अदालतद्वारा घानीको कार्यकाल थप

अदालतद्वारा घानीको कार्यकाल थप

सोमबार, ०९ बैशाख २०७६

अफगानिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल निर्वाचनसम्मका लागि थप गर्न आदेश दिएको छ। राष्ट्रपति घानीको कार्यकाल आगामी मे २२...

उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

मङ्गलबार, ०३ बैशाख २०७६

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका...

विस्फोटमा सात बालबालिकाको मृत्यु

विस्फोटमा सात बालबालिकाको मृत्यु

सोमबार, ०२ बैशाख २०७६

अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको...

अफगान युद्ध अपराधको अनुसन्धान रोकियो

अफगान युद्ध अपराधको अनुसन्धान रोकियो

आइतबार, ०१ बैशाख २०७६

अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धान गर्ने सम्बन्धी एक अनुरोधलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले शुक्रबार अस्वीकार गरेको छ। ...

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

मङ्गलबार, १२ चैत २०७५

कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ।

टेस्ट क्रिकेटमा अफगानिस्तानलाई सफलता

टेस्ट क्रिकेटमा अफगानिस्तानलाई सफलता

मङ्गलबार, ०५ चैत २०७५

अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि सात विकेटको विजय हात पारेको छ। टेस्ट क्रिकेटमा सँगसँगै पाइला टेकेको आयरल्यान्डलाई स्तब्ध बनाउँदै अफगानिस्तानले मंगलबार पहिलो पटक टेस्टमा सफलता प्राप्त गर्याे।

अफगानिस्तानको फराकिलो जित

अफगानिस्तानको फराकिलो जित

आइतबार, २६ फागुन २०७५

कप्तान अस्घर अफगान, मोहम्मद नावी र रसिद खानको अर्धशतकप्रेरित अफगानिस्तानले आयरल्यान्डविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा शुक्रबार १ सय ९ रनको फराकिलो जित निकालेको छ।

मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

सोमबार, १३ फागुन २०७५

दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसंघको एक प्रतिवेदनले औंल्याएको छ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले बनायो ३ नयाँ कीर्तिमान

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले बनायो ३ नयाँ कीर्तिमान

आइतबार, १२ फागुन २०७५

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अफगानिस्तानले ३ नयाँ कीर्तिमान बनाएको छ। शनिबार राति सम्पन्न आयरल्याण्डसँगको तीन खेलको सिरिजमा २–० को अग्रता लिदै अफगानिस्तानले एक खेल अगावै शृंखला जित्यो।

युद्धको गफ गर्नुअघि अफगानिस्तान हेरौँ

युद्धको गफ गर्नुअघि अफगानिस्तान हेरौँ

सोमबार, २८ माघ २०७५

अफगानिस्तानको बामियानमा रहेका पुरात्तात्विक महत्वका बुद्धका मूर्तिहरूमाथि २०५७ फागुन महिनामा हमला भएको समाचार संसारभर फैलिएपछि धेरै नेपालीले पनि पहिलो पटक अफगानिस्तानको तालिवान सरकारबारे थाहा पाए। सेप्टेम्बर ११ को घटनापछि अर्को वर्ष २०५८ मा अमेरिकाले अफगानिस्तानको तालिवान सरकारविरुद्ध सैनिक हमला गर्‍यो। त्यसयता सञ्चारमाध्यममा नियमित रूपमा सुनिँदै आएको तालिवान धेरैका लागि नयाँ र अपरिचित रहेन।

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

शनिबार, २६ माघ २०७५

अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ।

१० लडाकु मारिए

१० लडाकु मारिए

आइतबार, २० माघ २०७५

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकु मारिनुका साथै दर्जनौं घाइते भएको सेनाले जनाएको छ। सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनःमुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए।

अफगानिस्तानमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

अफगानिस्तानमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

मङ्गलबार, ०८ माघ २०७५

अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्।

दोस्रो कार्यकालका लागि घानीद्वारा उम्मेद्वारी दर्ता

दोस्रो कार्यकालका लागि घानीद्वारा उम्मेद्वारी दर्ता

सोमबार, ०७ माघ २०७५

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेका छन्। राजधानी काबुलमा आइतबार घानीले राष्ट्रपति पदको उम्मेद्वारका रूपमा उम्मेद्वारी दर्ता गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। १७ वर्ष देखि गृहयुद्धले आक्रान्त अफगानिस्तानमा सन् २०१९ मा हुने राष्ट्रपतीय निर्वाचनमा घानीले आफ्नो पूर्ववर्ती सरकारी शासकीय साझेदारविरुद्ध गठबन्धन बनाएसँगै राष्ट्रपति पदको उम्मेद्वारी दर्ता गरेको बताइएको छ।

अफगानिस्तानको सुनखानीमा पहिरो जाँदा कम्तीमा ३० को मृत्यु

अफगानिस्तानको सुनखानीमा पहिरो जाँदा कम्तीमा ३० को मृत्यु

आइतबार, २२ पुष २०७५

आइतवार अफगानिस्तानको उत्तरी प्रान्त बदखस्थनस्थित सुनखानीमा गएको पहिरोमा परि ३० जनाकाे मृत्यु भएकाे छ। बदखस्थन प्रान्तका प्रहरी प्रवक्ता सनउअल्ला रोहनीका अनुसार उक्त सुनखानीमा गएकाे पहिरोका कारण उनीहरुकाे मृत्यु भएकाे हाे।

तालिबानको आक्रमणमा दुई प्रहरी अधिकृतको मृत्यु

तालिबानको आक्रमणमा दुई प्रहरी अधिकृतको मृत्यु

बिहिबार, ०५ पुष २०७५

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बुधबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ।

अफगान राष्ट्रपति जेनेभा प्रस्थान

अफगान राष्ट्रपति जेनेभा प्रस्थान

सोमबार, १० मङि्सर २०७५

अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ।

इस्लामिक स्टेटका प्रवक्ता मारिए

इस्लामिक स्टेटका प्रवक्ता मारिए

आइतबार, ०९ मङि्सर २०७५

सुरक्षाफौजको कारबाहीमा अफगानिस्तानमा सक्रिय लडाकू समूह इस्लामिक स्टेट (आइएस) का एकजना प्रवक्ता मारिएका छन्।

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

मङ्गलबार, ०४ मङि्सर २०७५

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ। मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै बम विस्फोट गराइएको यहाँको गृह मन्त्रालयले जनाएको छ।

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

बुधबार, १४ कार्तिक २०७५

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्। इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए।

बम बनाउने क्रममा पड्किदा आमा र छोराछोरीको मृत्यु

बम बनाउने क्रममा पड्किदा आमा र छोराछोरीको मृत्यु

बुधबार, ०७ कार्तिक २०७५

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्तिकै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ। उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ। तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ। फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

चुनावी सभामा भएकाे विष्फाेटमा ज्यान गुमाउनेकाे संख्या २२ पुग्याे

चुनावी सभामा भएकाे विष्फाेटमा ज्यान गुमाउनेकाे संख्या २२ पुग्याे

आइतबार, २८ असोज २०७५

अफगानिस्तानमा शनिवार एक चुनावी सभालाई लक्षित गर्दै गराइएको बम विष्फोटमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।

शान्ति वार्ताका लागि तालिबानहरुले अमेरिकी दूत भेटे

शान्ति वार्ताका लागि तालिबानहरुले अमेरिकी दूत भेटे

शनिबार, २७ असोज २०७५

तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ। उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो सङ्गठनले एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो।

अफगानिस्तानमा तालिवानी अाक्रमण, कम्तीमा १५ सुरक्षाकर्मीकाे मृत्यु

अफगानिस्तानमा तालिवानी अाक्रमण, कम्तीमा १५ सुरक्षाकर्मीकाे मृत्यु

मङ्गलबार, २३ असोज २०७५

अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन्। अफगान सुरक्षा स्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन्। आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ।

सेप्टेम्बरमा भएका आतङ्ककारी आक्रमणमा परी २४० को मृत्यु

सेप्टेम्बरमा भएका आतङ्ककारी आक्रमणमा परी २४० को मृत्यु

मङ्गलबार, १६ असोज २०७५

अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ।

अफगानिस्तानकाे पाेष्टमा नेपालकाे १३ गोल

अफगानिस्तानकाे पाेष्टमा नेपालकाे १३ गोल

बुधबार, १० असोज २०७५

भारतमा जारी ४६ अाैं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ। भारतको आग्रामा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो।

अफगानिस्तानसँग हारेपछि श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरियो

अफगानिस्तानसँग हारेपछि श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरियो

मङ्गलबार, ०२ असोज २०७५

अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरिएको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १३७ रनको फराकिलो अन्तरले हारेको थियो।

हेलिकाेप्टर दुर्घटनामा ५ सैनिककाे मृत्यु

हेलिकाेप्टर दुर्घटनामा ५ सैनिककाे मृत्यु

शनिबार, ३० भदौ २०७५

अफगानिस्तानमा भएको हेलिकोप्टर दुर्घटनामा ५ सैनिकको मृत्यु भएको छ।

अफगानिस्तान: आत्मघाती आक्रमणमा मारिनेको स‌ंख्या ६८ पुग्यो

अफगानिस्तान: आत्मघाती आक्रमणमा मारिनेको स‌ंख्या ६८ पुग्यो

बुधबार, २७ भदौ २०७५

अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मंगलवार गराइएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुगेको छ।संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुले हिंसात्मक आक्रमण तिव्र पारेका छन्।

इस्लामिक स्टेटका प्रमुख मारिएकाे अफगानिस्तानकाे दाबी

इस्लामिक स्टेटका प्रमुख मारिएकाे अफगानिस्तानकाे दाबी

आइतबार, १० भदौ २०७५

इस्लामिक स्टेटका प्रमुख अबु साद इराबी शैन्य कार्वाहिका क्रममा मारिएका अफगानिस्तानका अधिकारीहरुले बताएका छन्। शनिबार राती अफगानिस्तानको नान्गाहार प्रदेशमा भएको आक्रमणका क्रममा उनी सहित अन्य थप दश जना समेत मारिएका त्यहाँको राष्ट्रिय सुरक्षा निर्देशनालयले जनाएको छ।

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

बिहिबार, ३१ साउन २०७५

बुधवार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। विहिवार इस्लामिक स्टेटको अमाक समाचार संस्थाले एक सन्देश जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो।

अफगानिस्तान च्याम्पियन

अफगानिस्तान च्याम्पियन

सोमबार, ०४ मङि्सर २०७४

अफगानिस्तान एसीसी यु–१९ एसिया कप क्रिकेट च्याम्पियन बनेको छ । आइतबार मलेसियामा भएको फाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई १ सय ८५ रनले पराजित गर्यो ।

कार बमले थर्कियो पूर्वी अफगानिस्तान

कार बमले थर्कियो पूर्वी अफगानिस्तान

सोमबार, २८ चैत २०७३

सुरक्षा निकायको कार्यालय नजिकै आत्मघाती कार बम आक्रमण हुँदा अफगानिस्तानको पूर्वी प्रान्तमा कम्पन महसुस गरिएको छ ।

प्रधानमन्त्रीद्वारा अफगानिस्तान घटनाबारे संसदलाई जानकारी

प्रधानमन्त्रीद्वारा अफगानिस्तान घटनाबारे संसदलाई जानकारी

बुधबार, १५ असार २०७३

प्रधानमन्त्री केपी ओलीले असार ६ गते अफगानीस्तानमा आत्मघाती आक्रमणमा परी मृत्यु भएका १३ जना नेपालीको विषयमा संसदलाई जानकारी गराएका छन्। बुधबार बसेको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घटनाको जानकारी संसदलाई गराएका हुन्।

'अफगानिस्तान घटना दोहोरिन सक्छ'

'अफगानिस्तान घटना दोहोरिन सक्छ'

बिहिबार, ०९ असार २०७३

रोजगारीमा इराक पुगेका १२ जना नेपालीको हत्या भएको घटना बिर्सन नपाउँदै अफगानिस्तानमा त्यस्तैखाले घटना दोहोरिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली झनै असुरक्षित हुँदै गएको ठानिएको छ। असुरक्षित मुलुकमा नेपाली कामदारलाई श्रम स्वीकृति जारी गर्नु हुँदैन भन्ने सशक्त आवाज उठेका बेला श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति जारी गर्ने क्रम नरोकेपछि सरोकारवालाले सरकारी निकाय नै कामदार सुरक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन्।

अफगानिस्तान अात्मघाती बम विस्फोटमा १४ नेपालीको मृत्यु, ५ घाइते (अपडेट)

अफगानिस्तान अात्मघाती बम विस्फोटमा १४ नेपालीको मृत्यु, ५ घाइते (अपडेट)

सोमबार, ०६ असार २०७३

काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटमा परी १४ नेपालीको मृत्यु भएको छ। अफगानिस्तानको गृह मन्त्रालयले १४ नेपाली मारिएको उल्लेख गर्दै बिहान ५:४० बजे भएको उक्त अात्माघाती हमलामा थप ५ नेपाली घाइते भएको पुष्टि गरेको छ।

Ncell Footer Ad