छाउगोठमुक्त क्षेत्रमा फेरि ठडिँदै छाप्रा

छाउगोठमुक्त क्षेत्रमा फेरि ठडिँदै छाप्रा

आइतबार, ०३ कार्तिक २०७६

६ वर्षअघि एक गैरसरकारी संस्थाको अगुवाईमा पश्चिम सुर्खेतका तत्कालीन सातवटा गाविसलाई छाउगोठमुक्त घोषणा गरियो। छाउगोठमुक्त घोषित क्षेत्रका घरमा अहिले फेरि...

अन्धविश्वासका पछि नलाग्न क्यान्सर विशेषज्ञको सुझाव

अन्धविश्वासका पछि नलाग्न क्यान्सर विशेषज्ञको सुझाव

सोमबार, २३ असार २०७६

नेपालमा पछिल्लो पटक कतिपय बिरामीहरु हल्लाको पछि लागेर निको हुने क्यान्सर पनि छिप्पिएर मृत्युवरण गर्नु परेको घटना उनीहरुले औंल्याए। ...

अन्धविश्वासले लियो ‘धामी’को ज्यान

अन्धविश्वासले लियो ‘धामी’को ज्यान

बिहिबार, १२ असार २०७६

धामीले उल्टो मन्त्र पढेर आफ्नी श्रीमती जुकमानी र बुहारी ईन्द्रावती मारेको भन्दै दोदलालले बदला लिन हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको...

‘देवीलाई मनाउन बालकको बलि’

‘देवीलाई मनाउन बालकको बलि’

शुक्रबार, १७ जेठ २०७६

आरोपित शत्रुधन महतोले शक्तिशाली धामी बन्न चमैनीदेवी थानका नाममा अढाई वर्षीय बालकलाई काटेर बली चढाएको बयान प्रहरीलाई दिएका छन्। ...

अझै लुकाइन्छ पाठेघर खस्ने समस्या

अझै लुकाइन्छ पाठेघर खस्ने समस्या

सोमबार, ०६ जेठ २०७६

‘कतै लडे भने पाठेघर ठोक्किएर असह्य पीडा हुन्छ। घाँसदाउरा गर्ने क्रममा झाडी वा बुट्यानले छोए भने उस्तैगरी दुख्छ।’ यो पीडा खोटाङको रावाबेंसी गाउँपालिका–५ दुबेकोलकी फूलमाया नेपाली (परिवर्तित नाम) को हो। पाठेघर खस्ने समस्याले तेस्रो चरण पार गरेपछि उनी कहालीलाग्दो पीडा खेप्न बाध्य छिन्। पाठेघर खसेको १५÷१६ वर्ष बिते पनि उनले सामाजिक अन्धविश्वासका कारण हालसम्म उपचार गराएकी छैनन्।

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

शुक्रबार, २९ भदौ २०७५

अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छाडेकी छन्।आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको तर पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आएकी छन्।

Ncell Footer Ad