कटारीमा अरिङ्गाल आतंक, नियन्त्रणका लागि नगपालिकामा गुहार्दै स्थानीय

कटारीमा अरिङ्गाल आतंक, नियन्त्रणका लागि नगपालिकामा गुहार्दै स्थानीय

मङ्गलबार, २६ कार्तिक २०७६

एकजनाको ज्यान लिइसकेको कालो अरिङ्गालले उदयपुरको कटारी नगरपालिकामा आतंक नै मच्चाएको छ। नगरपालिकाको लिम्पाटारस्थित चनौटे जंगलमा गोला जमाएर बसेको अरिङ्गालले...

अरिङ्गाल खाँदा १० जना बिरामी

अरिङ्गाल खाँदा १० जना बिरामी

आइतबार, २६ असोज २०७६

अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन्। ...

अरिङ्गालले चिलेर भाइको मृत्यु, दिदी भाइ घाइते

अरिङ्गालले चिलेर भाइको मृत्यु, दिदी भाइ घाइते

बिहिबार, १६ असोज २०७६

अरिङ्गालको चिलेर ५ वर्षे बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का रामबहादुर थापाका ५ वर्षका छोरा समिर थापा...

अरिङ्गाल झार्न जाँदा लडेर मृत्यु

अरिङ्गाल झार्न जाँदा लडेर मृत्यु

मङ्गलबार, १४ असोज २०७६

अरिङ्गालको गोला डढाउन रुखका चढेका ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुको गौतमडाँडा बस्ने ३० वर्षीय गोबिन्द लिम्बूको रुखबाट झरेर...

अरिङ्गालले चिलेर एकको मृत्यु

अरिङ्गालले चिलेर एकको मृत्यु

बिहिबार, ०९ असोज २०७६

एक युवाको अरिङ्गालले चिलेर मृत्यु भएको छ।

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

शुक्रबार, २० भदौ २०७६

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।

अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

बुधबार, ०४ भदौ २०७६

पाल्पामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। तानसेन नगरपालिका–१२, बौघापोखराथोकका २१ वर्षीय हेमु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

बिहिबार, २९ कार्तिक २०७५

दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

अरिङ्गालको टोकाईबाट ३ घाइते, २ काे अवस्था गम्भीर

अरिङ्गालको टोकाईबाट ३ घाइते, २ काे अवस्था गम्भीर

आइतबार, ११ कार्तिक २०७५

जिल्लाको उमाकुण्ड गाउँपालिका ४ प्रितीमा आइतबार अरिङ्गालको टोकाईबाट एकै घरका ३ जना घाइते भएका छन। घाइते मध्ये २ को अवस्था गम्भिर रहेको छ।

अरिङ्गालले चिल्दा चार घाइते

अरिङ्गालले चिल्दा चार घाइते

सोमबार, २२ असोज २०७५

स्याङ्जामा अरिंगालले चिलेर ४ जना घाइते भएका छन्। प्रहरीका अनुसार वालिङ नगरपालिकाका दुई र गल्याङ नगरपालिकाका दुई गरी ४ महिला घाइते भएका हुन्।

अरिङ्गालवाली सिर्जना !

अरिङ्गालवाली सिर्जना !

मङ्गलबार, १६ असोज २०७५

अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन्। लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार। बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन्। कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन्।

अरिङ्गालकाे टाेकाइबाट बालिकाको ज्यान गयाे

अरिङ्गालकाे टाेकाइबाट बालिकाको ज्यान गयाे

शनिबार, १३ असोज २०७५

रुकुम (पूर्व) को सिस्ने गाउँपालिकामा अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ।

अरिङ्गालकाे टोकाइबाट बालिकाको मृत्यु

अरिङ्गालकाे टोकाइबाट बालिकाको मृत्यु

सोमबार, १८ भदौ २०७५

अरिङ्गालको टोकाइबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ। पाटन नगरपालिका–४, चिल्लेपानीका मदन लुहारकी तीन वर्षीया छोरी सम्झनाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हाे।

Ncell Footer Ad