चिनियाँ कम्पनीले अघि बढायो पोखरा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणको काम

चिनियाँ कम्पनीले अघि बढायो पोखरा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणको काम

मङ्गलबार, २१ कार्तिक २०७४

पोखरा अन्तर्राष्ट्यि विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ। ...

होटल तथा रिसोर्टको अन्तरार्ष्ट्रिय मापदण्ड तोकिने

होटल तथा रिसोर्टको अन्तरार्ष्ट्रिय मापदण्ड तोकिने

बुधबार, ०८ कार्तिक २०७४

सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तररार्ष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ। होटल तथा रिसोर्टको स्तर वर्गीकरणका...

टोकियोको अन्तरार्ष्ट्रिय टुरिज्म एक्स्पोमा नेपाली सहभागिता

टोकियोको अन्तरार्ष्ट्रिय टुरिज्म एक्स्पोमा नेपाली सहभागिता

सोमबार, ०९ असोज २०७४

जापानको टोकियोमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। जापान एसोसिएसन अफ ट्राभल एजेण्ट(जाटा)ले आयोजना गरेको 'टुरिजम एक्स्पो जापान' नामक प्रदर्शनीमा नेपालका...

तीन अन्तरार्ष्ट्रिय विमानस्थल निर्माण गर्न १३ अर्ब ७३ करोड

तीन अन्तरार्ष्ट्रिय विमानस्थल निर्माण गर्न १३ अर्ब ७३ करोड

सोमबार, १५ जेठ २०७४

लामोसमयदेखि टट्कारो आवश्यकताको रुपमा देखिएको अन्तरार्ष्ट्रिय विमान स्थलको निर्माणलाई सरकारले प्राथमिकतामा राख्दै तीन वटा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनयोजन...

चिनियाँ कम्पनीसँग विवाद भएपछि भैरहवा अन्तरार्ष्ट्रिय विमानस्थलको काम रोकियो

चिनियाँ कम्पनीसँग विवाद भएपछि भैरहवा अन्तरार्ष्ट्रिय विमानस्थलको काम रोकियो

मङ्गलबार, ०८ चैत २०७३

ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ। विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच आपसी लेनदेनको विषयमा विवाद भएपछि निर्माणको काम चार दिनदेखि ठप्प भएको हो।

लगानी सम्मेलन सुरु, २५० अन्तरार्ष्ट्रिय लगानीकर्ता सहभागी

लगानी सम्मेलन सुरु, २५० अन्तरार्ष्ट्रिय लगानीकर्ता सहभागी

बिहिबार, १९ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक सम्वृद्धिको लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताएका छन्।

माउन्ट कैलाशलाई अन्तरार्ष्ट्रिय बिड क्वालिटी अवार्ड

माउन्ट कैलाशलाई अन्तरार्ष्ट्रिय बिड क्वालिटी अवार्ड

बुधबार, ०३ कार्तिक २०७३

पोखरास्थित माउन्ट कैलाश रिसोर्टले उत्कृष्ट सेवालाई आधार मानेर प्रदान गरिने इन्टरनेशनल बिड क्वालिटी अवार्ड २०१६ उपाधि जितेको छ। फ्रान्सको राजधानी पेरिसमा भएको इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सनमा नेपालबाट पहिलो पटक छानिएको रिसोर्टले इन्टरनेशनल गोल्डस्टार फर क्वालिटी शीर्षकमा बिड क्वालिटी अवार्ड जितेको हो।

नेपालमा अन्तरार्ष्ट्रिय वैज्ञानिक सम्मेलन, नोबेल पुरस्कार विजेता अाउने

नेपालमा अन्तरार्ष्ट्रिय वैज्ञानिक सम्मेलन, नोबेल पुरस्कार विजेता अाउने

मङ्गलबार, ०७ भदौ २०७३

विश्वका करिब ४० देशका १५० वैज्ञानिक सहभागी हुनेगरी असोज पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपालको त्रिभुवन, बेलायतको लिभरपुल, जापानको तोकोकु विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकको संलग्नतामा क्वजिआइक्रिस्टलमाथि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाजमा रेखा

अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाजमा रेखा

मङ्गलबार, ०४ साउन २०७३

युएई- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको अध्यक्षमा रेखा घिमिरे चयन भएकी छन्। समाजले गरेको प्रथम अधिवेशनबाट नयाँ नेतृत्वमा घिमीरे सर्वसम्मत चयन भएकी हुन्। अधिवेशनले नवनिर्वाचित घिमिरेको अध्यक्षतामा २३ कार्यसमितिको समेत गठन गरिएको छ।

'खतरनाक युरेनियमको हल्ला फिँजाउँदा अन्तरार्ष्ट्रिय सुरक्षा खतरा'

'खतरनाक युरेनियमको हल्ला फिँजाउँदा अन्तरार्ष्ट्रिय सुरक्षा खतरा'

बिहिबार, २३ असार २०७३

राज्यले गोप्य रुपमै अन्वेषण र अनुसन्धान गर्नुपर्ने विषयमा जिम्मेवार अधिकारीबाटै प्रचार गरिनु दीर्घकालीन रुपमा सुरक्षा चिन्ताको विषय बन्ने उनीहरुको भनाइ छ। सुरक्षा प्रबन्ध कमजोर रहेको स्थानमा युरेनियमका विकीरण फेला परेको भरमै सार्वजनिक गरिनुले उल्टै समस्या थप्ने सुरक्षाविद बताउँछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।