हेनान प्रान्त र चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी

हेनान प्रान्त र चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी

सोमबार, १४ साउन २०७५

चीनको हेनान प्रान्तीय उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्स इण्डस्ट्री (नेपाल उद्योग वाणिज्य संघ)बीच द्विपक्षीय समझदारी भएको छ। ...

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर

मङ्गलबार, ०१ साउन २०७५

बैंक अफ काठमाण्डूले चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको २३औं वार्षिक साधारणसभाले उक्त बोनस...

प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

बिहिबार, ०७ असार २०७५

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ। भ्रमणको तेस्रो दिन विहीबार ग्रेट हल अफ...

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शनिबार, ०२ असार २०७५

विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। ...

रियल स्कुल अफ नेपालको दोस्रोे क्षेत्रीय फाइनल

रियल स्कुल अफ नेपालको दोस्रोे क्षेत्रीय फाइनल

आइतबार, २७ जेठ २०७५

रियल स्कुल अफ नेपाल २०१८ अन्तर्गत दोस्रोे क्षेत्रीय फाइनल विराटनगरमा भएको छ। यस प्रतियोगितामा इटहरीस्थित नोबल एकेडेमी विजयी विद्यालय भएको कम्पनीले जनाएको छ। विजयी विद्यालयका विद्यार्थीमा आश्मा मण्डल, लोचना गिरी, सन्जिव गहतराज, प्रियांशु चौधरी, आनु मण्डल र राहुल भट्टराई रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

टिभिएसको भोइस अफ नेपाल २०१८ मा साझेदारी

टिभिएसको भोइस अफ नेपाल २०१८ मा साझेदारी

बिहिबार, २४ जेठ २०७५

अन्तर्राष्ट्रिय टेलिभिजन गायन कार्यक्रम ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजकमा टिभिएस अपाचे आरटि रहेको छ । टिभिएस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कुटरको नेपालको लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्स प्रालिले हालै उक्त कार्यक्रमको मुख्य प्रायोजक बन्न साझेदारी गरेको हो।

डिसहोमको रमाइलो टिभीमा भ्वाइस अफ नेपाल

डिसहोमको रमाइलो टिभीमा भ्वाइस अफ नेपाल

शुक्रबार, १८ जेठ २०७५

अन्तर्राष्ट्रिय रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ अब डिसहोमको रमाइलो टिभीमा प्रसारण हुने भएको छ । उक्त कार्यक्रम प्रायोजनको लागि डिसहोम र एडी रिलिजबीच सम्झौता भएको छ।

चेन्नईविरूद्ध दिल्ली विजयी, सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ घाेषित

चेन्नईविरूद्ध दिल्ली विजयी, सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ घाेषित

शनिबार, ०५ जेठ २०७५

इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मचाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भए ।

भारतीय प्रधानमन्त्री मोदीलार्ई ‘गार्ड अफ अनर’ प्रदान

भारतीय प्रधानमन्त्री मोदीलार्ई ‘गार्ड अफ अनर’ प्रदान

शुक्रबार, २८ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइयो।

कृष्णको ‘द एसेन्ट अफ पेन’

कृष्णको ‘द एसेन्ट अफ पेन’

मङ्गलबार, २५ बैशाख २०७५

नाट्यकर्मी एवं नाटककार कृष्ण शाह यात्रीको नाटकसंग्रह ‘द एसेन्ट अफ पेन’ प्रकाशित भएको छ । लेखक यात्रीले संग्रहमा विभिन्न समयमा लेखिएका प्रतिनिधि नाटकहरुलाई अंग्रेजीमा अनुवाद गरी पुस्तक प्रकाशन गरेका हुन्।

रियल स्कुल अफ नेपाल २०१८ हुने

रियल स्कुल अफ नेपाल २०१८ हुने

बुधबार, १९ बैशाख २०७५

रियल फ्रुट जुसले आफ्नो वार्षिक प्रतियोगिता रियल स्कुल अफ नेपाल २०१८ आयोजना गर्ने भएको छ । रियल जुसले ६ वर्षदेखि उक्त प्रतियोगिता गर्दै आएको छ।

‘नेपाल ल्यान्ड अफ कन्ट्रास्ट’ सार्वजनिक

‘नेपाल ल्यान्ड अफ कन्ट्रास्ट’ सार्वजनिक

शुक्रबार, १४ बैशाख २०७५

नेपालको विविधता झल्कने फोटोबुक ‘नेपाल ल्यान्ड अफ कन्ट्रास्ट २०१६’ सार्वजनिक भएको छ।

‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक

‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक

बिहिबार, १३ बैशाख २०७५

फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ।

सीताको ‘जर्नी अफ फ्रेट्स’

सीताको ‘जर्नी अफ फ्रेट्स’

शुक्रबार, ३० चैत २०७४

सितारवादक सीता मैया राजचलले सितारका धुन संग्रहित नयाँ एल्बम ‘जर्नी अफ फ्रेट्स’ श्रोतामाझ ल्याएकी छन्।

तीन ‘फेस अफ मारवाडी’

तीन ‘फेस अफ मारवाडी’

बिहिबार, २९ चैत २०७४

मारवाडी समुदायका युवायुवतीको प्रतिभा उजागर गर्न राजधानीमा आयोजित ‘फेस अफ मारवाडी २०१८ ’मा तीन प्रतियोगीले शीर्ष उपाधि जितेका छन्।

चंकी पाण्डेकी छोरी बन्ने भइन ‘स्टुडेन्ट अफ त इयर २’को हिरोइन

चंकी पाण्डेकी छोरी बन्ने भइन ‘स्टुडेन्ट अफ त इयर २’को हिरोइन

बुधबार, २८ चैत २०७४

धर्मा प्रोडक्शनको निर्माणमा बन्न लागेको स्टुडेन्ट अफ त इयर २ को लिड रोलमा चंकी पाण्डेकी छोरी अनन्या पाण्डे हुने भएकी छिन्।

बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

बुधबार, २३ फागुन २०७४

बैंक अफ काठमाण्डू लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बंैकासुरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)

सोमबार, २१ फागुन २०७४

नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई ‘गार्ड अफ अनर’ अर्पण गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा अब्बासीलाई गार्ड अफ अनर दिइयो। पाकिस्तानका प्रधानमन्त्री अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्चमा ‘गार्ड अफ अनर’

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्चमा ‘गार्ड अफ अनर’

आइतबार, २० फागुन २०७४

दुई दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकाना अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा सरकारले ‘गार्ड अफ अनर’ दिने भएको छ। अब्बासीलाई सोमबार नेपाल आउँदैछन्।

‘सेप अफ वाटर’लाई चोरीको आरोप

‘सेप अफ वाटर’लाई चोरीको आरोप

आइतबार, २० फागुन २०७४

संघारमा रहेको ९० औं अस्कर अवार्डमा सर्वाधिक १३ विधामा मनोनयनमा परेको ‘सेप अफ वाटर’लाई चोरीको आरोप लागेको छ । पुलित्जर पुरस्कार विजेता लेखक पल जिन्दलको परिवारले निर्देशक गुलिमोरो डेल टोरालाई चोरीको आरोप लगाएका हुन् । पलका छोरा डेभिड जिन्दलले निर्देशक डेल टोरो र निर्माता फक्स सर्चलाइटलाई प्रतिवादी बनाउँदै प्रतिलिपी अधिकार हननको मुद्दा हालेका छन् ।

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन्।

‘हाउस अफ कार्ड’ अभिनेता रेगएको निधन

‘हाउस अफ कार्ड’ अभिनेता रेगएको निधन

सोमबार, २९ माघ २०७४

‘हाउस अफ कार्ड’ अभिनेता रेगए काठेको निधन भएको छ। काठे ‘हाउस अफ कार्ड’ र ‘द वायर’मा गरेको अभिनयका कारण चर्चामा थिए। क्यान्सर रोगले थलिएका काठेको ५९ वर्षको उमेरमा न्युयोर्कस्थित आफ्नै घरमा निधन भएको हो।

सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित

सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित

बिहिबार, २५ माघ २०७४

आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन्। खेलमा नेपाल १ विकेटले विजयी भएको छ।

समर्थकबाट म्यान अफ दी म्याच

समर्थकबाट म्यान अफ दी म्याच

बुधबार, २४ माघ २०७४

काल्सबर्गको ग्राहक क्याम्पियन विजेताले आइतबार लिभरपुल र टोटेनह्यामबीचको खेलमा म्यान अफ दी म्याच घोषित मोहम्मद सालाहलाई अवार्ड प्रदान गरेका छन् ।काल्र्सबर्गको फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्लीका विजेता रविन श्रेष्ठले सालाहलाई म्यान अफ दी म्याच अवार्ड हस्तान्तरण गरेका थिए ।

किरण म्यान अफ दी म्याच

किरण म्यान अफ दी म्याच

बुधबार, १७ माघ २०७४

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ म्यान अफ दी म्याच भएको खेलमा उनको टोली मिनेर्भा पञ्जाबले इस्ट बंगालसँग २–२ को बराबरी नतिजा निकालेको छ।

ओस्कारमा छायो ‘द सेप अफ वाटर’

ओस्कारमा छायो ‘द सेप अफ वाटर’

शुक्रबार, १२ माघ २०७४

विश्वकै प्रतिष्ठित फिल्म अवार्ड ‘ओस्कर अवार्ड’को ९० औं संस्करणमा हलिउड फिल्म ‘द सेप अफ वाटर’ सर्वाधिक १९ विधाको मनोनयनमा परेको छ । गुइलेर्मो डेल टोरोजको यो काल्पनिक रोमान्टिक फिल्म ‘बेष्ट पिक्चर’सहित १३ विधामा मनोनित भएको हो ।

बैंक अफ काठमाण्डूकाे थप दुई शाखा

बैंक अफ काठमाण्डूकाे थप दुई शाखा

शुक्रबार, १२ माघ २०७४

बैंक अफ काठमाण्डूले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । ७६औं शाखा गल्छी र ७७औं शाखा मिर्चैयामा खोलेको बैंकले जनाएको छ।

चेम्बर अफ कर्मशको कार्यकारिणी सदस्यमा केडिया

चेम्बर अफ कर्मशको कार्यकारिणी सदस्यमा केडिया

बुधबार, ०३ माघ २०७४

नेपाल चेम्बर अफ कर्मशको कार्यकारिणी सदस्यमा मनोज कुमार केडिया निर्वाचित भएका छन्। भर्खरै सम्पन्न ६७ औं बार्षिक साधरणसभाको निर्वाचनमा केडिया बाणिज्य क्षेत्रतर्फको कार्यकारिणी सदस्यमा केडिया निर्वाचित भएका हुन्।

डिस होमले पायो ‘इमर्जिङ ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’

डिस होमले पायो ‘इमर्जिङ ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’

मङ्गलबार, ०४ पुष २०७४

राजधानीको सोल्टी क्राउन  प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा, डिश होमले ‘इमर्जिङ ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ। डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्य सीइओ अफ द इयर २०१७ को आवार्ड पाएका छन्।

नेपालको ‘ब्याटल अफ डिजेस्’मा निल नितिन

नेपालको ‘ब्याटल अफ डिजेस्’मा निल नितिन

बुधबार, १३ मङि्सर २०७४

बलिउड अभिनेता निल नितिन मुकेश ‘ब्याटल अफ डिजेस्’मा सहभागि हुन नेपाल आउँदैछन् । क्रिएटो ए टु जेटले आगामी शनिबार राजधानीको क्ल्ब देजाभूमा आयोजना गर्न लागेको ‘ब्याटल अफ डिजेस्’मा सहभागि हुन उनी नेपाल आउन लागेका हुन् ।

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

सोमबार, ०४ मङि्सर २०७४

ध्वनिको महत्वलाई समेटिएको शर्ट फिल्म ‘डेथ अफ साउण्ड म्यान’ले यस वर्षको एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभल अवार्ड जितेको छ। थाईल्याण्डका निर्देशक सोरायुस पार्पापानले निर्देशन गरेको १६ मिनेटको यो शर्ट फिल्मले एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभलको ‘परिपक्व परिवर्तन’ विधाको अवार्ड जित्दै ५० हजार रुपैयाँ पायो। दुई साउन्ड रेकर्डिस्टको कथा फिल्ममा केन्द्रित छ।

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड

बुधबार, २९ कार्तिक २०७४

चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’बाट सम्मानित भएको छ। स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो।

एस्पी कोइरालाको अंग्रेजी कविताकृति 'संङ्गज अफ स्यालोज'

एस्पी कोइरालाको अंग्रेजी कविताकृति 'संङ्गज अफ स्यालोज'

शुक्रबार, १७ कार्तिक २०७४

एस्पी कोइरालाको अंग्रेजी कविताकृति संङ्गज अफ स्यालोज (गौंथलीहरुको गीत) राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गरेकी छन्।

आनी र सान्तनुको ‘संग्स् अफ द हिमालयज्’ काठमाडौंमा

आनी र सान्तनुको ‘संग्स् अफ द हिमालयज्’ काठमाडौंमा

बुधबार, १५ कार्तिक २०७४

बलिउड संगीतकार सान्तनु मोइत्रा र गायिका आनी छोइङ र्डाेल्माको सांगीतिक कार्यक्रम ‘संग्स् अफ द हिमालयज्’ राजधानीमा आयोजना हुँदैछ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा ‘संग्स् अफ द हिमालयज्’को तयारी जानकारी आयोजकले जानकारी गरायो ।

एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

मङ्गलबार, १७ असोज २०७४

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले 'नोट अफ डिसेन्ट' लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

‘केयु स्कुल अफ आर्ट्स मीट एन्ड ग्रीट’ हुँदै

‘केयु स्कुल अफ आर्ट्स मीट एन्ड ग्रीट’ हुँदै

बिहिबार, २२ भदौ २०७४

काठमाडौं विश्वविद्यालय (केयु) को सात स्कुलहरुमध्ये एक— स्कुल अफ आट्र्सको एक दिवसीय कार्यक्रम ‘केयु स्कुल अफ आर्ट्स मीट एण्ड ग्रीट– २०१७’ आगामी आइतबार स्कुल कम्प्लेक्स, हात्तिवन, ललितपुर आयोजना हुने भएको छ।

प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’

प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’

बिहिबार, ०८ भदौ २०७४

भारतको राजकीय औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा विहीबार बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

गेम अफ थ्रोन्स ह्याकरद्वारा फिरौती माग

गेम अफ थ्रोन्स ह्याकरद्वारा फिरौती माग

बिहिबार, २६ साउन २०७४

मनोरञ्जन कम्पनी 'एचबिओ'बाट 'गेम अफ थ्रोन्स'को स्त्रि्कप्ट र डाटा चुहावट गरेका ह्याकरहरुले फिरौती रकम माग गर्दै एक विज्ञप्ति निकालेका छन्। गत साता प्रसारण हुनुभन्दा अगाडि नै विश्व प्रख्यात शृंखला गेम अफ थ्रोन्सको एउटा एपिसोड इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो।

‘मदर अफ अल बम्स’ नामप्रति पोपको आक्रोश

‘मदर अफ अल बम्स’ नामप्रति पोपको आक्रोश

सोमबार, २५ बैशाख २०७४

इसाई धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी सेनाले फौजी कारबाहीमा प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली गैरपरमाणु बमको नाम ‘द मदर अफ अल बम्स’ राखिएकोमा असन्तुष्टि जनाएका छन्।

राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ अनर'

राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ अनर'

मङ्गलबार, ०५ बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरिन्।

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

बुधबार, ०२ चैत २०७३

लन्डन स्कुल अफ इकोनोमिक्समा महिला अधिकार सम्बन्धी लामो भाषण पछि एन्जोलिना जोलीको चर्चा फेरी चुलिएको छ।

ग्याङ अफ फोर

ग्याङ अफ फोर

शनिबार, ०७ फागुन २०७३

बाबुको देवराज नामबाट कलमी गरेर उसले आफ्नो नाम बनायो। त्यसो त मलाई श्यामल नाम दिने पनि उही थियो। अहिले ऊ काठमाडौँ र अमेरिकाको बोस्टन ओहोरदोहर गरिरहन्छ। उसलाई आफ्नो नेपाल जतिसुकै दरिद्र, अव्यवस्थित र खराब नेताहरूबाट शासित भए पनि यसलाई गाली गरेर आफूलाई देशभन्दा माथि सम्झने रोगले कहिल्यै छोएन।

राजधानीमा ‘द डायरी अफ आना फ्याकं’ मञ्चन हुँदै

राजधानीमा ‘द डायरी अफ आना फ्याकं’ मञ्चन हुँदै

मङ्गलबार, ११ माघ २०७३

संसारभर वर्चश्व कायम गर्न नाजी जर्मनीका क्रूर शासक अडोल्फ हिटलरले मारेका ११ करोड मानिसको सम्झना स्वरुप ‘द डायरी अफ आना फ्याकं’ नामक नाटक राजधानीमा मञ्चन हुने भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ‘द डायरी अफ आना फ्याकं’ नामक नाटकबारे जानकारी गराइयो।

क्याप्टेनले मोबाइल स्विच अफ गरेपछि ...

क्याप्टेनले मोबाइल स्विच अफ गरेपछि ...

बिहिबार, २८ पुष २०७३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन्। जहाज मंगलबार राति साढे ११ बजे उड्ने तालिकाअनुसार एक घन्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालकदल सदस्य) सबै दुरुस्त। तर, जहाज उड्दैन।

'टेक अफ' लिने क्रममा जेट एयरवेजको विमान दुर्घटना

'टेक अफ' लिने क्रममा जेट एयरवेजको विमान दुर्घटना

मङ्गलबार, १२ पुष २०७३

१६१ जना चढेको जेट एयरवेजको एउट विमान उड्न लाग्दा विमानस्थलमा चिप्लिएर दुर्घटना भएको छ। गोवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लाग्दा सो विमान धावनमार्गमै चिप्लिएर निर्धारित स्थानभन्दा पुगेको हो।

ट्रम्पलाई बनायो टाइम म्यागेजिनले 'पर्सन अफ द इयर'

ट्रम्पलाई बनायो टाइम म्यागेजिनले 'पर्सन अफ द इयर'

बुधबार, २२ मङि्सर २०७३

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चर्चित ताई म्यागेजिनले वर्ष व्यक्ति(पर्सन अफ द इयर) घोषणा गरेको छ।

'टीकाटालो'मा बेहुलालाई बैंक अफ इन्डियाको चेक

'टीकाटालो'मा बेहुलालाई बैंक अफ इन्डियाको चेक

बुधबार, ०१ मङि्सर २०७३

केटी पक्षले बेहुला केटाको हातमा ‘पुजाई’को विधिमा द्रव्यको संकल्प गर्दा नगदको साटो चेक हालिदिएको यो सायद पहिलो घटना हुनुपर्छ। भारतको जमसेदपुरबाट केटी पक्ष टिकाटालोको लागि वीरगन्ज आइपुगेका हुन्।

'ब्युटिफुल उमन अफ बहराईन' को ताज नेपाली चेलीलाई

'ब्युटिफुल उमन अफ बहराईन' को ताज नेपाली चेलीलाई

शुक्रबार, १४ असोज २०७३

युएई -बहराइनको चर्चित म्यागेजिन बहाराइन कन्फिडेन्टलले आयोजना गरेको व्युटिफुल उमन अफ बहराइनमा भाग लिएकी नेपालकी इन्दिरा क्षेत्रि विजय भएकी छन।

प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत

प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत

शुक्रबार, ३१ भदौ २०७३

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ। शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो। प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए।

समूहमा सबैभन्दा बढी अंक ल्याउँदै थ्री स्टार एएफसी कपको प्ले अफ राउन्डमा

समूहमा सबैभन्दा बढी अंक ल्याउँदै थ्री स्टार एएफसी कपको प्ले अफ राउन्डमा

बिहिबार, ०९ भदौ २०७३

रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्ले अफ राउन्डमा प्रवेश गरेको छ। मंगोलियाको इर्चिम एफसीले कम्बोडियाको नागावल्र्डलाई १–० ले पराजित गरेपछि थ्री स्टार अघिल्लो चरणमा प्रवेश गरेको हो।

Ncell Footer Ad