरक्षित गरेको दिन मंगलबार दक्षिण कोरिया र साउदी अरेबियाले एसियाबाट रूसको टिकट काटेका छन् ।

साउदी अरेबिया जनसम्पर्क समितिमा नयाँ कार्यसमिति

साउदी अरेबिया जनसम्पर्क समितिमा नयाँ कार्यसमिति

सोमबार, १० माघ २०७३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान संविधान कार्यान्वयन नभए मुलुक अझ बढी अस्थिर हुने धारणा व्यक्त गरेका छन्। नेपाली जनसम्पर्क समिति साउदी अरेबियाको पहिलो अधिवेशनलाई रियादमा आइतबार सम्बोधन गर्दै पौडेलले संविधान कार्यान्वयनका लागि दलहरु एउटै कित्तामा उभिनुको विकल्प नभएको दाबी गरे।

Ncell Footer Ad