गोकर्णेश्वरको पुनर्निर्माणमा सहयोग गर्नेलाई अभिनन्दन

गोकर्णेश्वरको पुनर्निर्माणमा सहयोग गर्नेलाई अभिनन्दन

आइतबार, २२ बैशाख २०७६

प्राचीन गोकर्णेश्वर महादेव मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपन गरी पुनर्निर्माण अभियानमा सहयोग गर्ने नारायणटारका उत्तमकुमार थापालाई अभिनन्दन गरिएको छ। गोकर्णेश्वर महादेव...

राष्ट्रकविलाई ‘नाजिकाजी स्मृति अभिनन्दन’

राष्ट्रकविलाई ‘नाजिकाजी स्मृति अभिनन्दन’

आइतबार, ०१ पुष २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नातिकाजी स्मृति समाजले अभिनन्दन गरेको छ। नातिकाजीको ९३ औं जन्मजयन्तीको अवसर पारेर शनिबार नातिकाजी निवासमा ५० हजार...

विराटनगरमा अधिकारीको अभिनन्दन

विराटनगरमा अधिकारीको अभिनन्दन

शनिबार, ०१ मङि्सर २०७५

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा अभिनन्दन गरिएको छ। शनिबार नागरिक अभिनन्दन समारोह समितिले अधिकारीलाई अभिनन्दन गरेको हो। ...

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको भएको टिप्पणी गरेका छन्। ...

मोदीलाई अभिनन्दन नगर्न माग

मोदीलाई अभिनन्दन नगर्न माग

बुधबार, २६ बैशाख २०७५

नागरिक समाजका अगुवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहको ध्यानाकर्षण गरेका छन्।

एक अर्ब बढीको सम्पत्ति दान गर्ने शाहलाई अभिनन्दन

एक अर्ब बढीको सम्पत्ति दान गर्ने शाहलाई अभिनन्दन

बुधबार, ०५ बैशाख २०७५

नेपालगन्जको फुलटेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई एक अर्ब बढीको सम्पत्ति दान गर्ने श्रीजंग शाहलाई नागरिक अभिनन्दन गरिएको छ।

गाउँमा राधाको सामूहिक अभिनन्दन

गाउँमा राधाको सामूहिक अभिनन्दन

सोमबार, १९ चैत २०७४

बोक्सीको आरोपमा कुटपिट गरिएकी १८ वर्षीया राधा चौधरीलाई उनकै गाउँ घोडाघोडी नगरपालिका ५ देउकलियामा गाउँलेले फूलमाला र अबिरले अभिनन्दन गरेका छन्। बोक्सीको आरोपमा ६ घण्टासम्म कुटपिट गर्दा रमिते बनेका गाउँलेले गल्ती महसुस गर्दै अभिनन्दन गरेपछि राधा गाउँमै बस्न थालेकी छन्। तीन सातापछि आइतबार उनी विद्यालय गएकी छन्।

तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन

तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन

बुधबार, २२ कार्तिक २०७४

अन्तराष्ट्रिय क्षेत्रमा नेपालकाे नाम उच्च राखेको भन्दै धनकुटाका तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन गरिएको छ । तेक्वान्दो डोजाङ्ग हिलेको आयोजनामा सम्पन्न भएको अभिनन्दनमा धनकुटा १ हिलेका बिनिता घिमिरे, सुनिता तामाङ्ग र धनकुटा राजारानीका शुक्र बिकलाई हिले बजार परिक्रमा गराई अभिनन्दन गरिएको हो ।

मदन भण्डारीको जन्मथलोमा राष्ट्रपतिलाई अभिनन्दन

मदन भण्डारीको जन्मथलोमा राष्ट्रपतिलाई अभिनन्दन

शुक्रबार, १० कार्तिक २०७४

स्वर्गीय पति मदन भण्डारीको जन्मस्थल मैवा खोला ढुंगे साँघुमा राष्ट्रपति विद्या भण्डारीलाई नागरिक अभिनन्दन गरिएको छ। राष्ट्रपति भण्डारीलाई मैवा खोला गाउँपालिका र मैवा खोला सेवा समाजले नागरिक अभिनन्दन गरेको हो।

शताब्दी पुरुषको अभिनन्दन

शताब्दी पुरुषको अभिनन्दन

शनिबार, ३१ भदौ २०७४

जोशीको पहिरनमा बिहीबार पहिरनमा थपिएको थियो– ताजा फूलका दुई थान माला, अनि निधारमा रातो टीका । जब उनी बग्गीमा चढे, बाजागाजामा मंगल धून अझ चढ्न थाल्यो । बग्गीसँगै लामबद्ध भए, काठमाडौंका नेवार जनसमुदाय । बग्गीका अघिपछि बाजा तथा नाच समूह लामबद्ध थिए । त्यस्तै लामबद्ध थिए नेवार समुदायले मान्ने अष्टमात्रिकाका साथै अन्य देवीदेवताका झाँकीहरू ।

डा.भट्टराई, विप्लव र वैद्यकाे पार्टीद्वारा ज्यानमुद्दाका दोषीलाई अभिनन्दन

डा.भट्टराई, विप्लव र वैद्यकाे पार्टीद्वारा ज्यानमुद्दाका दोषीलाई अभिनन्दन

मङ्गलबार, ०१ चैत २०७३

सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ–संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन्।

राष्ट्रपति मुखर्जीलार्इ नागरिक अभिनन्दन, मञ्जुश्रीकाे मुर्ति उपहार

राष्ट्रपति मुखर्जीलार्इ नागरिक अभिनन्दन, मञ्जुश्रीकाे मुर्ति उपहार

बिहिबार, १८ कार्तिक २०७३

नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको छ। काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा एक विशेष समाराेहकाे अायाेजना गरी मुखर्जीलार्इ नागरिक अभिनन्दन गरिएको हो ।

भारतीय राष्ट्रपतिलाई ३ भाषामा अभिनन्दन पत्र

भारतीय राष्ट्रपतिलाई ३ भाषामा अभिनन्दन पत्र

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

भाषाविद् न्यौपानेलाई इटहरी र धरानमा नागरिक अभिनन्दन

भाषाविद् न्यौपानेलाई इटहरी र धरानमा नागरिक अभिनन्दन

बिहिबार, १६ भदौ २०७३

पढाईमा तेजिलो भएपछि पिण्डेश्वर महाविद्यालयले छात्रहरुलाई प्रदान गरिने छात्रवृत्ति (हन्डी) प्रदान गर्छ। अनि, पढाईलाई निरन्तर अघि बढाउँछन्। ब्राम्हण समुदायमा जन्मेको व्यक्तिले आफ्नो जन्मिएकै जिल्ला धनकुटामा हराउँदै गएको आठपहरिया राई भाषामा विद्यावारिधी गर्छन्।

Ncell Footer Ad