भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

बिहिबार, ३० असोज २०७६

२८ बर्षीय युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। गत असोज ३ गते राति साढे...

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

मङ्गलबार, २४ भदौ २०७६

जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन्। जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय...

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हत्कडीसहित फरार

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हत्कडीसहित फरार

आइतबार, २२ भदौ २०७६

लागूऔषध नियन्त्रण कारबाही अन्तर्गत पक्राउ परेका एक अभियुक्त प्रहरी नियन्त्रणबाट हत्कडी सहित फरार भएका छन्। ...

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

शुक्रबार, १३ भदौ २०७६

काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी...

हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ

हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ

मङ्गलबार, ०३ भदौ २०७६

हातहतियार खरखजाना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

सोमबार, २० साउन २०७६

झण्डै १९ वर्षअघिदेखि फरार लागुऔषध र हातहतियार खजाना मुद्दाका अभियुक्त उदयपुरमा पक्राउ परेका छन्। २०५७ मंसिर २२ गते आठ किलो गाँजा र कटुवा पेस्तोलसहित पक्राउ परेका रौतामाई गाउँपालिका–६ का ५१ वर्षीय नीरबहादुर सार्की आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

३ वर्षअघि हत्या गरी फरार अभियुक्त पक्राउ

३ वर्षअघि हत्या गरी फरार अभियुक्त पक्राउ

शुक्रबार, १० साउन २०७६

आफ्नै साथीको हत्या गरेर भागेको ३ वर्षपछि उदयपुरका एक फरार अभियुक्त पक्राउ परेका छन्। सामान्य विवादमै आफ्नै साथी त्रियुगा नगरपालिका ५ श्रीपुरका ३५ वर्षीय मोहन बुढाथोकीको हत्या गरी फरार रहेका होमबहादुर कार्की भर्खरै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जबरजस्ती करणीमा फरार अभियुक्त १० वर्षपछि जेल चलान

जबरजस्ती करणीमा फरार अभियुक्त १० वर्षपछि जेल चलान

आइतबार, ०५ साउन २०७६

खोटाङमा जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेर जेल चलान भएका छन्।

ज्यान मुद्दाका फरार १७ वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार १७ वर्षपछि पक्राउ

बुधबार, ०१ साउन २०७६

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका–२ का २४ वर्षीय मदन परियारलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गरेको । २०५९ असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा भएको विवाह समारोहमा उनको कुटाइबाट गोरखाको साबिक कान्द्राङ गाविस–१ का ६४ वर्षीय लीलामान परियारको मृत्यु भएको थियो ।

१२ वर्षपछि फरार अभियुक्त पक्राउ

१२ वर्षपछि फरार अभियुक्त पक्राउ

बुधबार, ०४ असार २०७६

जगत्रदेवी स्याङ्जाका राजु न्यौपानेको हत्या अभियोगमा फरार रहेका तानसेन नगरपालिका–१२, लुहुङका ३८ वर्षीय टुकलाल भट्टराई पक्राउ परेका हुन्।

अभियुक्त जोगाउने इन्स्पेक्टर पक्राउ

अभियुक्त जोगाउने इन्स्पेक्टर पक्राउ

आइतबार, २६ जेठ २०७६

सबारी ज्यानमुद्दामा संलग्न चालक जोगाएको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसी नवलपरासीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले मंगलबार इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख जिसीलाई पक्राउ गरेको हो।

अमेरिकी पेस्तोल छाडेर भागेका अभियुक्त समातिए

अमेरिकी पेस्तोल छाडेर भागेका अभियुक्त समातिए

मङ्गलबार, ०७ जेठ २०७६

दुई थान अमेरिकी पेस्तोल तथा त्यसमा लाग्ने गोली छाडेर भाग्न सफल अभियुक्तलाई पक्राउ गरिएको सर्लाही प्रहरीले दाबी गरेको छ।

प्रहरी संलग्नतामै बाहिरीयो प्रश्न पत्र, सिरहावाट आउट, सप्तरीवाट वितरित

प्रहरी संलग्नतामै बाहिरीयो प्रश्न पत्र, सिरहावाट आउट, सप्तरीवाट वितरित

शुक्रबार, २२ चैत २०७५

परीक्षा अगावै प्रश्न पत्र वाहिरिए पछि स्थगित भएको प्रदेश–२ को एसइई परीक्षा शुक्रवारवाट पुनः सुचारु हुँदै छन्। यता परीक्षा पुनः सुचारु हुनु अगावै प्रहरीले प्रश्न पत्र प्रकरणका अभियुक्तहरुलाई पक्राउ गरी विहिवार सार्वजनिक गरेका छन्। प्रश्न पत्रको गोपनियता र सुरक्षाको पुर्ण जिम्मेवारी प्रहरी माथि नै रहेका कारण प्रश्न पत्र वाहिरिए पछि प्रहरी माथि ठुलो प्रश्न तेर्सिएको थियो भने अर्को तिर प्रदेश–२का झण्डै ७० हजार बढी बालबालिका समेत आन्दोलित रहेको अवस्था थियो।

हत्याको अभियोगमा पुर्पक्षका लागि कारागार चलान

हत्याको अभियोगमा पुर्पक्षका लागि कारागार चलान

बुधबार, २० चैत २०७५

मृतक र अभियुक्तहरु फागुन १८ गते राति मादक पदार्थ सेवन गरी सामान्य कुरामा भनाभन र  झगडा भएको थियो। गुरुङलाई गत फागुन १९ गते बिहान पुतलीबजार–१४ सतौं जाने पक्की पुलमुनी घाइते अवस्थामा जिल्ला प्रहरीको टोलीले फेला परेको थियो।

बलात्कारको आरोपमा तीन पक्राउ

बलात्कारको आरोपमा तीन पक्राउ

सोमबार, १३ फागुन २०७५

शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय रुपनीको टोलीले सप्तरीको रुपनी गाउँपालिका–१ का ३० वर्षीय देवेन्द्र यादवलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। स्थानीय एक ३० वर्षीय महिलालाई उनकै घरमा थुनेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ। पीडित महिलाले अभियुक्तको नाम किटानीलगायतको व्यहोरासहित आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दर्ता गराएका छन्।

फरार हत्या आरोपी पक्राउ

फरार हत्या आरोपी पक्राउ

बुधबार, ०८ फागुन २०७५

उदयपुरमा महिलाको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। १० दिनअघि जिल्लाको चौडण्डीगढी नगरपालिका ७ की ४५ वर्षीया भिमा परियारको हत्या गरी फरार रहेको आरोपमा खोजीको सूचीमा रहेका २१ वर्षीय उमेश खत्री मंगलबार पक्राउ परेका हुन्।

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

बुधबार, १६ माघ २०७५

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले एक फरार अभियुक्तलाई दुई महिलापछि पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर दाङले दोषी ठहर गरेका जिल्लाको बाँफिकोट गाउँपालिका–१ का ६३ वर्षीय भद्रबहादुर कामीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनकारी दिएकाे छ।

सात वर्षपछि फरार अभियुक्त पक्राउ

सात वर्षपछि फरार अभियुक्त पक्राउ

बिहिबार, १० माघ २०७५

सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योगका फरार अभियुक्त चार महिनापछि पक्राउ

ज्यान मार्ने उद्योगका फरार अभियुक्त चार महिनापछि पक्राउ

शुक्रबार, ०६ पुष २०७५

खोटाङमा ज्यान मार्ने उद्योगका फरार अभियुक्त चार महिनापछि पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका मणिराज राईलाई कुटपिट गर्नमा संलग्न केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका ४३ वर्षीय बुद्धिराज राई बुधबार पक्राउ परेका हुन्।

बलात्कार मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

बुधबार, ०४ पुष २०७५

बालिका बलात्कार मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

कुटपिट गरेर महिलामाथि बलात्कार, अभियुक्त झिकाएर अनुसन्धान सुरु

कुटपिट गरेर महिलामाथि बलात्कार, अभियुक्त झिकाएर अनुसन्धान सुरु

मङ्गलबार, ०४ मङि्सर २०७५

खोटाङमा महिलालाई घाइते बनाएर जबरजस्ती बलात्कार गरेका अभियुक्तमाथि प्रहरीले अनुसन्धान थालेको छ। गत साउन १ गते दिक्तेलबाट घर जाँदै गरेकी महिलालाई जंगलमा कुटपिट गरेर घाइते बनाएर बलात्कार गरी केही नगद र मोबाइल समेत लुटेर हिँडेका अभियुक्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका निसान राईमाथि प्रहरीले अनुसन्धान थालेको हो।

हत्याका अभियुक्त २३ वर्षपछि पक्राउ

हत्याका अभियुक्त २३ वर्षपछि पक्राउ

मङ्गलबार, २० कार्तिक २०७५

हत्याका एक अभियुक्तलार्इ प्रहरीले २३ वर्षपछि पक्राउ गरेकाे छ। २०५२ साल कात्तिक ४ गते जिल्लाको साविक रामपुर ठोक्शीला गाविस हाल बेलका नगरपालिकाका ३२ वर्षीय नारायण साहको हत्या गरी फरार रहेका सुनसरी साविक प्रकाशपुर ५ का ५५ वर्षीय राजेन्द्र राई आईतबार पक्राउ परेका हुन्।

सर्लाही गोलीकाण्डका एक अभियुक्त रौतहटमा पक्राउ

सर्लाही गोलीकाण्डका एक अभियुक्त रौतहटमा पक्राउ

शनिबार, १७ कार्तिक २०७५

सर्लाहीको रामनगर गाउँपालिका ४ बहुअर्वा टोलका उपेन्द्र राय यादवलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। तीन दिनअघि नेपाली कांग्रेस र नेकपाबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो।

शिशु हत्याका अभियुक्त पक्राउ

शिशु हत्याका अभियुक्त पक्राउ

शनिबार, ०३ कार्तिक २०७५

महोत्तरी औराही–१ को ८ महिने शिशुको अपहरण गरी यौन दुर्व्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ।

साथीसँगै घुम्न जाँदा किशोरीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

साथीसँगै घुम्न जाँदा किशोरीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

बिहिबार, २५ असोज २०७५

रुपन्देहीमा १६ बर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनको जंगलमा १६ बर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

शुक्रबार, १९ असोज २०७५

जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

फरार अभियुक्त ९ वर्ष पछि पक्राउ

फरार अभियुक्त ९ वर्ष पछि पक्राउ

आइतबार, १४ असोज २०७५

नेपाली कांग्रेस महासमिति सदस्य उमाकान्त हमालको हत्यामा संलग्न भएको आरोप लागेका एक फरार अभियुक्तलाई प्रहरीले ९ वर्ष पछि पक्राउ गरेकाे छ।

बालिका बलात्कारका अभियुक्त पक्राउ

बालिका बलात्कारका अभियुक्त पक्राउ

शनिबार, १३ असोज २०७५

५ बर्षकी नाबालिका बलात्कार गरेको अभियोगमा तामाकोसी गाउँपालिका ६ च्यामाका ५१ बर्षीया कमल बजगाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनी करिब २५ दिन देखी फरार थिए।

बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ

बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ

बुधबार, ०३ असोज २०७५

साबिकको सुन्दरपुर र हाल सोनमागाउँपालिका घर भएकी १४ वर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँचजनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ।

हत्कडीसहित भागेका अभियुक्त ११ दिनपछि पक्राउ

हत्कडीसहित भागेका अभियुक्त ११ दिनपछि पक्राउ

सोमबार, ०१ असोज २०७५

हत्कडी सहित भागेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ११ दिनपछि पुनः पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दाका अभियुक्त १९ बर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका अभियुक्त १९ बर्षपछि पक्राउ

मङ्गलबार, ०५ भदौ २०७५

कर्तव्य ज्यान मुद्दामा अदालतले सजाय पाएर फरार रहेका एक व्यक्ति १९ बर्षपछि पक्राउ परेका छन्। याङवरक गाँउपालिका ५ का ५२ बर्षीय भगिश्वर तावालाई प्रहरी पक्राउ गरेको हो।

फरार ४ अभियुक्त पक्राउ

फरार ४ अभियुक्त पक्राउ

आइतबार, २० साउन २०७५

विभिन्न दुई अपराधिक घटनामा संलग्न भई फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय राज कुमार दुवाडी र  २४ वर्षीय नबिन श्रेष्ठलाई पक्राउ गरेको हो।

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

शुक्रबार, १८ साउन २०७५

बाह्र वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई राजविराज प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

बालक हत्याका ११ अभियुक्त कारागार चलान

बालक हत्याका ११ अभियुक्त कारागार चलान

शुक्रबार, ११ साउन २०७५

जिल्ला अदालत रौतहटले बालक हत्याका ११ अभियुक्तलाई शुक्रबार कारागार चलान गरेको छ। बालकलाई अपहरण गरेर बन्धक बनाई हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले ११ अभियुक्तलाई पुर्पक्षकालागि कारागार चलान गरेको हाे।

फुजेल काण्डका अभियुक्त  छविलाल पौडेल पुर्पक्षका लागि थुनामा

फुजेल काण्डका अभियुक्त छविलाल पौडेल पुर्पक्षका लागि थुनामा

आइतबार, २४ असार २०७५

गोरखाको फुजेलकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्चमा हाँजिर भएर मुद्दा पुर्वपक्षका लागि निवेदन दिएका छन्। अदालतमा हाँजिर भएका उनलाई डिल्लिबजार कारागार चलान गरिएको छ।

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

बिहिबार, १४ असार २०७५

जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

चितवनमा ११२ किलो गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

चितवनमा ११२ किलो गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

सोमबार, ११ असार २०७५

इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ।

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

शनिबार, ०९ असार २०७५

स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ।

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

बुधबार, ०६ असार २०७५

कर्तव्य ज्यान मुद्धामा २६ वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

सोमबार, २८ जेठ २०७५

अदालतबाट दोषी ठहर भएर फरार अभियुक्त सोमबार पक्राउ परेका छन्।

सुन तस्करीका अभियुक्त कारागार चलान

सुन तस्करीका अभियुक्त कारागार चलान

आइतबार, २० जेठ २०७५

सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आज पुर्पक्षका लागि कारागार चलान भएका छन्।

१५ जना फरार अभियुक्त पक्राउ

१५ जना फरार अभियुक्त पक्राउ

आइतबार, २० जेठ २०७५

अदालतबाट विभिन्न मितिमा फैसला भएर फरार रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। इलाका प्रहरी कार्यालय बावियाचौरले आइतबार एकै दिन १५ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ।

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

बिहिबार, १७ जेठ २०७५

३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन।

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

बिहिबार, १७ जेठ २०७५

रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

शुक्रबार, ११ जेठ २०७५

करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई शुक्रबार पक्राउ गरेको छ ।  भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई शुक्रबार भक्तपुरबाटै नियन्त्रणमा लिएको हो।

फ्याली हत्या प्रकरण : फरार अभियुक्त १४ वर्षपछि पक्राउ

फ्याली हत्या प्रकरण : फरार अभियुक्त १४ वर्षपछि पक्राउ

शुक्रबार, १४ बैशाख २०७५

हत्या गरी फरार रहेका जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ बस्ने ५५ वर्षीय यमबहादुर अर्घुले मगरलाई प्रहरीले पक्राउ गरेको छ। २०६१ साल कात्तिक १२ गते ज्वालामुखी ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई ८ जनाको समूहले धारिलो हतियार प्रहार गरि फरार भएका थिए। फरार मध्येका मगरलाई प्रहरीले ज्वालामुखी–५ बुङकोटघाटबाट बिहीबार पक्राउ गरेको छ।

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

मङ्गलबार, ११ बैशाख २०७५

उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले मंगलबार बुटवलबाट पक्राउ गरेको छ।

हत्या गरेको १९ वर्षपछि अभियुक्त पक्राउ

हत्या गरेको १९ वर्षपछि अभियुक्त पक्राउ

सोमबार, १० बैशाख २०७५

कर्तब्य ज्यान मुद्दामा फरार भएका एक अभियुक्त १९ बर्षपछि पक्राउ परेका छन्। भारत, बहराईचस्थित कैलाशपुर गाउँ निवासी सावलीप्रसाद बर्माको हत्या गरेको अभियोगमा नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवा निवासी ३९ बर्षिय मेराज अली वेहनालाई प्रहरीले पक्राउ गरेको हो।

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

बिहिबार, १० फागुन २०७४

भारतीय नागरिकको घाटी रेटी हत्या गरेको अभियोगमा दुई जना भारतीय नागरिकहरुलाई नै प्रहरीले पक्राउ गरेको छ। भारत विहार रक्सौल नगरपालिका १० काली मन्दिरका मनिष कुमार नारायणको हत्यामा संलग्न दुई भारतीय विहार पन्टोकाका सन्तोष गुप्ता र भारत विहार सहदेवाका राहुल पटेललाई विहीबार बारा प्रहरीले सार्वजनिक गरेको हो।

अपहरण मुद्दामा फरार अभियुक्त पक्राउ

अपहरण मुद्दामा फरार अभियुक्त पक्राउ

बिहिबार, १० फागुन २०७४

अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तुमेवा गाँउपालिका १ घर भएका जीवन खत्रीलाई झापाको दमकमा लुकछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरी ल्याएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad