लाखौंको कपडा बरामद, तीन जना पक्राउ

लाखौंको कपडा बरामद, तीन जना पक्राउ

सोमबार, २० असोज २०७६

बारा प्रहरीले मोटरसाईकलमा लोड गरि अबैध तरिकाले भित्रियाइएको कपडा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सोमबार पत्रकार सम्मेलनमार्फत ठुलो परिमाणमा...

अबैध मासु बिक्री हुदैं

अबैध मासु बिक्री हुदैं

बुधबार, ११ भदौ २०७६

बुटवलका मासु पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ। नेपालीहरुको चाडपर्व भित्रिन थालेकाले व्यापारीहरुले धमाधम मासू स्टकमा राख्न थालेका छन्।

अबैध रूपमा बालुवा निकासी गरिरहेको ७ ट्याक्टर नियन्त्रण

अबैध रूपमा बालुवा निकासी गरिरहेको ७ ट्याक्टर नियन्त्रण

बुधबार, ०४ भदौ २०७६

अवैध रुपमा बालुवा ओसारपसार गरिरहेको ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। ...

लामकुन्ड मुहानको पानी मिलोमतोमा बिक्री

लामकुन्ड मुहानको पानी मिलोमतोमा बिक्री

सोमबार, ११ चैत २०७५

सरकारी निकायका उच्च पदाधिकारीको मिलेमतोमा अबैध रूपले पानी ओसारपसार भइरहेको एक स्थानीयले बताए। ‘पानी मात्रै अर्डर गर्नु, सरकारी पहुँचवालासँग कुरा...

२८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ

२८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ

शनिबार, ०१ मङि्सर २०७५

अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ त्रिशुली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ परेका हुन् ।

अवैध बोरिङको जालो (भिडियो)

आइतबार, ०७ असोज २०७५

काठमाडौं उपत्यकाभित्र अवैध रूपमा ड्रिलिङ गरी नौ सय बोरिङ सञ्चालनमा रहेको पत्ता लागेको छ। नियमविपरीत ड्रिलिङ गरेको तथ्य काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले अत्याधुनिक प्रविधिमार्फत पत्ता लगाएको हो।

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

बुधबार, ०९ जेठ २०७५

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा परेका छन्। चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट गत बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खुका ग्याल दोर्जे तामाङ र आमाछोदिङ्मो गाउँपालिका–२ हाकुका विकास वाइवा पक्राउ परेका थिए।

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

सोमबार, ०७ जेठ २०७५

जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो।

दिल्ली-काठमाडौं रुटमा चल्ने बसबाट अबैध मोवाइल सहित ३ पक्राउ

दिल्ली-काठमाडौं रुटमा चल्ने बसबाट अबैध मोवाइल सहित ३ पक्राउ

बुधबार, २८ चैत २०७४

नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.५ ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोबाईल १ सय १२ थान मोवाइल बरामद गरेको छ।

अबैध खानीहरुमा मेरो संलग्नता छैन : पुन

अबैध खानीहरुमा मेरो संलग्नता छैन : पुन

आइतबार, १८ चैत २०७४

उपराष्ट्रपति पुत्र दिपेश पुनले कुनै पनि वालुवा खानीमा आफ्नो संलग्नता नरहेको बताएका छन्। आइतबार उनको नाम जोडिएर समाचार प्रकाशित भएपछि पुनले विज्ञप्ती जारी गर्दै वालुवा खानीमा आफ्नो लगानी नभएको बताएका हुन्। आइतबार ‘बागमतीमा अवैध वालुवा खानी, गृहमन्त्रीकै आडमा तस्करी’ भन्ने समाचार प्रकाशित भएको थियो।

अबैध सालको काठ बरामद

अबैध सालको काठ बरामद

मङ्गलबार, १३ भदौ २०७४

डडेल्धुराको आलितालबाट दिपायल ल्याउँदै गरेको एक सय ७८ क्यूफिट अबैध सालको काठ प्रहरीले बरामद गरेको छ।

अबैध सालको काठ बरामद

अबैध सालको काठ बरामद

शुक्रबार, ०९ भदौ २०७४

खेतमा लुकाई छिपाई राखेको ७४ क्यूफिट सालको गोलीया प्रहरीले शुक्रवार बरामद गरेको छ।

अबैध सम्वन्धपछि महिला वेपत्ता पारेको आरोपमा शिक्षक पक्राउ

अबैध सम्वन्धपछि महिला वेपत्ता पारेको आरोपमा शिक्षक पक्राउ

आइतबार, २८ जेठ २०७४

७ सन्तानकी आमालाई बेपत्ता पारेको आरोपमा गाउँकै विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।

दुई करोड अबैध भारु सहित गिरोहनै पक्राउ

दुई करोड अबैध भारु सहित गिरोहनै पक्राउ

बुधबार, ०३ जेठ २०७४

सुरक्षा संगठन निर्वाचन सुरक्षामा केन्द्रीत भएको मौका छोपेर प्रतिबन्धीत एक हजार र पाँच सयको भारतीय रुपैंया नेपाल भित्र्याउन सक्रिय समूह पक्राउ परेका छन् । हजार र पाँच सयको २ करोड १४ लाखको नोट सहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको गौरीघाटबाट बुधबार १५ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

शनिबार, ०५ चैत २०७३

प्रहरीले अवैध रुपमा ३८ हजार नौसय ९९ अमेरिकी डलर हङकङ लैजान खोज्ने पेम्बा लामालाई पक्राउ गरेको छ ।

गाँजाको अबैध खेती नष्ट गर्दै प्रहरी

गाँजाको अबैध खेती नष्ट गर्दै प्रहरी

आइतबार, २४ पुष २०७३

दक्षिणी धादिङको किरान्चोक गाविसका महाभारत क्षेत्रमा अवैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु औषध गाँजा प्रहरीले नष्ट गरेको छ। अवैध रुपमा खेत बारीमा र घर छेउछाउ खाली जमिनमा लगाइएको गाँजा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नष्ट गरेको हो।

अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

शनिबार, ०१ असोज २०७३

धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न रहेका एक युवाको गोली हानी हत्या गरिएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्।

अबैध हतियार राखेको भन्दै मेसीका दाई पक्राउ

अबैध हतियार राखेको भन्दै मेसीका दाई पक्राउ

शुक्रबार, ३१ भदौ २०७३

रोसारीयो –अर्जेन्टिनको एक अदालतले अबैध हतियार राखेको भन्दै लियोनल मेसीका दाई मटियास मेसीलाई स्थानीय एक क्लबमा एक वर्ष सम्म फुटबल प्रशिक्षण दिनुपर्ने सजाय सुनाएको छ।

Ncell Footer Ad