बाबुबाट कठोर यातना पाएका बालबालिकाको अभिभावकत्व स्थानीय सरकारले लिने

बाबुबाट कठोर यातना पाएका बालबालिकाको अभिभावकत्व स्थानीय सरकारले लिने

बुधबार, १५ असोज २०७६

बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ। ...

प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

सोमबार, २० जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र...

१६ वर्षको उमेरमा ६ भाइबहिनीको अभिभावक

१६ वर्षको उमेरमा ६ भाइबहिनीको अभिभावक

मङ्गलबार, २७ कार्तिक २०७५

एकातिर लेखपढ गर्ने र आफ्नो ‘करिअर’ बनाउने चुनौती, अर्कातिर चार बहिनी र दुई भाइको अभिभावकत्व वहन गर्नुपर्ने दायित्व । बाबुआमाकै...

प्रदेश सांसद राईद्वारा बालिकाको अभिभावकत्व ग्रहण

प्रदेश सांसद राईद्वारा बालिकाको अभिभावकत्व ग्रहण

मङ्गलबार, १८ बैशाख २०७५

प्रदेश नम्बर १ की सांसद उषाकला राईले एक बालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्। सांसद राईले खोटाङको खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारस्थित...

धुर्मुस-सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

धुर्मुस-सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

बिहिबार, १३ बैशाख २०७५

धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्।

दुई बालिकाले पाए अभिभावकत्व

दुई बालिकाले पाए अभिभावकत्व

बुधबार, १२ बैशाख २०७५

खोटाङ लफ्याङका दुई बालिकाले प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति प्रमुखको अभिभावकत्व पाएका छन्।

मन्त्री मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

मन्त्री मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

सोमबार, १० बैशाख २०७५

खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियानअन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छिन्।

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

आइतबार, ०९ बैशाख २०७५

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले खोटाङमा अभिभावक विहीन बनेकी बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गरिदिएका छन्।

प्रधानमन्त्रीद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रधानमन्त्रीद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

बुधबार, ०५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व ग्रहण गरेका छन्।

नगरप्रमुख यादवद्वारा बलिकाको अभिभावकत्व ग्रहण

नगरप्रमुख यादवद्वारा बलिकाको अभिभावकत्व ग्रहण

सोमबार, ०३ बैशाख २०७५

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराएका छन्। यादवले कलैया उपमहानगरपालिका १२ शीतलपुरकी ४ वर्षीया प्रियाकुमारीको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय शीतलपुरको बालविकास कक्षामा आइतबार भर्ना गराएका हुन्।

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अस्मिताको अभिभावकत्व ग्रहण

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अस्मिताको अभिभावकत्व ग्रहण

आइतबार, ०२ बैशाख २०७५

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी एक बालिका अस्मिता परियारलाई एसइईसम्म पढाउने घोषणा गरेका छन्।

मुख्यमन्त्री गुरुङबाट २ विद्यार्थीको अभिभावकत्व ग्रहण

मुख्यमन्त्री गुरुङबाट २ विद्यार्थीको अभिभावकत्व ग्रहण

आइतबार, ०२ बैशाख २०७५

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।

प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान

प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान

शनिबार, ०१ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन्।

विपन्न बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह

विपन्न बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह

मङ्गलबार, २७ चैत २०७४

मन्त्रिपरिषद बैठकले विपन्न, गरिब तथा सीमान्तकृत बालबालिका खोजी गरि विद्यालयमा भर्ना गर्न केन्द्र तथा प्रदेश सरकारका मन्त्रीहरुलाई निर्देशन दिएको छ।

Ncell Footer Ad