सुडानलाई साउदी र युएईले तीन अर्ब आर्थिक सहयोग गर्ने

सुडानलाई साउदी र युएईले तीन अर्ब आर्थिक सहयोग गर्ने

सोमबार, ०९ बैशाख २०७६

साउदी अरब तथा संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानमा आएको नयाँ राजनीतिक परिवर्तनपछि अर्थिक सुधारका लागि नयाँ नेतृत्वलाई तीन अर्ब...

आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स

आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स

बिहिबार, ०५ बैशाख २०७६

चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट पाँच खर्ब ८२ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। अमेरिकी...

फ्रेन्च बैंकले १६ सय कर्मचारी कटौती गर्ने

फ्रेन्च बैंकले १६ सय कर्मचारी कटौती गर्ने

बुधबार, २७ चैत २०७५

फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६ सय कर्मचारी कटौती गर्ने मंगलबार घोषणा गरेको छ।...

अमेरिकी डलरसहित पक्राउ

अमेरिकी डलरसहित पक्राउ

आइतबार, २६ फागुन २०७५

महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ...

वैदेशिक रोजगारीमा जानेले पाउने डलर सटही सुविधा घट्यो

वैदेशिक रोजगारीमा जानेले पाउने डलर सटही सुविधा घट्यो

बुधबार, ०९ माघ २०७५

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीले अधिकतम दुई सय अमेरिकी डलरमात्रै सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को खण्ड (ख) को ३ संशोधन एवं परिमार्जन गरेर नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

डलर सटहीमा कडाइ

डलर सटहीमा कडाइ

सोमबार, ०७ माघ २०७५

अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ। चालू आर्थिक वर्षको पाँच महिनामै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो। यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भिœयाएका छन्।

डलर तीन महिनायताकै कमजोर

डलर तीन महिनायताकै कमजोर

शुक्रबार, १४ मङि्सर २०७५

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर तीन महिनायताकै कमजोर भएको छ। नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ।

डलर सस्तियो

डलर सस्तियो

बिहिबार, ०६ मङि्सर २०७५

अमेरिकी डलरको भाउ निरन्तर घट्दै गएको छ। एक महिनाअघि एक अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँसम्म पर्ने गरेको थियो।

२८ हजार अमेरिकी डलरसहित दुई पक्राउ

२८ हजार अमेरिकी डलरसहित दुई पक्राउ

आइतबार, ०२ मङि्सर २०७५

अवैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६, त्रिशूली खोलाबाट २८ हजार ६ सय रुपैयाँ अमेरिकी डलरसहित दुई जना पक्राउ परेका हुन्।

डलर सटहीमा कटौती

डलर सटहीमा कटौती

सोमबार, २६ कार्तिक २०७५

अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी डलर मात्र दिने भएको छ।

डलर मूूल्य वृद्धि : कारण र असर

डलर मूूल्य वृद्धि : कारण र असर

बुधबार, ०७ कार्तिक २०७५

अहिले अमेरिकी डलर नेपाली मद्रासँगको विनिमय दरका हिसाबले निकै माथि पुगेको छ । एकसय १६ रुपियाँभन्दा बढीमा कारोबार भएको खबरले नेपाली रुपियाँ दिएर डलर साट्नेहरू निराश र खिन्न बन्न थालेका छन् ।

एक डलरको मूल्य ११९ रुपैयाँ

एक डलरको मूल्य ११९ रुपैयाँ

बुधबार, २४ असोज २०७५

एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँ ३३ पैसा तिर्नुपर्ने भएको छ।

एक डलर किन्न एक सय १८ रुपैयाँ

एक डलर किन्न एक सय १८ रुपैयाँ

शुक्रबार, १९ असोज २०७५

एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १८ रुपैयाँ ०३ पैसा तिर्नुपर्ने भएको छ।

फेरि महंगियो डलर

फेरि महंगियो डलर

बिहिबार, १८ असोज २०७५

अमेरिकी डलर महंगिने क्रमले आज उच्च मूल्य कायम गरेको छ। आज नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा सबैभन्दा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रतिडलर विक्रीदर ११७ रुपैयां ६५ पैसा तोकेको छ।

वैदेशिक ऋणको साँवा–ब्याजमा थप व्ययभार

वैदेशिक ऋणको साँवा–ब्याजमा थप व्ययभार

मङ्गलबार, ०२ असोज २०७५

पछिल्लो समय अमेरिकी डलर र अन्य विदेशी मुद्रा महँगो बन्दा चालु आर्थिक वर्षमा दातृ निकाय तथा विभिन्न मुलुकबाट लिएको ऋणको साँवा–ब्याज भुक्तानीमा सरकारलाई थप व्ययभार परेको छ।

डलरको दबदबा

डलरको दबदबा

शुक्रबार, २२ भदौ २०७५

पछिल्ला केही महिनादेखि संसारभर अमेरिकी डलर बलियो भइरहँदा अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवैथरी प्रभाव परेका छन् ।

डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

बिहिबार, २१ भदौ २०७५

निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो

इतिहासकै कमजोर बन्याे नेपाली मुद्रा

इतिहासकै कमजोर बन्याे नेपाली मुद्रा

बिहिबार, १४ भदौ २०७५

नेपाली मुद्रा कमजोर हुने क्रम जारी छ। नेपाल राष्ट्रबैंकले विहिबारका लागि १ अमेरिकी डलर बरावर ११३ रुपैयाँ २५ पैसा सटही दर निर्धारण गरेको छ। यो सटही दर इतिहासकै उच्च हो।

६१ हजार अमेरिकी डलरसहित २ जना लैनचौरबाट पक्राउ

६१ हजार अमेरिकी डलरसहित २ जना लैनचौरबाट पक्राउ

मङ्गलबार, १२ भदौ २०७५

महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजारभन्दा बढी अमेरिकी डलरसहित २ जनालाई पक्राउ गरेको छ। गोंगबु बस्ने ३५ वर्षीय अमर बिक र २९ वर्षीय धन बहादुर खड्कालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार ६१ हजार ६२० अमेरिकी डलरसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए।

एक डलर बराबर ११३ रुपैयाँ

एक डलर बराबर ११३ रुपैयाँ

मङ्गलबार, ०५ भदौ २०७५

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।