महिला टोलीले प्रशिक्षण थाल्यो

महिला टोलीले प्रशिक्षण थाल्यो

शुक्रबार, २८ मङि्सर २०७५

श्रीलंकाले पाँचौं महिला दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियसिप आयोजना नगर्ने भनेपछि नेपालमा निश्चित भएको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला...

विपद् व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास सुरु

विपद् व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास सुरु

मङ्गलबार, ०९ असोज २०७५

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपद् व्यवस्थापन सम्बन्धि अभ्यास 'युनिटि अफ इफोर्ट IV' सुरु भएको छ। अभ्यासको प्रधानसेनापति...

संसदमा प्रश्न : आवाज रोक्न खोजेर लोकतन्त्रको कस्तो अभ्यास गर्न खोजिँदैछ ?

संसदमा प्रश्न : आवाज रोक्न खोजेर लोकतन्त्रको कस्तो अभ्यास गर्न खोजिँदैछ ?

बुधबार, २० असार २०७५

माइतिघर लगायतका क्षेत्रमा सरकारले विरोध प्रदर्शन गर्न नदिने गरेको निर्णय प्रति सांसदले आपत्ति जनाएका छन्। संसदको विशेष समयमा बोल्दै पूर्व...

संयुक्त सैन्य अभ्यास अनिश्चित समयका लागि स्थगित : ट्रम्प

संयुक्त सैन्य अभ्यास अनिश्चित समयका लागि स्थगित : ट्रम्प

शुक्रबार, ०१ असार २०७५

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ। ...

तराईमा सेनाको फिल्ड फायरिङ अभ्यास, प्रधानसेनापति नै पुगे

तराईमा सेनाको फिल्ड फायरिङ अभ्यास, प्रधानसेनापति नै पुगे

बिहिबार, ३१ जेठ २०७५

नेपाली सेनाले तराईमा फिल्ड फायरिङ अभ्यास गरिरहेको छ। धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अध्यासको निरीक्षण गर्न विहीबार प्रधानसेनापति राजेन्द्र क्षत्री त्यहाँ पुगेका छन्।

सकियो अभ्यास सूर्यकिरण

सकियो अभ्यास सूर्यकिरण

बुधबार, ३० जेठ २०७५

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास 'अभ्यास सूर्यकिरण-१३' पुरा भएको छ। प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि भारतको पिथौरागढमा जेष्ठ १६ देखि २१ गतेसम्म अभ्यास भएको थियो।

विद्यालयमा ‘स्टोनवर्क प्ले’को अभ्यास

विद्यालयमा ‘स्टोनवर्क प्ले’को अभ्यास

शुक्रबार, २५ जेठ २०७५

कक्षाकोठामा शिक्षकले पढाइका लागि के लिएर जालान् ? धेरैको उतर हुनसक्छ– मार्कर, किताव, कापी वा कार्वन पेपर । योभन्दा बढी लिए भने ल्यापटप, प्रोजेक्टर मेसिन अथवा अरु केही । भक्तपुरको एक स्कुलमा भने ‘स्टोनवर्क प्ले’ (स–साना ढुंगाले पढाइ गर्न सक्ने)बारे अभ्यास गरिएको छ । भक्तपुरको एभरेस्ट इंगलिस स्कुल मिवाछेंका चार दर्जन शिक्षकले बिहीबार यस्तो अभ्यास गरेका हुन्।

दुई कोरियाबीच बैठक ठप्प, सैन्य अभ्यास नराेकिएसम्म बैठकमा नबस्ने उत्तरको अडान

दुई कोरियाबीच बैठक ठप्प, सैन्य अभ्यास नराेकिएसम्म बैठकमा नबस्ने उत्तरको अडान

सोमबार, ०७ जेठ २०७५

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन। गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ।

किमको चेतावनीपछि ट्रम्प–मुन फोनवार्ता, रोक्लान त संयुक्त सैन्य अभ्यास ?

किमको चेतावनीपछि ट्रम्प–मुन फोनवार्ता, रोक्लान त संयुक्त सैन्य अभ्यास ?

आइतबार, ०६ जेठ २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ।

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

शुक्रबार, ०४ जेठ २०७५

उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

आइतबार, १८ चैत २०७४

दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु भएको छ। उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास आइतबारदेखि सुरु भएको बताइएको छ।

दोस्रो अभ्यास खेलमा नेपाल हङकङसँग भिड्दै

दोस्रो अभ्यास खेलमा नेपाल हङकङसँग भिड्दै

बिहिबार, १७ फागुन २०७४

विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाव्बेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) दोस्रो अभ्यास खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

विश्वविद्यालयको गलत अभ्यास

विश्वविद्यालयको गलत अभ्यास

बिहिबार, ०३ फागुन २०७४

गैरशैक्षिक संस्थाहरुलाई विश्वविद्यालयको हातामा गतिविधि सञ्चालनका लागि जग्गा उपलब्ध गराउने त्रिभुवन विश्वविद्यालयको निर्णय नै गलत छ । त्रिविले जुन अभ्यास गरेको छ, यो आफैँमा लज्जाको विषय हो।

माइनस डिग्रीमा रोकिएन दौड अभ्यास

माइनस डिग्रीमा रोकिएन दौड अभ्यास

शुक्रबार, २६ माघ २०७४

यो वर्ष जुम्लाको तापक्रम माईनस ८ सम्म पुगेको छ। चिसोले यहाँको जिवन अत्यन्तै कष्टकर बनेको छ। तर धावक हरिबहादुर रोकायाले दौड अभ्यास रोकेका छैन्।

शमन कूटनीतिको अभ्यास

शमन कूटनीतिको अभ्यास

शुक्रबार, १९ माघ २०७४

मधेसवादी दलहरूको प्रभाव र उपयोगिता सीमित छ भन्ने कुरा स्वतः सिद्ध छ । नेपालको आन्तरिक राजनीतिको पुनर्मूल्यांकन गरेर एमालेको तुष्टीकरण गर्ने व्यवहार कुशल कूटनीतिको बाटो (अपिजमेन्ट डिप्लमेसी) भारतले अख्तियार गरेको हो भने त्यो तात्कालिक बाध्यताले गर्दा हो।

अभ्यास खेलमा नेपालको जित

अभ्यास खेलमा नेपालको जित

बुधबार, १७ माघ २०७४

विश्व क्रिकेट लिग डिभिजन दुईका लागि नामिबिया जाने क्रममा अभ्यासका लागि दुबई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले जितका साथ भ्रमण सुरु गरेको छ ।दुबईको आइसिसी ओभल वान क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि २५ रनको जित हासिल गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

शुक्रबार, ०५ माघ २०७४

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ।

असहज अभ्यास

असहज अभ्यास

बिहिबार, ०४ माघ २०७४

निकै कठिन प्रयासपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेर अनिश्चयको अवस्थालाई एक हदसम्म सहज बनाएको छ । यो निर्णय सरकारका निम्ति सकसपूर्ण हुन पुगेको छ । प्रमुख दलहरूबीचको सहमतिमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न प्रधानमन्त्री शेरबहादुर देउवा तत्पर भई सर्वदलीय बैठकसमेत बोलाए पनि वाम गठबन्धनका तर्फबाट यसमा मौनता साँध्ने काम हुँदा सरकारलाई अप्ठ्यारो नपरेको होइन । एकातिर, समयमै यो निर्णय हुन नसक्दा राष्ट्रियसभा निर्वाचनकै काममा अवरोध आउन सक्ने स्थिति रह्यो भने अर्कोतिर दलहरूबीचको बेमेलले गर्दा यी निर्णय विवादास्पद हुने भय पनि रहेकै हो । पछिल्ला दिनमा अस्थायी प्रदेश राजधानी तोक्ने मुद्दा आफैं पनि विवादास्पद भइरहेको छ ।

‘हिन्दुत्व’मार्फत् शक्ति अभ्यास

‘हिन्दुत्व’मार्फत् शक्ति अभ्यास

मङ्गलबार, २५ पुष २०७४

र्वराजा ज्ञानेन्द्र शाह पुस १३ गते साँझ नेपालगन्ज ओर्लिंदा उनलाई स्वागत गर्ने लाइनमा विभिन्न ‘राजनीतिक रङ’का मान्छेहरू थिए । उनीहरू त्यहाँ पुग्नुको उद्देश्य भने साझा थियो– हिन्दु धर्मअनुसार ‘देव अबतार’ मानिने पूर्वराजालाई भेट्ने । नेपालगन्जमा खुलेको होटल सोल्टीको प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य बताइए पनि १० दिन लामो बसाइँका क्रममा उनी मठमन्दिर दर्शन र पूजाआजामै केन्द्रित भए ।

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

बिहिबार, २० पुष २०७४

दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ।

सियाेलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु

सियाेलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु

सोमबार, १८ मङि्सर २०७४

दक्षिण कोरियाको राजधानी सियोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ। यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ।

अभ्यास खेलमा नेपाल विजयी

अभ्यास खेलमा नेपाल विजयी

सोमबार, १८ मङि्सर २०७४

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार अभ्यास खेलमा केन्यामाथि ६ विकेटको विजय हासिल गरेको छ ।

नमूना मतदानमा भोट दिने अभ्यास

नमूना मतदानमा भोट दिने अभ्यास

बुधबार, २९ कार्तिक २०७४

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको नमूना मतदानमा स्थानीयले मतदान गर्ने अभ्यास गरेका छन् । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट बदर हुन नदिनका लागि मतदाताले नमूना मतदानमा अभ्यास गरेका हुन् । हाटमा अाएका सर्वसाधारणलार्इ केन्द्रित गरेर जिल्ला निर्वाचन कार्यालयले दिक्तेलको हाटडाँडामा नमूना मतदानमा कार्यक्रमकाे अायाेजना गरेकाे थियाे ।

अभ्यास खेलमा नेपालकाे हार

अभ्यास खेलमा नेपालकाे हार

शुक्रबार, १७ कार्तिक २०७४

मलेसियामा हुने एसिसी यु–१९ एसिया कप क्रिकेटको तयारी गरिरहेको नेपाली टोली बिहीबार अभ्यास खेलमा बंगलादेश यु–१९ टोलीसँग ३ विकेटले पराजित भएको छ।  एसिया कपको तयारी गर्ने लक्ष्यसहित नेपाल बंगलादेशसँग तीन अभ्यास खेल खेल्ने योजना लिएर ढाका गएको छ । एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन्।

लोकतान्त्रिक अभ्यास निर्वाचन : प्रमुख निर्वाचन आयुक्त डा. यादव

लोकतान्त्रिक अभ्यास निर्वाचन : प्रमुख निर्वाचन आयुक्त डा. यादव

शनिबार, १४ असोज २०७४

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल सात सय ५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन पाउँदा निर्वाचन आयोग गर्वको अनुभव गर्दछ भनेका छ । विजयादशमीका अवसर पारेर आज जारी गर्नुभएको सन्देशमा उहाँले भर्खरै सकिएको निर्वाचनलाई असल र सफल लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए । '

अभ्यास खेलमा पहिलो हार

अभ्यास खेलमा पहिलो हार

मङ्गलबार, १० असोज २०७४

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि तयारी गर्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार चेन्नईको स्थानीय टोली सेन्टर फर स्पोटर््स साइन्स (सिएसएस) सँग ५ रनले पराजित भएको छ ।

चीन र अस्ट्रेलियाबीच संयुक्त सैन्य अभ्यास

चीन र अस्ट्रेलियाबीच संयुक्त सैन्य अभ्यास

मङ्गलबार, २७ भदौ २०७४

चीन र अष्ट्रेलियाबीच सैन्य सम्बनध सुमधुर बन्दै गएको छ। चिनियाँ र अष्ट्रेलियाका सेनाबीच संयुक्त सैन्य अभ्यासको थालनी भएको छ। चीनको युआन प्रान्तमा दुवै मुलुकका सेनाले संयुक्त अभ्यास थालेका हुन्।

दक्षिण कोरियाले गर्‍यो लाइभ फायर अभ्यास

दक्षिण कोरियाले गर्‍यो लाइभ फायर अभ्यास

सोमबार, १९ भदौ २०७४

दक्षिण कोरियाले उत्तर कोरियाले गरेको मिसाईल परीक्षणको जवाफका लागि भन्दै लाइफ फायर अभ्यास गरेको छ।लाइभ फायर अभ्यासका क्रममा लडाकु विमानबाट रकेट र जमिनबाट व्यास्लेस्टिक मिसाईलको परीक्षण गरिएको थियो।

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु

आइतबार, १८ भदौ २०७४

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास सुरु भएको छ। दुई सेनाबीच बटालइन स्तरीय अभ्यास सुर्यकिरणको १२ औं संस्करण आइतबारदेखि सुरु भएको हो।

एमालेले संसदमा गलत अभ्यास थाल्यो:  मन्त्री के.सी

एमालेले संसदमा गलत अभ्यास थाल्यो: मन्त्री के.सी

आइतबार, २१ जेठ २०७४

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री चयनमा एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएका छन्।

चुनाव प्रचारप्रसारमा दल : पुरानै शैली, उस्तै अभ्यास

चुनाव प्रचारप्रसारमा दल : पुरानै शैली, उस्तै अभ्यास

बिहिबार, १८ जेठ २०७४

'२५ वर्षअघिको चुनावमा दलहरूले विकास अजेन्डा र आफ्ना प्राथमिकताबारे कुरै गर्दैनथे। कि चुनाव चिह् देखाउँथे कि उम्मेदवार। अहिले पनि ठ्याक्कै त्यस्तै शैली छ।'

दोश्रो चरणको निर्वाचनका लागि मतदान अभ्यास

दोश्रो चरणको निर्वाचनका लागि मतदान अभ्यास

बुधबार, १७ जेठ २०७४

दोश्रो चरणको निर्वाचनका लागि अहिले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ । तर पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो आइरहेको छ।

आफ्नै सरकारको अभ्यास

आफ्नै सरकारको अभ्यास

आइतबार, ३१ बैशाख २०७४

करिब दुई दशकपछि आज स्थानीय निर्वाचनका लागि मतदान हुँदैछ । प्रदेश ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनमा १३ हजार ५ सय ५६ जना विजयी हुनेछन् जसका लागि ४९ हजार ३ सय ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनले पनि मतदाता उत्साहित देखिएका छन् । त्यसमाथि स्थानीय तहको निर्वाचनमा आफ्नै गाउँठाउँका व्यक्ति उम्मेदवार हुने गर्छन् जुन मतदातालाई उत्साहित बनाउने महत्त्वपूर्ण कारणमध्येको हो । विगतमा स्थानीय निकाय विकासको एकाइका रुपमा मात्र रहेको थियो भने राज्य पुनर्संरचनापछि स्थानीय तहको जुन स्वरुप र संरचना बनाइएको छ, यसले स्थानीय सरकारको मान्यता पाएको छ । त्यसैले पनि विगतमा झैं केन्द्रीय सरकारले बनाएको नीति, नियमको कार्यान्वयन गर्ने मात्रै नभई अब बन्ने स्थानीय तहले आफ्ना लागि आफैंले नीति, नियम  तथा  ऐन बनाउनेछ । आफ्नो शासन आफैं गर्ने अवसरले गाउँसम्म लोकतन्त्रको अभ्यासलाई पुर्यायाउँछ नै, यसले स्थानीयलाई अवसर पनि दिन्छ ।

चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

बिहिबार, १४ बैशाख २०७४

चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ। कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको हो।

भारतीय दवाबमा चीनसँगको संयुक्त सैन्य अभ्यास तालिममा खुम्चियो

भारतीय दवाबमा चीनसँगको संयुक्त सैन्य अभ्यास तालिममा खुम्चियो

आइतबार, १० बैशाख २०७४

नेपाली सेना र चीनको जनमुक्ति सेनाले प्रयास गरेपनि अन्ततः भारतीय दवाबमा संयुक्त सैन्य अभ्यास संयुक्त सैन्य तालिममा परिणत भएको छ। सेनाले दुवै देशबाट एउटा सैनिक गणको सहभागितामा करिब एक महिना लामो अभ्यासको तयारी गरेको थियो। सो समय पनि छोट्याएर दुईसाता लामो तालिममा परिणत भएको छ।

नेपाल चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा’ सुरु

नेपाल चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा’ सुरु

आइतबार, ०३ बैशाख २०७४

नेपाली सेना र चिनियाँ जनमुक्ति सेना विशेष सैनिक टोलीबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ।

नेपाल–चीन संयुक्त सैन्य अभ्यास वैशाख ३ देखि

नेपाल–चीन संयुक्त सैन्य अभ्यास वैशाख ३ देखि

बिहिबार, ३१ चैत २०७३

नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास मित्रता सगरमाथा बैशाख ३ देखि नेपालमा हुने भएको छ। नेपाल र चीन बिच हुने पहिलो अभ्यास प्रतिआतंकबाद कारवाहीमा केन्द्रीत हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

सोमबार, ०७ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ देशका एकहजार २४ सेना सम्मिलित संयुक्त सैन्य अभ्यासको सोमबार शुभारम्भ गरेका छन। काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा बिशेष समारोह आयोजना गरि अभ्यासको सुरुवात भएको हो।

नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

सोमबार, ०७ चैत २०७३

नेपालमा सोमबारबाट आयोजना हुने संयुक्त सैन्य अभ्यासमा भारत, पाकिस्तान र बंगलादेशका सेनाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।

नेपाल–भारत सैन्य अभ्यास भारतको पिथौरागढमा

नेपाल–भारत सैन्य अभ्यास भारतको पिथौरागढमा

मङ्गलबार, २४ फागुन २०७३

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास नेपाल–भारत संयुक्त अभ्यास एक्स सुर्यकिरण सोमबारदेखि  भारतको पिथौरागढमा सुरु भएको छ ।

अधिनायकवादी अभ्यास

अधिनायकवादी अभ्यास

मङ्गलबार, २४ फागुन २०७३

एउटा लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण सभासमारोह वा अन्य राजनीतिक कार्यक्रम गर्न पाउनु नागरिकको सामान्य राजनीतिक अधिकार हो। त्यस्ता सभासमारोहलाई जानाजान वा सुनियोजित तवरमा बिथोल्न खोज्नु सरासर अधिनायकवादी चरित्रको अभ्यास हो।

नेपाल-चीन सैन्य अभ्यास अर्को वर्ष

नेपाल-चीन सैन्य अभ्यास अर्को वर्ष

शुक्रबार, १५ पुष २०७३

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो संयुक्त सैनिक अभ्यास अर्को वर्ष हुने भएको छ। भारतले भने नेपालमा यस्तो अभ्यास निरन्तर गर्दै आएको छ। चिनियाँ रक्षा मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नेपाल र चीनबीच २०१७ मा संयुक्त सैन्य अभ्यास हुने औपचारिक जानकारी गराएको हो।

नेपाल र चीनले पहिलाे पटक संयुक्त सैन्य अभ्यास गर्ने

नेपाल र चीनले पहिलाे पटक संयुक्त सैन्य अभ्यास गर्ने

बिहिबार, १४ पुष २०७३

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास अायाेजना गरिने भएकाे छ। चिनियाँ रक्षा मन्त्रालयले नेपाल र चीनबीच २०१७ मा संयुक्त सैन्य अभ्यास गर्न लागेको औपचारिक जानकारी गराएको हाे।

अमेरिकी राष्ट्रपति चुनाव र लोकतान्त्रिक अभ्यास

अमेरिकी राष्ट्रपति चुनाव र लोकतान्त्रिक अभ्यास

मङ्गलबार, २३ कार्तिक २०७३

नेपाली समय अनुसार आगामी मंगलबार राति विश्व शक्तिसम्पन्न राष्ट्र अमेरिकाको राष्ट्रपति चुन्ने चुनाव हुँदै छ, जुन चुनावबाट अमेरिकी जनताले ५८ औं राष्ट्रपति छान्ने छन्। यस चुनावी प्रक्रियामा ३५ हजारभन्दा बढी नेपाली अमेरिकन पनि सहभागी हुनेछन्। अमेरिकामा रहेका नेपालीले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन्।

अमेरिका-नेपाल संयुक्त सैन्य अभ्यास

अमेरिका-नेपाल संयुक्त सैन्य अभ्यास

सोमबार, ०१ कार्तिक २०७३

अमेरिकी विशेष सेना र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास आइतबारबाट नगरकोटमा सुरु भएको छ। अमेरिका र भियतनाम युद्धका समय स्थापना भएको बी कम्पनी फर्स्ट बटालियन, फर्स्ट स्पेसल फोर्सेज गु्रप एयरबोर्नका सैन्य अधिकारी र नेपाली सेनाको महावीर गण रेन्जर फोर्सका अधिकारी मंसिर ३ गतेसम्म संयुक्त अभ्यासमा संलग्न रहनेछन्।

१६ मुलुकका सेनासहित पाकिस्तानमा सैन्य अभ्यास

१६ मुलुकका सेनासहित पाकिस्तानमा सैन्य अभ्यास

शुक्रबार, २८ असोज २०७३

सेनाको शारीरिक तथा सामरिक क्षमता बलियो बनाउन भन्दै पाकिस्तानले आगामी हप्तादेखि सैन्य अभ्यास गर्ने भएको छ। सो सैन्य अभ्यासमा विभिन्न १६ मुलुकका सैनिक सहभागी हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो सैन्य अभ्यास लाहोरमा हुने भएको छ।

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु, के गर्छ उत्तर काेरिया

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु, के गर्छ उत्तर काेरिया

मङ्गलबार, ०७ भदौ २०७३

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास सोमबारदेखि दक्षिण कोरियामा सुरु भएको छ । सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ ।

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

बुधबार, ०१ भदौ २०७३

सर्लाही-सर्लाही–रौतहट सीमा बागमतिमा बिहान ९ बजे विपतको साइरन बज्यो। सेना नदी किनारमा तमतयार भए। साइरनको अवाजले आसपासका सर्वसधारण समेत जम्म भए। खोलामा पानी कमै भएपनि किन साइरन बज्यो ? जिज्ञासा सबैमा थियो।

अविश्वासपछिका अभ्यास

अविश्वासपछिका अभ्यास

सोमबार, ०३ साउन २०७३

संविधानका चिसा अक्षर आफैँमा पूर्ण हुँदैनन्, तिनमा जीवन हाम्रा व्यवहारले थप्ने हो। केपी शर्मा ओलीको सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछिका केही व्यवहारले हाम्रो अभ्यासमाथि प्रश्न उठाएको छ। हाम्रा अभ्यास प्रजातान्त्रिक भएनन् भने त्यसले हाम्रो संविधानको सर्वस्वीकार्यतामा प्रश्न उठाउँछ। साना दुःखले अहिलेको संविधान जारी भएको होइन।

Ncell Footer Ad