तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

शनिबार, ०९ असार २०७५

तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन्। ...

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

सोमबार, २८ जेठ २०७५

रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल...

रौतहटमा डाक्टरको छोरा अपहरित

रौतहटमा डाक्टरको छोरा अपहरित

आइतबार, २७ जेठ २०७५

रौतहमा डाक्टरको छोरा अपहरणमा परेका छन्। स्थानीय कटहरिया नगरपालिका ९ डुुमरियाका चिकित्सक दिलिप साहको १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज...

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा

सोमबार, २४ बैशाख २०७५

अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर...

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

शनिबार, २७ माघ २०७४

सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन्। घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन्। बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ।

नारायणटारबाट अपहरित युवाको गौरीगाउँबाट प्रहरीले उद्धार गर्‍यो

नारायणटारबाट अपहरित युवाको गौरीगाउँबाट प्रहरीले उद्धार गर्‍यो

मङ्गलबार, १० असोज २०७४

गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.६१ प ६२२७ नम्बरको स्कुटर सहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

अपहरित बालक मुक्त

अपहरित बालक मुक्त

मङ्गलबार, १७ साउन २०७४

आपराधिक समूहले अभिभावकबाट ५० लाख असुल्न पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरीको अपहरण गरेको खुलेको छ। चौधरी परिवारसँग ५० लाख फिरौती रकम असुल्न आपराधिक समूहले क्षेत्रपाटीबाट बालकको अपहरण गरी काँडाघारीमा लगेर राखेका थिए।

एक सता अघि अपहरित बालकको अवस्था अझै अज्ञात

एक सता अघि अपहरित बालकको अवस्था अझै अज्ञात

शनिबार, २० जेठ २०७४

सर्लाहीको बरहथवाबाट एक साता अघि अपरणमा परेका ७ वर्षीया बालको अवस्था अझै अज्ञात छ। अपहरित बालकको परिवारबाट ५० लाख फिरौती माग गरेका अपहरणकारीलाई सर्लाही प्रहरीले लगातार पछ्याएपनि सफलता भने पाउन सकेको छैन।

बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त

बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त

आइतबार, २४ बैशाख २०७४

इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ ।

आनन्दबजारमा अपहरित आनन्द

आनन्दबजारमा अपहरित आनन्द

आइतबार, २९ फागुन २०७३

सप्तरीमा चार नेपालीको ज्यानमात्र गएन, हाम्रो मनसमेत खण्डित हुने अवस्था छ। यो परिस्थितिमा हामी नेपाली नै आपसमा मिलौं। आन्तरिक मामिलामा भारत वा अन्य कुनै मुलुकलाई प्रवेश गर्न नदिऔं।

अपहरित इराकी महिला पत्रकार मुक्त

अपहरित इराकी महिला पत्रकार मुक्त

बुधबार, २० पुष २०७३

गतहप्ता बग्दादमा अवस्थित आफ्नो निवासबाट अपहरणमा परेकी इराकी महिला पत्रकार बुधबार मुक्त भएकी छिन्।

सुडानमा अपहरित दुई नेपाली सकुशल मुक्त

सुडानमा अपहरित दुई नेपाली सकुशल मुक्त

मङ्गलबार, ०५ पुष २०७३

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीआर), सुडानमा कार्यरत दुई नेपाली अपहरण मुक्त भएका छन्। हतियारधारी समूहले मंसिर १२ गते शरुन प्रधान, रमेश कार्की तथा सुडानी नागरिक मुसा ओमार मुसालाई अपहरण गरेको थियो।

डार्फरमा अपहरित दुई नेपालीको पहिचान, छुटाउन राष्ट्रसंघको पहल

डार्फरमा अपहरित दुई नेपालीको पहिचान, छुटाउन राष्ट्रसंघको पहल

बुधबार, १५ मङि्सर २०७३

सुडानको डार्फरमा बन्दुकधारीहरुद्धारा अपहरित दुई नेपालीलाई छुटाउन संयुक्त राष्टसंघको कार्यलयबाट पहल भइरहेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग (युएनएचिसआर) को सुडान कार्यलयमा कार्यरत उनीहरुलाई विभिन्न माध्यमबाट वार्ता र पहल भइरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ।

राष्ट्रसंघमा कार्यरत दुई नेपाली डार्फरबाट अपहरित

राष्ट्रसंघमा कार्यरत दुई नेपाली डार्फरबाट अपहरित

सोमबार, १३ मङि्सर २०७३

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग, सुडानमा कार्यरत दुई नेपाली आइतबार अपहरणमा परेका छन्। हतियारधारी एक समूहले दुई नेपाली र एक सुडानीलाई अपहरण गरेको अन्तरार्ष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

शनिबार, १८ भदौ २०७३

कास्की- पोखरामा अपहरणमा परेका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई प्रहरीले उद्धार गरेको छ। भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका उनी भदौ १२ गते अपहरणमा परेका थिए। अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अपहरित बालक २६ घण्टामै सकुसल उद्धार

अपहरित बालक २६ घण्टामै सकुसल उद्धार

शनिबार, १८ भदौ २०७३

बिहीबार अपहरण गरिएका धनकौली गाव्सि–४ गगनीका १० वर्षे बालक अजय मल्लाहलाई प्रहरीले २६ घण्टा मै सकुसल उद्धार गरेको छ। प्रहरीको बिशेष टोलीले अजयलाई रुपन्देहीको बनगाई गाविस–९ सिसोहनीयाबाट शुक्रबार साँझ ६ बजेतिर अपरहणमुक्त गराएको प्रहरी नायव उपरीक्षक प्रल्हद अधिकारीले बताए।

Ncell Footer Ad