अब्बल बन्दै दुर्गमका सामुदायिक विद्यालय

अब्बल बन्दै दुर्गमका सामुदायिक विद्यालय

शनिबार, ०४ असोज २०७६

मालिकाठाँटास्थित ज्योति माध्यमिक विद्यालयमा लाइनमै हाजिरिजवाफ खेलिन्छ। कक्षाकोठामा प्रवेश गर्ने बित्तिकै अघिल्लो दिनको समिक्षा हुन्छ। जसका कारण विद्यार्थी घरबाट ब्यापक...

अब्बल बन्दै रोल्पाका सामुदायिक विद्यालय

अब्बल बन्दै रोल्पाका सामुदायिक विद्यालय

सोमबार, २३ भदौ २०७६

अभावका बिचमा पनि विद्यालयको अवस्था सुधार गरेको नेपाल माबि कोटगाउँका प्रअ कृष्ण पुन शिक्षक र अभिभावकले चाहेमा शैक्षिक अबस्था राम्रो...

एसइईमा सामुदायिक विद्यालय नै अब्बल

एसइईमा सामुदायिक विद्यालय नै अब्बल

शनिबार, १४ असार २०७६

बिहीबार सार्वजनिक भएको एसइई परीक्षामा देवमाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका समीर क्षेत्रीले ३ दशमलव ९५ जीपिए हासिल गरे। उनी...

‘अवसर पाउँदा महिला सधैं अब्बल’

‘अवसर पाउँदा महिला सधैं अब्बल’

शुक्रबार, १७ जेठ २०७६

मौका पाएर काम गरेका महिलाहरुले आफ्नो काममा क्षमता देखाउन सफल भएको बताउँदै उनले महिलाहरुलाई सार्वजनिक क्षेत्रमा सहभागिता गराउने सन्दर्भमा नेपाल...

‘अब्बल’ कविता

‘अब्बल’ कविता

शनिबार, २५ फागुन २०७५

मुलतः कविको चिनारी बनाएका वियोगी बुढाथोकी गजल र मुक्तकमा पनि कलम चलाउँछन्। उनी शिवपुरी सन्देश साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादकसमेत हुन्। हालै उनको कविताकृति ‘फर्किएँ’ प्रकाशित भएको छ। यसमा उनका ३६ कविता छन्। सरल भाषामा लेखिएका कविता आकारका दृष्टिले पनि छरिता छन्।

तनाव व्यवस्थापनमा अब्बल बन्दै महिला

तनाव व्यवस्थापनमा अब्बल बन्दै महिला

आइतबार, १७ असार २०७५

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेकी नन्ददेवी बस्नेतका पति रोजगारीको सिलसिलामा विदेश पुगेका छन्।

विश्वकप नजितेपनि मेसी अब्बल खेलाडी

विश्वकप नजितेपनि मेसी अब्बल खेलाडी

बिहिबार, ०७ असार २०७५

आफ्नो १९ वर्षे खेल जीवनमा तीन सय भन्दा बढी गोल गरेका अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नन क्रिस्पोले मेसीको खुलेर प्रशंसा गरेका छन्। क्रिस्पोले भनेका छन्, विश्वकप उचाले मात्रै खेलाडी राम्रो हुने हैन । राम्रो खेलाडी हुनका लागि मेसीका उपलब्धि काफी छन्।

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

बुधबार, २१ चैत २०७४

नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

शुक्रबार, ११ फागुन २०७४

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी हुँदै निर्देशक सञ्जयलिला भन्सालीले उनलाई पाँच सय उपहार दिएका हुन्।

नृत्यमा अब्बल पूर्णिमा

नृत्यमा अब्बल पूर्णिमा

शुक्रबार, ०४ फागुन २०७४

आधुनिक, पप र लोकलगायत प्रायः सबै प्रकारको गीतको म्युजिक भिडियो मोडलिङमा जमेकी मोडल हुन्, पूर्णिमा लामा । ४ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी श्रेष्ठका ‘लरक्कै लक्र्याे रातो सारी भुइँमा’, ‘क्याम्पस पढ्न आउनी’, ‘एकादशी बजारमा’, ‘दाइ नभन्नु ल’, ‘मैले जोवन मायालाई साँचेको’ आदि गीत चर्चित छन्।

प्रदेश–४ : पर्यटन र जलस्रोतमा अब्बल

प्रदेश–४ : पर्यटन र जलस्रोतमा अब्बल

बिहिबार, १३ पुष २०७४

धेरैतिर प्रदेश राजधानीबारे बहस र विवाद चलिरहँदा प्रदेश–४ मा भने निर्विकल्प पोखरालाई स्वीकारिएको छ । प्रदेशभित्रका ११ जिल्लाको केन्द्रबिन्दु पोखराको विकल्पमा अहिलेसम्म कतै पनि प्रदेश राजधानी प्रस्ताव गरिएको छैन ।

अब्बल बन्दै सामुदायिक विद्यालय

अब्बल बन्दै सामुदायिक विद्यालय

शनिबार, १४ साउन २०७४

प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयहरूले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन्। जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ।

महिलाले हाँकेका अब्बल स्कुल

महिलाले हाँकेका अब्बल स्कुल

शुक्रबार, ०४ चैत २०७३

महिला सशक्तीकरण क्षेत्रमा चल्तीको यो प्रश्नले समाजमा महिला र पुरुषले हरेक क्षेत्रमा बराबरी योगदान दिन सक्छन् भन्ने सन्देश दिन्छ। तर, यसलाई चरितार्थ गर्न कम्मर कस्ने र सफलताका सिँढी चढ्ने महिलाका कथा भने सबै क्षेत्रमा पाइँदैनन्।

अब्बल जग्गाको मुआब्जा थोरै भएकोमा बुढिगण्डकी प्रभावितको असन्तुष्टि

अब्बल जग्गाको मुआब्जा थोरै भएकोमा बुढिगण्डकी प्रभावितको असन्तुष्टि

मङ्गलबार, २६ पुष २०७३

बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रमा पर्ने अब्बल जग्गाको मुआब्जा थोरै भएको भन्दै प्रभावितहरुले असन्तुष्टि जनाएका छन्। हाल निर्माणाधीन रहेको मध्यपहाडी लोकमार्गमा पर्ने धादिङ जिल्लाको आगिन्चोक गाविस र यस आसपासका सडकहरुमा सरकारले तोकेको मुआब्जा रकम थोरैले मुआब्जाको दररेट हेरफेर गरिदिन माग गरेका छन्।

सधैं अब्बल रञ्जन

सधैं अब्बल रञ्जन

मङ्गलबार, २५ साउन २०७३

कक्षामा होस् या पेसामा, सधैं अरूभन्दा अब्बल हुनुपर्ने मान्यता राख्थे पाइलट रञ्जन लिम्बू। स्कुलमा कहिल्यै दोस्रो हुनुनपरेका उनले पाइलट कोर्स पनि सहपाठीभन्दा दुई वर्षअघि नै पूरा गरे। र, जहाज उडाउने सानैदेखिको सपना अरूभन्दा छिट्टै साकार पारे। तर, दुर्भाग्य! रञ्जनका बाँकी सपना भने अधुरै रहे। हेलिकोप्टर दुर्घटनामा कलिलै उमेरमा ज्यान गुमाए उनले।

एसएलसी नतिजाः खेलाडी पढाइमा पनि अब्बल

एसएलसी नतिजाः खेलाडी पढाइमा पनि अब्बल

शनिबार, ०४ असार २०७३

काठमाडौं-खेलमा जस्तै पढाईमा पनि नेपाली खेलाडी अब्बल देखिएका छन्। एसएलसको परीक्षामा खेलाडीले पाएको सफलताले यस्तै संकेत गरेको छ। न्यु डायमन्ड एकेडेमीकी भलिबल खेलाडी सबिता ‘लो’, पनमिका राई र १२औं सागमा नेपालको लागि स्वर्ण पदक जितेकी निमा घर्ती मगरले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad