अपराध नियन्त्रण गर्न ‘अप्रेशन डेल्टा’

अपराध नियन्त्रण गर्न ‘अप्रेशन डेल्टा’

कोशी अञ्चल प्रहरी कार्यालय धरानले कोशीका सबै जिल्लामा ‘अप्रेशन डेल्टा’ नाम दिएर अपराध नियन्त्रणको नयाँ सुरक्षा कार्ययोजना थालनी गरेको छ।

नयाँ शक्तिले भन्यो: एनसेल प्रकरणमा नीतिगत अपराध

नयाँ शक्तिले भन्यो: एनसेल प्रकरणमा नीतिगत अपराध

विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको विक्रिमा लाग्ने पूँजीगत लाभकर नउठाउन चलखेल भएको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ। नयाँ...

संगठित अपराध बन्दै विद्युत् ठगी

संगठित अपराध बन्दै विद्युत् ठगी

पछिल्लो १२ वर्षदेखि उपभोक्तासँग मिलेर मिटर उल्टो घुमाई राज्यको अर्बौं राजस्व डुबाउने र लोडसेडिङ बढाउन मद्दत पुर्‍याउने घटनाका आरोपीलाई संगठित...

नेपालमा साइबर अपराध बढ्यो, ५६० उजुरी दर्ता

नेपालमा साइबर अपराध बढ्यो, ५६० उजुरी दर्ता

महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन्। पछिल्लो समय फेसबुक, ट्वीटर,...

वित्तीय अपराध न्यूनीकरण गर्न फिको

वित्तीय अपराध न्यूनीकरण गर्न फिको

शुक्रबार, २१ माघ २०७३

वित्तीय अपराध न्यूनीकरण गर्ने उद्देश्य अनुरुप अमेरिकन सफ्टवेयर निर्माता कम्मनी फिको नेपाल प्रवेश गरेको छ। नेपाली साझेदार इलममार्फत फिको नेपाली बजारमा भित्रिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

आतंकवादभन्दा वातावरणीय अपराध खतरा

आतंकवादभन्दा वातावरणीय अपराध खतरा

शनिबार, ०८ माघ २०७३

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले आतंकवादी गतिविधिभन्दा वातावरणीय अपराध बढी खतरा रहेको ठहरसहित रोकथामका लागि  तीनवर्षे कार्ययोजना बनाएको छ। इन्टरपोलको शुक्रबार काठमाडौंमा सम्पन्न २३औं एसिया क्षेत्रीय सम्मेलनले सन् २०२० सम्म एसिया र अफ्रिकाबीचको वातावरणीय अपराध सञ्जाल भत्काउने रणनीतिसहित कार्ययोजना तय गरेको हो।

एसिया–अफ्रिकाबीचको अपराध जालो केलाउँदै इन्टरपोल

एसिया–अफ्रिकाबीचको अपराध जालो केलाउँदै इन्टरपोल

शुक्रबार, ०७ माघ २०७३

आतंकबाद भन्दा बढी वातावरणीय अपराधले मानवीय खतरा रहेको ठहर सहित अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनले तीनवर्षे रणनीति सहितको कार्ययोजना बनाएको छ। इन्टरपोलको २३ औं एसिया क्षेत्रिय सम्मेलनले सन २०१७ देखि २०२० सम्म एसिया र अफ्रिका बिचको वातावरणीय अपराध सञ्जाल भत्काउन रणनीति बनाएको हो। तीन वर्षे रणनीतिक योजनाका लागि २५८ अर्व अमेरिकी डलर बराबर बजेट समेत छुट्टाइएको छ।

अपराध नियन्त्रण गर्न सहकार्यमा जोड

अपराध नियन्त्रण गर्न सहकार्यमा जोड

बिहिबार, ०६ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध नियन्त्रणका लागि एसियाली राष्ट्रसँग सामूहिक सहकार्यका लागि आह्वान गरेका छन्। इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आतंकवाद, संगठित अपराध र प्रविधिजन्य अपराध एसियाका सबै देशको सामूहिक समस्या रहेको बताए।

'प्रहरी र पत्रकार सँगसँगै गए अपराध घट्छ'

'प्रहरी र पत्रकार सँगसँगै गए अपराध घट्छ'

शुक्रबार, ०८ पुष २०७३

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले पत्रकार र प्रहरी सँगसँगै गएमा समाजमा रहेका अपराधलाई न्यूनीकरण गर्न सकिने बताका छन्। दुवै पक्ष समन्वयकारी हिसाबले अघि बढ्नुपर्ने उनले बताए।

द्वन्द्वमा  गम्भीर अपराध गर्नेलाई अाममाफी हुन्न : प्रधानमन्त्री

द्वन्द्वमा गम्भीर अपराध गर्नेलाई अाममाफी हुन्न : प्रधानमन्त्री

बिहिबार, ०२ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले दशवर्ष चलेको सशस्त्र द्वन्द्वकाक्रममा भएका गम्भीर मानव अधिकारका घटनामा दोषी पाइएकालाई आममाफी नहुने स्पष्ट गरेका छन्। गम्भीर अपराधमा आममाफी हुँदैन भन्नेमा सरकार प्रस्ट रहेको र मानव अधिकारकर्मी पनि दोधारमा बस्न जरुरी नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । जवाफदेहिता निगरानी समूह र द्वन्द्व पीडित साझा चौतारी नेपालका प्रतिनिधिसँग बिहीबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सशस्त्र द्वन्द्वकालीन मुद्दालाई लम्ब्याउने भन्दा पनि सबैलाई मान्य हुने विकल्प खोजीमा सरकार लागेको बताए।

जवानीमा अपराध, बुढ्यौलीमा जेल

जवानीमा अपराध, बुढ्यौलीमा जेल

बिहिबार, ०४ कार्तिक २०७३

‘आज एउटा ठूलो डरको अन्त भयो । २० वर्षसम्म म पक्राउ पर्ने त्रासमा बाँचें,’ प्रहरीले सोमबार हतकडी लगाउनासाथ थापाले भने, ‘काठमाडौंमा मलाई नपुग्दो थिएन तर थोरै लोभ गर्दा गाउँमा लुकेर बस्नुप¥यो, परिवारको इज्जत गयो ।’

जवानीमा अपराध, बुढ्यौलीमा जेल

जवानीमा अपराध, बुढ्यौलीमा जेल

मङ्गलबार, ०२ कार्तिक २०७३

काठमाडौं-‘पाप धुरीबाट कराउँछ,’ भन्ने बुढापाकाको कथन यतिबेला नारायणबहादुर थापासँग ठयाक्कै मिल्छ। ३५ वर्षे उमेरमा केही हजारको लोभमा बाटो बिराएका थापाले सुख काट्ने उमेर कारागारको चिसो छिडीमा बिताउनु पर्नेछ। थापालाई सोमबार ५५ वर्षको उमेरमा प्रहरीले पक्राउ गरेर केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको छ।

अपराध बृद्धिदर पौने दुई प्रतिशत

अपराध बृद्धिदर पौने दुई प्रतिशत

बिहिबार, २० असोज २०७३

प्रहरीले पछिल्लो दश वर्षमा पहिलो पटक अपराध बृदिदर दुई प्रतिशत भन्दा कम रहेको तथ्याँक सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले २०६३ देखिका वर्षमा निरन्तर उकालो लागेको अपराधको पारो पछिल्लो पाँच वर्ष यता ओरालो झर्नेक्रममा रहेको जनाएको हो ।

विद्यालयमा बम राख्नेलाई बिस्फोटक तथा संगठित अपराध

विद्यालयमा बम राख्नेलाई बिस्फोटक तथा संगठित अपराध

बुधबार, ०५ असोज २०७३

काठमाडौं– उपत्यकाका नौ विद्यालयमा विस्फोटक पर्दाथ राखेको र बिस्फोट गराएको आरोपमा पक्राउ परेका दुईजना बिरुद्ध प्रहरीले बिस्फोटक तथा संगठित अपराध अन्तर्गत कारवाही अघि बढाएको छ।

अखिल अध्यक्ष नविना लामाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने

अखिल अध्यक्ष नविना लामाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने

शनिबार, २५ भदौ २०७३

लामाले आफूलाई विभिन्न कार्यक्रममा जादाँ सम्मान स्वरुप आयोजकले ढाकाको खादा ओढाइ दिएको र उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दा संस्कृति विरोधी भएको भन्दै अपशब्द प्रयोग गरेपछि आफ्नो आत्मसम्मान र न्यायका लागि साइबरक्राइम अन्तर्गतको मुद्दा दर्ता गर्न लागेको बताइन्।

सात हत्याका आरोपी रइस मियाँ पक्राउ, यस्तो छ उनको अपराध यात्रा

सात हत्याका आरोपी रइस मियाँ पक्राउ, यस्तो छ उनको अपराध यात्रा

सोमबार, २० भदौ २०७३

राजविराज- लामो समयदेखि सप्तरी प्रहरीको मस्टवाण्टेड सूचीमा रहेको सात वटा हत्याका अभियुक्त भारतीय नागरिक मोहम्मद मस्तकिम भन्ने रइस मियाँलाई प्रहरीले पक्राउ गरेको छ।

एसिड आक्रमणलाई जघन्य अपराध बनाउन माग

एसिड आक्रमणलाई जघन्य अपराध बनाउन माग

सोमबार, १३ भदौ २०७३

काठमाडौ-एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराधका रुपमा स्वीकार गरि कारवाही हुने कानुनी व्यवस्था निर्माणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

ब्रसेल्सको अपराध अनुसन्धान ल्याबमा बम विस्फोट

ब्रसेल्सको अपराध अनुसन्धान ल्याबमा बम विस्फोट

सोमबार, १३ भदौ २०७३

ब्रसेल्स– बेल्जियमको राजधानी ब्रसेल्समा रहेको ब्रसेल्स इन्सिच्युट अफ क्रिमिनोलोजीमा बम विस्फोट भएको छ। उक्त विस्फोटमा परि कुनै मानवीय हताहातीको खबर नआएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

मानव अधिकार र युद्ध अपराध

मानव अधिकार र युद्ध अपराध

बुधबार, १२ साउन २०७३

नेकपा माओवादी र एमालेबीच भएको ९ बुँदे सहमति विवादमा तानिएको छ। ९ बुँदामध्ये ५ वटा बुँदा द्वन्द्वकालीन न्यायसँग सम्बन्धित भएकाले पनि यो सहमतिमा अरु बुँदा देखाउनका लागिमात्र राखिएका हुन् र सहमतिको मुख्य सार द्वन्द्वसँग सम्बन्धित छ भन्ने कुरा पुष्टि हुन्छ।

काबुल घटना मानवताविराेधी अपराधः परराष्ट्रमन्त्री

काबुल घटना मानवताविराेधी अपराधः परराष्ट्रमन्त्री

सोमबार, ०६ असार २०७३

काठमाडौं– उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा साेमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन्।

Ncell Footer Ad