बोर्ड अध्यक्ष भट्टराई र कलाकार दीपकको अन्त्येष्टि

बोर्ड अध्यक्ष भट्टराई र कलाकार दीपकको अन्त्येष्टि

मङ्गलबार, ०१ पुष २०७६

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ...

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

सोमबार, ३० मङि्सर २०७६

चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ। उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको...

काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

मङ्गलबार, २४ भदौ २०७६

अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ। ...

ली फङको अन्त्यष्टि

ली फङको अन्त्यष्टि

सोमबार, १३ साउन २०७६

चीनका भूतपूर्व प्रधानमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेता  स्वर्गीय ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै सोमबार राजधानी बेइजिङमा अन्त्यष्टि गरिएको...

अधिकारीसहित ६ को अन्त्येष्टि

अधिकारीसहित ६ को अन्त्येष्टि

शनिबार, १८ फागुन २०७५

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ। मन्त्री अधिकारीको उनको गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

राजकीय सम्मान विनै पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि

राजकीय सम्मान विनै पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि

बुधबार, ०४ पुष २०७५

पूर्व प्रधानमन्त्री तथा बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको बुधवार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। पूर्व प्रधानमन्त्री भए पनि राजकीय सम्मान लिन अस्वीकार गर्दै डा. गिरीको इच्छा अनुसार सामान्य मानिससरह अन्त्येष्टि गरिएको हो।

पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’को आज अन्त्येष्टि

पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’को आज अन्त्येष्टि

बुधबार, ०४ पुष २०७५

पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’ मानिने पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज बुधवार अन्त्येष्टि गरिदैछ। लामो समयदेखि कलेजो रोगबाट पीडित ९३ वर्षीय डा. गिरीको आज पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिदैछ।

पूर्वप्रम गिरीको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा गरिने

पूर्वप्रम गिरीको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा गरिने

मङ्गलबार, ०३ पुष २०७५

आज विहान निधन भएका पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको अन्त्येष्टि भोली(बुधबार) गरिने भएको छ। भोली ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शव दाह गृहमा अन्तिम संस्कार गरिने उनकी श्रीमती सराह गिरीले जानकारी दिइन्।

वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि

वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि

सोमबार, १९ कार्तिक २०७५

मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको आज राजधानीकाे शाेभाभगवतिमा अन्त्येष्टि गरिएको छ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।

पद्मरत्न तुलाधरको अन्त्येष्टि आज

पद्मरत्न तुलाधरको अन्त्येष्टि आज

सोमबार, १९ कार्तिक २०७५

मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधारको आज अन्त्येष्टि गरिदैछ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।

पन्ध्र वर्षपछि अन्त्येष्टि

पन्ध्र वर्षपछि अन्त्येष्टि

मङ्गलबार, १६ असोज २०७५

पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ। तत्कालीन नेकपा माओवादीको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन।

पुनको अन्त्येष्टि

पुनको अन्त्येष्टि

बुधबार, २७ भदौ २०७५

रोल्पाको सुलीचौर बजारमा आइतबार गोली हानी हत्या गरिएका रोल्पा नगरपालिका तरुणदल सभापति रोहित पुनको मंगलबार अन्त्येष्टि गरिएको छ।

राजकीय सम्मानका साथ वाजपेयीको अन्त्येष्टि

राजकीय सम्मानका साथ वाजपेयीको अन्त्येष्टि

शुक्रबार, ०१ भदौ २०७५

भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ। भारतीय जनता पार्टीका संस्थापक नेता वाजपेयीको विहीबार ९३ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री दिल्ली प्रस्थान

वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री दिल्ली प्रस्थान

शुक्रबार, ०१ भदौ २०७५

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा नेपाल सरकार र नेपालीको प्रतिनिधित्व गर्दै सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन्।

बलात्कारपछि हत्या गरिएकी किशाेरीकाे अन्त्येष्टि

बलात्कारपछि हत्या गरिएकी किशाेरीकाे अन्त्येष्टि

सोमबार, १४ साउन २०७५

गत शुक्रबार राति बलात्कारपछि हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ।

समृद्ध हुने सपनाको अन्त्येष्टि

समृद्ध हुने सपनाको अन्त्येष्टि

शुक्रबार, ०८ असार २०७५

गएको साता राहदानी नवीकरणका लागि म परराष्ट्र मन्त्रालय जानुपर्यो। पछिल्लो समय एमआरपी अर्थात् मेसिन रिडेबल पासपोर्ट बनाइएपछि मेरो राहदानी चाँडै सकिन थालेको छ । यस बीचमा चाँडै–चाँडै विभिन्न देशको भ्रमणमा जानु परेकाले पनि भिसाका लागि लगाइने स्टाम्प स्पेस चाँडै सकिएको होला तर यसले मलाई तनाव थप्यो।

डा. देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

डा. देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

मङ्गलबार, ०५ असार २०७५

पित्तथैलीको क्यान्सरका कारण सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ मंगलबार अन्त्येष्टि गरिएको छ।

के पार्टी एकता क्रान्तिको अन्त्येष्टि हो ?

के पार्टी एकता क्रान्तिको अन्त्येष्टि हो ?

आइतबार, २१ माघ २०७४

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूको भनाइलाई यदि सत्य मान्ने हो भने सरकार निर्माण सँगसँगै दुई पार्टी एकता गर्ने दिशामा कुरा अघि बढिरहेको छ । मूलतः एकीकृत पार्टीको सैद्धान्तिक, वैचारिक र दृष्टिकोणमा सहमति गर्ने र सांगठनिक स्वरूप या नेताहरूको पदीय हैसियतबारे गम्भीर छलफल भइरहेको भनिन्छ।

जसले बाढीका कारण अन्त्येष्टि गर्ने जमिन पाएनन्

जसले बाढीका कारण अन्त्येष्टि गर्ने जमिन पाएनन्

सोमबार, ३० साउन २०७४

जसले बाढीका कारण अन्तिम संस्कार गर्ने जमिन पाएनन्

११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि

११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि

आइतबार, २९ फागुन २०७३

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्तिम संस्कार गरिएको छ।

जम्मु भिडन्तमा मारिएका असिमको भारतमा अन्त्येष्टि, रतन्छा गाउँ शोकमा

जम्मु भिडन्तमा मारिएका असिमको भारतमा अन्त्येष्टि, रतन्छा गाउँ शोकमा

आइतबार, १९ मङि्सर २०७३

जम्मु कास्मिरमा पाकिस्तानी सेनासँग भएको गोली हानाहानमा खोटाङको रतन्छा–५ का असिन राईको मृत्यु भएपछि गाउँ शोकमा डुवेको छ।

मृत्यु भएको २७ वर्षपछि अन्त्येष्टि

मृत्यु भएको २७ वर्षपछि अन्त्येष्टि

शनिबार, ०४ मङि्सर २०७३

फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसको पार्थिव शरीरलाई शुक्रबार मनिलाको ‘योद्धा वीरहरुको समाधिस्थल’ मा गाडेर अन्त्येष्टि गरिएको छ । मार्कोसकी विधवा पत्नी र थोरै परिवारजनको मात्र उपस्थिति रहेको सो अन्त्येष्टि किरिया कर्म अति सामान्य तरिकाले, हल्ला खल्ला नगरी सैनिक सुरक्षाबीच लगभग गोप्य रुपमा सम्पन्न गरिएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

‘यकिन तथ्यबिना अन्त्येष्टि गर्दैनौं’

‘यकिन तथ्यबिना अन्त्येष्टि गर्दैनौं’

बुधबार, ०५ साउन २०७३

काठमाडौं-हत्या आरोप लगाइरहेको अजित ढकाल मिजारको परिवारले यकिन तथ्यबिना शवको अन्त्येष्टि नगर्ने निधो गरेको छ।

Ncell Footer Ad