केबल टिभीकाे सिग्नल बाइपास गरेकाे अभियाेगमा तीन पक्राउ

केबल टिभीकाे सिग्नल बाइपास गरेकाे अभियाेगमा तीन पक्राउ

शुक्रबार, २० असार २०७६

केबल टिभीको सिग्नल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ। ...

३५ किलो गाँजासहित दुई पक्राउ

३५ किलो गाँजासहित दुई पक्राउ

शनिबार, १४ असार २०७६

प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले बहुदरमाई नगरपालिका–५, बर्वा टोलबाट दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। ...

१२ वर्षपछि फरार अभियुक्त पक्राउ

१२ वर्षपछि फरार अभियुक्त पक्राउ

बुधबार, ०४ असार २०७६

जगत्रदेवी स्याङ्जाका राजु न्यौपानेको हत्या अभियोगमा फरार रहेका तानसेन नगरपालिका–१२, लुहुङका ३८ वर्षीय टुकलाल भट्टराई पक्राउ परेका हुन्। ...

३ करोड ३५ लाख ठगीमा गोपालविरुद्ध मुद्दा दायर

३ करोड ३५ लाख ठगीमा गोपालविरुद्ध मुद्दा दायर

आइतबार, २६ फागुन २०७५

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तीन करोड ३५ लाख ठगीको गरेको अभियोगमा गोपाल शिवाकोटी चिन्तनसहित चार जनलाई मुद्दा दर्ता गरेको...

एउटै अभियोगमा आमालाई जन्मकैद, बाबुलाई सफाइ

एउटै अभियोगमा आमालाई जन्मकैद, बाबुलाई सफाइ

सोमबार, २१ माघ २०७५

पूर्णबहादुर थापा मगर र गुनिसा थापामगरले २०६९ वैशाखमा प्रेम विवाह गरे। विवाहपश्चात् उनीहरुको जीवन सामान्यरुपमा बितिरहेको थियो। उनीहरुको आर्थिक अवस्था कमजोर रहेकाले पूर्णबहादुरले विदेश जाने सोच बनाए। श्रीमती गुनिसासमेतको घरसल्लाहमा दुई वर्षपछि पूर्णबहादुर वैदेशिक रोजगारीका लागि मलेसिया गए। पूर्णबहादुर मलेसिया जाँदा गुनिसा ६ महिनाकी गर्भवती थिइन्।

‘जमाल खसोग्गी हत्या प्रकरणमा सुनुवाई सुरु’

‘जमाल खसोग्गी हत्या प्रकरणमा सुनुवाई सुरु’

शुक्रबार, २० पुष २०७५

पत्रकार जमाल खसोग्गी हत्याको अभियोग लागेका ११ जनाविरुद्धको सुनुवाई राजधानी रियादमा सुरु भएको साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ।

नाजिबमाथि थप २५ अभियोग

नाजिबमाथि थप २५ अभियोग

शुक्रबार, ०५ असोज २०७५

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई थप २५ बिषयमा अनियमितता गरेको अभियोग लगाइएको छ।

भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग

भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग

शुक्रबार, ०४ साउन २०७५

भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ।

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

आइतबार, ३१ असार २०७५

प्रतिनिधि सभा नियमावली २०७५ मा फौजदारी मुद्दामा अभियोग लागेको संसदको सदस्यको सदस्यता निलम्बन नगरिने प्रावधान संविधान विपरित रहेको दावी सहित सर्वोच्च अदालतमा आइतबार रिट दर्ता भएको छ।

गायिका ज्योति मगरलाई आठ अभियोग

गायिका ज्योति मगरलाई आठ अभियोग

आइतबार, ०६ जेठ २०७५

सयौं गीतमा स्वर दिइसकेकी ज्योति मगर आफ्ना गीत, स्टेज प्रस्तुति र विविध हर्कतका कारण चर्चामा छाइरहन्छिन्, विवादमा आइरहन्छिन् । दोहोरीलाई फोहोरी बनाएको आरोप खेप्दै आएकी उनलाई संगीत क्षेत्रमा सुनिने कुराहरुका आधारमा शुक्रवार साप्ताहिकले आठ अभियोग लगाएको छ।

सांसद थरुरमाथि पत्नी मृत्युको अभियोग

सांसद थरुरमाथि पत्नी मृत्युको अभियोग

मङ्गलबार, ०१ जेठ २०७५

भारतीय सांसद एवं राष्ट्रसंघका पूर्वकूटनीतिज्ञ शशी थरुरमाथि सन् २०१४ मा उनकी पत्नीले गरेको आत्महत्यामा सहयोग गरेको अभियोग लागेको छ।

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

सोमबार, २६ चैत २०७४

भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ।

सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो

सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो

आइतबार, २० फागुन २०७४

सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ।

आरोप असुली, अभियोग सार्वजनिक अपराध

आरोप असुली, अभियोग सार्वजनिक अपराध

सोमबार, १२ भदौ २०७४

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै एसएसपी रविन्द्र धानुकको निर्देशनमा शुक्रबार बेलुका काठमाडौं कहलिएका गुण्डा चक्रे मिलन पक्राउ परे।

सिके राउतमाथि राजद्रोहको अभियोग, विस्तृत अनुसन्धान गर्ने प्रहरी प्रमुखको प्रतिबद्धता

सिके राउतमाथि राजद्रोहको अभियोग, विस्तृत अनुसन्धान गर्ने प्रहरी प्रमुखको प्रतिबद्धता

बिहिबार, २० माघ २०७३

खुलेआम तराईका जिल्लामा राष्ट्र विखण्डनका गतिविधि गर्दै आएका सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अभियोगमा पक्राउ गरेको छ। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट पक्राउ राउतका एक एक गतिविधिको अनुसन्धान गरिने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताएका छन्।

छोरीको हत्या अभियोग एक पक्राउ, केटासँग भेटेकाे निहुँमा हत्याकाे शंका

छोरीको हत्या अभियोग एक पक्राउ, केटासँग भेटेकाे निहुँमा हत्याकाे शंका

मङ्गलबार, २३ कार्तिक २०७३

छोरीको हत्या अभियोगमा फेटा–४ का एक स्थानीयलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बन्का साह तेलीलाई छोरीको हत्या अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताएका छन्।

यस्ता छन् कार्कीविरुद्धका सात अभियोग

यस्ता छन् कार्कीविरुद्धका सात अभियोग

बुधबार, १० कार्तिक २०७३

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको प्रस्तावबारे सत्तागठन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अनिर्णीत रहे पनि संसद्मा मंगलबारदेखि उक्त प्रस्तावबारे छलफल सुरु भएको छ।

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

शनिबार, ०१ असोज २०७३

बनेपा-काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएको छ।

करिश्मा मानन्धरलाई  आठ अभियोग

करिश्मा मानन्धरलाई आठ अभियोग

शनिबार, ०१ साउन २०७३

करिश्मा मानन्धर चौध वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट तीन दशकअघि अभिनयमा प्रवेश गरेकी अभिनेत्री हुन्, करिश्मा मानन्धर । ‘ट्रक ड्राइभर’, ‘ढुकढुकी’, ‘बाबुसाहेब’ उनका रुचाइएका फिल्म हुन् । उनी अभिनीत फिल्म ‘हिरोज’ प्रदर्शनको तयारीमा छ । भर्खरै उनले राजनीतिमा प्रवेश गरेकी छिन् । उनीबारे नेपाली फिल्म जगत्मा सुनिने कुराका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिएकी छिन् ।

Ncell Footer Ad