बजेटको अभावमा पहिरो हटाउन समस्या

बजेटको अभावमा पहिरो हटाउन समस्या

सोमबार, ३२ असार २०७५

भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ। ...

भाैतिक पूर्वाधार अभावमा सास्ती खेप्दै थुनुवा

भाैतिक पूर्वाधार अभावमा सास्ती खेप्दै थुनुवा

शुक्रबार, २९ असार २०७५

डेढ दशकअघि निर्माण भएको इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता ४० जनाको हो । तर, अहिले प्रहरी हिरासतमा विभिन्न...

प्रिप्रडक्सनको अभावमा घाटा खाँदै निर्माता

प्रिप्रडक्सनको अभावमा घाटा खाँदै निर्माता

बिहिबार, २१ असार २०७५

फिल्म निर्माण गरेर त्यसलाई दर्शकसम्म ल्याउनु चानचुने कुरा होइन् । एक समयमा अधिकतम् ५० देखि ६० लाखमा फिल्म बनिरहँदा अहिलेको...

पानी अभावमा किसान चिन्तित

पानी अभावमा किसान चिन्तित

आइतबार, ०३ असार २०७५

मौसमले साथ नदिँदा यो वर्ष धान खेती पछाडि पर्ने चिन्तामा पर्साका किसान डुबेका छन्। ‘रोहिणी’ नक्षत्रमा परेको पानीले खनजोत गरिएको...

स्रोत साधन, पूर्वाधार र जनशक्तिको अभावमा स्थानीय तह बेकामे बन्दै

स्रोत साधन, पूर्वाधार र जनशक्तिको अभावमा स्थानीय तह बेकामे बन्दै

मङ्गलबार, ०१ जेठ २०७५

स्थानीय तहको चुनाव भएको एक वर्ष पुरा भएपनि उनीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको पाइएको छ। विज्ञहरुका भनाईमा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनका लागि थप समय दिनु आवश्यक छ।

विद्यार्थी अभावमा विद्यालय बन्द

विद्यार्थी अभावमा विद्यालय बन्द

आइतबार, ३० बैशाख २०७५

नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ। नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो।

काठको अभावमा फलामको प्रयोग बढ्यो

काठको अभावमा फलामको प्रयोग बढ्यो

बुधबार, १९ बैशाख २०७५

२०७२ साल वैशाख १२ गतेको भूकम्प पछि तीव्र गतिमा घर निर्माण भएका छन्। निर्माण भएका घरमा निर्माण सामाग्रीको अभावै अभाव छ।

वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

मङ्गलबार, ०४ बैशाख २०७५

पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन्।

कर्मचारी अभावमा कार्यक्रम लागू गर्न कठिन

कर्मचारी अभावमा कार्यक्रम लागू गर्न कठिन

सोमबार, ०३ बैशाख २०७५

प्रदेश ७ मा प्रदेश सरकार र संसदमा ७ सय १० कर्मचारी चाहिने भएको छ। प्रदेश सरकारले ल्याउने नीती तथा कार्यक्रम, बजेट कार्यान्वयन गर्न अहिलेको दरबन्दी अपुग रहेकाले थप कर्मचारीको दरबन्दी माग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव प्रदिपराज कँडेलले बताए।

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

सोमबार, २६ चैत २०७४

तेह्रथुमको आठराई गाउँपालिकाको संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिन १० वर्ष देखि प्रयोग विहीन बनेको छ।

बजेट अभावमा सडक सुस्त

बजेट अभावमा सडक सुस्त

बिहिबार, ०३ फागुन २०७४

बजेट अभावका कारण निर्माणाधीन सडक बीचमै रोकिन थालेका छन् । बजेट अभावले बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका कपिलवस्तुका ६ वटा मुख्य सडकको निर्माण कार्य ठप्प छन् । कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माण बीचमै रोकिएको छ ।

कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

मङ्गलबार, २३ माघ २०७४

बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ ।नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

यौन सन्तुष्टिको अभावमा मानसिक रोग

यौन सन्तुष्टिको अभावमा मानसिक रोग

बुधबार, १७ माघ २०७४

म २६ वर्षकी विवाहिता हुँ । हाम्रो ४ वर्षको छोरा छ । हामी दुवैलाई यौन चाहना हुनु स्वाभाविकै हो । जब छोरो निदाउँछ तब हाम्रो यौन क्रियाकलाप सुरु हुन्छ । तर, श्रीमान छिट्टै उत्तेजनामा आउनुहुन्छ र यौन चाहना मेटाउन खोज्नुहुन्छ तर म भने इमोसनमा आइसकेकै हुन्न ।

अभावै अभावमा गुज्रिएको नार–फू

अभावै अभावमा गुज्रिएको नार–फू

मङ्गलबार, १२ मङि्सर २०७४

हिमालपारिको जिल्ला मनाङको नार–फूबाट सोमबार बिहान मतपेटिका हेलिकप्टरबाट तल (सदरमुकाम चामे) झारियो । बिहानै पुगेको सेनाको हेलिकप्टरले नार–फू गाउँपालिकाका पाँचवटै केन्द्रका मतपेटिका एकै ठाउँ भेला पारेर सदरमुकाम ल्याएको थियो ।

कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री

कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री

आइतबार, ०१ असोज २०७४

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन्।

कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

बुधबार, ०७ भदौ २०७४

संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानून नबन्दा काममा ढिलाइ भएको छ।

अक्सिजनको अभावमा भारतमा ६० बालबालिकाको मृत्यु

अक्सिजनको अभावमा भारतमा ६० बालबालिकाको मृत्यु

आइतबार, २९ साउन २०७४

भारतको उत्तरी प्रदेशको एक सार्वजनिक अस्पतालमा कम्तीमा ६० बालबालिकाको मृत्यु भएको छ। अस्पतालले अक्सिजनको बिल नतिरेको भन्दै अक्सिजन सप्लाई काटिदिएपछि अस्पतालमा उपचाररत ती बालबालिकाको मृत्यु भएको अधिकारीको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

सिचाँइ अभावमा सर्लाहीका फाँट बाँझै

सिचाँइ अभावमा सर्लाहीका फाँट बाँझै

बुधबार, १८ साउन २०७४

सर्लाही, जिगंडवा–५ का ३८ वर्षीय दुखा महतो चार बिघा खेतमा धान रोप्ने तयारीमा छन् । तर, पर्याप्त वर्षा नहुँदा आफ्नै दुई बिघा र ठेक्कामा लिएको दुई बिघा खेतमा धान रोप्न नपाएर उनी चिन्तित छन् ।

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

बिहिबार, ०१ असार २०७४

प्रचण्ड गर्मी अनि असार महिनाको सुरुवातसँगै प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने ।

आर्थिक अभावमा उपचारमा समस्या

आर्थिक अभावमा उपचारमा समस्या

सोमबार, २२ जेठ २०७४

कालिकोट राष्कोटकी चार वर्षीया बालिकाको आँखाको ट्यूमरको उपचारमा समस्या भएको छ।

पानीको अभावमा चैते धान रोप्न समस्या

पानीको अभावमा चैते धान रोप्न समस्या

बुधबार, २३ चैत २०७३

पानीको अभावका कारण जिल्लामा चैते धानको रोपाइँमा समस्या आएको छ ।

मानव संशाधनको अभावमा आयोजना ढिलो : एडिबी

मानव संशाधनको अभावमा आयोजना ढिलो : एडिबी

सोमबार, १६ फागुन २०७३

एसियाली विकास बैंक (एडिबी) ले समयमै आयोजना सम्पन्न गर्न नेपालमा मानव संशाधनको अभाव रहेको जनाएको छ। 'एक त मानव संशाधनको अभाव छ त्यसमाथि पनि दलीय भागबण्डाको कारण नेपालका विकासका आयोजनाहरु समयमै सम्पन्न हुन सकेका छैनन,' आइतबार एडिबीले आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समीक्षा कार्यक्रममा सो संस्थाका देशीय निर्देशक किनिची योकोयामाले भने।

घाईते कार्कीको खर्च अभावमा मृत्यु

घाईते कार्कीको खर्च अभावमा मृत्यु

आइतबार, २४ पुष २०७३

शुक्रबार साँझ भएको हर्देनी जीप दुर्घटनामा घाईतेमध्ये एकको आईतबार निधन भएको छ। दुर्घटनामा घाईतेहरुको उपचार खर्च बेहोर्ने जीप मालिककै निधन भएका कारण खर्च अभावमा अस्पतालले उपचार गर्न नमानेपछि घाईते लिलबहादुर कार्कीको राजधानीस्थित वीर अस्पतालमा उपचार गर्न लगेको आधा घण्टामै निधन भएको हो।

कर्मचारी अभावमा राजस्व सङ्कलन प्रभावित

कर्मचारी अभावमा राजस्व सङ्कलन प्रभावित

शनिबार, ०४ मङि्सर २०७३

आन्तरिक राजस्व कार्यालय लहानमा लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहुदाँ राजस्व सङ्कलनका साथै बजार अनुगमन प्रभावित भएको छ।

घाँस अभावमा थलिँदै गाईपालन

घाँस अभावमा थलिँदै गाईपालन

बुधबार, ०५ साउन २०७३

काठमाडौं-रौतहटका सिताराम दास तत्मा काठमाडौं उपत्यकामा गाई पालेर राम्रो आम्दानी गरिरहेका छन्। १० वर्षयता ललितपुरको खुमलटारमा उनले गाईको दूध बेचेर राम्रो आम्दानी गरिरहेका हुन्।

Ncell Footer Ad